काठमाडौं- चिकित्सा शिक्षा अन्तरगत डिएम/एमसिएच/एनबिएमएसको एकीकृत प्रवेश परीक्षा असोज दोस्रो साता हुने भएको छ।
चिकित्सा शिक्षा आयोगले सूचना जारी गर्दे असोजमा सचालन हुने एकीकृत प्रवेश परीक्षाका लागि भदौ १७ गतेबाट फारम खुलेको जनाएको छ।
प्रवेश परीक्षा सम्बन्धी बिस्तृत सूचना पछि प्रकाशन गर्ने आयोगले जनाएको छ।