मुख्य खबर
खबर
डक्टर्स आर्टिकल
मल्टिमिडिया
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
भान्सामै औषधि
जीवनशैली
English
ब्लग
सौन्दर्य
विश्व स्वास्थ्य
प्रवास
वैकल्पिक चिकित्सा
यौन स्वास्थ्य
प्रोफाइल
प्यारेन्टिङ
टेक्नोलोजी
कभर स्टोरी
भिडियो
ऐन-नियम-रिपोर्ट
सूचना-नतिजा
स्वास्थ्य साहित्य
हाम्रो बारेमा
हाम्रो टिम
शनिबार, साउन ३०, २०८३
Sat, Aug 15, 2026
शनिबार, साउन ३०, २०८३
मुख्य खबर
खबर
डक्टर्स आर्टिकल
मल्टिमिडिया
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
सर्च नतिजा
मादक पदार्थ सेवन गरी चिकित्सक तथा स्वास्थ्यकर्मीमाथि दुर्व्यवहार गरेको आरोपमा ३ जना पक्राउ
जिल्ला अस्पताल संखुवासभा, खाँदबारीमा कार्यरत चिकित्सक तथा स्वास्थ्यकर्मीमाथि दुर्व्यवहार तथा आक्रमण प्रयास गरेको आरोपमा प्रहरीले ३ जनालाई पक्राउ गरेको छ।
बिहीबार, असोज २५, २०८०
स्वास्थ्य सेवा तर्फ एघारौँ र नवौँ तहमा स्थायी पदपूर्तिका लागि आवेदन खुला
लोक सेवा आयोगले स्वास्थ्य सेवा तर्फ एघारौँ र नवौँ तहमा ठूलो संख्यामा पदपूर्तिका लागि आवेदन खुला गरेको छ। आयोगले बिहीबार सूचना जारी गर्दै रिक्त पदमा आवेदन माग गरेको हो।
बिहीबार, असोज २५, २०८०
बाथ रोगले मांसपेशीसँगै मिर्गौला, कलेजो र मुटुमा समेत असर गर्न सक्छ
बाथ रोग लागेका मानिसमा आराम गर्दाको समयमा जोर्नीको दुखाइ अत्यधिक हुन्छ भने काम गर्दै जाँदा विस्तारै कम हुँदै जान्छ। यस रोगका प्रमुख यी दुई लक्षण बाहेक अन्य थुप्रै लक्षण छन्।
बिहीबार, असोज २५, २०८०
विश्व दृष्टि दिवस: कार्यस्थलमा आँखालाई यसरी माया गरौं
अक्टोबर महिनाको दोेश्रो बिहिबारका दिनलाई आँखा स्वास्थ्य सचेतनामूलक कार्यक्रमको आयोजना गर्दै विश्व दृष्टि दिवस मनाइन्छ। यस वर्षको विश्व दृष्टि दिवसको नारा 'कार्यस्थलमा आँखालाई माया गरौं' भन्ने रहेको छ।
बिहीबार, असोज २५, २०८०
अस्पतालबाट शिशु बिक्री प्रकरण: चिकित्सकसहित तीन जना कारागार चलान, तीन जना धरौटीमा रिहा
विराटनगरको ग्रिनक्रस अस्पतालबाट चिकित्सकको संलग्नतामा भएको शिशु बिक्री प्रकरणमा पक्राउ परेकामध्ये तीन जना कारागार चलान भएका छन्।
बुधबार, असोज २४, २०८०
चिकित्सा शिक्षा पढ्न विदेश जानुपर्ने अवस्था अन्त्य गर्छौं : स्वास्थ्यमन्त्री बस्नेत
स्वास्थ्य तथा जनसंख्यामन्त्री मोहनबहादुर बस्नेतले चिकित्सा शिक्षा पढ्न विदेश जानुपर्ने अवस्थाको अन्त्य गर्ने बताएका छन्।
बुधबार, असोज २४, २०८०
बीपी नेत्र प्रतिष्ठानले नि:शुल्क आँखा जाँच गर्दै
प्रतिष्ठानको सूचना अनुसार बिहान साढे ९ बाट जाँच सुरु हुनेछ। शिविर दिनभरि सञ्चालनमा आउने फाउण्डेसनका डा सुदीप आचार्यले बताए।
बुधबार, असोज २४, २०८०
इजरायल आक्रमणमा घाइते चारमध्ये दुई नेपाली डिस्चार्ज, दुईजनाको उपचार हुँदै
प्यालेस्टाइनको विद्रोही संगठन हमासले गरेको आक्रमणमा परी घाइते भएका चार जना नेपाली विद्यार्थी दुई जना डिस्चार्ज भएका छन्।
बुधबार, असोज २४, २०८०
गाजाको अस्पतालमा कार्यरत सर्जन भन्छन्- अस्पताल शरणार्थी क्याम्प जस्तै भएको छ
गाजाको एक अस्पतालमा कार्यरत उनले सुरक्षित स्थान खोज्दै मान्छेहरु अस्पतालमा भरिएको बताएका छन्।
बुधबार, असोज २४, २०८०
कुनै पनि बेला सत्याग्रह सुरु गर्नसक्ने डा गोविन्द केसीको चेतावनी
बुधबार एक विज्ञप्ति जारी गर्दै केसीले मागहरु पूरा नगरेको खण्डमा कुनै पनि बेला सत्याग्रहसहितका शसक्त आन्दोलन गर्न बाध्य हुने सरकारलाई चेतावनी दिएका छन्।
बुधबार, असोज २४, २०८०
धुलिखेल अस्पतालमा छिट्टै ट्रमा सेन्टर सुरु हुन्छ : स्वास्थ्यमन्त्री बस्नेत
स्वास्थ्य तथा जनसङ्ख्यमन्त्री मोहनबहादुर बस्नेतले धुलिखेल अस्पतालमा छिट्टै ट्रमा सेन्टर सुरु हुने बताएका छन्।
बुधबार, असोज २४, २०८०
ॐ हस्पिटलमा बेसिक लाइफ सपोर्ट कार्यशाला सम्पन्न
काठमाडौंको चावहिलस्थित ॐ हस्पिटल एण्ड रिसर्च सेन्टरमा आज एकदिने वेसिक लाइफ सपोर्ट (बिएलएस) कार्यशाला सम्पन्न भएको छ।
बुधबार, असोज २४, २०८०
नेपालीको शव ल्याउन आज राति विमान इजरायल जाने
आक्रमणमा परेर सम्पर्कबिहीन भएका कञ्चनपुर महेन्द्रनगरका विपिन जोशीको खोजी जारी छ। इजरायलस्थित नेपाली दूतावासले आक्रमणपछि सकुशल अवस्थामा उद्धार गरिएका विपिनसँगै बस्दै आएका एक विद्यार्थीमार्फत विभिन्न अस्पतालमा खोजी गरिरहेको जनाएको छ।
बुधबार, असोज २४, २०८०
सल्लेमा प्रसूति कुरुवा घर सञ्चालन
रुकुम पश्चिम जिल्ला अस्पताल सल्लेमा प्रसूति कुरुवा घर सञ्चालनमा आएको छ। कर्णाली प्रदेशमै पहिलो पटक प्रसूति कुरुवा घर सञ्चालनमा आएको हो।
बुधबार, असोज २४, २०८०
सन् २०३० सम्ममा विश्वका ६० करोड मानिस दीर्घकालीन रुपमा कुपोषित हुने अनुमान
खाद्य तथा कृषि संगठनले सन् २०३० सम्ममा कृषि उत्पादनका जोखिमका कारण विश्वका ६० करोड मानिस दीर्घकालीन रुपमा कुपोषित हुने अनुमान गरेको छ।
बुधबार, असोज २४, २०८०
सशस्त्र प्रहरी बल नेपालद्वारा चाडपर्व लक्षित ३३ वटा हेल्थ डेस्क स्थापना
भारततर्फको सीमावर्ती इलाकामा १ सय २० स्थानमा र चीनतर्फ २ स्थानमा सहायता कक्ष राखिएको छ भने स्वास्थ्य कक्ष भारततर्फ ३० स्थानमा र चीनतर्फ ३ स्थानमा राखिएको सशस्त्र प्रहरी बलका सह प्रबक्ता डिएसपी शैलेन्द्र थापाले जानकारी दिए।
बुधबार, असोज २४, २०८०
आश्रयको खोजीः जलवायु परिवर्तन, विस्थापन र स्वास्थ्यजन्य चुनौती
नीति निर्माताहरूलाई हाम्रो सुस्पष्ट सन्देश हुनुपर्दछः हाम्रो पुस्ताले नयाँ पुस्तालाई छाड्ने बिरासत अल्पकालीन उपलब्धिले होइन, त्यसलाई आउँदो पुस्ताको स्वास्थ्य र भविष्य सुरक्षित गर्ने हाम्रो प्रतिबद्धताले परिभाषित गरिनुपर्दछ।
बुधबार, असोज २४, २०८०
उमेर बढ्दै जाँदा देखिने छालाको समस्या र उपचार
बढ्दो उमेरमा छालामा समस्या नआओस् भनेर रोक्न सेरम, मस्चराइजर पनि बिहान र बेलुका लगाउनुपर्छ। अनुहारलाई धेरै सुख्खा नहुने गरी सामान्य खालको हाइजिन मेन्टेन गर्ने क्लिन्जरहरु प्रयोग गर्न सकिन्छ।
बुधबार, असोज २४, २०८०
डेंगु रोकथामका उपायहरु
डेंगु लामखुट्टेको टोकाइबाट सर्ने एक प्रकारको भाइरल रोग हो। यो रोग विश्वका धेरै देशमा प्रकोपको रुपमा देखापरेको छ।
मंगलबार, असोज २३, २०८०
मानसिक स्वास्थ्योपचार सर्वसुलभ बनाउन मानवअधिकार आयोगको आग्रह
राष्ट्रिय मानवअधिकार आयोगले मानसिक स्वास्थ्योपचार सर्वसुलभ बनाउन माग गरेको छ। मानसिक स्वास्थ्यसम्बन्धी सचेतना कार्यक्रम सञ्चालनका साथै यससम्बन्धी उपचार सर्वसुलभ बनाउन आयोगले सबैलाई आग्रह गरेको हो।
मंगलबार, असोज २३, २०८०
डडेल्धुराका स्थानीय तहमध्ये स्वास्थ्यतर्फ परशुराम नगरपालिका उत्कृष्ट
डडेल्धुरा जिल्लाभर स्वास्थ्य सेवातर्फ परशुराम नगरपालिका उत्कृष्ट भएको छ। स्वास्थ्य निर्देशनालय दीपायल डोटीले गरेको मूल्यांकनका आधारमा परशुराम नगरपालिका स्वास्थ्यतर्फ जिल्लाभर उत्कृष्ट भएको हो।
मंगलबार, असोज २३, २०८०
तलब खुवाउन नसकेपछि वीरमा कार्यरत कर्मचारी हटाएका हौंः स्वास्थ्यमन्त्री
स्वास्थ्य तथा जनसंख्यामन्त्री मोहनबहादुर बस्नेतले वीर अस्पतालमा कार्यरत करारका कर्मचारीलाई तलब खुवाउन नसकेपछि हटाइएको बताएका छन्।
मंगलबार, असोज २३, २०८०
३५ लाख मानिसलाई कार्यस्थलमा हुने दुर्घटनाबाट आँखासम्बन्धी समस्या
तिलगंगा आँखा प्रतिष्ठानले विश्व दृष्टि दिवसको अवसरमा आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा अस्पतालकी प्रमुख कार्यकारी अधिकृत डा रिता गुरुङले सबैको पहुँचमा आँखा स्वास्थ्यलाई पुर्याउन अस्पतालले केन्द्रमा मात्र नभई देशको कुना–कुनामा सेवा बिस्तार गरेको जानकारी दिइन्।
मंगलबार, असोज २३, २०८०
अरिङ्गालले टोकेर घाइते दुई बालिकाको स्वास्थ्य केन्द्रमा लैजाँदै गर्दा मृत्यु
कुशे गाउँपालिका–१ धाउनीमा अरिङ्गालले टोकेर दुई बालिकाको मृत्यु भएको छ। मृत्यु हुनेमा वीरबहादुर सिंहको छोरीद्वय नौ महिनाकी निर्जला सिंह र तीन वर्षीया सुस्मिता छन्।
मंगलबार, असोज २३, २०८०
सुदूरपश्चिममा स्क्रब टाइफसका एक हजार भन्दा बढी बिरामी
सुदूरपश्चिम प्रदेश स्वास्थ्य निर्देशनालय दीपायलका भेक्टर कन्ट्रोल निरीक्षक हेमराज जोशीका अनुसार सबैभन्दा बढी कैलालीमा चार सय ४० जना स्क्रब टाइफसका बिरामी भेटिएका छन्।
मंगलबार, असोज २३, २०८०
खोटाङ: अवैधरुपले सञ्चालित डेन्टल क्लिनिकमा प्रशासनको ताला
दिक्तेल बजारको मानव अधिकारचोक नजिकै वेदनारायण साह तेलीले मापदण्ड तथा प्रक्रिया पूरा नगरी सञ्चालन गरेको उक्त क्लिनिकमा ताला लगाइएको हो।
मंगलबार, असोज २३, २०८०
प्रहरी हिरासतमा १५ पटकसम्म पुगेका व्यक्ति नै डाक्टर आक्रमणमा, भाडामा प्रयोग भएको आशंका!
पोखराको मणिपाल शिक्षण अस्पतालमा डाक्टरमाथि भएको आक्रमण र तोडफोडमा संलग्नको आरोपमा पक्राउ परेकाहरु यसअघि नै विभिन्न आपराधिक घटनामा जोडिएर १५ पटकसम्म प्रहरी हिरासतमा पुगेका व्यक्ति रहेको खुलेको छ।
मंगलबार, असोज २३, २०८०
'मानसिक रोग शारीरिक रोगहरू जस्तै हो भनी बुझ्नुपर्छ'
मानसिक स्वास्थ्यसँग जोडिएका अज्ञानता, अन्धविश्वास, कूरीतिलाई न्यूनिकरण गर्न थप प्रभावकारी पहल अगाडि बढाउनुपर्नेछ। समावेशी र समानुभूतिपूर्ण समाज निर्माण गर्न, मानसिक रोगीका विरूद्ध भइरहेका लाञ्छना र भेदभावलाई सम्बोधन गर्नुपर्छ, सबैलाई मर्यादित र सम्मानका साथ व्यवहार गर्ने वातावरण निर्माण गर्नुपर्दछ।
मंगलबार, असोज २३, २०८०
राष्ट्रपतिले भारतमा गराएको उपचार खर्च व्यहोर्ने सरकारको निर्णयविरुद्ध सर्वोच्चद्वारा कारण देखाउ आदेश
सर्वोच्च अदालतका न्यायाधीश डा कुमार चुडालको एकल इजलासले अधिवक्ता विष्णुकुमार गिरीले पेश गरेको रिट निवेदनमा राष्ट्रपति रामचन्द्र पौडेल र नेपाल सरकार मन्त्रिपरिषद्को कार्यालयसमेतका नाममा कारण देखाउ आदेश जारी गरेको हो।
मंगलबार, असोज २३, २०८०
समयमै बन्न सकेन भण्डारा नगर अस्पताल
नगरपालिकासँगै जोडिएको यस अस्पताल निर्माणका लागि बुद्धअत्रेय बस्नेत जेभी काठमाडौँले रु १० करोड ४२ लाख ४३ हजार चार सय ९० मा ठेक्का सम्झौता गरे पनि काम भने प्रभावकारी रुपमा हुन नसकेको नगरपालिकाका प्रमुख शमशेर लामाले जानकारी दिए।
मंगलबार, असोज २३, २०८०
Previous
322
323
324
325
326
Next
सर्च गर्नुहोस्
×
Search