मुख्य खबर
खबर
डक्टर्स आर्टिकल
मल्टिमिडिया
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
भान्सामै औषधि
जीवनशैली
English
ब्लग
सौन्दर्य
विश्व स्वास्थ्य
प्रवास
वैकल्पिक चिकित्सा
यौन स्वास्थ्य
प्रोफाइल
प्यारेन्टिङ
टेक्नोलोजी
कभर स्टोरी
भिडियो
ऐन-नियम-रिपोर्ट
सूचना-नतिजा
स्वास्थ्य साहित्य
हाम्रो बारेमा
हाम्रो टिम
शनिबार, असोज २४, २०८३
Sat, Oct 10, 2026
शनिबार, असोज २४, २०८३
मुख्य खबर
खबर
डक्टर्स आर्टिकल
मल्टिमिडिया
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
सर्च नतिजा
क्यान्सर भएका दुई तिहाइ बालबालिका उपचारको पहुँचमै छैनन्
नेपालभरिकै निजी तथा सरकारी अस्पतालको तथ्यांक हेर्ने हो भने वार्षिक जम्मा ५ सयदेखि ६ सयको हाराहारीमा मात्रै बालबालिका उपचारमा आएको भेटिन्छ।
शनिबार, असोज १५, २०७९
यस्तो छ कृति सेननको फिटनेस राज
स्थ खानाले छाला र शरीर दुवैलाई फाईदा गर्छ भन्ने विश्वास गर्ने कृति स्वस्थ र सन्तुलित खाना मात्रै खान्छिन्। उनको खास कुनै डाइट प्लान छैन तर उनी शरीरको आवश्यकता पूरा गर्ने खानेकुरा खाईरहन्छिन्।
शनिबार, असोज १५, २०७९
दसैंको खानपान र ग्यास्ट्राइटिस
चाडपर्वमा कम चिल्लो हालेको, कम तारेको खानेकुरा बनाउनु पर्छ। यसका साथै अमिलो, पिरो स्वास्थ्यको ख्याल गरेर ठिक्क मात्रामा खानु पर्छ।
शनिबार, असोज १५, २०७९
देशभर थपिए ६३ जना कोरोना संक्रमित
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार बिहीबार ६३ जनामा संक्रमण पुष्टि भएको हो।
शुक्रबार, असोज १४, २०७९
प्रधानमन्त्रीले तत्काल आपतकालीन बैठक बोलाएर डेंगु नियन्त्रणको पहल गर्नुपर्छ: गगन थापा
नेपाली कांग्रेसका महामन्त्री गगन थापाले डेंगु नियन्त्रणमा सरकारले काम गर्न नसकेको भन्दै आलोचना गरेका छन्। उनले अहिले देशमा डेंगुको प्रकोपले महामारीको रुप लिएको समेत बताए।
शुक्रबार, असोज १४, २०७९
पाटन अस्पतालका ल्याब टेक्निसियन साढे २ महिनादेखि सम्पर्कविहिन
पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान, पाटन अस्पतालमा कार्यरत एक ल्याब टेक्निसियन साढे २ महिनादेखि सम्पर्क विहिन भएका छन्।
शुक्रबार, असोज १४, २०७९
कर्णालीमा पाँच सय ४१ जनालाई डेंगु
कर्णाली प्रदेशभर पाँच सय ४१ जना डेंगुबाट संक्रमित भएका छन्। सबैभन्दा बढी सुर्खेतमा डेंगुबाट चार सय २२ जना सङ्क्रमित छन्।
शुक्रबार, असोज १४, २०७९
क्यान्सर पीडितको सहयोगका लागि झापामा कन्सर्ट
झापाको शिवसताक्षी–८ का बोनम्यारो क्यान्सरबाट पीडित २८ वर्षीय विशाल दुमी राईको उपचार सहयोगार्थ दमकमा भव्य सांगीतिक कार्यक्रम ‘मुस्ताङ मनोरञ्जन धमाका २०२२’ भएको छ।
शुक्रबार, असोज १४, २०७९
अल्ट्रासाउन्ड सेवामा मनपरी भएको भन्दै मेडिकल काउन्सिलले जारी गर्यो तीन बुँदे निर्देशन
काउन्सिलले देशका विभिन्न स्वास्थ्य संस्थाहरुमा आवश्यक न्यूनतम योग्यता बिना अनाधिकृत रुपमा रेडियोलोजी सेवा अन्तर्गतको अल्ट्रासाउण्ड सेवा प्रवाह भैरहेको गुनासो आएपछि तीन बुँदे निर्देशन जारी गरेको हो।
शुक्रबार, असोज १४, २०७९
डेंगुको डर
दसैं, तिहार लगायतका चाडबाडमा मानिसको आवातजावत बढ्ने हुँदो कोरोना, डेंगुसँगै औलो, झाडपखाला, हैजा जस्ता रोगहरुको जोखिम पनि उत्तिकै रहेको डा अधिकारी बताउँछन्। उनी चाडबाडमा थप सचेत रहन सुझाब दिन्छन्।
शुक्रबार, असोज १४, २०७९
अनि आइसियुमा भर्ना भएका बिरामीको हातबाट टीका थापेँ
बिरामी र नर्सबीच एक किसिमको आत्मीयता जोडिएको हुन्छ। जब बिनिताले ती बिरामी हजुरबुबाको मृत्युको खबर सुनिन्, उनी निकै दुःखी भइन्।
शुक्रबार, असोज १४, २०७९
स्वास्थ्य मन्त्रालयद्वारा निःशुल्क वितरणका लागि पाँच लाख पचास हजार पारासिटामोल प्रदान
सरकारले डेंगी संक्रमणको विध्यमान अवस्थालाई मध्यनजर गर्दै निःशुल्क वितरणका लागि विभिन्न निकायलाई पारासिटामोल वितरण गरेको छ।
बिहीबार, असोज १३, २०७९
पूर्वमा डेंगु रोगबारे सचेतना अभियान
पूर्वमा डेंगु रोग बारे सचेतना अभियान सुरु भएको छ।
बिहीबार, असोज १३, २०७९
नर्भिकमा ‘एनएबिएल आइएसओ सर्टिफाइड’ ल्याब
नर्भिक इन्टरनेशनल हस्पिटलले अस्पतालस्तरमा देशकै पहिलो र एकमात्र नेशनल एक्रिडिटेसन बोर्ड फर टेस्टिङ एण्ड क्यालिब्रेसन ल्याब्रोटोरिज(एनएबिएल) आइएसओ सर्टिफाइड ल्याब्रोटरी सञ्चालन गरिरहेको छ।
बिहीबार, असोज १३, २०७९
थप ४५ जनामा कोरोना संक्रमण, ७० जना संक्रमणमुक्त
पछिल्लो २४ घण्टामा देशभर थप ४५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। सोही अवधीमा ७० जना संक्रमणमुक्त भई डिस्चार्ज भएका छन्।
बिहीबार, असोज १३, २०७९
डेंगुबाट मृत्यु हुनेको संख्या ३८ पुग्यो, संक्रमित २८ हजार बढी
पालमा डेंगु संक्रमणबाट एकै दिन २ जनाको मृत्यु भएको छ।
बिहीबार, असोज १३, २०७९
भारतको सर्वोच्च अदालतले भन्यो- अविवाहित महिलालाई पनि २४ हप्ता सम्मको गर्भपतन गर्ने अधिकार छ
भारतको सर्वोच्च अदालतले विवाह गरेका वा अविवाहित रहेका सबै महिलालाई २४ हप्तासम्मको गर्भ पतन गर्ने अधिकार रहेको फैसला गरेको छ।
बिहीबार, असोज १३, २०७९
साउदी अरेबियाका विश्वविद्यालयमा भर्चुअल योग कक्षा
योगका बारेका चेतना फैलाउन र यसको अभ्यासलाई जीवनशैलीको रूपमा उत्प्रेरित गर्ने उद्देश्यले साउदी अरेबियाका सबै विश्वविद्यालयमा भर्चुअल योग परिचयात्मक कक्षा आयोजना गरिएको छ।
बिहीबार, असोज १३, २०७९
विश्व मुटु दिवसः दैनिक शारीरिक अभ्यास आवश्यक
विश्व मुटु दिवसको अवसरमा मोरङमा बिहीबार प्रभातफेरी एवं सचेतना कार्यक्रमको आयोजना गरी मनाइएको छ।
बिहीबार, असोज १३, २०७९
चितवनमा डेंगुबाट थप एक जनाको मृत्यु
यसअघि यही असोज २ गते रत्ननगर नगरपालिका–१ का २७ वर्षीय पुरुषको डेंगुका कारण मृत्यु भएको थियो।
बिहीबार, असोज १३, २०७९
दसैंमा साइतको टीका छाडेर अस्पताल दौडिनु परेको त्यो दिन
इमरजेन्सी केस आएको भनेपछि डा कार्कीले लगाउन लागेको टीका छाडेर अस्पताल गइन्। दसैंको साइतको टीका छाडेर दौडिनु उनको लागि रहर होइन, बाध्यता थियो।
बिहीबार, असोज १३, २०७९
'उच्च रक्तचाप तथा मुटुका बिरामीले डाक्टरको सल्लाह बिना औषधि बिचमा छाड्नू हुँदैन'
नेपालमा सबैभन्दा धेरैमा देखिने आम मुटुको समस्या भनेको उच्च रक्तचाप हो। त्यस्तै, मुटुको चाल बिग्रिने, मुटुको नशाहरू बन्द हुने, हृदयाघात, मुटुको भल्भ बिग्रिने, बाथ मुटु रोग, जन्मजात मुटु रोग जस्ता रोगहरू छन्।
बिहीबार, असोज १३, २०७९
पीसीआर परीक्षणमा बढी शुल्क लिने चितवन मेडिकल कलेज र क्यान्सर अस्पताललाई रकम फिर्ता गर्न निर्देशन
चितवन मेडिकल कलेज र बीपी कोइराला मेमोरियल क्यान्सर अस्पताललाई सरकारले तोकेभन्दा बढी लिएको रकम फिर्ता गर्न जिल्ला प्रशासन कार्यालय चितवनले फैसला गरेको छ।
बुधबार, असोज १२, २०७९
थप ३८ जनामा कोरोना संक्रमण, एक जनाको मृत्यु
मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ५२ जना कोरोना संक्रमणमुक्त भएका छन्। संक्रमणबाट एक जनाको मृत्यु भएको छ।
बुधबार, असोज १२, २०७९
डेंगु संक्रमणबाट मृत्यु हुनेको सख्या ३६ पुग्यो
त्यस्तै २७ हजार ५६९ जनामा डेंगु संक्रमण पुष्टि भएको छ। जसमध्ये सबैभन्दा धेरै बागमती प्रदेशमा २१ हजार ५८९ जनामा डेंगु संक्रमण देखिएको छ।
बुधबार, असोज १२, २०७९
चिकित्सक संघको चुनाव: उपत्यका बाहिर माघ ६ र ७ मा, उपत्यकाभित्र १९, २० र २१ गते
नेपाल चिकित्सक संघको चुनाव माघमा हुने भएको छ। निर्वाचन कार्यतालिका अनुसार उपत्यका बाहिर माघ ६ र ७ गते उपत्यका बाहिर र माघ १९, २० र २१ गते उपत्यकाभित्र चुनाव हुने भएको छ।
बुधबार, असोज १२, २०७९
बेलायतमा नेपाली स्वास्थ्यकर्मीलाई रोजगारी दिने सन्दर्भमा ठगी, कारबाही गर्ने मन्त्रालयको चेतावनी
मन्त्रालयका प्रवक्ता एवम् सहसचिव डण्डुराज घिमिरेले मंगलबार एक विज्ञप्ति जारी गर्दै नेपाली स्वास्थ्यकर्मीलाई बेलायतमा रोजगारी प्रदान गर्ने सम्झौताअनुसार अहिले कार्यान्वयन ढाँचालाई अन्तिम रुप दिने कार्य भइरहेको जनाएका छन्।
बुधबार, असोज १२, २०७९
दसैंको टीकाको दिन ड्युटी परेकी नर्स सुजना, भन्छिन्- खुसी छु
'शय्यामा सुतिरहेका बिरामीलाई टीका र जमारा लगाइँदिँदा उहाँहरु मुस्कुराउनु भयो। बिरामीको अनुहारमा देखिएको त्यो खुसीले मलाई पनि अत्यधिक खुसी मिल्यो,' उनले भनिन्। नर्स सुजनाको यो वर्षसहित लगातार तीन वर्ष दसैंको टीकाको दिन ड्युटी परेको हो।
बुधबार, असोज १२, २०७९
रेबिज नियन्त्रणका लागि स्वास्थ्य शिक्षा
रेबिज रोग मानव इतिहासका पुराना रोगहरुमध्ये एक मानिन्छ। यो लिसा भाइरस प्रजातिको भाइरसका कारण हुने मस्तिस्कसँग सम्बन्धित एक प्राणघातक रोग हो।
बुधबार, असोज १२, २०७९
पूर्वाञ्चल क्यान्सर अस्पताल र अनुप्रस्थाबीच उपचारका लागि सम्झौता
झापाको बिर्तामोडस्थित पूर्वाञ्चल क्यान्सर अस्पताल र अनुप्रस्था फाउण्डेशनबीच विपन्न क्यान्सर रोगीको निःशुल्क उपचारका लागि सम्झौता भएको छ।
बुधबार, असोज १२, २०७९
Previous
511
512
513
514
515
Next
सर्च गर्नुहोस्
×
Search