मुख्य खबर
खबर
डक्टर्स आर्टिकल
मल्टिमिडिया
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
भान्सामै औषधि
जीवनशैली
English
ब्लग
सौन्दर्य
विश्व स्वास्थ्य
प्रवास
वैकल्पिक चिकित्सा
यौन स्वास्थ्य
प्रोफाइल
प्यारेन्टिङ
टेक्नोलोजी
कभर स्टोरी
भिडियो
ऐन-नियम-रिपोर्ट
सूचना-नतिजा
स्वास्थ्य साहित्य
हाम्रो बारेमा
हाम्रो टिम
आइतबार, असोज २५, २०८३
Sun, Oct 11, 2026
आइतबार, असोज २५, २०८३
मुख्य खबर
खबर
डक्टर्स आर्टिकल
मल्टिमिडिया
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
सर्च नतिजा
बैतडीमा कोरोना संक्रमण शून्य
बैतडी- जिल्लामा कोरोना संक्रमित शून्य भएको छ। स्वास्थ्य कार्यालयका प्रमुख योगेशप्रसाद भट्टका अनुसार जिल्लाका १० वटै स्थानीय तहमा कोरोनाका बिरामी छैनन्।
शुक्रबार, चैत ४, २०७८
विशेषज्ञता अनुसार दरबन्दी सिर्जना हुनुपर्ने विषयमा वकालत गर्दै पेडियाट्रिक नर्सहरु
अहिले विशेषज्ञता अनुसार नर्सिङ क्षेत्रमा पनि दरबन्दी सिर्जना गर्नुपर्ने आवाज उठ्न थालेका छन्। र, यो वहस तथा वकालतको विषय पनि बन्न थालेको छ। संस्थागत रुपमा यसलाई वकालत गरिरहेकामध्ये एक हो, पेडियाट्रिक नर्सिङ एशोसिएसन अफ नेपा (पिनान)।
शुक्रबार, चैत ४, २०७८
कोरोनाको नयाँ भेरियन्ट डेल्टाक्रोन कति डरलाग्दो?
डेल्टा र ओमिक्रोन भेरिएन्टको संयुक्त रूप भएकाले यो नयाँ भेरिएन्टलाई 'डेल्टाक्रोन' नाम दिइएको छ। डब्ल्यूएचओले यो भेरिएन्टलाई एवाई.४/बीए.१ पनि भन्छ र यसलाई अहिलेसम्म 'चिन्ताको भेरिएन्ट' का रूपमा वर्गीकरण गरिएको छैन।
शुक्रबार, चैत ४, २०७८
सुलभ स्वास्थ्य सेवा प्रवाहका लागि सरकार क्रियाशील- मुख्यमन्त्री पोखरेल
गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले प्रदेशका सबै ठाउँमा सुलभ स्वास्थ्य सेवा प्रवाहका लागि सरकार क्रियाशील रहेको बताएका छन्।
बिहीबार, चैत ३, २०७८
यी चार जिल्लामा कोरोना संक्रमित शून्य
नेपालमा चारवटा जिल्लामा शून्य कोरोना संक्रमित रहेका छन्। स्वास्थ्य मन्त्रालयका अनुसार शून्य संक्रमितभएका जिल्ला मनाङ, रुकुमपूर्व, बाजुरा र जुम्ला रहेका छन्।
बिहीबार, चैत ३, २०७८
सक्रिय संक्रमितको संख्या पाँच हजार तल
पालमा कोरोना संक्रमितको संख्या पाँच हजार भन्दा तल झरेको छ। स्वास्थ्य मन्त्रालयका अनुसार सक्रिय संक्रमितको सङ्ख्या चार हजार ३७६ रहेको छ।
बिहीबार, चैत ३, २०७८
दूधमा जथाभावी सोडा, चिनी प्रयोग गरे सरकारले कारबाही गर्ने
डेरी उद्योग तथा पसलहरुले दूधमा जथाभावी सोडा, चिनी, साल्टहरुको प्रयोग गरेर बिक्रि गरेको पाइएमा सरकारले कारबाही गर्ने भएको छ।
बिहीबार, चैत ३, २०७८
४,७४७ नमुना परीक्षण गर्दा २७ जनामा कोरोना संक्रमण
नेपालमा थप २७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। स्वास्थ्य मन्त्रालयका अनुसार एन्टिजेन विधिमार्फत गरिएको परीक्षणमा ५ र पीसीआरमार्फत २२ जनामा कोरोना संक्रमण पुष्टि भएको हो।
बिहीबार, चैत ३, २०७८
दक्षिणपूर्वी एसियामा कोभिडले ५० लाखमा चरम गरिबी- एडिबी
विभिन्न स्वरुपमा दोहोरिएको कोभिड–१९ ले श्रम बजारमा असर पारेपछि दक्षिणपूर्वी एसिया क्षेत्रमा गरिबी चरम तहमा पुुगेको एसियाली विकास बैंकले जनाएको छ।
बिहीबार, चैत ३, २०७८
भोजपुरका नागरिकले पाए वरिष्ठ चिकित्सकबाट निःशुल्क स्वास्थ्य सेवा
गरिबीका कारण मुटु रोग, हार्डजोर्नी, दम, स्त्रीरोग जस्ता रोगबाट ग्रस्त भोजपुर जिल्लाका नागरिकले वरिष्ठ चिकित्सकबाट निःशुल्क स्वास्थ्य सेवा पाएका छन्। गरिबीका कारण उपचार गराउन नपाएका उनीहरुले दावाँली मिलन क्लबको सक्रियतामा आफ्नै जिल्लामा उपचार गराएका हुन्।
बिहीबार, चैत ३, २०७८
भारतमा कोभिड–१९ संक्रमितको संख्या ४ करोड ३० लाख नाघ्यो
भारतको कोभिड–१९ संक्रमितको संख्या बिहीबार ४ करोड ३० लाख नाघेको छ। पछिल्लो २४ घण्टामा देशभर २ हजार ५३९ नयाँ संक्रमित थपिएपछि कोरोना कूल संक्रमित ४ करोड ३० लाख एक हजार ४७७ पुगेको संघीय स्वास्थ्य मन्त्रालयको पछिल्लो तथ्यांकले जनाएको छ।
बिहीबार, चैत ३, २०७८
अस्पताल फार्मेसीमा आर्थिक अनियमितताको आरोप: चार कर्मचारी निलम्बनमा, छानबिन समिति गठन
आर्थिक अनियमितताको विषय बाहिरिएपछि कर्मचारीलाई निलम्बन गरिनाका साथै छानबिन गर्न पाँच सदस्यीय समितिसमेत गठन गरिएको प्रमुख जिल्ला अधिकारी महेशकुमार पोखरेलले जानकारी दिए।
बिहीबार, चैत ३, २०७८
नोबेल र विद्यार्थीबीच ४ बुँदे सहमति: पढाइ छुटेका विद्यार्थीका लागि बेग्लै कक्षा सञ्चालन हुने
विराटनगरस्थित नोबेल मेडिकल कलेजमा भर्ना भई विगत चार महिनादेखि पढाइ छुटेका एमबीबीएस १५ औं ब्याचका विद्यार्थीहरुका लागि कलेजले छुट्टै कक्षा सञ्चालन गर्ने भएको छ।
बिहीबार, चैत ३, २०७८
सनराइज बैंकको स्वास्थ्य योजना थप विशेषतासहित
सनराइज बैंकमा बचत गर्दा ग्राहकहरूले बचत र ब्याज मात्र हैन, बचतकर्ताको स्वास्थ्यमा केही समस्या आइपरेमा त्यसको उपचार गर्दा लाग्ने खर्चसमेत पाउन सक्ने बैंकले बताएको छ।
बिहीबार, चैत ३, २०७८
छाला जोगाएर यसरी खेलौँ होली, रङसँग खेल्नु अघि र पछि के गर्ने?
बजारमा पाइने रसायनयुक्त रङले छालामा नराम्रो असर गर्छ। जसले गर्दा छाला पोल्ने, रातो हुने, एलर्जी हुने, इन्फेक्सन हुनूका साथै यस्ता रङले छालालाई सुक्खा र रुखो बनाइदिन्छ। केही उपाय अपनाएर छालालाई हानि हुनबाट बचाउन सकिन्छ।
बिहीबार, चैत ३, २०७८
२५ चैतदेखि देशभरका बालबालिकालाई टाइफाइडविरुद्धको खोप लगाइँदै
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयकी प्रवक्ता डा संगिता कौशल मिश्राले १५ महिनादेखि १५ वर्षसम्मका बालबालिकालाई टाइफाइडविरुद्धको खोप लगाउने जानकारी दिइन्।
बुधबार, चैत २, २०७८
थप ८२ जनामा कोरोना संक्रमण, २१३ संक्रमणमुक्त
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ६,१७५ नमुना परीक्षण गर्दा ८२ जनामा संक्रमण पुष्टि भएको हो।
बुधबार, चैत २, २०७८
प्रसूति गृहमा शिशुको मृत्युपछिको विवादः अस्पताल प्रतिनिधि र मृतकका आफन्त सम्मिलित छानविन समिति गठन
थापाथलिस्थित परोपकार प्रसूति तथा स्त्रीरोग अस्पतालमा नवजात शिशुको मृत्यु भएपछि उत्पन्न विवाद समाधान गर्न छानविन समिति गठन भएको छ। जन्मने वित्तिकै शिशुको मृत्यु भएपछि मृतकका आफन्तले घटनाको छानविन गर्नुपर्ने माग गरेका थिए।
बुधबार, चैत २, २०७८
जीवनशैलीमा आएको परिवर्तनले नेपालमा हृदयघातका बिरामी बढे
मानिसकाे जीवनशैलीमा आएको परिवर्तनले नेपालमा हृदयघातका बिरामी बढिरहेका छन्। अस्वस्थ खानपान र जीवनशैलीमा आएको परिवर्तन रोगका कारक मानिएका छन्। दश वर्षको तथ्याङ्क हेर्ने हो भने हृदयाघात हुनेको सङ्ख्यामा दोब्बर वृद्धि भएको छ।
बुधबार, चैत २, २०७८
दाङमा प्रभावकारी बनेन स्वास्थ्य बीमा कार्यक्रम
सरकारले स्वास्थ्य बीमा गरेका नागरिकलाई सुविधा लिनका लागि सरकारी अस्पताल तोकेको हुन्छ। तर सेवाग्राहीले स्वास्थ्य सेवा लिन सरकारी अस्पतालमा नगई अन्य निजी अस्पतालमा जाँदा यो कार्यक्रम प्रभावकारी हुन नसकेको बताइएको छ।
बुधबार, चैत २, २०७८
नोबेलमा २१ वर्षीय युवकको पेटबाट निकालियो फलामको सिक्री र पेटीको बक्कल
भोजपुरको भोजपुर नगरपालिका– १२ का २१ वर्षीय युवकको शल्यक्रिया गरी सिक्री र बक्कल निकालिएको हो। परिवार स्रोतका अनुसार ती युवाले आत्महत्या प्रयास गर्ने क्रममा आफैले कम्मरमा लगाएको पेटीको बक्कल र घाँटीमा लगाएको सिक्री निलेका थिए। घटनापछि उपचारका लागि नोबेल ल्याइएका ती युवाको पेटबाट दुवै सामान निकालिएको हो।
बुधबार, चैत २, २०७८
दूर चिकित्सा सेवा दुर्गम क्षेत्रमा प्रभावकारी
प्रदेश नं १ स्वास्थ्य मन्त्रालय, स्वास्थ्य निर्देशनालय धनकुटाद्वारा मङ्गलबार यहाँ आयोजित दूर चिकित्सा सेवाको नीति बैठकमा सहभागीले चिकित्सकलाई थप प्रोत्साहन भत्ता, दूर चिकित्सा केन्द्रलगायत प्रदेशका जिल्ला अस्पताल तथा स्वास्थ्य केन्द्रमा सूचना प्रविधि जनशक्ति भएमा मात्र सेवा प्रभावकारी बताएका छन्।
बुधबार, चैत २, २०७८
म्याग्दीको भकिम्लीमा ‘बर्थिङ सेन्टर’ बन्दै
म्याग्दीको बेनी नगरपालिका–३ भकिम्लीमा सुरक्षित सुत्केरी केन्द्र (बर्थिङ सेन्टर) निर्माण हुने भएको छ। ‘वानहर्ट वल्डवाइड’ नामक संस्था र बेनी नगरपालिकाको सहकार्यमा रु ४५ लाखका लागतमा उक्त केन्द्र बन्न लागेको हो।
बुधबार, चैत २, २०७८
१९१ जनाको मोतियाबिन्दुको निःशुल्क शल्यक्रिया
नुवाकोटको विभिन्न स्थानमा गरिएको निःशुल्क स्वास्थ्य शिविरमा पहिचान भएका तथा यसअघि नै पहिचान भएर कोरोनाको जोखिमका कारण उपचार पर्खाइमा रहेका समेत गरेर दुई जिल्लाका १९१ बिरामीको मोतियाबिन्दु हटाई दृष्टि फर्काइएको हो।
बुधबार, चैत २, २०७८
नाइट ड्यूटी सकेर अस्पतालमै सुतेका ३५ वर्षीय डाक्टर सिंह मृत फेला, हृदयघातले मृत्यु: पोष्टमार्टम रिपोर्ट
नवलपरासीको चिसापानी अस्पतालको ड्यूटी रुममा मृत फेला परेका ३५ वर्षीय चिकित्सक डा दिपेन्द्रप्रताप सिंहको पोष्टमार्ट रिपोर्ट आएको छ। डा सिंह आइतबार दिउसो अस्पतालको ड्यूटी रुममा मृत फेला परेका थिए।
बुधबार, चैत २, २०७८
स्तरोन्नतिका लागि ६३ संस्थाले अस्पताल सम्बन्धी यी ९ विवरण बुझाउनु पर्ने
प्राविधिक शिक्षा तथा व्यवसायिक तालिम परिषद (सिटिइभिटी)ले प्रि-डिप्लोमा तहका स्वास्थ्य सम्बन्धी कार्यक्रम चलाइरहेका ६३ संस्थालाई स्तरोन्नतिका लागि धरौटी रकम र थप विवरण पठाउन भनेको छ।
बुधबार, चैत २, २०७८
लोक सेवाले खुलायो ३०० जना नर्सका लागि रोजगारीको अवसर
आयोगले खुला तर्फ १६५, महिला तर्फ ४५, आदिवासी/जनजाती तर्फ ३६, मधेसी तर्फ २९, दलित तर्फ १३, अपाङ्ग तर्फ ७ र पिछडिएको क्षेत्रतर्फ ५ गरी तीन सय जनाका लागि विज्ञापन खुलाएको हो।
बुधबार, चैत २, २०७८
ब्रस गर्दा ध्यान दिनु पर्ने कुराहरु के-के हुन्?
ब्रस गर्ने तरिकाहरु छन्। ब्रस गर्दा सिधा गर्नु हुँदैन। गिजाबाट दाँत तर्फ बिस्तारै फोहोर निकाल्ने बाटोमा गर्नुपर्छ। ब्रस गर्दा विशेष गरि फ्लोराइड भएको मञ्जनहरु प्रयोग गर्दा राम्रो हुन्छ।
बुधबार, चैत २, २०७८
सही ढंगले फेसियल नगर्दा बिग्रेला अनुहार
फेसियल भन्नासाथ सम्पूर्ण अनुहारको उचित हेरचाह र सफाई भन्ने बुझिन्छ। फेसियलले अनुहारलाई सुन्दर, सफा, चम्किलो र नरम बनाउँछ। आजको व्यस्त र भागदौडको जीवनमा मानिसले आफ्नो हेरचाह गर्न सक्दैन।
बुधबार, चैत २, २०७८
के हो स्वप्नदोष?
स्वप्नदोष एक शारीरिक प्रक्रिया हो। यो कुनै रोग होईन। स्वप्नदोषको अर्थ निदाएको बेलामा विना सम्भोगक्रिया वीर्य स्वतः स्खलित हुनु हो।
मंगलबार, चैत १, २०७८
Previous
614
615
616
617
618
Next
सर्च गर्नुहोस्
×
Search