मुख्य खबर
खबर
डक्टर्स आर्टिकल
मल्टिमिडिया
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
भान्सामै औषधि
जीवनशैली
English
ब्लग
सौन्दर्य
विश्व स्वास्थ्य
प्रवास
वैकल्पिक चिकित्सा
यौन स्वास्थ्य
प्रोफाइल
प्यारेन्टिङ
टेक्नोलोजी
कभर स्टोरी
भिडियो
ऐन-नियम-रिपोर्ट
सूचना-नतिजा
स्वास्थ्य साहित्य
हाम्रो बारेमा
हाम्रो टिम
शुक्रबार, वैशाख २५, २०८३
Fri, May 08, 2026
शुक्रबार, वैशाख २५, २०८३
मुख्य खबर
खबर
डक्टर्स आर्टिकल
मल्टिमिडिया
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
सर्च नतिजा
प्रगतिका पाइला
बिएस्सी गरेपछि २०३५ सालमा त्यही परीक्षामा सफल भए, अशोकरत्न तुलाधर । अन्ततः औषधि लिमिटेडको मेडिकल रिप्रेजेन्टिटिभ (एमआर) का रुपमा जागिरे जीवनमा प्रवेश गरे ।
शुक्रबार, फागुन २२, २०७१
नेपालका पहिलो बालरोग विशेषज्ञ
६० वर्षभन्दा लामो डाक्टरी करिअर बनाएका डा. राजभण्डारी अहिले पनि बिरामी हेरिरहेका छन्। तर, सम्झेर आउनेलाई मात्र। अवस्था कस्तो छ भने नयाँ पुस्ताका ९० प्रतिशत डाक्टरले उनलाई चिन्दैनन्। मुलुककै पहिलो बालरोग विशेषज्ञ हुनुको गौरव पनि उनलाई प्राप्त छ।
बिहीबार, फागुन २१, २०७१
कुरै सुन्दैनन् डाक्टर
फलोअपका लागि दोस्रो या तेस्रो भेट हो, सबै सूचना छ भने र पेस्क्रिप्सनमा पर्याप्त हिस्ट्री लेखिएको छ भने कम सूचना दिए पनि हुन्छ । नेपालमा २÷४ अक्षर लेख्ने चलन छ । उपयुक्त समय पनि नदिने र सही तरिकाले रेकर्ड नराख्दा फलोअपमा पनि बढी समय चाहिन्छ ।
सोमबार, फागुन १८, २०७१
सावधान! आयुर्वेदिक औषधिमा मिसाइएको खतरनाक लिडबाट
रगतमा लिडको मात्रा १० माइक्रोग्राम प्रति डेसिलिटर भएमा बालबालिकाको मानसिक वृद्धि सुस्त पार्छ, आइक्यु क्षमता घटाउँछ, सुन्ने क्षमतामा असर पार्छ।
शनिबार, फागुन १६, २०७१
‘आउनुहोस्, यतै हो, नलजाउनुहोस्’
समाजलाई यौन रोगप्रति सचेत बनाउनुपर्ने आवश्यकता छ। युवाहरूमा के सही हो र के गलत हो भन्ने सन्देश दिने खालको कार्यक्रम आमसञ्चारका माध्यममार्फत् दिनुपर्छ।
सोमबार, फागुन ४, २०७१
जनस्वास्थ्यमै जीवन
स्वास्थ्यबाहेक उनी रोटरीमार्फत् सामाजिक काममा पनि सक्रिय छिन्। जनस्वास्थ्यका क्षेत्रमा कामबाहेक उनको शोख इन्टेरियर डेकोरेसन र पुस्तक पढ्ने हो।
मंगलबार, माघ २७, २०७१
अटुट समर्पण मेडिकल शिक्षामा
सन् २००८ मा उनी त्रिविबाट रिटायर्ड भए। त्यसपछि विश्व स्वास्थ्य संगठनको कन्सल्टेन्ट भएर जापान, भारतलगायतका देशमा काम गरे। पछि फर्केर आएपछि किस्ट मेडिकल कलेजमा काम गरे।
मंगलबार, माघ १३, २०७१
अख्तियारसंग डराउनेले जागिर किन खाने?
बिहीबार, माघ ८, २०७१
निरन्तर ‘अपडेट’ले सफल पंकज
२५ वर्षअघि एक नवस्नातक जागिरको खोजीमा भारतीय कम्पनी बायोलोजिकल इभान्स लिमिटेड पुग्छन् । ठिट्यौली जोस अनि केही गर्छु भन्ने अठोट भएका ती युवकलाई कम्पनीले मेडिकल रिप्रेजेन्टेटिभ (एमआर) का रुपमा पत्याउँछ ।
शुक्रबार, पुस १८, २०७१
शताब्दीका डाक्टर
डा. दासले विभागको नेतृत्व लिएका बेला विश्व स्वास्थ्य संगठनको पहिलो क्षेत्रीय बैठक नेपालमा भयो। त्यसको अध्यक्ष पनि उनै भए। त्यतिखेर राष्ट्रिय सभागृह भर्खर बन्दै थियो। बैठक आयोजना गर्ने ठाउँ नभएकाले उनले राष्ट्रिय सभागृहलाई नै रोजे।
मंगलबार, पुस १५, २०७१
मन स्वस्थ नभए रोग निको हुँदैन
सोमबार, पुस १४, २०७१
किन चाउरी पर्छ छाला?
उमेर ढल्ने क्रममा ढिलाइ गर्न सनस्क्रिनको अहं भूमिका हुन्छ। दिनहुँ ३ देखि ४ पटक सनस्क्रिनको सही मात्रामा प्रयोग गर्नाले घामको असरबाट ९७ प्रतिशतसम्म बच्न सकिन्छ। एकपटक प्रयोग गरेको आधा चम्चा सनस्क्रिनले २–३ घण्टा काम गर्ने हुँदा ८ बजे, ११ बजे, २ बजे र बजार निस्कनु परेमा ४–५ बजेसमेत लगाउनु राम्रो हो।
बिहीबार, पुस १०, २०७१
पोलियो खोपको यात्रा
केही मिडियाले सर्वसाधारणको प्रयोगका लागि पोलियो भ्याक्सिन तयार भइसकेको समाचार प्रकाशित गरेपछि जोनास साल्क एकाएक चर्चित भए, उनलाई ‘नेसनल हिरो’ का रुपमा हेरियो, अमेरिकाबासीको आशा उनीमाथि खनियो।
शनिबार, पुस ५, २०७१
लोकसेवामा नाम निकाल्न मन्त्रीलाई एमाले पार्टी कार्यालयको पत्र (पत्रसहित)
एमालेका नेताहरुले कार्यकर्तालाई जागिर खुवाउन आफ्ना पार्टीका मन्त्रीलाई दबाब दिने गरेका छन्। एमाले सचिव पृथ्वीसुब्बा गुरुङले झापाकी सुशीला धिमाललाई अनमीको जागिर खुवाउन स्वास्थ्यमन्त्री खगराज अधिकारीलाई पत्र लेखेका छन्।
आइतबार, मंसिर २८, २०७१
एचआइभी संक्रमणदरमा कमी
सोमबार, मंसिर २२, २०७१
डाक्टरी, पेशा हो की समाज सेवा?
‘कुनै महिलाले डाक्टरको अगाडि लुगा खोल्छिन्, त्यत्रो विश्वास गर्छिन्, यो बिरामीले डक्टरलाई दिएको इज्जत हो। हामीलाई समाजले कत्रो इज्जत दियो, यत्रो इज्जत कुन चाँही पेशाले पाउँछ।’
शनिबार, मंसिर २०, २०७१
एमआरदेखि एमडीसम्म
सन् १९८२ मा भारतीय ग्ल्याक्सो कम्पनीको मेडिकल रिप्रेन्जेटिभ (एमआर) का रूपमा करिअर थालेका श्रेष्ठ मिहिनेत, भिजन र इमान्दारीका कारण अहिले पानस फर्मास्युटिकल्सको मार्केटिङ डाइरेक्टर (एमडी)का रूपमा मात्रै नभएर नेपालको औषधि क्षेत्रकै चर्चित व्यक्तित्व बन्न पुगेका छन् ।
शनिबार, मंसिर २०, २०७१
एमआरदेखि एमडीसम्म
औषधि क्षेत्रमा प्रवेश गर्नुअघि उनी विराटनगरको एक विद्यालय पढाउँथे र विद्यार्थीका प्यारा विज्ञान शिक्षक पनि थिए। उनको करिअरको सुरुआततिर न नेपाली औषधि उद्योग धेरै थिए, न त डाक्टर नै।
शुक्रबार, मंसिर १९, २०७१
नेपालका न्युरोसर्जरीका पिता
अहिलेका युवा डाक्टरलाई उनको सफलताको मन्त्र छ, ‘जे गरे पनि असफलताबाट हतोत्साही हुनुहुन्न, बिरामीकेन्द्रित हुनुपर्छ र असफलताकै जगमा अघि बढ्दै जानुपर्छ।’
बिहीबार, मंसिर १८, २०७१
त्रिवि र स्वास्थ्य मन्त्रालय : दुई खलनायकको कथा
पछिल्लो समय भावी पुस्तालाई रोग र अकाल मृत्यूको शिकार बनाउन उद्यत् कथित स्वास्थ्य मन्त्री र तिनका कारिन्दा त्रिवि का उपकुलपतिले चटक भन्न सुहाउने गतिविधिहरुमार्फत् नेपालीहरुको भविष्यमा अर्को एकपटक निर्ममतापूर्वक बञ्चरो चलाएका छन् ।
बुधबार, असोज २९, २०७१
परिवार नियोजन तथा मातृ शिशु स्वास्थ्यकी अभियन्ता
सन् १९८६ देखि विश्व स्वास्थ्य संगठनमा काम गर्न थालेकी डा.रिताले २००१ देखि उमेर हदका कारण अवकाश पाइन्। देश फर्किएपछि उनी नेपाल सरकारको वरिष्ठ जनस्वास्थ्य नीति सल्लाहकारको रुपमा छिन् भने स्वास्थ्य मन्त्रालयका विभिन्न समितिमा रहेर नेपालको जनस्वास्थ्य क्षेत्रलाई उकास्ने कार्यमा अझैं पनि योगदान दिइरहेकी छिन्।
शनिबार, साउन १७, २०७१
पश्चिमको मुहार फेर्ने चिकित्सक
नेपाल सरकारको पहिलो पोस्टिङ मेडिकल अफिसरमा नै हुन्छ। त्यसैले उनले पनि सर्जनको समेत काम गर्ने गरी मेडिकल अफिसरमा नियुक्ति पाएका थिए।
शनिबार, साउन ३, २०७१
निजी क्षेत्रको अग्रणी ॐ हस्पिटल एण्ड रिसर्च सेन्टर
सन् २००४ मा काठमाडौंको चावहिलस्थित ॐ हस्पिटल निकै चर्चामा रह्यो । त्यसको कारण थियो, हस्पिटलले इनभिट्रो फर्टिलाइजेशन (आइभिएफ) पद्दतिद्वारा बच्चालाई जन्म दिएको घटना ।
शनिबार, असार २१, २०७१
बिरामी कुरुवाका कष्ट
दश दिनदेखि त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालको आइसीसीयु कक्षमा आमाको उपचार गराईरहेका पुस्कर कार्की अस्पतालले बिरामी कुरुवाका लागि कुनै पनि सुविधा नदिएकोप्रति आक्रोशित देखिए। ‘हामीले यो ठाउँ (भुर्इं देखाउँदै) छाड्ने भनेको सफा गर्दा मात्र हो।
बिहीबार, असार १२, २०७१
पाइल्सबाट बच्ने उपाय
पाइल्सबाट ग्रसित व्यक्तिमा देखिने प्रमुख लक्षण दिसा गर्दा रगत आउनु हो । यसरी आएको रगत स्वच्छ, ताजा, चम्किलो, रातो रंगको हुन्छ र यस्तो अवस्थामा दुख्दैन ।
शनिबार, जेठ २४, २०७१
छोरा ‘कम्पनी’ ! छोरा बनाइदिने भन्दै ठग्दै चिकित्सक
थापाथलीस्थित प्रसूति गृहमा कार्यरत डा.देवी गुरुङले छोरा बनाइदिने भन्दै क्लिनिकमा आउने सयौ दम्पत्तिलाई ठगी गरिरहेकी छिन्।
आइतबार, जेठ ११, २०७१
निस्वार्थ आदर्श
म्याथम्याटिक्सको फारम रद्द गरेर उनले डाक्टर बन्न बायोलोजीको फारम भरे। अनि, शुरु भयो, डा. रमेशकान्त अधिकारीको सफल, इमान्दार र कर्मठ डाक्टर बन्ने यात्रा।
बुधबार, जेठ ७, २०७१
बाल अपांगतामा समर्पित डा मदन उपाध्याय
गैरनाफामुलक यो अस्पताल योजना यस्तै पवित्र छ। कान नसुन्नेमा मात्र होइन आँखा नदेख्नेमा पनि त्यस्तै छ। कान नसुन्नेलाई सुन्न बनाउन सकिँदैन होला, तर कमसे कम स्कूल भर्ना त गराउन सकिन्छ।
शनिबार, वैशाख २७, २०७१
वीर्य स्खलन कति समयमा हुन्छ त?
मानव यौन प्रतिक्रिया चक्रको कुरा गर्दा हामीहरू मुख्यतया चार चरणबाट गुज्रन्छौँ । सुरुको चरणलाई उत्तेजनाको चरण भनिन्छ र यौन उत्तेजनाले निरन्तरता पाएमा हामी अर्को चरणमा पुग्छौं, जसलाई ‘प्लेटो’ चरण भनिन्छ ।
शनिबार, वैशाख १३, २०७१
सफल उद्योगका संवाहक
व्यवसायीक रूपमा शर्मा जति दक्ष र सफल उद्योगी छन्, अध्ययन र अनुसन्धानका आधारमा सोच बनाउन पनि उत्तिकै पोख्त छन् । शर्मासँग एउटा उद्योगलाई मात्रै होइन, मुलुकलाई नै सफल बनाउन सक्ने दृष्टिकोण छ ।
शनिबार, चैत २२, २०७०
Previous
1366
1367
1368
1369
1370
Next
सर्च गर्नुहोस्
×
Search