मुख्य खबर
खबर
डक्टर्स आर्टिकल
मल्टिमिडिया
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
भान्सामै औषधि
जीवनशैली
English
ब्लग
सौन्दर्य
विश्व स्वास्थ्य
प्रवास
वैकल्पिक चिकित्सा
यौन स्वास्थ्य
प्रोफाइल
प्यारेन्टिङ
टेक्नोलोजी
कभर स्टोरी
भिडियो
ऐन-नियम-रिपोर्ट
सूचना-नतिजा
स्वास्थ्य साहित्य
हाम्रो बारेमा
हाम्रो टिम
मंगलबार, साउन २६, २०८३
Tue, Aug 11, 2026
मंगलबार, साउन २६, २०८३
मुख्य खबर
खबर
डक्टर्स आर्टिकल
मल्टिमिडिया
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
सर्च नतिजा
लुम्बिनी प्रदेश पूर्णखोप सुनिश्चित घोषणा
लुम्बिनी प्रदेश पूर्ण खोप सुनिश्चित तथा दिगोपना घोषणा गरिएको छ। १५ महिनाभन्दा कम उमेरका बालबालिकालाई राष्ट्रिय खोप तालिका बमोजिम पाउनुपर्ने सबै मात्रा खोप लिएको अवस्थालाई सुनिश्चित गरिएपछि प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले आज एक कार्यक्रमकाबीच प्रदेशलाई पूर्णखोप सुनिश्चित भएको घोषणा गरेका हुन्।
सोमबार, असोज १४, २०८१
स्क्रब टाइफसबाट कसरी बच्ने?
अहिले वर्षायाम सुरु भएसँगै देशैभर स्क्र्ब टाइफसका बिरामीहरु बढ्दै गएका छन्। यो एक किसिमको संक्रामक रोग हो। यो रोग किर्ना जस्तो देखिने किरा (माइट)को टोकाइले मानिसमा सर्ने गर्दछ।
सोमबार, असोज १४, २०८१
बझाङमा स्वास्थ्य क्षेत्रमा उत्कृष्ट काम गर्ने ३२ स्वास्थ्यकर्मीसहित पालिका सम्मानित
आर्थिक वर्ष २०८०। ८१ मा स्वास्थ्य क्षेत्रमा उत्कृष्ट काम गर्ने स्वास्थ्य कर्मी र पालिकालाई सम्मानसहित पुरस्कृत गरिएको छ।
सोमबार, असोज १४, २०८१
चितवनमा साउनयता स्क्रब टाइफसबाट २२९ संक्रमित, एकको मृत्यु
गत साउनयता जिल्लामा दुई सय २९ जनामा स्क्रब टाइफसको संक्रमण देखिएको छ। संक्रमितमध्ये खैरहनी नगरपालिका-२ मा एक ६० वर्षीया महिलाको गत भदौमा मृत्यु भएको जिल्ला जनस्वस्थ्य कार्यालयले सार्वजनिक गरेको विवरणमा उल्लेख छ।
सोमबार, असोज १४, २०८१
आफूलाई सर्जन बताएर 'निजी क्लिनिक'मा बिरामी ठग्दै नरदेविका निर्देशक डा यादव
फिस्टुलाको उपचारका लागि नरदेवी अस्पताल आइपुगेका संखुवासभवाका ४४ वर्षिया ज्ञानबहादुर रायसँग उनले ३ हजारमै हुने उपचारका लागि २५ हजार शुल्क तोकेका हुन् । तोकिएको मध्ये १३ हजार उनले उपचार नै राम्रोसँग नगरी असुलेको पाइएको छ।
सोमबार, असोज १४, २०८१
विपद्पछि महामारीजन्य रोगहरू निम्तिन सक्नेतर्फ सचेत रहन चिकित्सकको आग्रह
बाढी र पहिरोले सङ्क्रमण बनाउन सक्ने फोहोर बगाएर ल्याउने र ठाउँ–ठाउँमा पानी जम्ने हुनाले डेङ्गु, मलेरिया जस्ता रोगको जोखिम बढ्न सक्ने उहाँको भनाइ छ । “स्क्रब टाइफसको पनि समस्या पनि छ । समयमै उद्धार नपाएकाहरुलाई बाहिर बस्नुपर्ने हुनसक्छ, रुघाखोकी सर्नसक्ने सम्भावना छ,“ उनले भने।
सोमबार, असोज १४, २०८१
काठमाडौंका ११ ब्रान्डका जारका पानीमा भेटियो दिसामा पाइने जिवाणु
दौ १२ गतेदेखि २८ गतेका बिचका विभिन्न दिनमा विभिन्न स्थानहरुबाट २० वटा पानीको नमूना लिइएको थियो । यसबाहेक उपभोक्ताले गुनासो गरेपछि एउटाको नमूना संकलन गरेर काठमाडौँ उपत्यका खानेपानी लिमिटेडको प्रयोगशालामा परीक्षणका लागि पठाइएको थियो । यसरी पठाइएका २१ वटा नमूनामध्ये ११ वटामा फिकल कोलिफर्म देखिएको हो ।
सोमबार, असोज १४, २०८१
चितवन मेडिकल कलेजमा १२ वर्षको अवधिमा १० हजार बढी मुटुका शल्यक्रिया
अस्पतालका मुटुरोग विशेषज्ञ प्रा डा रेग्मी सुर्तीजन्य पदार्थको प्रयोग, अस्वस्थ खानपान, मोटोपन, शारीरिक निष्क्रियता, मदिराजन्य वस्तुको प्रयोग, वायु प्रदूषण, मानसिक तनावका कारण मुटुरोगका बिरामी बृद्धि भइरहेको बताउँछन्। यस्ता विषयमा ध्यान दिन सक्ने हो भने ८० प्रतिशत मुटुरोगीले अकालमा मृत्युवरण गर्नु नपर्ने उनको भनाइ छ ।
सोमबार, असोज १४, २०८१
बाढीपहिरो र डुबानमा परी हालसम्म एक सय ९२ को मृत्यु, ३० जना बेपत्ता
बाढीपहिरो प्रभावितलाई खाद्यान्नलगायत आपत्कालीन राहत सामग्री उपलब्ध गराइएको तथा घाइतेको निःशुल्क उपचार भइरहेको जानकारी दिइएको छ । सरकारले खोज, उद्धार र राहतलाई उच्च प्राथमिकता दिएको छ ।
सोमबार, असोज १४, २०८१
संघीय राजधानीबाहिर बर्दघाटमा पहिलो ट्रमा सेन्टरको मन्त्री पौडेलद्वारा शिलान्यास
१५ बेड क्षमताको भवन शिलान्यास गर्दै मन्त्री पौडेलले विशिष्टिकृत सेवाहरु विस्तार गर्ने सोच आफूहरुको रहेको भन्दै प्रदेशस्तरमा रहेका प्रादेशिक अस्पतालहरुबाट संघीय राजधानीमा उपलब्ध सेवाहरु विस्तार गर्ने प्रयास थालिएको बताए।
सोमबार, असोज १४, २०८१
पृथ्वीचन्द्र अस्पताल पुगेका स्वास्थ्यमन्त्री पौडेलसँग स्वास्थ्य उपकरण माग
यहाँस्थित पृथ्वीचन्द्र अस्पतालका निमित्त मेडिकल सुपरिटेन्डेट (मेसु) डा मोहम्मद नुरुल होदाले स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलसँग स्वास्थ्य उपकरणको माग गरेका छन्।
सोमबार, असोज १४, २०८१
चितवन मेडिकल कलेजबाट १२ वर्षमा कतिले लिए मुटु उपचार सेवा?
विसं २०६९ भदौ १ गतेबाट सुरु भएको मुटु उपचारमा हालसम्म आइपुग्दा १० हजार दुई सय ५० शल्यक्रिया भएका हुन्। विश्व मुटु दिवसका अवसरमा अस्पतालद्वारा आइतबार आयोजित पत्रकार सम्मेलनमा मुटु उपचारमा अस्पताल अग्रणी बनेको जानकारी दिइयो।
सोमबार, असोज १४, २०८१
विश्व मुटु दिवसः नियमित व्यायाम र खानपानबाट मुटुरोगको जोखिम कम हुने
‘काम गरौँ, मुटु बचाऔँ’ भन्ने नाराका साथ आज विश्व मुटु दिवस मनाइँदै छ। दिवसको अवसरमा आज यहाँ नियमित व्यायाम र खानपानबाट मुटुरोगको जोखिम कम हुने सन्देशसहित आयोजित जनचेतनमूलक प्रभातफेरी सम्पन्न भएको छ।
आइतबार, असोज १३, २०८१
क्यान्सर उपचार सेवा विस्तारः कर्णाली प्रदेश अस्पतालबाट १०३ जनाले पाए सेवा
सुर्खेतको कर्णाली प्रादेशिक अस्पताल र बीपी कोइराला मेमोरियल क्यान्सर अस्पताल चितवनबीच क्यान्सर रोगको विस्तारित सेवा संचालन गर्ने सम्बन्धी गत भदौमा समझदारी भएको भएको थियो।
आइतबार, असोज १३, २०८१
मुटु दिवस विशेष अन्तरक्रिया कार्यक्रम : मुटुमैत्री नीतिमा जोड (भिडियो)
संसारले नै मुटुसँग सम्बन्धित नीति (निरोध, उपचार र निदान)लाई शशक्तिकरणका लागि आवाज उठाउले लक्ष्य लिएको छ । त्यसमा वाइईएस (एस) जोडिएको छ । जसको अर्थ सवै जुट्नु हो
आइतबार, असोज १३, २०८१
बिरामी बोकेको एम्बुलेन्स बाटोमै रोकियो, २ बिरामीको मृत्यु
सिन्धुलीका एसपी गोविन्दराज काफ्लेका अनुसार मृत्यु हुनेहरुमा सिन्धुलीको कमलामाई नगरपालिका-४ घरभ भएकी ९४ वर्षीया टीकाकुमारी भुजेल र महोत्तरीको बर्दिवास नगरपालिका-८ का ४५ वर्षीय मानबहादुर सिंजाली रहेका छन्।
आइतबार, असोज १३, २०८१
हेलिकप्टरमार्फत एक सय ६१ जनाको सकुशल उद्धार
गृह मन्त्रालयले आइतबार बिहानसम्म नेपाली सेनाको हेलिकप्टरमार्फत बाढीपहिरो, डुबान तथा प्राकृतिक जोखिममा परेको एक सय ६१ जनाको सकुशल उद्धार गरेको जनाएको छ।
आइतबार, असोज १३, २०८१
स्वास्थ्य बीमा सुधारका लागि सुझाव समिति गठन
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले स्वास्थ्य बीमामा देखिएका समस्या समाधानमा सुझाव दिन डाक्टर सम्भुप्रसाद आचार्यको नेतृत्वमा सुझाव समिति गठन गरेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले मन्त्रीस्तरीय निर्णय गर्दै आचार्यको संयोजकत्वमा नौ सदस्यीय समिति गठन गरेका हुन्।
आइतबार, असोज १३, २०८१
काभ्रेको रोशीमा फसेकाको उद्धारार्थ हेटिकप्टर परिचालन
बिहीबारदेखिको अविरल वर्षाका कारण बिपी राजमार्गअन्तर्गत काभ्रेपलाञ्चोकको रोशी गाउँपालिकास्थित विभिन्न स्थानमा सडक नै बगाएपछि उक्त क्षेत्रमा अलपत्र परेका यात्रुको उद्धार गर्न हेलिकप्टर परिचालन गरिएको छ।
आइतबार, असोज १३, २०८१
जिल्ला अस्पताल बझाङमा शल्यक्रियामार्फत सुत्केरी हुनेको सङ्ख्या बढ्दै
जिल्ला अस्पताल बझाङमा शल्यक्रिया मार्फत सुत्केरी हुनेको सङ्ख्या बढ्दै गएको छ। अस्पतालमा आर्थिक वर्ष २०७९/८० को तुलनामा आर्थिक वर्ष २०८०/८१ मा दुई प्रतिशत बढी शल्यक्रिया गरेर नवजात शिशु जन्माउने सुत्केरी बढेका हुन्।
आइतबार, असोज १३, २०८१
महिनावारी स्वच्छता तथा किशोर-किशोरी यौन स्वास्थ्य सम्बन्धी तालिम सम्पन्न
सप्तरी जिल्लाका अग्नीसाइर कृष्णासवरन, विष्णुपुर, राजगढ गाउँपालिका तथा डाक्नेश्वोरी नगरपालिकाका २७ जना अगुवा किशोरीहरुलाइ “किशोर-किशोरी यौन तथा प्रजनन स्वास्थ्य र महिनावारीका स्वच्छता व्यवस्थापन सम्बन्धी १ दिने तालिम” राजविराजमा सम्पन्न भएको छ।
आइतबार, असोज १३, २०८१
झ्याप्ले खोलामा पुरिएका सवारीसाधनबाट १४ शव निकालिए
काठमाडौं र धादिङको सिमानामा पर्ने धादिङको धुनिबेसी नगरपालिका–९ झ्याप्लेखोलामा पहिरोमा पुरिएका सवारीसाधनबाट १४ जनाको शव निकालिएको छ।
आइतबार, असोज १३, २०८१
नेपालमा फैलिँदै मुटुरोग, कसरी गर्न सकिन्छ नियन्त्रण ?
मुटुरोग बढ्नुको मुख्य कारण भनेको खानपान, धुम्रपान, मध्यपान, तनावमा बाँच्ने बानी, सुगर, कोलेस्ट्रोल, ब्लड प्रेसर जस्ता कारणले पनि नेपालमा मुटुरोगका बिरामीहरू बढिरहेका छन्। सहरी क्षेत्रमा पछिल्लो समयमा मुटु ब्लक हुने रोग ह्वात्तै बढेर गएको देखिन्छ।
आइतबार, असोज १३, २०८१
नर्भिकले असोज १३ र १४ गते मुटुरोगको निःशुल्क ओपीडी सञ्चालन गर्ने
वर्ल्ड हर्ट फेडेरेसन र विश्व स्वास्थ्य संगठनको संयुक्त सहभागितामा सन् २००० देखि विश्व मुटु दिवस मनाउन थालिएको हो । सुरुमा २४ सेप्टेम्बरमा मनाइने गरिए पनि सन् २०११ देखि २९ सेप्टेम्बरदेखि मनाउने गरिएको छ । यस वर्षको मुटु दिवसको नारा ‘युज हर्ट फर एक्सन’ रहेको छ।
आइतबार, असोज १३, २०८१
चिकित्सक लाइसेन्स परीक्षा निरन्तर, विपद्ले संलग्न हुन नसकेकलाई वैकल्पिक व्यवस्था
भनिएको छ, '७० औं चिकित्सक दर्ता प्रमाणपत्र परीक्षा पूर्व निर्धारित सूचना अनुसार नै हुने व्यहोरा समेत सबैलाई जानकारी गराइन्छ। प्राकृतिक विपद्का कारण उक्त परिक्षामा संलग्न हुन नसकेका परीक्षार्थीहरुको हकमा यथाशिघ्र बैकल्पिक व्यवस्था गरिने समेत व्यहोरा जानकारी गराइन्छ।'
आइतबार, असोज १३, २०८१
डुबानमा परेपछि सिद्धिस्मृति अस्पतालको सेवा बन्द
अस्पताल प्रशासनले शनिबार सूचना जारी गर्दै अस्पतालको अत्यावश्यक सेवा प्रदान गरिँदै आएको भवनभित्र बाढी पसेपछि यथास्थितिमा सेवा दिन नसक्ने जनाएको छ । अर्को सूचना जारी नभएसम्मका लागि अस्पतालका सबै सेवा बन्द गरिएको छ । अस्पतालले आकस्मिक सेवालगायत ओपिडी, फिजियोथेरापी, खोप, दन्त सेवा, भिडियो एक्सरेलगायत सबै सेवा बन्द गरिएको जनाएको छ ।
आइतबार, असोज १३, २०८१
बाढी पहिरोबाट ११२ जनाको मृत्यु, ६८ बेपत्ता
भारी वर्षापछि आएको बाढी, पहिरो र डुबानबाट अहिलेसम्म ११२ जनाको मृत्यु भएको छ । विपद्मा परी हालसम्म ६८ जना बेपत्ता भएका छन् भने एक सय जना घाइते भएका छन् ।
आइतबार, असोज १३, २०८१
बढ्दैछन् मुटु रोगका कारक, सहज बन्दैछ उपचारमा पहुँच
मुटुरोग लाग्नै नदिनका लागि सबैले आफ्नो तहबाट सक्दो प्रयास गर्नु आवश्यक छ। दुई दशकभन्दा बढी यस क्षेत्रमा मेरो अनुभवका आधारमा भन्नुपर्दा पछिल्लो समय मुटुरोगप्रतिको सचेतना बढेको पाइन्छ।
आइतबार, असोज १३, २०८१
अस्पताललाई तयारी अवस्थामा रहन स्वास्थ्यमन्त्री पौडेलको निर्देशन
'आवश्यक परेमा नियमित सेवा प्रवाहको अवधि वृद्धि गरी सहयोग गर्नका लागि २४ सै घण्टा तयार रहन अनुरोध गर्दछु'
शनिबार, असोज १२, २०८१
युक्रेनी अस्पतालमा भएको रूसी हमलामा छ जनाको मृत्यु
शनिबार, असोज १२, २०८१
Previous
183
184
185
186
187
Next
सर्च गर्नुहोस्
×
Search