मुख्य खबर
खबर
डक्टर्स आर्टिकल
मल्टिमिडिया
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
भान्सामै औषधि
जीवनशैली
English
ब्लग
सौन्दर्य
विश्व स्वास्थ्य
प्रवास
वैकल्पिक चिकित्सा
यौन स्वास्थ्य
प्रोफाइल
प्यारेन्टिङ
टेक्नोलोजी
कभर स्टोरी
भिडियो
ऐन-नियम-रिपोर्ट
सूचना-नतिजा
स्वास्थ्य साहित्य
हाम्रो बारेमा
हाम्रो टिम
आइतबार, चैत ८, २०८२
Mon, Mar 23, 2026
आइतबार, चैत ८, २०८२
मुख्य खबर
खबर
डक्टर्स आर्टिकल
मल्टिमिडिया
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
सर्च नतिजा
घरपालुवा कुकुरलाई सार्वजनिकस्थलमा शौच गराए एक हजार जरिवाना!
सार्वजनिकस्थल, सडक तथा खुला स्थानमा कुकुरलाई शौच गराएको पाइएमा फोहरमैला व्यवस्थापन नियमावलीअनुसार कारबाही गरिने महानगरको सरसफाइ शाखाका प्रमुख कल्पना बरालले बताइन्।
मंगलबार, असोज २३, २०८०
सार्वजनिकस्थल वरिपरि सुर्तीजन्य पदार्थको खुला बिक्री
सार्वजनिकस्थलमा सुर्तीजन्य पदार्थको सेवन र बिक्री गर्न कानुनले निषेध गरेता पनि मेचीनगर नगरपालिका क्षेत्रमा खुला यसको बिक्री वितरण भइरहेको छ।
मंगलबार, असोज २३, २०८०
हेटौंडा अस्पतालमा २५ शय्याको मनोचिकित्सा वार्ड
मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानले आज पत्रकार सम्मेलन गर्दै विश्व मानसिक स्वास्थ्य दिवसको अवसरमा हेटौँडा अस्पतालमा मङ्गलबार २५ शय्याको मनोचिकित्सा वार्डसहित ओपिडी सेवा सुरुवात हुने जनाएको छ।
मंगलबार, असोज २३, २०८०
विश्व मानसिक स्वास्थ्य दिवस मनाइँदै
त्रिविवि शिक्षण अस्पतालका मानसिक रोग विभागको प्रमुखमा डा सरोज ओझाले यो दिवसले मानसिक स्वास्थ्यसम्बन्धी सचेतना जगाउने र सबैको मानसिक स्वास्थ्यलाई विश्वव्यापी मानवअधिकारको रूपमा प्रवर्द्धन एवं संरक्षण गराउने कार्य गर्न प्ररित गर्ने बताउँछन्।
मंगलबार, असोज २३, २०८०
कस्ता-कस्ता हुन्छन् मानसिक रोग, कसरी चिन्ने?
यो यस्तो रोग हो, जहाँ मन अत्यन्त कमजोर हुन्छ। मनमा विभिन्न सोचाइ र दृश्यहरु आइरहन्छन्। मनमा लिन्न भने पनि त्यस्ता सोचाइ आउनाले बिरामी आत्तिन्छ।
मंगलबार, असोज २३, २०८०
भिडियो वार्ता : के औषधि बिना मानसिक समस्याबाट छुट्कारा पाउन सकिन्छ?
विश्व स्वास्थ्य संगठनका अनुसार कुनै पनि मानिसले समाज तथा कार्यस्थलमा पूर्णरुपमा तनावमुक्त भएर काम गर्न सक्ने अवस्थालाई मानसिक रुपमा स्वस्थ भएको अवस्था भनेर बुझ्ने गरिन्छ। मानसिक रुपमा स्वस्थ नभएको मानिसले राम्रोसँग काम गर्न सक्दैन।
मंगलबार, असोज २३, २०८०
निःशुल्क रगत उपलब्ध गराउँदै काठमाडौं महानगरपालिका
काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन्द्र साह र उपप्रमुख सुनिता डङ्गोलको रोहवरमा आज कामपाका तर्फबाट स्वास्थ्य विभाग प्रमुख रामप्रसाद पौडेल र नेपाल रेडक्रस सोसाइटीका तर्फबाट उपमहामन्त्री मनोजकुमार थापाले सो सम्झौता पत्रमा हस्ताक्षर गरेका छन्।
सोमबार, असोज २२, २०८०
‘ब्याक टू लाइफ’द्वारा प्रदेश अस्पताल सुर्खेतमा हृदयरोग विभाग स्थापनार्थ सहयोग
सुर्खेतस्थित कर्णालीको प्रदेश अस्पताललाई ‘ब्याक टू लाइफ’ नामक अन्तर्राष्ट्रिय गैरसरकारी संस्थाले स्वास्थ्य सामग्री सहयोग गरेको छ।
सोमबार, असोज २२, २०८०
इजरायलमा १० जना नेपालीहरूको मृत्यु भएकोमा मंगलबार राष्ट्रिय शोक घोषणा
सोमबारको बैठकले मंगलबार स्वदेश र विदेशस्थित कूटनीतिक नियोगमा राष्ट्रिय झण्डा आधा झुकाउने निर्णय भएको हो।
सोमबार, असोज २२, २०८०
धरानका मेयरले प्रधानमन्त्रीलाई भने- बीपी प्रतिष्ठान उपमहानगरपालिका मातहत संचालन गर्ने व्यवस्था मिलाइयोस्
धरान उपमहानगरपालिकाका मेयर हर्कराज राईले बीपी कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई धरान उपमहानगरपालिकाको मातहतमा सञ्चालनको अनुमति दिन माग गरेका छन्।
सोमबार, असोज २२, २०८०
बझाङ भुकम्प: मृत्यु भएकी महिला स्वयंसेविका, ८ स्वास्थ्य संस्थामा पूर्ण र ३४ वटामा सामान्य क्षति
स्वास्थय तथा जनसंख्या मन्त्रालयका अनुसार गत १६ गतेको भुकम्पमा परेर जयपृथ्वी नगरपालिका ११ की स्वास्थ्य स्वयंसेविका ५२ वर्षिया गुनमती धामीको मृत्यु भएको हो।
सोमबार, असोज २२, २०८०
मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई कालोमोसो दलियो
मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई कालोमासो दलिएको छ। काठमाडौंको जमलमा प्रसाईंमाथि कालोमोसो दलिएको हो।
सोमबार, असोज २२, २०८०
चाडपर्वको बेला उपभोक्ता हित संरक्षणका सवालमा सरकार सचेत छ: मुख्यसचिव डा अर्याल
उनले बजार मूल्य नियन्त्रण गर्न, अखाद्य पदार्थको मिसावट रोक्न र म्याद गुज्रेका खाद्य पदार्थ विक्रि वितरण हुनबाट रोक्न बजार अनुगमन नियमित र प्रभावकारी ढँगले हुनुपर्नेमा जोड दिए।
सोमबार, असोज २२, २०८०
इजरायलको बंकरमा नेपाली विद्यार्थीको आग्रह– कृपया हाम्रो उद्धार गरिदिनुहोस्
सोमबार बिहान सबा ११ बजे उनको फेसबुकमा राखिएको भिडिओमा उनले १० जना साथी गुमाइसकेको र आफूहरू पनि गुम्ने हौँ कि भन्ने डर रहेको बताएका छन्।
सोमबार, असोज २२, २०८०
इजरायलमा मारिएका १० विद्यार्थीको शव ल्याउन जहाज तयारी अवस्थामा
सरकारले इजरायलमा मारिएका १० जना नेपाली विद्यार्थीको शव ल्याउन जहाज तयारी अवस्थामा राख्ने भएको छ। इजरायली पक्षसँग समन्वय गरी उपयुक्त समयमा उडान गर्नगरी जहाज तयारी अवस्थामा राख्ने निर्णय भएको हो।
सोमबार, असोज २२, २०८०
९ वटा आइभिएफ सेन्टरले मात्रै पाएका छन् संचालन अनुमति, अधिकांश मापदण्ड विपरित सञ्चालनमा
अहिले काठमाडौं लगायत देशका विभिन्न सहरहरूमा ५० भन्दा बढी आइभिएफ सेन्टर सञ्चालनमा रहेका छन्। सङ्घीय राजधानी काठमाडौंमा नै धेरै आइभिएफ सेवा दिइरहेका सेन्टरहरू ईजाजत नलिइ गैरकानूनी तरिकाले सञ्चालन भइरहेका छन्।
सोमबार, असोज २२, २०८०
‘डेंगुविरुद्धको खोप एफडीए प्रमाणितको क्रममा छ’
औषधि निर्माणका सबै चरण नेपालमा अहिले नै पूरा गर्न नसकिएला तर केही चरणमा काम गर्न सकिन्छ। नेपाली जनशक्ति मिहिनेती र दक्ष रहेको प्रमाणित विभिन्न समयमा भइरहेकै छ। यता वातावरण तयार भए त हामी पनि आउँछौं। आखिर यो मन त नेपाली नै हो।
सोमबार, असोज २२, २०८०
इजरायल आक्रमण: १० जना नेपाली मारिएको पुष्टि
इजरायलस्थित नेपाली राजदूतावासले उक्त आक्रमणमा इजरायलमा रहेका १० जना नेपालीको मृत्यु भएको पुष्टि गरेको हो। तीन जना घाइते भएका छन्।
आइतबार, असोज २१, २०८०
स्वास्थ्यमन्त्रीको निर्णय : कोभिड र डेंगुमा ज्यानको माया मारेर सेवा दिने स्वास्थ्यकर्मी दशैंको मुखमा हटाइए
मन्त्रीको निर्देशनमा वीर अस्पतालका कर्मचारी एकैपटक सेवामुक्त भएसँगै अस्पतालको शल्यक्रियादेखि आईसीयू सेवा प्रभावित भएको छ। आकस्मिक कक्षको सेवा समेत प्रभावित भएको वीरका कर्मचारीले जानकारी दिएका छन्।
आइतबार, असोज २१, २०८०
डब्ल्युएचओको क्षेत्रीय निर्देशकमा उम्मेदवारी दिएका डा आचार्यलाई सरकारले सहयोग नगरेको गुनासो
सरोकारवालाहरुले विश्व स्वास्थ्य संगठन (डब्ल्युएचओ) को दक्षिण पूर्वी एशिया क्षेत्रको क्षेत्रीय निर्देशकको निर्वाचनमा नेपालका तर्फबाट उम्मेदवारी दिएका डा शम्भुप्रसाद आचार्यलाई सरकारले बेवास्ता गरेको आरोप लगाएका छन्।
आइतबार, असोज २१, २०८०
विराटनगरबाट तीन लाख बराबरको प्रतिबन्धित औषधि बरामद
उक्त औषधि आवश्यक कारबाहीको लागि औषधि व्यवस्था विभाग विराटनगर बुझाइएको प्रहरीले जनाएको छ।
आइतबार, असोज २१, २०८०
दृष्टिबिहीन मेनुका जसको प्रस्तुतीले रोए जजहरू
मेनुका दृष्टिबिहीन हुन्। २५ वर्षकी मेनुकाले विसं २०७५मा भारतको रिपालिटी शोमा सारेगमपमा पनि भाग लिएकी थिइन्। उनी टप ११बाट बाहिरिएकी थिइन्।
आइतबार, असोज २१, २०८०
डेंगु परीक्षणका लागि किट अभाव भएको भन्दै सांसद वाग्लेद्वारा सरकारको ध्यानाकर्षण
आइतबार प्रतिनिधि सभा बैठकमा उनले तनहुँमा डेंगु बढेको र औषधोपचारको लागि आवश्यक मेडिकल सामाग्रीसमेत सरकारले उपलब्ध नगराइएको भन्दै सरकारको ध्यानाकर्षण गराएका हुन्।
आइतबार, असोज २१, २०८०
दीर्घकालिन दुखाइ सहेर बस्नु बहादुरी होइन
धेरै पुरानो दुखाइ छ भने त्यसलाई पहिचान गर्न केही समय लाग्छ। त्यही अनुसारको प्रविधि प्रयोग गरेर बिरामीको दुखाइलाई हामीले कम गर्नपर्ने हुन्छ। सामान्य खर्चले पनि धेरैजसो दुखाइको उपचार गर्न सकिन्छ।
आइतबार, असोज २१, २०८०
वीर अस्पतालका करारका कर्मचारी हटाउने निर्णय फिर्ता लिन सांसद भट्टराईको माग
नेकपा एमालेकी सांसद विद्या भट्टराईले वीर अस्पतालमा करारमा कार्यरत स्वास्थ्यकर्मी हटाउने निर्णयले वीर अस्पतालको सेवा खस्किने बताएकी छन्। प्रतिनिधी सभाको आइतबारको बैठकमा बोल्दै सांसद भट्टराईले यस्तो बताएकी हुन्।
आइतबार, असोज २१, २०८०
आपत्कालिन पूर्व तयारीसम्बन्धी दुईदिने कार्यशाला सुरु
स्वास्थ्य तथा जनसंख्या मन्त्रालय र विश्व स्वास्थ्य संगठनको संयुक्त आयोजनामा राजधानीमा आइतबारदेखि कार्यशाला सुरु भएको हो।
आइतबार, असोज २१, २०८०
पर्सामा ४४५ को आँखा परीक्षण गर्दा १५८ जनामा मोतियाबिन्दु
पर्सा जिल्लाको संखुवापर्सौनी गाउँपालिकाको वडा नं २ श्रीपुरमा ४४५ जनाको आँखा परिक्षण गर्दा १५८ जनामा मोतियाबिन्दुको समस्या देखिएको छ।
आइतबार, असोज २१, २०८०
सेवाबाट हटाएपछि वीर अस्पतालका करारका कर्मचारी आन्दोलनमा
कोरोना महामारीको समयको भत्ता, साउनदेखिको तलब समेत नदिई दशैंको मुखमा बिना जानकारी हटाउने वीर प्रशासनविरुद्ध संघर्ष गर्दै स्वास्थ्य तथा अर्थमन्त्रालयसम्म जाने तयारी रहेको अस्पतालमा मेन्टिनेन्स विभागको करारमा कार्यरत राजेश कुमार ठाकुर बताउँछन्।
आइतबार, असोज २१, २०८०
झलनाथ खनाल स्वास्थ्य विज्ञान प्रतिष्ठानमा झण्डै १८ करोड भ्रष्टाचार, पूर्वमन्त्रीसहित ७ जनाविरुद्ध मुद्दा
झलनाथ खनाल स्वास्थ्य विज्ञान प्रतिष्ठानको सहकार्यमा सर्प पालन गर्ने नाममा भ्रष्टाचार भएको पाइएको छ।
आइतबार, असोज २१, २०८०
इजरायलमा केही नेपाली हताहत भएको आशंका
आइतबार प्रतिनिधि सभा बैठकमा विशेष समय लिएर बोलेका परराष्ट्रमन्त्री साउदले इजरायलमा हाल ४ हजार ५०० नेपाली केयर गेभरको रुपमा कार्यरत रहेको जानकारी दिए।
आइतबार, असोज २१, २०८०
Previous
280
281
282
283
284
Next
सर्च गर्नुहोस्
×
Search