मुख्य खबर
खबर
डक्टर्स आर्टिकल
मल्टिमिडिया
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
भान्सामै औषधि
जीवनशैली
English
ब्लग
सौन्दर्य
विश्व स्वास्थ्य
प्रवास
वैकल्पिक चिकित्सा
यौन स्वास्थ्य
प्रोफाइल
प्यारेन्टिङ
टेक्नोलोजी
कभर स्टोरी
भिडियो
ऐन-नियम-रिपोर्ट
सूचना-नतिजा
स्वास्थ्य साहित्य
हाम्रो बारेमा
हाम्रो टिम
बुधबार, असोज १४, २०८३
Wed, Sep 30, 2026
बुधबार, असोज १४, २०८३
मुख्य खबर
खबर
डक्टर्स आर्टिकल
मल्टिमिडिया
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
सर्च नतिजा
एमाले अध्यक्ष ओली प्रधानमन्त्री नियुक्त हुँदै, स्वास्थ्य मन्त्रालयले मन्त्री सोमबार पाउने सम्भावना
स्वास्थ्य तथा जनसंख्या मन्त्रालय कांग्रेसले पाउने सम्भावना बलियो छ। कांग्रेसमा उक्त मन्त्रालयका लागि आकांक्षीहरु पनि छन्। एमालेले भने त्यसको सट्टा शिक्षामा रुचि जताएको छ।
आइतबार, असार ३०, २०८१
रेडियोग्राफर सृष्टिसँगै त्रिशुलीमा अस्तायो यादव परिवारको भरोसा
छोरीको शवको पर्खाइमा जगदीश रातदिन त्रिशूली नदीको किरानामा भौतारिरहेका छन्। 'छोरीको सपना पूरा भएन, उसँगै हाम्रो सपना पनि त्रिशुलीले बगायो तर अब अन्तिम इच्छा छ छोरीको शव भेटाएर आफ्नो संस्कारअनुसार दाहसंस्कार गर्न पाइयोस्', उनको भनाइ छ ।
आइतबार, असार ३०, २०८१
लुतोः सामान्य लाग्ने तर हेलचेक्राईं गर्दा दीर्घकालीन असर पुर्याउने रोग
लुतो यो शब्द नसुन्ने कमै होलान् मलाई अझै याद छ मेरो बाल्यकाल अवस्थामा हातमा चिलाउने आएको थियो र मलाई लुतो आयो भनेर भन्नु भएको थियो केही समय ज्यादै दुख पनि दिएको थियो र अझै याद छ राती सुत्ने बेलामा आमाले सबै शरीर भरि चिल्लो झोल वाला दबाई लगाई दिनु भएको थियो।
आइतबार, असार ३०, २०८१
बालबालिकामा कब्जियतको समस्या किन बढिरहेको छ? कस्ता खानेकुराले गराउन सक्छ?
बालबालिकामा कब्जियतको समस्या बढ्दो छ। कान्ति बाल अस्पताल कब्जियतको समस्यालाई लिएर आउने बिरामीको संख्या बढ्दो छ। खानपानमा फाइबरको कमी, जंकफुड सेवन र निष्क्रिय जीवनशैली यसका मुख्य कारक रहेको कान्ति बाल अस्पतालका बाल पेट तथा कलेजो रोग विशेषज्ञ डा सुमित अग्रवाल बताउँछन्। उनीसँग रिता लम्सालले गरेको भिडियो संवाद :
शनिबार, असार २९, २०८१
डा लोचन कार्कीलाई स्कटल्याण्डमा अवार्ड
चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स) का शिक्षाध्यक्ष तथा नेपाल चिकित्सक संघका निवर्तमान अध्यक्ष डा लोचन कार्कीलाई संयुक्त अधिराज्य (यूके)को स्कटल्यान्डस्थित एडिनवर्गमा रहेको रोयल कलेज अफ फिजिसयनले अवार्ड प्रदान गरेको छ।
शनिबार, असार २९, २०८१
अम्बानी सुपुत्र अनन्तको किन घट्दैन मोटोपन?
विवाहको तस्विरमा उनको मोटोपन निकै बढेको देखिएको छ। केही समयअघि वजन घटाएका उनी फेरि अचाक्ली मोटाएको देखाएको छ। जसका कारण उनी आफ्नी जीवनसाथी राधिकाको तुलनामा निकै मोटो देखिएका छन्।
शनिबार, असार २९, २०८१
दाङ : एक वर्षमा सर्पको टोकाइबाट १० जनाको मृत्यु
जिल्ला आपतकालिन कार्यसञ्चालन केन्द्र दाङका खरिदार शम्भु आचायले सर्पदंशमा परेका बिरामीले घरपरिवार र समाजमा विद्यमान अन्धविश्वासमा परेर झारफुक वा चुसेर विष निकाल्ने जस्ता काममा समय व्यतित हुँदा ज्यान गुमाउने गरेको बताए।
शनिबार, असार २९, २०८१
सिरहामा सर्पको डसाइबाट ३० वर्षीया महिलाको मृत्यु
चुलोबाट खरानी निकाल्ने क्रममा खातुनलाई सर्पले डसेको हो । उनको उपचारका क्रममा कर्जन्हास्थित फूलकुमारी महतो मेमोरियल अस्पतालमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ
शनिबार, असार २९, २०८१
सामानको भुक्तानी नभएपछि असुलउपर गर्न प्रहरीसहित नरदेवी अस्पतालमा पुगे सप्लायर्स
निर्देशक फेरिएपछि भुक्तानी रोकिएको भन्दै सप्लायर्सले अस्पतालका साथै स्वास्थ्य मन्त्रालय समेत धाएका थिए। मन्त्रालयले सामान लिएपछि त्यसको यथोचित भुक्तानी गर्नुपर्ने पनि बताइसकेको छ।
शनिबार, असार २९, २०८१
डा भण्डारी नेतृत्वको टिमले गर्यो छैटौं पटक सफल कलेजो प्रत्यारोपण
त्रिवि शिक्षण अस्पतालमा भएका त्यसअघिका ९ वटा प्रत्यारोपण विदेशी चिकित्सकको संलग्नतामा गरिएको थियो। ३० वर्षका पुरुषलाई २७ वर्षीया श्रीमतीले कलेजो दान गरेको डा भण्डारीले बताएका छन्। दुवैजनाको स्वास्थ्य अवस्थामा राम्रो रहेको उनले बताएका छन्।
शनिबार, असार २९, २०८१
चिकित्सकको सिफारिसमा ‘न्युरोलोजिकल’ परीक्षणका लागि अमेरिकी राष्ट्रपति बाइडेन तयार
जुन २८ मा पूर्व अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँगको सिएनएन बहसपछि नेताहरूले बाइडेनलाई राष्ट्रपति पदको प्रतिष्पर्धाबाट पछि हट्न दबाब दिइरहेका छन् यद्यपि उनले पूर्व राष्ट्रपति ट्रम्पलाई हराउने विश्वास व्यक्त गरेका छन्।
शनिबार, असार २९, २०८१
पहिरोले बागलुङ–१० भकुण्डेस्थित स्वास्थ्य चौकी भवनमा क्षति
निरन्तर वर्षा भए भवन नै बग्ने जोखिम छ । बर्थिङ सेन्टरमा सुत्केरी हुन आउने महिलालाई बढी समस्या भएको उनी बताउँछन्। 'पहिला पुरानो जीर्ण भवनबाट सेवा दिँदै आएका थियौँ, नयाँ भवन बनेको एक वर्ष मात्रै भयो,' प्रमुख सर्वुजाले भने, 'दैनिक बिरामी आउँछन्, बाहिरै राखेर उपचार गनुपर्ने अवस्था छ।'
शनिबार, असार २९, २०८१
किन धेरै मानिस आँखा सुक्खा हुने समस्याबाट पीडित छन्, कसरी बच्ने?
यस्तो समस्या हुनुका विभिन्न कारण हुन सक्छन्। अटो इम्यून रोग, केही किसिमका औषधिको प्रयोग, कन्ट्याक्ट लेन्सको प्रयोग र होर्मोनमा आएको गडबडी त्यस्तै केही कारण हुन्।
शनिबार, असार २९, २०८१
निस्ट कलेजमा प्यासिफिक मल्टिस्पेसियालिटी क्लिनिकको प्राथमिक उपचारबारे सचेतना
कुपन्डोलमा रहेको प्यासिफिक मल्टिस्पेसियालिटी क्लिनिकले निस्ट कलेजका विद्यार्थीहरुलाई प्राथमिक उपचारको विषयमा प्रयोगात्मक अभ्यास कार्यक्रम सञ्चालन गरेको छ।
शुक्रबार, असार २८, २०८१
सिमलताल पहिरोः लोकसेवा परीक्षा दिन हिँडेका दुई स्वास्थ्यकर्मी पनि त्रिशुलीमै हराए
दुईवटा बसमध्ये वीरगञ्जबाट काठमाडौंतर्फ आउँदै गरेको बसमा सवार दुई जना स्वास्थ्यकर्मी समेत रहेको पर्साको सखुवा प्रसौनी गाउँपालिकाका सूचना अधिकारी अरविन्द ठाकुरले स्वास्थ्यखबरलाई जानकारी दिए।
शुक्रबार, असार २८, २०८१
विश्वास गुमाएका प्रचण्ड: ९७ देखि २२ प्रतिशतसम्म मत
पुष्पकमल दाहाल प्रचण्डले संसदमा सांसदहरुको विश्वासको मत गुमाएका छन्। प्रधानमन्त्रीमा विश्वासको मात माग गरेका उनलाई दुई तिहाइभन्दा बढी सांसदले 'अविश्वास'को मत दिएका छन्। यो सँगै दाहाल प्रधानमन्त्रीबाट पदमुक्त भएका छन्।
शुक्रबार, असार २८, २०८१
बाढीपहिरोमा परी ८३ जनाको मृत्यु, १०६ घाइते
प्रहरी प्रधान कार्यालयले दिएको जानकारी अनुसार गत जेठ २८ गतेदेखि आज बिहानसम्म देशका विभिन्न स्थानमा आएको बाढीपहिरामा परेर ३३ पुरुष, २५ महिला र २५ बालबालिकाको मृत्यु भएको छ।
शुक्रबार, असार २८, २०८१
प्रचण्डले पाएनन् विश्वासको मत, प्रधानमन्त्रीबाट पदमुक्त
प्रतिनिधि सभाले विश्वासको मत लिने प्रधानमन्त्री पुषपकमल दाहाल प्रचण्डको प्रस्ताव बहुमतले अस्वीकृत गरेको छ। योसँगै प्रधानमन्त्री प्रचण्ड पदमुक्त भएका हुन् ।
शुक्रबार, असार २८, २०८१
संघीय तथा प्रादेशिक अस्पताललाई स्वास्थ्य उपकरण हस्तान्तर
स्वास्थ्य सेवा विभागले संघका वीर,प्रसूति, कान्ति तथा ४२ प्रादेशिक अस्पतालहरुलाई स्वास्थ्य सामग्री हस्तान्तरण गरेको छ। आज (मंगलबार) एक कार्यक्रमका बीच स्वास्थ्य सचिवहरु रोशन पोखरेल र हरिप्रसाद मैनालीको उपस्थितीमा स्वास्थ्य सामग्री हस्तान्तरण गरिएको हो।
शुक्रबार, असार २८, २०८१
दैनिक आठ सय महिलाको गर्भावस्था र प्रसवका समयमा मृत्यु हुने गरेको संयुक्त राष्ट्रसङ्घीय प्रमुखको भनाइ
यो वर्ष जनसङ्ख्या र विकाससम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलन (आइसिपिडी) कार्यक्रमको ३० औँ वार्षिकोत्सवमा प्रतिज्ञाहरूलाई वास्तविकतामा परिणत गर्ने प्रयास र लगानीलाई गति दिने सङ्कल्प गर्ने वर्ष पनि हुनुपर्ने संयुक्त राष्ट्रसङ्घका प्रमुखले बताए।
शुक्रबार, असार २८, २०८१
झापा पूर्ण खोप सुनिश्चितता जिल्ला घोषणा
झापालाई पूर्ण खोप सुनिश्चितता तथा दिगोपना जिल्ला घोषणा गरिएको छ। ‘स्थानीय स्रोतको उपयोग, स्वामित्व र सहभागिता, पूर्ण खोप सुनिश्चितता हाम्रो प्रतिबद्धता’ भन्ने नाराका साथ आज आयोजित कार्यक्रममा यस्तो घोषणा गरेको हो।
शुक्रबार, असार २८, २०८१
प्रधानमन्त्री दाहालले आज पाँचौं पटक विश्वासको मत लिँदै
प्रधानमन्त्री पुष्पकमल दाहालले आज प्रतिनिधिसभा बैठकबाट विश्वासको मत लिँदैछन्। नेकपा एमालेले सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि उनले नेपालको संविधानको धारा १०० को उपधारा (२) अनुसार विश्वासको मत लिन लागेका हुन्।
शुक्रबार, असार २८, २०८१
अस्पतालहरुमा दैनिक चार हजार निःशुल्क बेड सुनिश्चित गरिएको छ: प्रधानमन्त्री प्रचण्ड
प्रतिनिधिसभाबाट विश्वासको मत लिने क्रममा प्रधानमन्त्री प्रचण्डले देशैभरका निजी र सार्वजनिक अस्पतालमा विपन्न नागरिकका लागि दैनिक करिब चार हजार निःशुल्क बेड सुनिश्चित गरिएको बताए।
शुक्रबार, असार २८, २०८१
बिरामी कुरुवाहरुले मन्त्रालयका प्रतिनिधिसँग सरकारी अस्पतालबारे सुनाएका ८ अनुभव
जसले विभिन्न अस्पतालको नेतृत्व, कार्यरत कर्मचारी र बिरामी कुरुवाको समेत कुरा सुनेको थियो। त्यही आधारमा समस्या र समाधानका उपाय पहिल्याएको थियो। जुन प्रतिवेदन तत्कालिन स्वास्थ्य मन्त्री प्रदीप यादवलाई बुझाएको थियो। मन्त्री यादवले उपलब्ध गराएको प्रतिवेदनमा बिरामी कुरुवाका ८ वटा गुनासो समेत समेटिएका छन्।
शुक्रबार, असार २८, २०८१
वर्षाको वितण्डा : त्रिशुलीमा दुई बस पहिरोले पुर्दा ६३ जना बेपत्ता, कास्की पहिरोमा ११ जनाको मृत्यु
घटनास्थलमा पुगेका चितवनका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवका अनुसार आज बिहान ३ः३० बजे दुई बस त्रिशूलीमा खसेका हुन् । उनका अनुसार काठमाडौँबाट रौतहटको गौर जाँदै गरेको गणपति डिलक्स र वीरगञ्जबाट काठमाडौँ जाँदै गरेको एञ्जल बस त्रिशूलीमा खसेका हुन् ।
शुक्रबार, असार २८, २०८१
डा रुइतलाई श्रीपति समाजसेवा पुरस्कार
'मानवीय सेवाका क्षेत्रमा र विशेषगरी आँखा उपचारमा डा रुइतले गर्नुभएको योगदानको कदर गर्दै यस वर्षको पुरस्कार उहाँलाई प्रदान गर्ने निर्णय गुठीले गरेको हो”, कोइरालाले भने। गुठीले आगामी साधारणसभामा डा सन्दुकलाई पुरस्कार प्रदान गरिने जनाएको छ।
शुक्रबार, असार २८, २०८१
देशभरका कैदीबन्दीको स्वास्थ्य अवस्था तयार पार्दे केन्द्रीय कारागार अस्पताल
केन्द्रीय कारागार अस्पतालले देशभर रहेका करिब ३० हजार कैदीबन्दीहरुको स्वास्थ्य अवस्था संकलन गर्देछ।
बिहीबार, असार २७, २०८१
कोशी अस्पतालमा पहिलोपटक आँखाको फेको शल्यक्रिया सम्पन्न
कोशी अस्पतालले फेको प्रविधिबाट मोतियाबिन्दुको दुई सफल शल्यक्रिया सम्पन्न भएको छ। गत मंगलबार मोरङको ग्रामथान गाउँपालिका–६ का ६७ वर्षिय भूमिप्रसाद रेग्मीको फेको प्रविधिबाट मोतियाबिन्दुको सफल शल्यक्रिया भएको हो। यो आँखाको आधुनिक प्रकारको शल्यक्रिया हो। जसलाई फेको इम्र्फिकेसन सर्जरी पनि भनिन्छ।
बिहीबार, असार २७, २०८१
डा साहमाथि आक्रमण गर्नेलाई कारबाही गर्न चिकित्सक संघको माग
नेपाल चिकित्सक संघले डा मुकेश कुमार साहमाथि आक्रमण गर्नेलाई कारबाही गर्न माग गरेको छ।
बिहीबार, असार २७, २०८१
ब्लड ब्यागमा रेडक्रसको घोटाला
नेपाल रेडक्रस सोसाइटी केन्द्रीय कार्यालयमा नीतिगत भष्ट्रचतार तथा आर्थिक अनियमितता गरेको पाइएको छ। समाज कल्याण परिषदद्वारा गठित छानबिन समितिले रेडक्रसमा अनियमितताको चाङ फेला पारेको हो।
बिहीबार, असार २७, २०८१
Previous
231
232
233
234
235
Next
सर्च गर्नुहोस्
×
Search