मुख्य खबर
खबर
डक्टर्स आर्टिकल
मल्टिमिडिया
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
भान्सामै औषधि
जीवनशैली
English
ब्लग
सौन्दर्य
विश्व स्वास्थ्य
प्रवास
वैकल्पिक चिकित्सा
यौन स्वास्थ्य
प्रोफाइल
प्यारेन्टिङ
टेक्नोलोजी
कभर स्टोरी
भिडियो
ऐन-नियम-रिपोर्ट
सूचना-नतिजा
स्वास्थ्य साहित्य
हाम्रो बारेमा
हाम्रो टिम
शनिबार, असोज २४, २०८३
Sat, Oct 10, 2026
शनिबार, असोज २४, २०८३
मुख्य खबर
खबर
डक्टर्स आर्टिकल
मल्टिमिडिया
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
सर्च नतिजा
विवादित अर्थमन्त्री शर्माले राजीनामा दिए
अर्थमन्त्री जनार्दन शर्माले राजीनामा दिएका छन्।
बुधबार, असार २२, २०७९
भारत, पाकिस्तान, मलेसिया र दक्षिण कोरियामा कोरोनाका बिरामी बढे
बितेका केही दिनयता भारत, पाकिस्तान, मलेसिया र दक्षिण कोरियामा कोरोनाका बिरामी बढिरहेका छन्।
बुधबार, असार २२, २०७९
स्वास्थ्य आपूर्ति व्यवस्थापन प्रणालीमा मासिकरुपमा प्रतिवेदन पेश गर्नुपर्ने
साउनदेखि स्वास्थ्य आपूर्ति व्यवस्थापन प्रणालीमा मासिक प्रतिवेदन पेश गर्नुपर्ने भएको छ।
बुधबार, असार २२, २०७९
आइतबार सार्वजनिक बिदा
गृह मन्त्रालयले सूचना जारी गरेर नेपाल राजपत्रमा प्रकाशित सूचना अनुसार बिदा दिइएको बताएको छ।
बुधबार, असार २२, २०७९
अस्पताल फार्मेसी निर्देशिका २०७८ संशोधन गर्न राष्ट्रिय फार्मेसी संघको माग
राष्ट्रिय फार्मेसी संघले स्वास्थ्य तथा जनसंख्या मन्त्री भवानी प्रसाद खापुङसँग अस्पताल फार्मेसी निर्देशिका २०७८ संशोधनको माग गरेको छ।
बुधबार, असार २२, २०७९
नेपाल आँखा अस्पतालले खोज्यो कर्मचारी, अन्तरवार्ताबाट मात्र छानिने
त्रिपुरेश्वरस्थित नेपाल आँखा अस्पतालले डाक्टर, नर्ससहितका कर्मचारी खोजेको छ।
बुधबार, असार २२, २०७९
अग्रिम हाजिर गरेर निजीमा ड्युटी गर्ने भेरीका डा नागलाई कारबाही सिफारिस
भेरी अस्पताल नेपालगन्जमा कार्यरत वरिष्ठ कन्सल्टेन्ट सर्जन डा सुरेशकुमार नागले अग्रिम हाजिर गर्ने गरेको पाइएको छ। अग्रिम हाजिर गरेर निजीमा ड्युटी गर्ने नागमाथि कारबाहीको सिफारिस गरिएको छ।
बुधबार, असार २२, २०७९
नेपाल औषधि लिमिटेडद्धारा तीनवटा सेवा थप
सरकारी स्वामित्वको नेपाल औषधि लिमिटेडले तीनवटा सेवा थप गरेको छ। लिमिटेडले आफ्नो क्षमता विस्तार गर्दै हेमोडाइलासिस, पानी प्रशोधन तथा वितरण र सूक्ष्म जैविक शाखाको सेवा थप गरेको हो।
बुधबार, असार २२, २०७९
सिढीँमा चिप्लिएर लडेपछि लालु यादवको अवस्था गम्भीर, आइसीयूमा भर्ना
भारतका पूर्वमन्त्री एवं राष्ट्रिय जनता दलका प्रमुख लालुप्रसाद यादवको स्वास्थ्य स्थिति गम्भीर भएको छ।
बुधबार, असार २२, २०७९
बागलुङमा परीक्षण भएका ८४ नमूनामध्ये अधिकांश पानीका मुहानमै ‘कोलिफर्म’
स्थ्य कार्यालय बागलुङले चालु आर्थिक वर्षमा गरेको पानीका मुहान परीक्षणका क्रममा जिल्लाभरका ८४ खानेपानीका मुहानमध्ये अधिकांशमा ‘कोलिफर्म’ फेला परेको हो।
बुधबार, असार २२, २०७९
सरकार जनअपेक्षा अनुरुप नचलेको भन्दै बेलायतका स्वास्थ्यमन्त्रीले दिए राजीनामा
बोरिस जोन्सन नेतृत्वको सरकार जनअपेक्षा अनुरुप नचलेको भन्दै उनले राजीनामा दिएका हुन्।
बुधबार, असार २२, २०७९
स्वास्थ्यको बहाना बनाएर बिदामा बसे अर्थसचिव मधु मरासिनी
अर्थमन्त्री जनार्दन शर्मा पछिल्लो समय विवादित भइरहदा अर्थसचिव स्वास्थ्यको बहाना बनाएर बिदामा बसेको आशंका गरिएको छ।
बुधबार, असार २२, २०७९
बर्दियाका ग्रामीण क्षेत्रका महिलामा पाठेघर खस्ने समस्या अत्यधिक
बर्दियाका ग्रामीण क्षेत्रका अधिकांश महिलामा आङ (पाठेघर) खस्ने समस्या देखापरेको छ। गुलरिया नगरपालिकाले १२ वटै वडामा स्वास्थ्य शिविर सञ्चालन गर्ने क्रममा उक्त अवस्था जानकारीमा आएको हो।
बुधबार, असार २२, २०७९
स्वास्थ्यको वार्षिक प्रतिवेदन: यी ७ प्रश्नमा गम्भीर भएर सोच्ने कि?
दार्चुलाको टुप्पोदेखि झापाको फेदीमा रहेको स्वास्थ्य संस्थामा कार्यरत स्वास्थ्यकर्मीले गरेको काम देखाउने यहि एउटा प्रतिवेदन हो। संविधान विपरित भई उहाँहरुको कार्यको अवमुल्यांकन नगरिदिनुस्!
बुधबार, असार २२, २०७९
ट्रमा सेन्टरमा डा जोशीको १० महिना: के-के कार्यक्रम र योजना अघि बढे?
उनले अस्पतालमा नयाँ मेसिन तथा उपकरण खरिद भन्दापनि अस्पतालमै बिग्रिएका मेसिनहरुको मर्मतसम्भारलाई बढी प्राथमिकता दिएको बताए।
बुधबार, असार २२, २०७९
'लैङ्गिक हिंसा सम्बन्धी एकद्धार संकट व्यवस्थापन केन्द्रबाट सात प्रकारका सेवा लिन सकिन्छ'
ओसिएमसी कार्यक्रम हाल कसरी सञ्चालन भइरहेका छन्? सरकारको योजना के के छन्? लगायत विषयमा हामीले स्वास्थ्य मन्त्रालय अन्तर्गतको लैङ्गिक समानता तथा सामाजिक समावेशीकरण शाखा प्रमुख रोशनी देवी कार्कीसँग कुराकानी गरेका छौँ।
बुधबार, असार २२, २०७९
डा संगीता मिश्रा १२औं तहमा बढुवा
एक मन्त्रीका अनुसार मन्त्रिपरिषदले लोक सेवा आयोगले पठाएको दुई जनामध्ये डा मिश्रालाई बढुवा गर्ने निर्णय गरेको हो। बढुवा समितिले डा मिश्रासँगै डा टंकप्रसाद बाराकोटीको नाम सिफारिस गरेको थियो।
मंगलबार, असार २१, २०७९
नागरिकको सेवालाई पहिलो प्राथमिकतामा राखेर काम गर्न स्वास्थ्य राज्यमन्त्रीको निर्देशन
स्वास्थ्य सेवा विभागले मंगलबार आयोजना गरेको विभाग अन्तर्गतका मुख्य कार्यका बारेमा जानकारी दिन आयोजित कार्यक्रममा स्वास्थ्य राज्यमन्त्री केसीले यस्तो बताएका हुन्।
मंगलबार, असार २१, २०७९
राष्ट्रिय स्वास्थ्य सुरक्षाको लागी आधुनिक चिकित्सा शिक्षा र अनुसन्धान आवश्यक
जोखिमविरुद्ध राष्ट्रिय स्तरको शून्य पूर्वतयारी तथा विकसित राष्ट्रहरुको पूर्वतयारीमा अधिक विश्वास तथा प्रमाणमा आधारित वैज्ञानिक सभ्यता र जीवनशैलीका आधारभूत सिद्धान्तको हेल्चेक्रयाईले आज हाम्रो ब्रह्माण्ड नै खतरामा पुगेको छ।
मंगलबार, असार २१, २०७९
बढ्यो कोरोना संक्रमण, २४ घण्टामा ९० संक्रमित थपिए
पछिल्लो २४ घण्टामा थप ९० जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ। यो अवधिमा कसैको मृत्यु भएको छैन।
मंगलबार, असार २१, २०७९
नेपालमा हरेक वर्ष दुई हजारभन्दा बढी बालबालिकालाई क्यान्सर
नेपालमा वार्षिक दुई हजारभन्दा बढी बालबालिकालाई विभिन्न किसिमको क्यान्सर हुने गरेको पाइएको छ।
मंगलबार, असार २१, २०७९
बयालपाटा अस्पताल सरोकार समिति गठन
साँफेबगर नगरपालिकाका प्रमुख राजेन्द्र कुँवर संयोजक रहने गरी बयालपाटा अस्पताल सरोकार समिति गठन गरिएको हो।
मंगलबार, असार २१, २०७९
लाओसमा ६ महिनामा ६ हजारभन्दा बढी डेंगु ज्वरोबाट संक्रमित
लाओसमा सन् २०२२ को पहिलो छ महिनामा ६,०४७ डेंगु ज्वरोका बिरामीहरू फेला पारेका छन्।
मंगलबार, असार २१, २०७९
विध ल्याबका संचालक भण्डारीको रिटमा सर्वोच्चद्वारा अन्तरिम आदेश दिन अस्वीकार
सर्वोच्च अदालतले विध म्यानेजमेन्टका सञ्चालक भीमकान्त भण्डारी लगायतले उत्प्रेषणको माग गर्दै दायर गरेको रिटमा अन्तरिम आदेश दिन अस्वीकार गरेको छ।
मंगलबार, असार २१, २०७९
जनशक्ति थपेर सरसफाइमा जुट्यो काठमाडौं महानगर
काठमाडौं महानगरपालिकाले नगर क्षेत्रको सरसफाइ र वातावरणीय सुधारका लागि थप जनशक्ति परिचालन गरेको छ।
मंगलबार, असार २१, २०७९
राप्ती प्रतिष्ठानमा विशेषज्ञसहितको इएचएस सेवा
- राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीमा बिस्तारित सेवा (इएचएस) सुरु हुने भएको छ।
मंगलबार, असार २१, २०७९
काठमाडौं उपत्यकामा १९ जनामा हैजा संक्रमण
हैजा तथा झाडापखाला रोगबाट बच्नका लागि उमालेको वा क्लोरिन झोल हालेर शुद्धिकरण गरिएको पानी मात्र पिउन आग्रह गरिएको छ।
मंगलबार, असार २१, २०७९
नेपालमा पहिलोपटक फेला परेको ओमिक्रोनको 'बीए फाइभ' भेरियन्ट कति घातक?
नेपालमा पहिलो पटक कोरोना भाइरसको ओमिक्रोन भेरियन्टको नयाँ प्रजाति फेला परेको छ।
मंगलबार, असार २१, २०७९
पर्साका तीनसहित २६ अस्पताल सम्मानित
सूचना प्रविधि प्रणालीमार्फत सामाजिक सुरक्षा कोषसँग आबद्ध भई कोषका स्वास्थ्य सुविधा योजना प्रदान गरेवापत अस्पताललाई सम्मान गरिएको हो।
मंगलबार, असार २१, २०७९
भारतमा थप १६ हजार बढीमा कोरोना संक्रमण
यो संगै भारतमा अहिले कोरोनाका कुल सङ्क्रमितको सङ्ख्या ४ करोड ३५ लाख १८ हजार ५ सयभन्दा धेरै रहेको केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले जानकारी दिएको छ।
मंगलबार, असार २१, २०७९
Previous
557
558
559
560
561
Next
सर्च गर्नुहोस्
×
Search