मुख्य खबर
खबर
डक्टर्स आर्टिकल
मल्टिमिडिया
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
भान्सामै औषधि
जीवनशैली
English
ब्लग
सौन्दर्य
विश्व स्वास्थ्य
प्रवास
वैकल्पिक चिकित्सा
यौन स्वास्थ्य
प्रोफाइल
प्यारेन्टिङ
टेक्नोलोजी
कभर स्टोरी
भिडियो
ऐन-नियम-रिपोर्ट
सूचना-नतिजा
स्वास्थ्य साहित्य
हाम्रो बारेमा
हाम्रो टिम
शुक्रबार, असोज २३, २०८३
Sat, Oct 10, 2026
शुक्रबार, असोज २३, २०८३
मुख्य खबर
खबर
डक्टर्स आर्टिकल
मल्टिमिडिया
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
सर्च नतिजा
कांग्रेस नेता सिटौलालाई कोरोना संक्रमण
नेता सिटौलाका स्वकीय सचिव प्रेम भट्टराईका अनुसार उनको स्वास्थ्य अवस्था अहिले सामान्य रहेको र चिकित्सकको परामर्शअनुसार ‘होम आइसोलेसन’मा बसेका छन्।
बुधबार, भदौ ८, २०७९
अब अछाममै एचए पढ्न पाइने
जिल्लामा प्राविधिक शिक्षा अन्तरगत स्वास्थ्यतर्फ पहिलोपटक एचए पढाई सुरु हुने भएको छ। हालसम्म जिल्लामा स्वास्थ्यतर्फ प्राविधिक शिक्षा सुरु नभएको जिल्लामा यस वर्षदेखि पढाई सुरु हुने भएको हो।
बुधबार, भदौ ८, २०७९
गोरखामा तिजको दर खाएका एक सय भन्दा बढी बिरामी
गोरखा नगरपालिका–७ मान्द्रेढुङ्गाका महिला तथा पुरुष तिजको भोज खाएपछि बिरामी परेका हुन्।
बुधबार, भदौ ८, २०७९
'बिग बोस' की प्रतिस्पर्धी सोनाली फोगटको हृदयघातका कारण निधन
भारतीय जनता पार्टी (भाजपा)की नेता, अभिनेत्री तथा बिग बोस १४ की प्रतिस्पर्धी सोनाली फोगटको निधन भएको छ।
बुधबार, भदौ ८, २०७९
गण्डकी प्रदेश लोक सेवाले स्वास्थ्यको ११औं र ९ औं तहमा ४६ जनालाई विज्ञापन खुलायो
प्रदेश लोक सेवा आयोगको सूचना अनुसार एघारौं तहमा ७ जना र नवौं तहमा ३९ जनाका लागि स्थायी पदपूर्तिका लागि दरखास्त आव्हान गरिएको छ।
बुधबार, भदौ ८, २०७९
स्वास्थ्य सेवालाई संघ सरकारकै मातहत राख्न माग
राष्ट्रिय स्वास्थ्यकर्मी महासंघ नेपालको प्रदेश नं. १ को कार्यसमितिको हालै बसेको तेस्रो पूर्ण बैठकले स्वास्थ्यलाई संघ सरकारमा राख्नेसहित विभिन्न सात बुँदे निर्णय गरेको हो।
बुधबार, भदौ ८, २०७९
नर्सिङ छाडेर चिकित्सा मनोविद् बनेकी सिर्जना
दाई मेडिकल डाक्टर हुनुहुन्थ्यो उहाँले नै विर हस्पिटलको फर्म भर्दिनु भएछ। एक दिन पनि तयारी नगरेर इन्ट्रान्स दिएको थिएँ। दुई नम्बरमा नाम निस्किएछ,’ उनी सम्झिन्छिन्।
बुधबार, भदौ ८, २०७९
भक्तपुरको सूर्यविनायक गणेश मन्दिरमा स्वास्थ्य परीक्षण शिविर
भक्तपुरको सूर्यविनायक गणेश मन्दिर परिसरमा मंगलबार निःशुल्क रक्तचाप तथा मधुमेह परीक्षण शिविर सञ्चालन गरिएको छ।
मंगलबार, भदौ ७, २०७९
भयरहित वातावरणमा काम गर्ने व्यवस्था मिलाउन चिकित्सक संघको माग
नेपाल चिकित्सक संघले चिकित्सकहरुलाई सुरक्षित, भयरहित र शान्तिपूर्ण वातावरणमा स्वास्थ्य सेवा प्रवाह गर्ने वातावरण सिर्जना गर्न माग गरेको छ।
मंगलबार, भदौ ७, २०७९
अर्कैको नागरिकतामा आफ्नो फोटो टाँसेर लाइसेन्स निकाल्ने सहायक फर्मासिस्ट कारागार चलान
अर्काको नागरिकतामा आफ्नो फोटो टाँसेर लाइसेन्स निकाल्ने एक सहायक फर्मासिस्ट कारागार चलान भएका छन्।
मंगलबार, भदौ ७, २०७९
पछिल्लो २४ घण्टामा ६३४ जनामा कोरोना संक्रमण, १ जनाको मृत्यु
पछिल्लो २४ घण्टामा थप ६३४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ भने एक जनाको मृत्यु भएको छ।
मंगलबार, भदौ ७, २०७९
डिएम/एमसिएच/एनबिएमएसको एकीकृत प्रवेश परीक्षा असोज दोस्रो साता
चिकित्सा शिक्षा आयोगले सूचना जारी गर्दे असोजमा सचालन हुने एकीकृत प्रवेश परीक्षाका लागि भदौ १७ गतेबाट फारम खुलेको जनाएको छ।
मंगलबार, भदौ ७, २०७९
अस्ट्रेलियामा मिर्गौला उपचार गराउनेहरू दोब्बरले बढे
मिर्गौला प्रतिस्थापन थेरापी (केटिआर) आवश्यक पर्ने अस्ट्रेलियालीहरूको सङ्ख्या विगत २० वर्षमा दोब्बरभन्दा बढीले वृद्धि भएको सरकारी तथ्याङ्कबाट खुलासा भएको छ।
मंगलबार, भदौ ७, २०७९
अझै असुरक्षित नेपाली स्वास्थ्यकर्मी
घटनाले फेरि पनि हाम्रो समाजमा स्वास्थ्यकर्मीहरुप्रती गरिने बैरभावपुर्ण व्यवहार अनि बराम्बारको गम्भीर दुर्व्यवहार बारे सबैको ध्यानाकर्षण गराएको छ।
मंगलबार, भदौ ७, २०७९
एभरेष्ट हस्पिटलले माग्यो २३ स्वास्थ्यकर्मी
बानेश्वरस्थित एभरेष्ट हस्पिटलले २३ जना स्वास्थ्यकर्मी माग गरेको छ।
मंगलबार, भदौ ७, २०७९
दक्षिण कोरियामा घटेन कोरोना संक्रमण
दक्षिण कोरियामा दिन प्रतिदिन कोरोनाका बिरामी बढिरहेका छन्। सोमबार मध्यरातसम्मको अभिलेखअनुसार हिजो मात्र एकलाख ५० हजार दुई सय ५८ नयाँ कोभिड–१९ का बिरामी थपिएका छन्।
मंगलबार, भदौ ७, २०७९
डा श्रेष्ठलाई साइनोडेन्ट इन्टरनेशनल अवार्ड
भारतको लखनउमा भएको विश्व दन्त सम्मेलनको अवसरमा गत बिहीबार प्राडा श्रेष्ठलाई सो अवार्ड प्रदान गरिएको हो।
मंगलबार, भदौ ७, २०७९
डा शाहमाथि आक्रमण गर्नेलाई कडा कारबाही गर्न सरकारी चिकित्सक संघ भरतपुर शाखाको माग
सरकारी चिकित्सक संघ भरतपुर शाखाले कर्णाली प्रदेश अन्तर्गत रहेको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको आकास्मिक विभागमा कार्यरत डा करण शाहमाथि आक्रमण गर्नेलाई कडा कारबाही गर्न माग गरेको छ।
मंगलबार, भदौ ७, २०७९
अछामका स्वास्थ्यकर्मी कष्टपूर्ण यात्रा गर्दै नागरिकको सेवामा
गाउँघरमा नियमित खोप सञ्चालन गरिरहँदा होस् या अन्य कोरोना लगायतका खोप संचालन गर्न गाउँघरमा जाँदा स्वास्थ्यकर्मीले ठुलो दुख कष्ट भोग्नु परिरहेको छ।
मंगलबार, भदौ ७, २०७९
राजपत्रमा एक दिन ढिला प्रकाशित हुँदा डा यादव अतिरिक्त सचिव हुन पाएनन्
तर मन्त्रिपरिषदबाट निर्णय भए पनि उक्त निर्णय राजपत्रमा प्रकाशित हुन ढिला भयो। १ गते डा यादवले अवकाश पाए भने राजपत्रमा उक्त निर्णय २ गते मात्र प्रकाशित भए।
मंगलबार, भदौ ७, २०७९
बालबालिकामा घुर्ने समस्या किन हुन्छ? उपचार के हो?
नाक र घाँटी पछाडिको टन्सिल ठूलो भएका कारण यो समस्या देखिन्छ। नाकको पछाडिको भागमा टन्सिल हुन्छ। दुई/साढे दुई वर्षदेखि ६/७ वर्षसम्म टन्सिल बढ्छ। त्यसपछि यो १२ वर्षसम्म सानो हुँदै हराउँछ।
मंगलबार, भदौ ७, २०७९
हवाई उद्धारपछि गर्भवतीको ज्यान बच्यो, शिशुको मृत्यु
नेपाली सेनाको हेलिकप्टरबाट उद्धार गरेर सुर्खेतको कर्णाली प्रादेशिक अस्पताल पु¥याइएकी विन्दुको ज्यान जोगिएको उनका श्रीमान् दीपेन्द्र धामीले जानकारी दिए। आमा विन्दुको ज्यान जोगिए पनि शिशुको भने मृत्यु भएको छ।
सोमबार, भदौ ६, २०७९
डा शाहमाथि आक्रमण गर्नेलाई कडा कारबाही गर्न माग
बझाङ् अस्पतालमा कार्यरत चिकित्सकहरुले कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान आकस्मिक विभागमा कार्यरत डा करण शाहमाथी आक्रमण गर्नेलाई कारबाही गर्न माग गरेका छन्।
सोमबार, भदौ ६, २०७९
चिकित्सक संघको केन्द्रीय कार्यालयमै चिकित्सकको राष्ट्रिय परिचय पत्र बनाइने
नेपाल चिकित्सक संघको पहलमा चिकित्सकहरुको राष्ट्रिय परिचय पत्र संघको केन्द्रीय कार्यालयमै बनाइने भएको छ।
सोमबार, भदौ ६, २०७९
पछिल्लो २४ घण्टामा ६५८ जनामा कोरोना संक्रमण, एकको मृत्यु
पछिल्लो २४ घण्टामा ६५८ जना कोरोना संक्रमित थपिएका छन्।
सोमबार, भदौ ६, २०७९
यस्ता छन् बेलायतमा नर्स लगायत स्वास्थ्यकर्मी लैजान गरिएको सम्झौताका ८ बुँदा
श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयमा आज आयोजित कार्यक्रममा श्रम सचिव एकनारायण अर्याल र नेपालका लागि बेलायती राजदूत निकोला पोलिटले सो समझदारीपत्रमा हस्ताक्षर गरेका छन्।
सोमबार, भदौ ६, २०७९
आक्रमणमा घाइते डा शाहलाई चिकित्सक संघको पहलमा थप उपचारका लागि काठमाडौं ल्याइयो
कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा कार्यरत डा करण शाहलाई थप उपचारका लागि काठमाडौं ल्याइएको छ।
सोमबार, भदौ ६, २०७९
ग्रीन लाइफ हेल्थकेयरको आयोजनामा एकदिने स्वास्थ्य शिविर सम्पन्न
हेल्थकेयरले टोखा १ स्थित राधाकृष्ण युवा क्लबसँग सहकार्य गर्दै बोडेश्वर माध्यमिक विद्यालय स्वास्थ्य शिविर संचालन गरेको हो।
सोमबार, भदौ ६, २०७९
हेलिकप्टरबाट गर्भवती महिलाको उद्धार
बैतडीमा हेलिकप्टरबाट गर्भवती महिलाको उद्धार गरिएको छ। सिगास गाउँपालिका– ६ थलाकी २० वर्षीया बिन्दु धामीलाई नेपाली सेनाको हेलिकप्टरबाट उद्धार गरिएको हो।
सोमबार, भदौ ६, २०७९
भारतमा कोरोना संक्रमितको संख्या दश हजार भन्दा कम
भारतमा एकै दिनमा कोरोना संक्रमितको सङ्ख्या दश हजार भन्दा कम भएको छ।
सोमबार, भदौ ६, २०७९
Previous
530
531
532
533
534
Next
सर्च गर्नुहोस्
×
Search