मुख्य खबर
खबर
डक्टर्स आर्टिकल
मल्टिमिडिया
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
भान्सामै औषधि
जीवनशैली
English
ब्लग
सौन्दर्य
विश्व स्वास्थ्य
प्रवास
वैकल्पिक चिकित्सा
यौन स्वास्थ्य
प्रोफाइल
प्यारेन्टिङ
टेक्नोलोजी
कभर स्टोरी
भिडियो
ऐन-नियम-रिपोर्ट
सूचना-नतिजा
स्वास्थ्य साहित्य
हाम्रो बारेमा
हाम्रो टिम
आइतबार, असोज ११, २०८३
Sun, Sep 27, 2026
आइतबार, असोज ११, २०८३
मुख्य खबर
खबर
डक्टर्स आर्टिकल
मल्टिमिडिया
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
सर्च नतिजा
गिजाबाट रगत आउने ५ कारण र रोकथामका ६ उपाय
सामान्यत दातको वरपरको मासुलाई गिजा भनिन्छ। आझभोलि गिजाबाट रगत आउने समस्या धेरैनै देखिएको छ। २०२२ मा गरिएको नर्वे अनुसन्धानका अनुसार ३० वर्ष भित्र का मनिषहरुमा ५ मध्य ४ लाई गिजा बाट रगत आउने समस्या देखिएको छ।
शनिबार, चैत २३, २०८१
विश्वकै प्रदूषित सहरको सूचीमा शिर्ष स्थानमा काठमाडौं, उच्च सावधानी अपनाउन आग्रह
काठमाडौंको एक्यूआई २२८ रहेको छ। यसलाई निकै अस्वस्थकर मानिन्छ। अहिले हावामा पीएम२.५ को मात्रा विश्व स्वास्थ्य संगठनले तोकेको मापदण्डभन्दा २७.२ गुणा बढी रहेको छ।
शनिबार, चैत २३, २०८१
वायु प्रदूषणले श्वासप्रस्वाससहित अन्य कस्ता रोगको जोखिम बढाउँछ?
छाती तथा श्वासप्रश्वास रोग विशेषज्ञ डा अशेष ढुंगानाका अनुसार वायु प्रदूषणका कारण मानव स्वास्थ्यमा अल्पकालीन र दीर्घकालीन गरी दुई किसिमका असर पर्छन् ।
शुक्रबार, चैत २२, २०८१
चिकित्सा शिक्षा: सर्वोच्चको आदेशपछि पिजीको म्याचिङ स्थगित
आयोगले सर्वोच्च अदालतको अल्पकालीन अन्तरिम आदेशपछि खुला समूहको अनलाइन म्याचिङ प्रणालीबाट भर्नाका लागि शिक्षण संस्था र शैक्षिक कार्यक्रम छनौटका लागि सिट, अनलाइन प्राथमिकताक्रम निर्धारण म्याचिङ र भर्ना सम्वन्धी कार्यतालीका हाललाई स्थगित गरेको हो।
शुक्रबार, चैत २२, २०८१
फार्मेसी कलेजसँग काउन्सिलले माग्यो पूर्णकालीन शैक्षिक जनशक्तिको विवरण
काउन्सिलले सार्वजनिक सूचना जारी गर्दै फार्मेसी शिक्षण संस्थाहरूमा कार्यरत सम्पूर्ण पूर्णकालीन शिक्षक, प्राध्यापकहरुको विवरण अनिवार्य उपलब्ध गराउन भनेको हो।
शुक्रबार, चैत २२, २०८१
सामाजिक सञ्जालमार्फत औषधिको भ्रामक प्रचार नगर्न विभागको चेतावनी
विभागले सार्वजनिक सूचना जारी गर्दै फेसबुक, टिकटकलगायत माध्यमबाट मधुमेह, मोटोपन, प्रोस्टेट, थाइराइड, युरिक एसिड यौनशक्ति बढाउने क्यान्सर जस्ता विभिन्न रोग निको पार्ने दाबी गर्दै अप्रमाणित औषधिको विज्ञापन गरेर नबेच्न विभागले विक्रेतालाई चेतावनी दिएको हो।
शुक्रबार, चैत २२, २०८१
प्रदूषण बढेसँगै किन आइरहन्छ खकार? जोगिन के गर्ने?
लामो समय खोकी लागिरहे, घाँटी खसखस भइरहे वा यस्तै अन्य समस्या देखियो भने जति सक्दो चाँडो उपचारका लागि स्वास्थ्य संस्थामा पुगिहाल्नुपर्छ। बालबालिकामा त झन् श्वासप्रश्वास प्रणाली विकास हुने क्रममा रहने भएकाले यस्तो समस्या आएमा उपचारका लागि चिकित्सकको परामर्श लिन ढिलाइ गर्नु हुँदैन।
शुक्रबार, चैत २२, २०८१
अतिरिक्त शुल्क फिर्ताको मागसहित नेपाल मेडिकल कलेजका इन्टर्न चिकित्सक आन्दोलित
एमबीबीएस तथा बीडीएस अध्ययनमा लिएको अतिरिक्त शुल्क फिर्ताको मागसहित नेपाल मेडिकल कलेज (एनएमसी)का इन्टर्न चिकित्सक आन्दोलित भएका छन्। अतिरिक्त शुल्क फिर्ताको मागसहित उनीहरु विगत ८ दिनदेखि आन्दोलित भएका हुन्।
शुक्रबार, चैत २२, २०८१
नारायणी अस्पतालमा पहिलो पटक दुवै घुँडाको कृत्रिम जोर्नी प्रत्यारोपण गरियो
वीरगञ्जस्थित नारायणी अस्पतालमा एक जना बिरामीको दुई वटै घुँडाको कृत्रिम जोर्नी प्रत्यारोपण (बाइ-ल्याटरल टोटल नी रिप्लेसमेन्ट क्षन सिंगल सेटअप)को सफल शल्यक्रिया गरिएको छ।
शुक्रबार, चैत २२, २०८१
काठमाडौंको वायु प्रदूषण अझै उच्च, स्वास्थ्य सतर्कता अपनाउन अनुरोध
वायु प्रदूषणका कारण काठमाडौं उपत्यका केही दिनयता विश्वकै पहिलो, दोस्रो प्रदूषित शहरका रूपमा सूचीकृत भएको छ। ‘एयर क्वालिटी इन्डेक्स’मा शुक्रबार बिहानसम्म प्रदूषित शहरमा काठमाडौं विश्वभर पहिलोमा छ।
शुक्रबार, चैत २२, २०८१
स्वच्छ हावा: विलासिता होइन, अनिवार्य आवश्यकता
वायु गुणस्तर बिग्रनाले केवल सार्वजनिक स्वास्थ्यलाई मात्र असर नगरेर उत्पादनशीलतामा कमी र स्वास्थ्य स्रोतहरूको अत्यधिक प्रयोगका कारण देशको अर्थतन्त्रमा पनि ठूलो भार पारिरहेको छ। साथै वायु प्रदूषणका स्वास्थ्य प्रभावको मूल्याङ्कन गर्नको लागि पर्याप्त तथ्यांक उपलब्ध छैन र यस पर्यावरणीय चुनौतीको समाधानका लागि आवश्यक उपायहरूको कमी छ।
शुक्रबार, चैत २२, २०८१
युएनएफपिएले गर्यो 'मातृ तथा शिशु स्वास्थ्य सेवाहरूको सुधार र अनुकुलन क्षमता वृद्धि' परियोजना सुरु
युएनएफपिए नेपालका परियोजना समन्वय विशेषज्ञ डा नयन चक्रवर्तीले परियोजनालाई विस्तृत रुपमा प्रस्तुत गरे। जसमा परियोजनाका लक्ष्य र अपेक्षित परिणाम, लक्षित जिल्लाहरूको छनोट मापदण्ड, स्वास्थ्य सुविधा चयन प्रक्रिया, जलवायु-अनुकुल स्वास्थ्य सेवाहरूको संरचना, स्वास्थ्य सुविधाहरूको मूल्याङ्कनका मुख्य मापदण्डहरू र परियोजनाको सम्पूर्ण रोडम्याप समेटिएका थिए।
बिहीबार, चैत २१, २०८१
मेडिकल काउन्सिलको विशेष लाइसेन्स परीक्षामा ६४.२५ प्रतिशत पास
तीमध्ये ११५ जना पास भएको ४ जनाको नतिजा स्थगन गरिएको र ५ जना अनुपस्थित रहेको काउन्सिलका रजिष्ट्रार डा सतिश देवले जानकारी दिए। ६४ जना भने फेल भएका छन्।
बिहीबार, चैत २१, २०८१
फर्मासिष्टहरुको विशेषज्ञता विवरण अध्यावधिक गर्दै फार्मेसी काउन्सिल
काउन्सिलले सूचना जारी गर्दै परिषदमा दर्ता भएका फर्मासिष्टहरुले विशेषज्ञता (स्नाकोत्तर) को प्रमाण- पत्र सहितको कागजात सहितको विवरण अध्यावधिक गर्न भनेको छ।
बिहीबार, चैत २१, २०८१
आहारपुरक पदार्थ 'औषधि हो वा खाद्य पदार्थ?' तीन महिनाभित्र निष्कर्षमा पुग्न सर्वोच्चको परमादेश
पूर्णपाठ अनुसार सर्वोच्च अदालतले औषधि व्यवस्था विभाग र खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागबीचमा समन्वय अभाव रहेको उल्लेख गर्दै आहारपुरक खाद्य पदार्थहरु औषधि वा आहारपुरक खाद्य पदार्थ के हुन्? भन्ने सम्बन्धमा तीन महिनाभित्र उचित निष्कर्षमा पुग्न र आवश्यकतानुसार कानुनबमोजिमको सूचना प्रकाशन गर्न औषधि व्यवस्था विभागको नाममा परमादेशको आदेश जारी हुने ठहर गरेको छ।
बिहीबार, चैत २१, २०८१
Mental Health Challenges among Nepali Youth
Mental health challenges among Nepali youth are a growing concern that requires immediate attention. Factors such as social stigma, academic pressure, economic stress, unsupportive families, and gender disparities contribute to deteriorating mental well-being. However, with increased awareness, improved support systems, and effective policies, Nepal can foster a healthier future for its youth.
बिहीबार, चैत २१, २०८१
प्रदूषण बढेपछि स्वास्थ्य मन्त्रालयद्वारा सतर्कता अपनाउन आग्रह
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले उपत्यकामा वायु प्रदूषण बढेसँगै उच्च सतर्कता अपनाउन सबैलाई आग्रह गरेको छ। मन्त्रालयले आज प्रेस विज्ञप्ति जारी गर्दै विश्वको वायु गुणस्तर मापन गर्ने एयर क्वालिटी इन्डेक्स (एक्यूआई) सूचकाङ्क अनुसार केही दिनदेखि नेपाल अत्यधिक प्रदूषित देशको सूचीमा परेकाले सतर्कता अपनाउन सबैलाई अनुरोध गरेको हो।
बिहीबार, चैत २१, २०८१
नेपाल नेत्रज्योति संघ र महिडोल युनिभर्सिटीबीच समझदारी
थाइल्याण्डको औपचारिक भ्रमणमा रहेका प्रधानमन्त्री केपी शर्मा ओली र थाइल्याण्डकी प्रधानमन्त्री पाइतोङतार्न सिनावात्राको समुपस्थितिमा आज ती दुई संस्थाहरुबीच बैंककमा आपसी सहकार्य गर्नेसम्बन्धी समझदारी भएको यहाँस्थित नेपाल नेत्रज्योति संघले जनाएको छ।
बिहीबार, चैत २१, २०८१
जडीबुटी कम्पनीः क्षणभरमै २८ करोड बराबरको क्षति, अब कसरी अगाडि बढ्दैछ?
मुलुककै गर्वका रुपमा रहेको उक्त कम्पनीमा गत शुक्रबार राजावादी समर्थकहरुले तोडफोड तथा आगजनी गर्दा करिब २८ करोड बराबरको क्षति भएको प्रारम्भिक विवरण निकालिएको छ।
बिहीबार, चैत २१, २०८१
मधेश प्रदेश अन्तर्गतका अस्पतालमा आकस्मिक बाहेकका सेवा ठप्प
उनले चेतावनीस्वरुप दुई दिनका लागि आकस्मिक बाहेकका सेवा बन्द गर्ने बताएका छन्। उनले भने, 'संघले यसअघि नै ७२ घन्टा भित्र स्वास्थ्यकर्मीले ६ महिनादेखि तलब नपाएको विषयलाई सम्बोधन गर्न अनुरोध गरेको थियो। तर, सम्बोधन भएन। केन्द्र सरकारलाई दोष लगाएर पन्छिने काम भयो।'
बिहीबार, चैत २१, २०८१
विश्वकै प्रदूषित शहरको सूचीमा दोस्रो स्थानमा काठमाडौं, वायुको गुणस्तर खतराको तहमा
काठमाडौं उपत्यकाको वायु प्रदूषण एकदमै खतराको तहमा पुगेको छ। आइक्यु एअरका अनुसार आज काठमाडौंको वायु गुणस्तर ३५२ एक्युआइ पुगेको हो। विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)ले निर्धारण गरेको मापदण्डअनुसार अनुसार ५१ देखि १०० सम्मको एक्युआइलाई सामान्य मानिन्छ भने एक्युआइ २०१ भन्दा माथि पुगे धेरै अस्वस्थकर हुन्छ।
बिहीबार, चैत २१, २०८१
नर्वेले युएसएड कटौतिबाट प्रभावित संस्थालाई सहयोग उपलब्ध गराउने
नर्वेले अमेरिकी सहायता रोक्काबाट प्रभावित गैरसरकारी संस्थाहरूलाई सहयोग गर्न आपतकालीन कोषका रूपमा ३० करोड क्रोनर (करिब दुई करोड ८७ लाख अमेरिकी डलर) उपलब्ध गराउने भएको छ।
बिहीबार, चैत २१, २०८१
परोपकार प्रसूति तथा स्त्रीरोग अस्पताल र राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाबीच सम्झौता
थापाथलीस्थित परोपकार प्रसूति तथा स्त्रीरोग अस्पताल र टेकुस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाबीच सम्झौता भएको छ। अस्पतालमा आएका बिरामीको आवश्यक परीक्षणका लागि दुई संस्थाबीच सम्झौता भएको हो। सम्झौता पत्रमा अस्पतालका निर्देशक डा श्रीप्रसाद अधिकारी र प्रयोगशालाका निर्देशक डा रञ्जनराज भट्टले हस्ताक्षर गरेका छन्।
बुधबार, चैत २०, २०८१
यी हुन् १२औं तहको अतिरिक्त सचिवका लागि आवेदन दिनेहरु
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा १२औं तहको अतिरिक्त सचिवका लागि हाल दुई वटा पद रिक्त रहेका छन्। रिक्त रहेका पदका लागि २२ जनाले आवेदन दिएका छन्। मन्त्रालयको बढुवा समितिले चैत ६ गते सार्वजनिक सूचना जारी गर्दै आवेदन माग गरेको थियो। १५ दिनको समय दिएर आवेदन माग भएको थियो। आवेदन दिने आज बुधबार अन्तिम दिन हो।
बुधबार, चैत २०, २०८१
डा संगीता मिश्राको पक्षमा आएन अन्तरिमा आदेश, सचिवमा डा विकास यथावत
सर्वोच्चको यो फैसलासँगै स्वास्थ्य सचिव नियुक्तिमा सरकारले गरेको निर्णय अनुसार नै काम अगाडि बढ्ने भएको छ। सरकारले फागुन २१ गते स्वास्थ्य सचिवमा डा विकास देवकोटालाई नियुक्त गरेको थियो।
बुधबार, चैत २०, २०८१
मधेश प्रदेशमा आकस्मिक बाहेकका सेवा बन्द गर्ने चिकित्सक संघ मधेस प्रदेश कमिटीको घोषणा
मधेश प्रदेशका अस्पताल र स्थानीय तह अन्तर्गतका अस्पतालहरुमा खटिएका चिकित्सक तथा स्वास्थ्यकर्मीले ६ महिनादेखि तलब नपाएपछि संघ मधेस प्रदेश कमिटीले मधेस सरकारलाई ७२ घण्टाभित्र तलब उपलब्ध गराउन समय दिएको थियो।
बुधबार, चैत २०, २०८१
डा संगीताको रिटमाथि अन्तरिम आदेशको बहस सकियो, आजै आदेश आउने सम्भावना
न्यायाधीशद्वय डा मनोजकुमार शर्मा र टेकप्रसाद ढुङ्गानाको संयुक्त इजलासमा दुवै पक्षबाट बहस भएको थियो। अन्तरिम आदेशका सम्बन्धमा आज भएको सुनुवाई सकिएपछि उक्त रिटमाथि आज नै आदेश आउने सम्भावना रहेको छ।
बुधबार, चैत २०, २०८१
ट्रम्प प्रशासनद्वारा अमेरिकी स्वास्थ्य एजेन्सीहरूमा कार्यरत हजारौं कर्मचारी कटौती
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प प्रशासनले मंगलबार अमेरिकी स्वास्थ्य एजेन्सीहरूमा कार्यरत दश हजारभन्दा बढी कर्मचारीलाई हटाउन सुरु गरेको छ। विभिन्न स्रोतहरूका अनुसार केही कर्मचारीहरूलाई बर्खास्तको सूचना प्राप्त गरेको केही घण्टामै सुरक्षा गार्डहरूले कार्यालय प्रवेश गर्न रोक लगाएका छन्।
बुधबार, चैत २०, २०८१
आज विश्व ‘अटिजम’ जागरुकता दिवस मनाइँदै
विश्व ‘अटिजम’ जागरुकता दिवस आज विश्वभर यो रोगप्रति सचेतना फैलाउने विविधि कार्यक्रमका साथ मनाइँदै छ।संयुक्त राष्ट्रसङ्घको आह्वानमा सन् २००७ देखि यो दिवस मनाउन थालिएको हो।
बुधबार, चैत २०, २०८१
सचिव नियुक्तिका विषयमा डा मिश्राको रिटमाथि सर्वोच्चमा आज सुनुवाई हुने
स्वास्थ्य सचिव नियुक्तिको विरोधमा डा संगीता मिश्रले सर्वोच्च अदालतमा दायर गरेको रिटको सुनुवाई आज बुधबार हुने भएको छ। न्यायाधीशद्वय डा मनोजकुमार शर्मा र टेकप्रसाद ढुङ्गानाको संयुक्त इजलासमा पेशी परेको छ।
बुधबार, चैत २०, २०८१
Previous
141
142
143
144
145
Next
सर्च गर्नुहोस्
×
Search