काठमाडौं- नेपालमा थप ८२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ६,१७५ नमुना परीक्षण गर्दा ८२ जनामा संक्रमण पुष्टि भएको हो।
पछिल्लो २४ घण्टामा जना २१३ संक्रमणमुक्त भएका छन् भने यो अवधिमा शून्य मृत्यु रहेको छ। हाल देशभर ४,५४७ सक्रिय संक्रमितहरु रहेका छन्।