मुख्य खबर
खबर
डक्टर्स आर्टिकल
मल्टिमिडिया
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
भान्सामै औषधि
जीवनशैली
English
ब्लग
सौन्दर्य
विश्व स्वास्थ्य
प्रवास
वैकल्पिक चिकित्सा
यौन स्वास्थ्य
प्रोफाइल
प्यारेन्टिङ
टेक्नोलोजी
कभर स्टोरी
भिडियो
ऐन-नियम-रिपोर्ट
सूचना-नतिजा
स्वास्थ्य साहित्य
हाम्रो बारेमा
हाम्रो टिम
आइतबार, असोज २५, २०८३
Sun, Oct 11, 2026
आइतबार, असोज २५, २०८३
मुख्य खबर
खबर
डक्टर्स आर्टिकल
मल्टिमिडिया
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
सर्च नतिजा
स्वास्थ्यमा रिक्त प्रमुख विशेषज्ञ पदमा बढुवाका लागि आवेदन माग
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले रिक्त रहेको स्वास्थ्य सेवा समूहको अधिकृत १२ औं तहको प्रमुख विशेषज्ञ पदमा बढुवाका लागि आवेदन माग गरेको छ।
आइतबार, चैत ६, २०७८
बाँकेको खजुरा क्यान्सर अस्पतालमा बिरामीको चाप
बाँकेको खजुरामा रहेको सुशील कोइराला प्रखर क्यान्सर अस्पताल पश्चिम नेपालका जनतालाई वरदान सावित हुँदै गएको छ। अस्पतालले सेवा विस्तार गरेसँगै क्यान्सर अस्पताल खजुरामा उपचारका लागि आउने बिरामीको चाप बढेको छ। क्यान्सरको उपचारका लागि भरतपुर क्यान्सर अस्पताल चितवन र वीर अस्पताल काठमाडौँ पुग्नुपर्ने बाध्यताको अन्त्य भएको छ।
आइतबार, चैत ६, २०७८
चीनमा १ अर्ब २४ करोडले लगाए कोरोनाविरुद्धको खोप
चीनका पनि १ अर्ब २४ करोड जनसंख्याले कोभिड विरुद्धको पूर्ण मात्राको खोप लगाएका छन्। चीन सरकारले सार्वजनिक गरेको शुक्रबारसम्मको तथ्यांकअनुसार १ अर्ब २४ करोड जनसंख्याले पूर्णमात्रा खोप लगाएका छन्।
आइतबार, चैत ६, २०७८
नेपालमा लगाइयो कोरोनाविरुद्धको करिब ४ करोड मात्रा खोप
नेपालमा कोरोनाविरुद्धको खोप अभियान सुरुभएयता शुक्रबारसम्म तीन करोड ९२ लाखभन्दा बढी मात्रा खोप लगाइसकेको छ।
आइतबार, चैत ६, २०७८
नेपाल ट्रान्सप्लान्टेसन सोसाइटीमा डा काफ्लेको अध्यक्षतामा नयाँ कार्यसमिति चयन
नेपाल ट्रान्सप्लान्टेसन सोसाइटीमा नयाँ कार्यसमिति चयन भएको छ। वरिष्ठ मिर्गौला रोग विशेषज्ञ डा ऋषिकुमार काफ्लेको अध्यक्षतामा नयाँ कार्यसमिति चयन भएको हाे।
आइतबार, चैत ६, २०७८
स्वास्थ्यमा रिक्त १२औं तहको बढुवा प्रक्रिया अघि बढ्यो, १५ दिनभित्र विवरण बुझाउनुपर्ने
मन्त्रालयको बढुवा समितिको सचिवालयले आइतबार सूचना निकाल्दै १२औं तहमा बढुवा हुनका लागि योग्यता पुगेका कर्मचारीसँग व्यक्तिगत विवरण माग गरेको छ। कर्मचारीले १५ दिनभित्र विवरण बुझाउनुपर्ने सूचनामा उल्लेख छ।
आइतबार, चैत ६, २०७८
रेबिज के हो र कसरी बच्ने?
बिशेषगरी यो रोगबाट संक्रमित कुकुर, विरालो, मुसा वा जंगली जनावरको टोकाइबाट सर्छ।
आइतबार, चैत ६, २०७८
दाँत स्वास्थ्यमा चिकित्सकिय भूमिका
स्वास्थ्य क्षेत्रका कार्यक्रममा दन्त स्वास्थ्यलाई पुर्णरुपमा समेट्न नसक्नु पनि अर्को समस्याको विषय बनेको छ। प्रिभेन्टिभ एजुकेसनमा ध्यान दिन नसक्दा समस्या जटिल बन्दै जाने र उपचार खर्च पनि बढ्दै जाने समस्या रहेको छ।
आइतबार, चैत ६, २०७८
राति भोकै सुत्नुहुन्छ? हुन सक्छन यस्ता असर!
तपाई राति भोकै सुत्नुहुन्छ? त्यसो भए ख्याल गर्नुहोस। रातको खानाले हाम्रो शरीरको प्रणालीको लागि धेरै महत्त्वपूर्ण भूमिका खेल्छ। यदि हामीले यसलाई बेवास्ता गर्यौं भने हामीले गम्भीर स्वास्थ्य समस्याको सामना गर्नुपर्ने हुन सक्छ र निद्रामा पनि गडबड हुन सक्छ। त्यति मात्र होइन, हाम्रो दैनिक काम गर्नमा पनि त्यति उत्साही हुन सक्दैनौ।
शनिबार, चैत ५, २०७८
४५४३ नमुना परीक्षण गर्दा १७ जनामा कोरोना संक्रमण
पछिल्लो २४ घण्टामा देशभर ४ हजार ५ सय ४३ नमुना परीक्षण गर्दा १७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। यस्तै थप ४ सय ९ जना संक्रमणमुक्त भई डिस्चार्ज भएका छन्।
शनिबार, चैत ५, २०७८
स्वास्थ्य बीमा बोर्डको लिखित परीक्षाको नतिजा सार्वजनिक (विवरणसहित)
स्वास्थ्य बीमा बोर्डको लिखित परीक्षाको नतिजा सार्वजनिक भएको छ।
शनिबार, चैत ५, २०७८
सुदूरपश्चिममा संक्रमणदर ओरालो, तीन जिल्ला संक्रमणमुक्त
कुनै बेला कोरोना भाइरस संक्रमणको उच्च जोखिममा रहेको सुदूरपश्चिम प्रदेशमा हाल संक्रमणदर ओरालो लाग्दै गएको छ।
शनिबार, चैत ५, २०७८
चीनमा कोरोनाबाट २ जनाको मृत्यु
चीनमा कोभिडका कारण दुई जनाको मृत्यु भएको छ। एक वर्षपछि पहिलो पटक कोभिडका कारण मृत्यु भएको जनाइएको छ।
शनिबार, चैत ५, २०७८
दक्षिण एसियाको सबैभन्दा खुसी देश नेपाल, विश्वकै खुसी देश कुन?
दक्षिण एसियामा नेपाल खुसी हुने देशको शीर्ष स्थानमा रहेको छ। नेपाल सूचीको ८५ औँ स्थानमा छ। भुटानलाई प्राविधिक कारण सूचीमा राखिएको छैन्।
शनिबार, चैत ५, २०७८
२५ वर्षदेखि इंग्ल्याण्डमा कार्यरत डा साह भन्छन्– स्वास्थ्य सेवा चिकित्सक होइन बिरामी केन्द्रित हुनुपर्छ
अनुहारको अपाङ्गता भएका बालबालिकाहरुलाई बेवास्ता नगर्नको उनको आग्रह छ। कतिपय अभिभावकले जन्मजात हुने अनुहार अपाङ्गताका कारण बालबालिकालाई सडकमै छाडि दिने गरेको उनले बताए।
शनिबार, चैत ५, २०७८
बालबालिकाहरु किन ढिलो बोल्छन्? अभिभावकले के कुरामा ध्यान दिने?
एक वर्षदेखि केही शब्द र तीन वर्षको उमेरदेखि केही शब्दको वाक्य बोल्न थाल्छन्। तर केही बालबालिकाहरुमा भने ढिला बोल्ने अथवा नबोल्ने समस्या हुन्छ।
शनिबार, चैत ५, २०७८
अफ्रिका जाँदै हुनुहुन्छ? 'एलो फिबर' विरुद्धको खोप किन लगाउने?
विश्व स्वास्थ संगठनकाले यो खोप विशेष गरेर ९ महिना मुनिका बालबालिका, गर्भवती, अन्डाको एलर्जी भएका र विभिन्न कारणले (रोग वा औषधि प्रयोगको कारणले) रोग प्रतिरोधात्मक क्षमता नभएकाहरुलाई भने यो खोप नलगाउन सुझाएको छ।
शनिबार, चैत ५, २०७८
हुम्लामा विशेषज्ञ चिकित्सा सेवा प्रदान गर्न स्वास्थ्य मन्त्रालय र कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानबीच सम्झौता
हुम्ला अस्पतालमा विशेषज्ञ सल्यचिकित्सा सेवा प्रदान गर्न शुक्रबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालय र कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानबीच सम्झौता भएको छ।
शुक्रबार, चैत ४, २०७८
आइसीयूमा २७ र भेन्टिलेटरमा ६ संक्रमित
नेपालमा हाल आइसियुमा २७ र भेन्टिलेटरमा ६ संक्रमित उपचाररत रहेका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार शुक्रबारसम्म होम आइसोलेसनमा तीन हजार ९२७, संस्थागत आइसोलेसनमा ६ जना रहेका छन्।
शुक्रबार, चैत ४, २०७८
कोभिड–१९ ले थलिएको अर्थतन्त्र लयमा फर्काउने क्रममा छौँ- अर्थमन्त्री शर्मा
अर्थमन्त्री जनार्दन शर्माले दुई वर्षदेखि कोभिड–१९ ले थलिएको मुलुकको अर्थतन्त्र पुरानै लयमा फर्काउन विभिन्न योजना अघि बढाइएको बताएका छन्। ललितपुर उद्योग वाणिज्य संघको ५५औँ स्थापना दिवसका अवसरमा आज उनले मुलुकको अर्थतन्त्र मजबुद बनाउने प्रयास भइरहेको उल्लेख गरे।
शुक्रबार, चैत ४, २०७८
थप ५१ जनामा कोरोना संक्रमण पुष्टि, मृत्यु शून्य
नेपालमा थप ५१ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। गत २४ घण्टामा एन्टिजेन र पीसीआर प्रविधिबाट देशभर ५ हजार ९१४ नमूनाको परीक्षण हुँदा शुक्रबार ५१ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ।
शुक्रबार, चैत ४, २०७८
डेन्टल एसोसियसन सुनसरीले विश्व मुख स्वास्थ्य दिवस मनाउने
नेपाल डेन्टल एसोसियसन सुनसरी शाखाले आगामी आइतबार विश्व मुख स्वास्थ्य दिवस विभिन्न कार्यक्रम गरेर मनाउने भएके छ। उक्त कार्यक्रम संचालन र सफल पार्नका निमित्त नेपाल डेन्टल एसोसियसन, स्टुडेन्ट विंग सुनसरीको सक्रिय सहभागिता रहने छ।
शुक्रबार, चैत ४, २०७८
तुर्माखाँदका सबै वडामा स्वास्थ्यचौकी भवन बन्दै, २ नम्बरको शिलान्यास
जिल्लाको पूर्वी क्षेत्रमा रहेको दुर्गम तुर्माखाँद गाँउपालिका वडा नं. २ भैरवस्थानमा स्वास्थ्य चौकी भवन बन्ने भएको छ। १ करोड २० लाखको लागतमा निमार्ण हुने भवनको शुक्रबार शिलान्यास गरिएको हो।
शुक्रबार, चैत ४, २०७८
उपचारका लागि अस्पताल जाँदा पीसीआर परीक्षण गर्न नपर्ने
अबदेखि उपचारका लागि अस्पताल जाँदा पीसीआर परीक्षण गर्न नपर्ने भएको छ।
शुक्रबार, चैत ४, २०७८
आकस्मिक, जीवन रक्षक र सघन उपचारमा प्रयोग हुने सूचीकृत औषधिहरुको संख्या थपियो
औषधि दर्ता नियमावलीलाई चौथो पटक संशोधन गर्दै सरकारले आकस्मिक, जीवन रक्षक र सघन उपचारमा प्रयोग हुने सूचीकृत औषधिहरुको संख्या थप गरेको हो।
शुक्रबार, चैत ४, २०७८
औषधि दर्ता नियमावली चौथो पटक संशोधन
९६ वटा थप गर्दै यो औषधिको संख्या १९१ पु¥याइएको औषधि व्यवस्था विभागका सूचना अधिकारी सन्तोष केसीले बताए। यसअघि आकस्मिक, जीवन रक्षक र सघन उपचारमा प्रयोग हुने सूचीकृत औषधिको संख्या ९५ थियो।
शुक्रबार, चैत ४, २०७८
इटहरीको माया घरमा नोबेलका डाक्टरद्वारा निःशुल्क उपचार
विराटनगरस्थित नोबेल शिक्षण अस्पतालका डाक्टरहरुले सुनसरीको इटहरी उप–महानगरपालिका–२ स्थित माया घरमा पुगेर त्यहाँ रहेका असहायहरुको निःशुल्क उपचार गरेका छन्। बिहिबार एक दिने स्वास्थ्य परीक्षण कार्यक्रम आयोजना गरी माया घरमा आश्रीत व्यक्तिहरुको निःशुल्क स्वास्थ्य परीक्षण गरिएको हो।
शुक्रबार, चैत ४, २०७८
महात्मा गान्धी मेमोरियल अस्पताल भवनको उद्घाटन
भारत सरकारको आर्थिक सहयोगअन्तर्गत भोजपुरको षडानन्द नगरपालिकामा निर्मित महात्मा गान्धी मेमोरियल अस्पताल भवनको उद्घाटन गरिएको छ।
शुक्रबार, चैत ४, २०७८
यस्तो छ नेपाल मेडिकल काउन्सिलको संशोधित नियमावली
सरकारले नेपाल मेडिकल काउन्सिलको नियमावली संशोधन गरेको छ। संशोधित नियमावली राजपत्रमा प्रकाशित समेत भइसकेको छ।
शुक्रबार, चैत ४, २०७८
सुदूरपश्चिमका आठ अस्पतालमा व्यवस्थापन समिति अध्यक्ष नियुक्त
सुदूरपश्चिमका विभिन्न अस्पतालमा अस्पताल व्यवस्थापन समितिका अध्यक्ष नियुक्त गरिएको छ। महेन्द्रनगरस्थित महाकाली प्रादेशिक अस्पताल व्यवस्थापन समितिको अध्यक्षमा कृष्णनन्द भट्टलाई नियुक्त गरिएको छ।
शुक्रबार, चैत ४, २०७८
Previous
613
614
615
616
617
Next
सर्च गर्नुहोस्
×
Search