इटहरी- राष्ट्रिय स्वास्थ्यकर्मी संघ प्रदेश एकको अध्यक्षमा रामकुमार धमला निर्विरोध निर्वाचित भएका छन्। प्रदेश अधिवेशनबाट इटहरीका धमला अध्यक्षमा निर्वाचित भएका हुन्।
संघको उपाध्यक्षमा जगत प्रसाद मगर र खुमा गुरागाइ, सचिवमा ओम बहादुर खड्का, सहसचिवमा बिमला ओझा र कृष्ण बजगाइ तथा कोषाध्यक्षमा पुजा भट्टराई चयन भएका छन्।