मुख्य खबर
खबर
डक्टर्स आर्टिकल
मल्टिमिडिया
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
भान्सामै औषधि
जीवनशैली
English
ब्लग
सौन्दर्य
विश्व स्वास्थ्य
प्रवास
वैकल्पिक चिकित्सा
यौन स्वास्थ्य
प्रोफाइल
प्यारेन्टिङ
टेक्नोलोजी
कभर स्टोरी
भिडियो
ऐन-नियम-रिपोर्ट
सूचना-नतिजा
स्वास्थ्य साहित्य
हाम्रो बारेमा
हाम्रो टिम
मंगलबार, साउन २६, २०८३
Tue, Aug 11, 2026
मंगलबार, साउन २६, २०८३
मुख्य खबर
खबर
डक्टर्स आर्टिकल
मल्टिमिडिया
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
सर्च नतिजा
चितवनमा साउनदेखि हालसम्म दुई हजार बढीमा डेङ्गु सङ्क्रमण
सोमबार, असोज २८, २०८१
भरतपुर अस्पताल : अन्य समयमा भन्दा दसैँका अवधिमा प्रसूति सेवा लिने धेरै
उनका अनुसार गोरखा, लमजुङ, नवलपरासी (बर्दघाट–सुस्ता पूर्व), मकवानपुर, धादिङ्लगायतका जिल्लाबाट यहाँ प्रसूति सेवा लिन बिरामी आउने गर्दछन् । भरतपुर अस्पतालको प्रसूति विभागमा दैनिक ३० देखि ३५ जनाले प्रसूति सेवा लिने गर्दछन् । तीमध्ये आधाको शल्यक्रिया गर्नुपर्ने हुन्छ । हेल्थपोष्टलगायत साना अस्पतालमा सामान्य प्रसूति हुन नसक्ने भएपछि यहाँ रिफर भएर आउने भएकाले शल्यक्रिया गर्नुपर्नेको सङ्ख्या धेरै हुने गरेको प्राडा पौडेल बताउँछन्।
सोमबार, असोज २८, २०८१
डेङ्गु लाग्दैमा नआत्तिन चिकित्सकको सुझाव
उनले पछिल्लो समय प्रदेश राजधानी पोखरामा डेङ्गु तीव्र रूपमा फैलिएको बताए। डेङ्गु रोकथाम र नियन्त्रणका लागि सबै पक्ष सचेत र जिम्मेवार हुनुपर्ने प्रमुख नेपालीको भनाइ छ । यस रोगबाट बच्न लामखुट्टको टोकाइबाट बच्नु सबैभन्दा उत्तम उपाय भएको प्रमुख नेपालीले बताए।
सोमबार, असोज २८, २०८१
के हो कोलोरेक्टल क्यान्सर, कसरी हुन्छ पहिचान?
क्यान्सर भइसकेको अवस्थामा उपचार प्रक्रिया बिरामीको अवस्थामा निर्भर रहन्छ। ठूलो आन्द्रा लामो हुने भएकोले त्यसका रेक्टम, कोलोम लगायतका भागहरु छन्। यदि क्यान्सर शरीरका अन्यका अंगमा फैलिसकेको अवस्थामा यसको उपचार प्रक्रिया लामो हुनसक्छ। यस्तो अवस्थामा मेजर प्रकारको सर्जरी तथा किमोथेरापी पनि आवश्यक पर्न सक्छ।
सोमबार, असोज २८, २०८१
श्रीलङ्कामा क्यान्सरका कारण १९ हजार जनाको मृत्यु : स्वास्थ्य मन्त्रालय
स्वास्थ्य मन्त्रालयका सचिव पालिथा महिपालाले गत वर्ष पनि क्यान्सरका कारण श्रीलङ्कामा १९ हजार जनाको मृत्यु भएको बताउनुभयो । यहाँ पुरुषहरूमा मुखको क्यान्सर र महिलाहरूमा स्तन क्यान्सर सामान्य रहेका छन्।
आइतबार, असोज २७, २०८१
दमौली अस्पताल भाइरल ज्वरो तथा डेङ्गुका बिरामी बढेपछि भुइँमा राखेर उपचार गरिँदै
अस्पतालको स्तरोउन्नतिका लागि गण्डकी प्रदेश सरकारसँग पटक पटक माग गरिए पनि सुनुवाई नहुँदा समस्या भोग्नुपरेको अध्यक्ष वाग्लेले बताए। शय्याको अभावले डायलायसिस सेवालाई व्यास नगर अस्पतालमा स्थानान्तरण गर्ने तयारी गरिएको छ । यसका लागि गण्डकी प्रदेश सरकारसँग अनुमति मागिएको छ ।
आइतबार, असोज २७, २०८१
मेडिकल रिपोर्ट सार्वजनिक गरेर कमला ह्यारिसले ट्रम्पमाथि बढाइन् दबाब
ह्यारिसले मेडिकल रेकर्ड सार्वजनिक गरेलगत्तै ट्रम्पमाथि दबाब सिर्जना भएको छ। ट्रम्पले मेडिकल रेकर्ड सार्वजनिक गर्न सकेका छैनन्। त्यसलाई पारदर्शिताको अभावका रुपमा लिइएको छ।
आइतबार, असोज २७, २०८१
बङ्गलादेशमा डेङ्गु सङक्रमण उच्च, हालसम्म मृत्युको सङ्ख्या २१० पुग्यो
बङ्गलादेशमा डेङ्गु सङ्क्रमयाबाट थप नौ जनाको मृत्यु भएको शनिबार रिपोर्ट गरिएको छ । जुन यस वर्षको सबैभन्दा उच्च दैनिक मृत्युदर हो । जनवरीदेखि हाल सम्म डेङ्गु सङ्क्रमयाबाट मृत्युको सङ्ख्या २१० पुगेको जनाइएको छ ।
आइतबार, असोज २७, २०८१
गलकोटमा नयाँ स्वास्थ्य चौकी भवनबाट सेवा सुरु
ठेखोला गाउँपालिका–२ भिमापोखरामा निर्मित स्वास्थ्य चौकीको नयाँ भवनबाट सेवा सुरु भएको छ । छ वर्षअघि नै निर्मित उक्त भवनबाट गत सातादेखि सेवा प्रवाह प्रारम्भ भएको हो । सङ्घीय सरकारकार
आइतबार, असोज २७, २०८१
टिकाकै दिन डा कोजुले गरे मुटु दुखेर अस्पताल पुगेका बिरामीको एन्जियोप्लास्टी
उपचारपछि डा कोजुले भनेका छन्, 'छातीको पीडाले छट्पटाएका दाइको एन्जियोप्लास्टी गरेर पीडा हटाई दिन पाउनु जत्तिको खुसी के होला ?' शनिबार बिहान ती बिरामीलाई आफन्तदे धुलिखेल अस्पतालमा पुर्याएका थिए। उनको हृदयाघात भएको थियो।
आइतबार, असोज २७, २०८१
देवघाटका मिर्गाैला पीडित यमबहादुरको उपचारका लागि ६ लाख सङ्कलन
अभियानका संयोजक हीरा थापाका अनुसार स्वदेश तथा विदेशमा रहेका नेपालीले उक्त रकम प्रदान गरेका हुन् । कछार सेवा सरोकार समाजका अध्यक्ष खड्क मगरले यमबहादुरको उपचारका लागि देवघाटका विद्यालय, युवा क्लव, टोल विकास संस्था, आमा समूह तथा विभिन्न सङ्घसंस्थासँग पनि अनुरोध गरेका थिए।
शनिबार, असोज २६, २०८१
आइभोरी कोस्टमा प्रतिदिन छ हजार व्यक्तिको धुम्रपानका कारण मृत्यु
सुर्तीविरूद्धको राष्ट्रिय कार्यक्रमका उपसंयोजक ओमर कौलिबालीले भने, “सक्रिय र निष्क्रिय धूम्रपान दुवैले क्यान्सर, कार्डियोभास्कुलर र श्वासप्रश्वाससम्बन्धी रोगजस्ता गम्भीर रोगहरू निम्त्याउँछ। गर्भावस्थाको समयमा धुम्रपान गर्दा भ्रुणमा विकृतिहरू हुन्छन् ।”
शनिबार, असोज २६, २०८१
पोषणविद्को सुझावः दसैं भन्दैमा धेरै नखाऔँ, चिल्लो पिरो कम गरौँ
पोषणविद् खड्का अरु समयभन्दा दशैँमा माछामासुको बढी प्रयोग हुने भएकाले यसका साथमा हरियो सागसब्जी तथा फलफूल, दही, सलाद पनि खान सुझाव दिनुहुन्छ । उनले भने, “थोरै तेलमा तारेको ठीकै हुन्छ । महत्वपूर्ण त खानेकुरामा फाइबर पनि समावेश हुनुपर्छ । पानी प्रशस्त पिउनुपर्छ । ‘कोल्ड ड्रिङ्क्स’को सट्टा नरिवल पानी, मोही, लस्सी बनाएर खान सकिन्छ ।”
शनिबार, असोज २६, २०८१
तिहार मनाउँदै गर्दा जब सर्जनलाई नै ब्रेन ह्यामरेज भएको फोन आयो
सामान्यतया टिकाको साइतका बेला चिकित्सकहरुको राउन्डको समय पर्छ । धार्मिक विश्वासका आधारमा साइतको टिकाको आफ्नै महत्व होला तर चिकित्सकका लागि बिरामी जति महत्वपूर्ण साइतको टिका हुँदैन । त्यसकारण म टिका भन्दा पनि बिरामी अवलोकनको राउन्डलाई नै प्राथमिकता राख्छु ।
शनिबार, असोज २६, २०८१
वर्षेनी बच्चाको आँखा जँचाउन तिलगंगा आँखा प्रतिष्ठानको आग्रह
प्रतिष्ठानले आँखा रातो, डेढो, देख्न धमिलो भएमा तथा आँखा दुखेमा, चिप्रा लाग्ने, आँसु बग्ने, आँखा सामान्यभन्दा सानो वा ठूलो भएमा पनि जति सक्दो छिटो नजिकैको आँखा केन्द्र वा अस्पतालमा गई जाँच गराउन सुझाव दिएको हो
शुक्रबार, असोज २५, २०८१
चाडपर्वका भेटघाटमा पनि पेशासँग सम्बन्धित कुरा नगरिदिए हुन्थ्यो
चाडपर्व मनाउन घर जाँदा म आफू आफ्नो पेशा नै बिर्सन चाहन्छु । तर दशैं मनाउन जम्मा भएका आफन्त तथा साथीभाइहरुले मेरो विशेषज्ञतासँग सम्बन्धि प्रसंग झिकिहाल्नुहुन्छ । प्रश्न गरेर मलाई आफ्नो पेशा सम्झाइ दिनुहुन्छ
शुक्रबार, असोज २५, २०८१
कसरी सामना गर्ने मानसिक स्वास्थ्य समस्याको?
यस वर्षको विश्व मानसिक स्वास्थ्य दिवस ‘कार्यस्थलमा मानसिक स्वास्थ्यलाई प्राथमिकता’ भन्ने नाराका साथ आज विश्वभर मनाइँदैछ। विश्वको जनसंख्यामध्ये ६० प्रतिशत कामकाजी छन्। तीमध्ये १५ प्रतिशतमा मानसिक स्वास्थ्य समस्या रहेको आकलन गरिन्छ।
बिहीबार, असोज २४, २०८१
केन्द्रीय कारागार अस्पतालको वार्षिक प्रगति प्रतिवेदन तथा स्मारिका २०८१ सार्वजनिक
अस्पतालको सभाहलमा आयोजित कार्यक्रममा गृहमन्त्रालयका सचिव गोकर्णमणि दुवाडी, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सचिव हरिप्रसाद मैनालीले सार्वजनिक गरेका हुन्।
बिहीबार, असोज २४, २०८१
विद्यालयमा आँखा शिविर : बालबालिकाको आँखा स्वास्थ्यका लागि लाभदायी
बिहीबार, असोज २४, २०८१
किन कमजोर बन्दैछन् नेपालीका हाड ?
मानिसका हाड बलियो बनाउन उहाँले नियमित शारीरिक व्यायाम, स्वस्थकर खानेकुरा र हाडमा लाग्ने चोटपटकको समयमै उपचार गर्नुपर्ने विषयलाई राष्ट्रिय अभियानकै रुपमा नागरिकमा लैजानुपर्ने र शरीरमा हाडजोर्नीको महत्व र यससम्बन्धी रोगका बारेमा विद्यालयस्तरदेखि नै पाठ्यक्रममा राख्नुपर्ने उनको सुझाव छ ।
बिहीबार, असोज २४, २०८१
भारतीय उद्योगपति रतन टाटाको क्यान्डी अस्पतालमा निधन
टाटा सन्सका भूतपूर्व अध्यक्ष रतन टाटाको बुधबार साँझ निधन भएको छ । उहाँको मुम्बईस्थित क्यान्डी अस्पतालमा ८६ बर्षको उमेरमा उपचारका क्रममा निधन भएको हो ।
बिहीबार, असोज २४, २०८१
गलकोट नगर अस्पतालमा शल्यक्रियामार्फत प्रसूति सेवा
बागलुङको गलकोट नगर अस्पतालमा पहिलो पटक शल्यक्रियामार्फत प्रसूति गराइएको छ। नगर अस्पतालका डा राजेश पौडेलसहितको टोलीले ताराखोला गाउँपालिका–४ की कुशुम विकको शल्यक्रिया गरी प्रसूति गराएको हो।
बिहीबार, असोज २४, २०८१
शल्यक्रियापछि कस्तो छ राप्रपा महामन्त्री राणाको स्वास्थ्य?
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का महामहन्त्री धवलशमशेर राणाको भारतमा उपचार भइरहेको छ। गिजाको क्यान्सरको उपचारका लागि राणा भारतको मुम्बईस्थित पुण्यश्लोक अहिल्याबाई होल्कर, हेड एण्ड नेक क्यान्सर इन्स्टिच्युटमा पुगेका हुन्।
बिहीबार, असोज २४, २०८१
टीका लगाउन हिँडेको बाटोबाटै अस्पताल फर्किनुपरेको छ : डा बसौला
पर्वत जिल्ला अस्पतालमा नै कार्यत हुँदा दशैंको बेला टिका लगाउनका लागि पर्वतबाट चितवन हिँड्दै थिएँ। आकस्मिक पोस्टमार्टम गर्नुपर्ने आएकोले फर्किनुपरेको थियो। चिकित्सकका रुपमा करिब दुईदशक बिताउँदा टिका लगाउन मात्रै घर जाँदै गर्दा फर्किनुपरेको धेरै घटनाहरु छन् । कान्ति बाल अस्पतालमा कार्यरत दशैंको तथा चाडपर्वको बेला जिल्लाबाट धेरै बिरामी रेफर भएर आउँदा चाडपर्वको बेला झनै ड्युटी टाइट हुन्थ्यो।
बिहीबार, असोज २४, २०८१
सरकारी अस्पतालहरुमा भीड व्यवस्थापन
नेपालको सरकारी निकायहरुमा स्रोत र साधनको दुरुपयोग हुन्छ वा सही मात्रामा सदुपयोग हुँदैन । कतिपय स्रोत साधनको अधिकतम र उचित उपयोग हुँदैन र व्यर्थमा खेर गइरहेको हुन्छ । कतिपय भौतिक पूर्वाधार, जनशक्ति र स्रोत जहाँ जसरी प्रयोग हुनुपर्ने हो, त्यसरी प्रयोग हुँदैन ।
बुधबार, असोज २३, २०८१
नेपाली नेत्ररोग विशेषज्ञ बङ्गलादेशका घाइतेको आँखा उपचारमा तल्लीन
आन्दोलनका क्रममा बङ्गलादेशको राजधानी ढाकामा विशेष गरेर आँखामा चोट लागि नानी च्यातिएका, नानीमा गहिरो चोट लागेका, आँखाको पर्दा च्यातिएका, आँखामा चोट लागि घाइते भएका, आँखामा रगत आएका लगायत समस्या देखिएका बिरामीको उपचारका साथै शल्यक्रिया गरिएको छ।
बुधबार, असोज २३, २०८१
गण्डकी प्रदेशमा डेङ्गुबाट सातको मृत्यु
त्यसयता साउन २२ मा कास्कीका ४० वर्षीया पुरुष, साउन ३१ गते कास्कीकै ५२ वर्षीया महिला र भदौ १९ गते म्याग्दीका ६१ वर्षीया पुरुषको मृत्यु भएको मन्त्रालयले जनाएको छ । कास्कीमा भदौ २१, असोज २ र १४ गते गरी क्रमशः ८१, ७० र ७५ वर्षीया महिलाको मृत्यु भएको मन्त्रालयको तथ्याङ्कमा उल्लेख छ ।
बुधबार, असोज २३, २०८१
'हामी सप्लायर्स होइनौं, सेवा प्रदायक हौं'
नेपालको स्वास्थ्य प्रविधि क्षेत्रमा चिनिएको नाम हो, रामइन्द्र न्यौपाने। विगत २३ वर्षदेखि यस क्षेत्रमा सक्रिय न्यौपानेलाई धेरैले गुणस्तरीय प्रविधि ल्याएर सेवा प्रदान गर्ने व्यवसायीका रुपमा चिन्छन्। काभ्रेपलाञ्चोक जिल्लाको पनौती नगरपालिका स्थायी घर भएका न्यौपानेले वेभ ट्रेडिङ कन्सर्न प्रालिमार्फत नयाँ तथा अत्याधुनिक स्वास्थ्य प्रविधि भित्र्याउँदै स्वास्थ्य संस्थामा सेवा दिइरहेका छन्।
बुधबार, असोज २३, २०८१
पोषणविद्लाई प्रश्न: दशैंमा मासु खाएपछि सागसब्जी र फलफूल किन खान आवश्यक?
मासुसँग अन्य भिटामिन ‘सी’ युक्त खानेकुरा जस्तैः फलफूल, सागसब्जी पनि खाँदा स्वास्थ्यलाई हितकर हुन्छ। किनकी मासुसँग फलफूल र सागसब्जी मिसाएर खाँदा मासुबाट प्राप्त् हुने फलामतत्व र पोषणलाई सोस्न गर्न मद्दत पुग्छ।
बुधबार, असोज २३, २०८१
दशकदेखि सुर्खेतमा विशेषज्ञ सेवा दिइरहेका डा पौडेल
डा पौडेल सुरुमा सुर्खेत प्रादेशिक अस्पतालमा फिसिजियनको रुपमा पुग्दा विशेषज्ञले दिने सेवा नै थिएन। त्यसैले उनले सवैखालका बिरामीको उपचार गरे। कर्णालीको विकट ठाउँबाट विशेषज्ञ चिकित्सक खोज्दै त्यहाँ आइपुगेका बिरामीको उपचारका लागि उनले आफ्नो तर्फबाट प्रयास गरे। उनी सम्झिन्छन्, ‘हामीकहाँ आइपुग्न नै निकै कष्ट झेलेका हुन्छन्। हामीले उनीहरुका लागि आफूले सकेको गर्नुपर्छ जस्तो लाग्थ्यो।’
मंगलबार, असोज २२, २०८१
Previous
179
180
181
182
183
Next
सर्च गर्नुहोस्
×
Search