मुख्य खबर
खबर
डक्टर्स आर्टिकल
मल्टिमिडिया
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
भान्सामै औषधि
जीवनशैली
English
ब्लग
सौन्दर्य
विश्व स्वास्थ्य
प्रवास
वैकल्पिक चिकित्सा
यौन स्वास्थ्य
प्रोफाइल
प्यारेन्टिङ
टेक्नोलोजी
कभर स्टोरी
भिडियो
ऐन-नियम-रिपोर्ट
सूचना-नतिजा
स्वास्थ्य साहित्य
हाम्रो बारेमा
हाम्रो टिम
शुक्रबार, चैत २०, २०८२
Fri, Apr 03, 2026
शुक्रबार, चैत २०, २०८२
मुख्य खबर
खबर
डक्टर्स आर्टिकल
मल्टिमिडिया
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
सर्च नतिजा
चीनमा कोरोना : सियानका १ करोड ३० लाख मानिसलाई घरभित्रै बस्न निर्देशन
उत्तरी शहरमा ९ डिसेम्बरदेखि अहिलेसम्म १४३ जनामा संक्रमण देखिएको छ। बुधबार घोषित नयाँ प्रतिबन्धमा प्रतिपरिवार केवल एक व्यक्तिलाई मात्र सामान खरिदका लागि हरेक दिन घरबाट बाहिर निस्कने अनुमति छ।
बिहीबार, पुस ८, २०७८
नेपालमा १० वर्षभित्र स्वास्थ्यमा कति जनशक्ति आवश्यक पर्छ? स्वास्थ्यका यी ४३ संगठनसँग सुझाव माग
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले स्वास्थ्य क्षेत्रमा रहेका पेशागत तथा विषयगत संघसंगठनहरुलाई नेपालमा दश वर्षभित्र आवश्यक पर्ने जनशक्तिको विवरण सहितको सुझाव दिन आग्रह गरेको छ।
बिहीबार, पुस ८, २०७८
पब्लिक कम्पनी बनेसँगै नर्भिक अस्पतालले डाक्यो पहिलो एजीएम, के के छन् अजेण्डा?
पब्लिक कम्पनी बनेसँगै नर्भिक इन्टरनेशनल हस्पिटल एण्ड मेडिकल कलेज लिमिटेडले आफ्नो पहिलो वार्षिक साधारणसभा (एजीएम) आह्वान गरेको छ।
बिहीबार, पुस ८, २०७८
बेलायतमा अहिलेसम्मकै सबैभन्दा बढी कोभिड सङ्क्रमित भेटिए
त्यहाँ केही समययता हरेक दिन कोभिडको घातक मानिएको ओमिक्रोन भेरियन्ट पनि बढ्दो देखिएको छ। यसकारण त्यहाँका कतिपय कार्यक्रमहरुमा पनि प्रतिबन्ध लगाउन सुरु गरिएको छ।
बिहीबार, पुस ८, २०७८
प्रदेश २ का १८ वर्ष माथिका सबै नागरिकलाई कोभिड खोप लगाइँदै
पुस महिना भरी प्रदेश २ का सबै जिल्लाहरुमा खोप अभियान सञ्चालन गर्ने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।
बिहीबार, पुस ८, २०७८
पुस अन्तिम सातादेखि बुस्टर डोज दिने तयारी, पहिलो चरणमा कसले पाउँछन्?
सरकारले छिट्टै कोरोनाविरुद्धको बुस्टर डोज दिने तयारी गरेको छ। विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)ले अनुमति दिए पुस अन्तिमदेखि बुस्टर डोज दिने गरी सरकारले तयारी गरेको छ।
बिहीबार, पुस ८, २०७८
डिएम/एमसिएच/एनबिएमएसको ओपन हाउस काउन्सेलिङको नतिजा प्रकाशित
डिएम/एमसिएच/एनबिएमएसको ओपन हाउस काउन्सेलिङको नतिजा प्रकाशित भएको छ। चिकित्सा शिक्षा आयोगले नितजा सार्वजनिक गर्दै विद्यार्थी भर्नाका लागि सूचना निकालेको हो।
बिहीबार, पुस ८, २०७८
प्रहरी अस्पतालका दुई डाक्टरको बढुवा
हरीको बढुवा समितिको बुधबार बसेको बैठकले नेपाल प्रहरीमा प्राविधिक समूह, स्वास्थ्य उपसमूहमा एसएसपीद्वय डा सञ्जयविक्रम श्रेष्ठ र डा गोपेशकुमार ठाकुरलाई डिआइजी पदमा बढुवा गर्ने सिफारिस गरेको हो।
बिहीबार, पुस ८, २०७८
थप १३ वटा औषधि उत्पादन गर्ने तयारीमा नेपाल औषधि लिमिटेड (सूचीसहित)
उत्पादन अनुमतिका लागि करिब ६ महिना अघि औषधि व्यवस्था विभागमा फाइल पठाइएको लिमिटेडका महाप्रबन्धक मोहम्मद सफिउल्लाहले बताए। विभागले अनुमति दिएको एक महिनामा औषधि उत्पादन सुरु गरिने उनले बताए।
बिहीबार, पुस ८, २०७८
जापानको ओसाकामा ओमिक्रोन भेरियन्टसँग मिल्ने चार सङ्क्रमित फेला
विदेशमा यात्रा गरेका एक जापानी व्यक्ति र उनको परिवारका तीन सदस्यहरूलाई सङ्क्रमण भेटिएको र उनीहरूमा कोभिडको ओमिक्रोन भेरिएन्टसँग मिल्दाजुल्दा लक्षणहरू भेटिएकाले पुष्टिका लागि थप अनुसन्धान भइरहेको जापानी अधिकारीले बुधबार बताए।
बुधबार, पुस ७, २०७८
राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानको उपकुलपति नियुक्तिका लागि छुट्टै कार्यविधि बनाइयो [पूर्णपाठ]
मन्त्रालयले स्वास्थ्य मन्त्रालय सम्बद्ध सार्वजनिक निकायका पदाधिकारी तथा सदस्यको नियुक्ति र मनोनयन सम्बन्धि मापदण्ड २०७३ को दफा ९ को उपदफा २ बमोजिम राप्तीका लागि नयाँ कार्यविधि बनाएको हो।
बुधबार, पुस ७, २०७८
नेपालमा कति आयो खोप, कतिले लगाए?
नेपालमा हालसम्म ३ करोड ८५ लाख ३९ हजार ३ सय ६७ खोप आयात भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार बुधबारसम्म ३ करोड ८५ लाख ३९ हजार ३ सय ६७ खोप नेपालले प्राप्त गरेको छ।
बुधबार, पुस ७, २०७८
डब्लुएचओले अनुमति दिए छिट्टै बुस्टर डोज दिन सुरू गर्छौं : स्वास्थ्य मन्त्री खतिवडा
उनले बुस्टर डोज सुरू गर्दा पहिलो चरणमा फ्रन्टलाइनमा खटिने स्वास्थ्यकर्मी, सुरक्षाकर्मीलाई लगाइने र विस्तारै वृद्धवृद्धा, बालबालिका हुँदै सबै नागरिकलाई लगाइने बताए।
बुधबार, पुस ७, २०७८
दमकको पशुहाटमा मुटुरोग सम्बन्धी स्वास्थ्य शिविर हुँदै
मकको पशुहाटमा मुटुरोग सम्बन्धी स्वास्थ्य शिविर हुने भएको छ। पुस ९ देखि ११ गतेसम्म शिविर आयोजना गरिने घुन्सा फाउण्डेसनकी अध्यक्ष याङजोम शेर्पाले जानकारी दिइन्।
बुधबार, पुस ७, २०७८
काठमाडौं मेडिकल कलेजको दादागिरीः विद्यार्थीलाई भन्यो–आयोगको निर्णय मान्दैनौं
काठमाडौं मेडिकल कलेजले चिकित्सा शिक्षा आयोगको निर्देशनलाई अटेर गर्दै बढी शुल्क नतिरे भर्ना नै नलिन भन्दै विद्यार्थीलाई बढी शुल्क तिर्न दबाब दिएको छ।
बुधबार, पुस ७, २०७८
नेपालमा थप एक जनामा ओमिक्रोन संक्रमण पुष्टि
योसँगै नेपालमा तीन जना ओमिक्रोन संक्रमित भेटिएका छन्। यसअघि दुई जनामा ओमिक्रोन भेरियन्ट पुष्टि भएको थियो। पछिल्लो समय ओमिक्रोन भेरियन्ट विश्वका सयभन्दा बढी देशहरूमा फैलिसकेको छ।
बुधबार, पुस ७, २०७८
थप २३६ जनामा कोरोना संक्रमण, २७२ जना निको भए
भक्तपुरमा १३, ललितपुरमा ३३ र काठमाडौंमा ७६ गरी काठमाडौं उपत्यकामा जम्मा १२५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।
बुधबार, पुस ७, २०७८
समयमै खोप नआएपछि ८ जिल्लामा फाइजर खोप कार्यक्रम प्रभावित हुने
६ लाख २० हजार मात्रा फाइजर खोप आउने भनिएकोमा खोप आउने तालिका केही दिन पछाडि सरेको छ। २४ डिसेम्बरमा खोप आउने भनिएपनि सो खोप कहिले आउने भन्ने अन्यौल रहेको विभागले जनाएको छ।
बुधबार, पुस ७, २०७८
राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पहिलोपटक मेरुदण्डको शल्यक्रिया
राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीमा पहिलोपटक मेरुदण्डको सफल शल्यक्रिया गरिएको छ। घोराही उपमहानगरपालिका–७ सौडियार निवासी ३३ बर्षीया महिलाको प्रतिष्ठानमा मेरुदण्डको सफलतापूर्वक शल्यक्रिया गरिएको हो।
बुधबार, पुस ७, २०७८
मेडिकल कलेजहरुलाई केयूले भन्यो- अतिरिक्त शुल्क नलिनू, आयोगको निर्णय कार्यान्वयन गर्नू
काठमाडौं विश्वविद्यालय (केयू)ले सरकारले तोकेको भन्दा बढी शुल्क माग्ने मेडिकल कलेजलाई अतिरिक्त शुल्क नलिन पत्राचार गरेको छ।
बुधबार, पुस ७, २०७८
इलामकै पहिलो आँखा अस्पताल उद्घाटन
सदरमुकाममा सामुदायिक आँखा अस्पताल स्थापना भएपछि सामान्य सेवा लिनको लागि पनि जिल्ला बाहिर धाउनुपर्ने बाध्यता हटेको छ।
बुधबार, पुस ७, २०७८
कोरोना महामारीबाट जोगियो सन्थाल समुदाय
जिल्लामा कोभिड-१९ बाट सङ्क्रमित भएकाको विगत डेढ वर्षको तथ्याङ्क अध्ययन गर्दा ती समुदायमा न्यून प्रभाव परेको र मानवीय क्षति एकदमै थोरै रहेको देखिन्छ।
बुधबार, पुस ७, २०७८
विदेश जाने यात्रुहरुले यी अस्पतालबाट जोन्सन खोप लगाउन पाउने
जोन्सनको खोप एक डोजमात्र लगाउँदा हुने भएकोले विदेश जानेहरुले यो खोप लगाउने गरेका छन्। जोन्सन खोप मात्र नभएर काठमाडौंका अस्पतालहरुबाट भेरोसेल र कोभिसिल्डको खोप पनि लगाउन सकिने खोप शाखाले जनाएको छ।
बुधबार, पुस ७, २०७८
सन् २०२२ भित्र कोरोना महामारी अन्त्य गर्न एकजुट बनौं: डब्लुएचओ
विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले विश्वलाई आगामी वर्ष भित्रमा कोभिड–१९ को महामारी अन्त्य गर्न एकजुट हुन आह्वान गरेको छ। संयुक्त राष्ट्रसंघ स्वास्थ्य एजेन्सीले भनेको छ, ‘सन् २०२२ हामीले महामारीको अन्त्य गर्ने वर्ष हुनुपर्छ।’
बुधबार, पुस ७, २०७८
ओमिक्रोनको त्रासमा युरोप : नेदरल्याण्डमा कडा लकडाउन, पोर्चुगलका नाइट क्लब बन्द
यसैबीच जर्मनी र पोर्चुगलसहितका मुलुकमा क्रिसमसपछि सामाजिक दूरीसहितका नियममा कठाइ गरिने भएको छ।
बुधबार, पुस ७, २०७८
मार्तडी अस्पतालमा पिसीआर मेसिन सञ्चालन
जिल्ला अस्पतालका प्रमुख डा प्रकाशराज जोशीका अनुसार लामो समयको प्रयासपछि पिसीआर ल्याब सञ्चालन गर्न सकिएको हो। कोरोना परीक्षणका लागि जिल्लामा पिसीआर मेसिन नहुँदा धनगढी, डोटी र डडेल्धुरा जानुपर्ने बाध्यता थियो।
बुधबार, पुस ७, २०७८
कोरोना भ्याक्सिनको चौथो डोज दिने पहिलो देश बन्दै इजरायल
स्वास्थ्य मन्त्रालयले इजरायलमा ओमिक्रोन भेरियन्टका कम्तीमा ३४० संक्रमित भएको जानकारी दिएको छ। चौथो बुस्टर डोज लगाउने निर्णय अहिले पनि वरिष्ठ स्वास्थ्यकर्मीसँग विचाराधीन अवस्थामा छ।
बुधबार, पुस ७, २०७८
भारतमा ओमिक्रोन संक्रमितको संख्या २१३ पुग्यो
ओमिक्रोन भेरियन्टका सबैभन्दा धेरै संक्रमित दिल्लीमा ५७ छ र महाराष्ट्रमा ५४ पाइएको छ। यो भेरियन्टद्वारा संक्रमित रहेका ९० बिरामी ठिक भएपछि अस्पतालबाट छुट्टी पनि दिइएको छ।
बुधबार, पुस ७, २०७८
पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानको रेक्टारमा डा पवन शर्मा
पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानको रेक्टारमा डा पवन शर्मा नियुक्त भएका छन्। प्रतिष्ठानका सहकुलपति समेत रहेका स्वास्थ्यमन्त्री विरोध खतिवडाले शर्मालाई रेक्टरमा नियुक्त गरेका हुन्।
बुधबार, पुस ७, २०७८
राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानको उपकुलपतिका लागि आवेदन माग
राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानको उपकुलपति नियुक्तिका लागि आवश्यक प्रक्रिया सुरु भएको छ। उपकुलपतिका लागि नाम सिफारिस समितिले उपकुलपतिका लागि इच्छुकहरुसँग आवेदन माग गरेको छ।
बुधबार, पुस ७, २०७८
Previous
612
613
614
615
616
Next
सर्च गर्नुहोस्
×
Search