मुख्य खबर
खबर
डक्टर्स आर्टिकल
मल्टिमिडिया
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
भान्सामै औषधि
जीवनशैली
English
ब्लग
सौन्दर्य
विश्व स्वास्थ्य
प्रवास
वैकल्पिक चिकित्सा
यौन स्वास्थ्य
प्रोफाइल
प्यारेन्टिङ
टेक्नोलोजी
कभर स्टोरी
भिडियो
ऐन-नियम-रिपोर्ट
सूचना-नतिजा
स्वास्थ्य साहित्य
हाम्रो बारेमा
हाम्रो टिम
मंगलबार, असार २३, २०८३
Tue, Jul 07, 2026
मंगलबार, असार २३, २०८३
मुख्य खबर
खबर
डक्टर्स आर्टिकल
मल्टिमिडिया
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
सर्च नतिजा
विभागले गर्यो १९४ जना नर्सिङ कर्मचारीको स्तरवृद्धि
स्वास्थ्य सेवा विभागले १९४ जना नर्सिङ तर्फका कर्मचारीको स्तरबृद्धि गरेको हो।
बिहीबार, वैशाख १, २०७९
आफूसँगै स्वास्थ्य जिताउनुस्, 'मनको मेयर' बनेर कार्यकाल बिताउनुस्
त्यतिका धेरै स्रोत, साधन र शक्ति हुँदाहुँदै पनि धेरैजस्तो स्थानीय सरकारहरु भ्यु टावरले 'भ्यु पावर' मारेर, सडक र तडक-भडकमा पाँच वर्ष टारेर र कालोपत्रले बाँकि योजना अलपत्र पारेर बसेको गुनासो आयो। स्वास्थ्य सेवाको महत्वलाई शब्दै शब्दको जालमा सैद्धान्तिक राप अलाप्ने माध्यम बनाइएको पाइयो, धेरै पालिकाहरुमा।
बिहीबार, वैशाख १, २०७९
थप ४ जनामा कोरोना संक्रमण, ४४ निको भए
गत २४ घण्टामा एन्टिजेन र पीसीआर प्रविधिबाट देशभर ३ हजार ३४२ नमूनाको परीक्षण हुँदा ४ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ।
बिहीबार, वैशाख १, २०७९
बेलायतद्वारा भाल्नेभाको कोभिड–१९ खोप अनुमोदन
बेलायतले अस्ट्रिया–फ्रान्सेली औषधि निर्माता भाल्नेभाको नयाँ कोरोनाभाइरस खोपलाई अनुमोदन गरेको छ। बेलायतको नियामक प्राधिकरण एमएचआरएले बिहीबार उक्त जानकारी दिएको छ।
बिहीबार, वैशाख १, २०७९
गोदावरी नगरपालिकाका ल्याब टेक्निसियनसहित आठ जनाविरूद्ध भ्रष्टाचार मुद्दा
अख्तियार दुरूपयोग अनुसन्धान आयोगले कैलालीको गोदावरी नगरपालिकामा अनियमितता गरेको आरोपमा ल्याब टेक्निसियन धनबहादुर विष्टसहित आठ जनाविरूद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ।
बिहीबार, वैशाख १, २०७९
उच्च शिक्षा तथा तालिम पूरा गरेका १६ स्नायु चिकित्सकलाई सम्मान
उपेन्द्र देवकोटा मेमोरियल नेशनल इन्ष्टिच्युट अफ न्यूरोलोजिकल एण्ड एलाइड साइन्स बाँसबारीले आफ्नो संस्थाबाट स्नानु विषयमा उच्च शिक्षा अध्ययन तथा तालिम पूरा गरेका चिकित्सकलाई सम्मान गरेको छ।
बिहीबार, वैशाख १, २०७९
नेपाल मनोचिकित्सक संघमा डा सिपी सेढाईंको अध्यक्षतामा नयाँ कार्यसमिति
नेपाल मनोचिकित्सक संघमा नयाँ नेतृत्व चयन भएको छ। संघमा डा चन्द्र प्रसाद सेढाईं (सिपी सेढाईं)को अध्यक्षतामा नयाँ कार्यसमिति चयन भएको हो।
बिहीबार, वैशाख १, २०७९
नर्भिक अस्पतालको अत्याधुनिक भवन निर्माण सुरु
पब्लिक कम्पनीमा रुपान्तरण भई क्षमता विस्तारका लागि नर्भिक इन्टरनेशनल हस्पिटलले आफ्नो महत्त्वाकाङ्क्षी परियोजनाको विधिवत् थालनी गरेको छ।
बिहीबार, वैशाख १, २०७९
भारतमा विषालु च्याउ खाँदा १३ जनाको मृत्यु, ३५ जना बिरामी
प्रशान्त दिहिंगियाका अनुसार असमको चार जिल्लामा विषालु च्याउ खाँदा पछिल्लो केही दिनमा १३ जनाको मृत्यु भएको हो। ३५ जना बिरामी रहेको जनाइएको छ।
बिहीबार, वैशाख १, २०७९
सुदुरपश्चिमका तीन जिल्लामा नि:शुल्क स्वास्थ्य परीक्षण तथा शल्यक्रिया, एक हजार बढीले सेवा पाए
सुदुरपश्चिम प्रदेश सरकार र नेपालगंज मेडिकल कलेजको सहकार्यमा तीन जिल्लामा नि:शुल्क स्वास्थ्य परीक्षण तथा शल्यक्रिया सेवा प्रदान गरिएको छ।
बिहीबार, वैशाख १, २०७९
पञ्चकर्म चिकित्साः शरीरका विकार बाहिर निकाल्ने प्रक्रिया
बदलिँदो जीवनशैली, अस्वस्थकर आहार, शारीरिक निस्क्रियता र व्यायामको कमीजस्ता कारणले मानव शरीर मेसिनजस्तै हुँदैछ। जसको कारक तत्व शरीरभित्र सञ्चित हुँदै जाने अनावश्यक वोसो तथा अन्य विकार पदार्थ हुन्। त्यसैले यस्ता विकार पदार्थ बाहिर निकाली शरीरका भित्रि अंग सफा गर्ने संशोधन क्रिया (इलिमिनेसन थेरापी) लाई पञ्चकर्म चिकित्सा भनिन्छ।
बिहीबार, वैशाख १, २०७९
२०७८ कोभिड महामारीसँगै सुरु भयो, के २०७९ साल महामारीमुक्त होला?
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सचिव डा रोशन पोखरेलका अनुसार केही देशहरुमा संक्रमणको फैलँदो अवस्थालाई हेर्दा नेपालमा पनि फेरि संक्रमण देखिन सक्ने सम्भावना रहेको छ।
बिहीबार, वैशाख १, २०७९
नयाँ वर्षसँगै स्वस्थ रहन यी २३ संकल्प पूरा गरौं
विभिन्न विज्ञहरूले दिएको सुझावका आधारमा यहाँ केही यस्ता संकल्पहरू प्रस्तुत गरिएका छन्, जो वास्तवमै हामीले व्यवहारमा लागू गर्न सक्छौँ अनि पूरा पनिः
बिहीबार, वैशाख १, २०७९
लक्षित जनसंख्याको ८३ प्रतिशतले लगाए कोरोनाविरुद्धको खोप
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको बुधबारसम्मको तथ्यांक अनुसार १८ वर्ष वा सो भन्दा माथि उमेर समूहका ८३ दशमल १ प्रतिशत अर्थात १ करोड ६५ लाख ५० हजार २२३ जनाले पूर्ण मात्रामा कोभिड विरुद्धको खोप लगाइसकेका छन्।
बुधबार, चैत ३०, २०७८
झापा पनि कोरोनामुक्त
जिल्लामा कोडिभ–१९ संक्रमित शून्य रहेको जनस्वास्थ्य कार्यालय झापाले जनाएको छ।
बुधबार, चैत ३०, २०७८
मानव हड्डीसहित पक्राउ परेका एमबीबीएस विद्यार्थी रिहा भए
मानव हड्डीसहित पक्राउ परेका एमबीबीएस विद्यार्थी रिहा भएका छन्। धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा एमबीबीएस अन्तिम वर्ष अध्ययनरत आदित्य सिन्हा मंगलबार पक्राउ परेका थिए।
बुधबार, चैत ३०, २०७८
मानव हड्डी बोकेर हिँड्नेलाई के हुन्छ कारबाही? पक्राउ परेका एमबीबीएस विद्यार्थीबारे के भन्छ प्रहरी?
उनले मेडिकल विद्यार्थीहरुले यसरी मानव हड्डी बोकेर हिँड्नु पर्ने अवस्था आएमा सम्बन्धित शिक्षण संस्थाको पत्र (अध्ययन प्रयोजनका लागि मानव हड्डी लिएको) बोकेमा आगामी दिनमा सिन्हाको जस्तो समस्या भोग्नु नपर्ने बताए।
बुधबार, चैत ३०, २०७८
कोभिडका करार जनशक्तिकै भरमा वीरको सर्जिकल भवन
५२० शय्याका लागि ५६६ स्टाफ नर्स सहित ८३१ जनशक्तिको आवश्यकता रहेको उनले बताए। उनका अनुसार दरबन्दी स्वीकृत भएपनि जनशक्तिहरु आउने प्रक्रियामा रहेको छ।
बुधबार, चैत ३०, २०७८
कोरोना उपचारमा खटिएका २५ प्रतिशत करार स्वास्थ्यकर्मीको मात्र म्याद थप्न स्वास्थ्य मन्त्रालयको निर्देशन
मन्त्रालयले सचिवस्तरिय निर्णय गर्दै हाल कार्यरत स्वास्थ्यकर्मी तथा कर्मचारीको एक चौथाई नबढ्ने गरी २०७९ बैशाख महिना देखी असार मसान्त (३ महिना) सम्म थप्न सकिने निर्णय भएको जनाइएको छ।
बुधबार, चैत ३०, २०७८
थप १९ जनामा कोरोना संक्रमण, ४९ निको भए
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ३ हजार ३४९ जनाको पीसीआर परीक्षण गर्दामा १५ जना र १ हजार ३३६ जनाको एन्टीजेन परीक्षण गर्दा ४ जना गरी १९ जनामा संक्रमण पुष्टि भएको हो।
बुधबार, चैत ३०, २०७८
मानसिक स्वास्थ्य सरकारको प्राथमिकतामा- स्वास्थ्यमन्त्री खतिवडा
स्वास्थ्य तथा जनसंख्या मन्त्री विरोध खतिवडाले कोभिडपछि उत्पन्न मानसिक स्वास्थ्य समस्यालाई सम्बोधन गर्न सरकारले प्रथामिकता दिने बताएका छन्।
बुधबार, चैत ३०, २०७८
तीन डाक्टर नवौं तह बढुवाका लागि सिफारिस
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नवौँ तहमा बढुवाका लागि ३ जनाको चिकित्सकको नाम सिफारिस गरको छ।
बुधबार, चैत ३०, २०७८
चिकित्सा शिक्षा: पिजी खुलातर्फको दोस्रो भर्ना सूची सार्वजनिक
चिकित्सा शिक्षा आयोगले स्नातकोत्तर पिजीको खुलातर्फको दोस्रो भर्ना सूची प्रकाशित गरेको छ।
बुधबार, चैत ३०, २०७८
कंगोमा मृत्यु भएका शान्ति सैनिक गुरुङलाई छाउनी अस्पतालमा अन्तिम सम्मान
अफ्रिकी राष्ट्र कंगोमा केही दिनअघि वीरगति प्राप्त गरेका सैनिक प्युठ अनिल गुरुङप्रति नेपाली सेनाले अन्तिम सम्मान अर्पण गरेको छ।
बुधबार, चैत ३०, २०७८
यी हुन् सही समयमा पानी पिउनुका फाइदा
हरेक दिन ३ देखि ४ लिटर पानी पिउने गर्नु शरीरको लागि राम्रो हुने तिकित्सकहरु बताउँछन्। तर पानी कति बेला र कति खाने त्यो भने जान्नुपर्छ।
बुधबार, चैत ३०, २०७८
फार्मास्युटिकल एसोसिएसनको ३८ औँ साधारण सभा तथा ५० औँ वार्षिकोत्सव सम्पन्न, जेठमा निर्वाचन हुने
नेपाल फार्मास्युटिकल एसोसिएसनको ३८ औँ साधारण सभा तथा ५० औँ वार्षिकोत्सव सम्पन्न भएको छ। काठमाडौंमा भएको साधारण सभाले नयाँ कार्यसमिति चयनका लागि आगामी जेठ २८ मा निर्वाचन गर्ने मिति तोकेको छ।
बुधबार, चैत ३०, २०७८
अध्ययनका लागि पुराना हड्डी आवश्यक पर्ने हुँदा पक्राउ परेका विद्यार्थीलाई घर जाने अनुमति दिन प्रतिष्ठानको अनुरोध
बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानले प्रहरीलाई आफ्ना विद्यार्थीलाई घर जान अनुमति दिन अनुरोध गरेको छ।
बुधबार, चैत ३०, २०७८
डब्लुएचओको दाबी–एचपीभीको एकै डोजले पनि पाठेघरको मुखको क्यान्सरविरुद्ध सुरक्षा दिन्छ
ह्युमन पेपिलोमाभाइरस अर्थात् एचपीभी भ्याक्सिनको एकै डोज पनि महिलामा हुने पाठेघरको मुखको क्यान्सर (सर्भाइकल क्यान्सर) विरुद्ध मजबुत सुरक्षा प्रदान सक्षम भएको विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले जनाएको छ।
बुधबार, चैत ३०, २०७८
२४ घण्टामा मृत्यु गराउन सक्ने 'चन्दिपुरा भाइरस' के हो?
यो भाइरस फैलाउने भेक्टर काला ज्वरो फैलाउने पोथी 'फ्लेबोटोमिन स्याण्डीफ्लाई' नामक भुसुना भएको र यसको उपस्थिति नेपालमा पनि व्यापक/बाक्लो रहेकोले यसको जोखिम नेपालमा पनि उच्च देखिन्छ।
बुधबार, चैत ३०, २०७८
एनएचआरसीको सम्मेलन मन्त्रीदेखि महाशाखा प्रमुखसम्मले किन गरे बहिष्कार?
स्वास्थ्य मन्त्रालयकै सहमति र सहयोगमा सरकारको बजेट अनुसार परिषदले सम्मेलनको आयोजना गरेको भए पनि सम्मेलनलाई मन्त्रालय र स्वास्थ्य सेवा विभागले बहिष्कार गरेको छ।
मंगलबार, चैत २९, २०७८
Previous
571
572
573
574
575
Next
सर्च गर्नुहोस्
×
Search