मुख्य खबर
खबर
डक्टर्स आर्टिकल
मल्टिमिडिया
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
भान्सामै औषधि
जीवनशैली
English
ब्लग
सौन्दर्य
विश्व स्वास्थ्य
प्रवास
वैकल्पिक चिकित्सा
यौन स्वास्थ्य
प्रोफाइल
प्यारेन्टिङ
टेक्नोलोजी
कभर स्टोरी
भिडियो
ऐन-नियम-रिपोर्ट
सूचना-नतिजा
स्वास्थ्य साहित्य
हाम्रो बारेमा
हाम्रो टिम
आइतबार, असोज २५, २०८३
Sun, Oct 11, 2026
आइतबार, असोज २५, २०८३
मुख्य खबर
खबर
डक्टर्स आर्टिकल
मल्टिमिडिया
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
सर्च नतिजा
कागजरहित स्वास्थ्य सेवा: एक नमुना बयालपाटा अस्पताल
नेपालमा सन १९९३ मा सुरु भएको स्वास्थ्य व्यवस्थापन प्रणालीमार्फत स्वास्थ्य मन्त्रालयले देशका १३ वटा स्वास्थ्य कार्यक्रमहरुको निगरानी र मुल्यांकन गरिरहेको छ। उक्त कुरा कागजी माध्यममार्फत हुदै आइरहेको छ भने सन् २०१७ बाट स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले एचआइएमएस रिपोर्टिङको लागि डिएचआइएस२ प्रयोग गर्दै आइरहेको छ।
शनिबार, फागुन २८, २०७८
छालामा जलन हुने, फोका आउने तथा चिलाउने समस्या 'एक्जिमा' के हो? कसरी जोगिने?
एक्जिमा भनेको बहिरी छालामा देखिने समस्या हो। यो समस्यामा छालामा जलन, रातोपना, चिलाउने, अति सानो फोका र डल्लो आउने, अलि अलि पानी बगिरहने, छाला कडा हुने लक्षण देखिन्छ ।
शनिबार, फागुन २८, २०७८
कोरोनाविरुद्धको 'एमआरएनए भ्याक्सिन'को क्लिनिकल ट्रायल नेपालमा नहुने भयो
चीनको वालभ्याक्स बायोटेक्नोलोजी कम्पनीले नेपालमा देउराली जनता फर्मास्युटिकल्स प्राली (डिजेपिएल) सँगको सहकार्यमा एमआरएनए भ्याक्सिनको तेस्रो चरणको परीक्षण गर्न अनुमति पाएको थियो।
शुक्रबार, फागुन २७, २०७८
पछिल्लो २४ घण्टामा ७७ जनामा कोरोना संक्रमण, १ जनाको मृत्यु
मन्त्रालयका अनुसार सो अवधिमा कोरोना संक्रमणका कारण १ जनाको मृत्यु भएको छ। १८९ जना कोरोना संक्रमणमुक्त हुँदा सक्रिय संक्रमितको संख्या ५ हजार २१२ रहेको मन्त्रालयले जनाएको छ।
शुक्रबार, फागुन २७, २०७८
कोभिडको खोपमा सबैको पहुँच र अधिकार रहेको संयुक्त राष्ट्रसंघको भनाई
संयुक्त राष्ट्रसंघले कोभिड–१९ को रोकथामका लागि कोभिड विरुद्धको खोप सबैलाई उपलब्ध हुनुपर्ने बताएको छ। संयुक्त राष्ट्रसंघीय मानवअधिकार परिषदको बिहीबारको बैठकले सो कुरामा जोड दिएको हो।
शुक्रबार, फागुन २७, २०७८
गोरखा सौरपानीमा नि:शुल्क स्वास्थ्य शिविर हुँदै
गोरखाको सुलिकोट गाउँपालिका-४ सौरपानीमा दुई दिने नि:शुल्क स्वास्थ्य शिविर सञ्चालन हुने भएको छ। चैत ११ र १२ गते सौरपानीस्थित हिमालय माध्यमिक विद्यालयमा विशेषज्ञ चिकित्सकबाट स्वास्थ्य जाँच तथा अन्य परीक्षण हुने भएको हो।
शुक्रबार, फागुन २७, २०७८
भोजपुर अस्पतालको निरीक्षणपछि राज्यमन्त्री श्रेष्ठले भने- ५० शय्यामा स्तराेन्नती गर्छौं
स्वास्थ्य मन्त्रालयकाे समेत जिम्मेवारी सम्हालिसकेका राज्यमन्त्री श्रेष्ठले भाेजपुर अस्पताललाई विशेषज्ञ चिकित्सककाे सेवासहित ५० बेड क्षमतामा स्तराेन्नती गर्ने बताए। यसका लागि तत्कालै पहल थाल्ने उनकाे भनाइ छ।
शुक्रबार, फागुन २७, २०७८
कोरोना संक्रमणको दर कम भएपनि जोखिम कम भइसकेको छैन– डा समीर अधिकारी [भिडियो]
शुक्रबार, फागुन २७, २०७८
ज्येष्ठ नागरिकको उपचारका लागि छुट्टै अस्पताल बनाउने निर्णय, कुन जिल्लामा बन्छ?
सरकारले ज्येष्ठ नागरिकका लागि छुट्टै अस्पताल बनाउने निर्णय गरेको छ। बिहीबार बसेको मन्त्रिपरिषदको बैठकले ज्येष्ठ नागरिक अस्पताल बनाउने सैद्धान्तिक सहमति दिएको हो।
शुक्रबार, फागुन २७, २०७८
पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानमा ठूलो संख्यामा रोजगारीको अवसर
पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानले विभिन्न पदमा ठूलो संख्यामा रोजगारीको अवसर खुला गरेको छ। प्रतिष्ठानले चिकित्सा शिक्षा र सेवा तर्फ जनशक्ति पदपूर्ति गर्न दरखास्त आव्हान गरेको छ।
शुक्रबार, फागुन २७, २०७८
जनस्वास्थ्य प्रयोगशाला बागमती प्रदेशमा १३ जनालाई रोजगारीको अवसर
बागमती प्रदेश जनस्वास्थ्य प्रयोगशाला धुलिखेलमा विभिन्न पदमा १३ जनाका लागि रोजगारीको अवसर खुलेको छ। प्रयोगशालाले करारमा कर्मचारी पदपुर्ती गर्न लागेको हो।
शुक्रबार, फागुन २७, २०७८
सहज रुपमा कोेरोनाविरुद्धको खोप उपलब्ध गराउन अभियान चलाउँदै स्वास्थ्य कार्यालय नुवाकोट
खोप लगाउन बाँकी तथा दोस्रो डोज र अतिरिक्त मात्रा (बुस्टर डोज)को खोप सेवा अबदेखि हरेक साताको सोमबार र बुधबार उपलब्ध गराउन लागिएको स्वास्थ्य कार्यालय नुवाकोटले जनाएको छ।
शुक्रबार, फागुन २७, २०७८
चिकित्सा शिक्षा: एमबीबीएस, बीडीएस, नर्सिङ लगायत स्नातक तहको प्रवेश परीक्षा चैत १८ देखि
चिकित्सा शिक्षा आयोगले स्नातक तहको एकीकृत प्रवेश परीक्षा चैत १८ गतेदेखि लिने भएको छ। आयोगले सार्वजनिक गरेको सूचना अनुसार चैत १८, २० र २१ गते परीक्षा हुने छ।
शुक्रबार, फागुन २७, २०७८
मानव स्वास्थ्यमा योगको प्रभाव
मधुमेह, उच्च रक्त चाप, स्वासप्रस्वास जन्य समस्या र क्यान्सर जस्ता नसर्ने रोगका कारणले हुने उच्च मृत्युदरलाई कम गर्दै रोगमा लगानी भएको देशको आर्थिक भारलाई घटाउन सकिन्छ। नियमित योग अभ्यासबाट ध्रुमपान तथा मध्यपानको लतलाई हटाउन सकिन्छ।
शुक्रबार, फागुन २७, २०७८
ज्वरो आयो? 'म्यिउरिन टाइफस' पनि हुनसक्छ
म्यिउरिन टाइफस' नियमित प्रयोगशाला परीक्षण अन्तर्गत नपर्ने भएकोले यसको वास्तविक भार/प्रभाव नेपालमा कति होला भनेर यकिन वा अनुमान भने गर्न सकिदैन। यसका लक्षणहरु टाइफाइडसँग मिल्दो जुल्दो हुदा बर्षौदेखि सोहि रोग भनेर संक्रमितहरुको उपचार गरिरहेको हुनसक्दछ।
शुक्रबार, फागुन २७, २०७८
सरकारका सबै मन्त्रीद्वारा मृत्युपश्चात अंगदान गर्ने घोषणा
सरकारका सबै मन्त्रीले मृत्युपश्चात अंगदान गर्ने घोषणा गरेका छन्। बिहीबारको मन्त्रिपरिषद् बैठकमा सरकारका मन्त्रीहरुले मृत्यपश्चात आफ्नो शरीरको अंगदान गर्ने घोषणा गरेका हुन्।
बिहीबार, फागुन २६, २०७८
५० वर्ष माथिका नागरिकको मिर्गौला, कलेजो, मुटु लगायतका रोगको परीक्षण नि:शुल्क गर्ने सरकारको निर्णय
मन्त्रिपरिषद्को बिहीबार बसेको बैठकले ५० वर्षभन्दा माथिको उमेर समूहका नागरिकको नि:शुल्क रुपमा मिर्गौला, कलेजो, मुटु लगायतका रोगहरुको परीक्षण गर्ने निर्णय गरेको हो।
बिहीबार, फागुन २६, २०७८
जीवनको सबैभन्दा ठुलो गुरू 'अनुभव'
जो मानिसको उच्च रक्तचाप र रगतमा ग्लुकोजको मात्रा धेरै थियो उहाँहरुलाई अस्पताल जाने सल्लाह दियौं। यस कार्यक्रमले हामीलाई एकताको बल, समाजप्रति शुश्रुषाको भावनामा थप उर्जा, कार्यक्रम संचालन गर्ने क्षमताको विकास तथा नम्र र मिठो बोली बोल्ने शैलीको विकास गरेको छ।
बिहीबार, फागुन २६, २०७८
स्थानीय तहमा आधारभूत अस्पतालः कतै धमाधम कतै अन्योल
अस्पताल बनाउने ठाउँको विवाद र त्यस सम्बन्धमा गाउँपालिकाले फेरवदल गरेको निर्णयले रघुगङ्गामा अस्पताल योजना अनिश्चित् भएको छ। नागरिकलाई चिकित्सकसहितको आधारभूत स्वास्थ्य सेवा दिने उद्देश्यले ५, १० र १५ शय्याका आधारभूत अस्पताल बनाउने योजना सरकारले अघि सारेको थियो।
बिहीबार, फागुन २६, २०७८
युक्रेन द्वन्द्व: अस्पतालमा आक्रमण हुँदा बालिकासहित तीनको मृत्यु
दक्षिणी युक्रेनको मारिउपोलमा रहेको बाल अस्पतालमा बुधबार भएको आक्रमणमा एक बालिका सहित कम्तीमा तीन जनाको मृत्यु भएको स्थानीय अधिकारीहरूले बिहीबार बताएका छन्।
बिहीबार, फागुन २६, २०७८
विदेशबाट नेपाल आउँदा पीसीआर रिपोर्ट वा खोप कार्डमध्ये एउटा देखाए पुग्ने
विदेशबाट नेपाल आउने स्वदेशी तथा विदेशी सबै यात्रुले पूर्ण खोप मात्रा पूरा गरेको खोप कार्ड वा पीसीआर रिपोर्टमध्ये एउटा देखाए पुग्ने भएको छ। खोप कार्ड वा पीसीआर नेगेटिभ भएको प्रमाणपत्र ल्याउएमा क्वारेन्टिन पनि बस्नु नपर्ने भएको छ।
बिहीबार, फागुन २६, २०७८
पछिल्लो २४ घण्टामा ११२ जनामा कोरोना संक्रमण
मन्त्रालयका अनुसार कोरोना संक्रमणका कारण बिहीबार पनि कसैको मृत्यु भएको छैन। पछिल्लो २४ घण्टामा कोरोना संक्रमणमुक्त हुनेको संख्या ४२९ रहेको छ।
बिहीबार, फागुन २६, २०७८
मिर्गौला तस्करी : काभ्रेमा गोप्य चहलपहल !
फोन आएमा फोन नम्बर र व्यक्ति आफैँ आएमा गाडी नम्बर उपलब्ध गराउन अनुरोध गरिएको उनले बताए। मिर्गौला आवश्यक पर्ने परिवार तथा तस्करी गर्नेले काभ्रे नै सम्झने गरेको घटना विवरणहरूले देखाउँछन्।
बिहीबार, फागुन २६, २०७८
स्वास्थ्य संस्थामा सुत्केरी भएकालाई तीन हजार रुपैयाँ प्रोत्साहन
तनहुँको म्याग्दे गाउँपालिकाले अध्यक्षसँग सुत्केरी कार्यक्रममार्फत स्वास्थ्य संस्थामा सुत्केरी हुनेलाई प्रोत्साहन रकम वितरण गरेको छ। घरमा हुने जोखिमपूर्ण सुत्केरीलाई अन्त्य गर्न र स्वास्थ्य संस्थामार्फत सुत्केरी गराउन प्रेरणा दिने उद्देश्यले गाउँपालिकाले अध्यक्षसँग सुत्केरी कार्यक्रममार्फत महिलालाई प्रोत्साहन रकम वितरण गरेको हो।
बिहीबार, फागुन २६, २०७८
वर्षमा एक पटक मिर्गाैला परीक्षण गर्न स्वास्थ्यमन्त्री लामाको आग्रह
विश्व मिर्गौला दिवसको अवसरमा स्वास्थ्य सन्देश दिंदै मन्त्री लामाले नियमित स्वास्थ्य परीक्षण गराउने बानी नहुँदा मिर्गाैला रोगका बिरामी वर्षेनी थपिने गरेकाले वर्षमा एक पटक मिर्गाैला परीक्षण गर्न आग्रह गरेका हुन्।
बिहीबार, फागुन २६, २०७८
जनसंख्याको अनुपातमा स्थायी दरबन्दी थप गर्न चिकित्सक संघको माग
प्रधानमन्त्री शेरबहादुर देउवालाई १० बुँदे ज्ञापन पत्र बुझाउदै संघले युवा चिकित्सकको पलायन रोक्न जनसंख्याको अनुपातमा सरकारी दरबन्दी थप गर्न माग गरेको हो।
बिहीबार, फागुन २६, २०७८
दुई महिनासम्म बंगुरको मुटु राखेर बाँचेका व्यक्तिको मृत्यु
बंगुरको मुटु राखेर झन्डै दुई महिना बाँचेका पुरूषको निधन भएको छ। गत पुसमा बंगुरको मुटु प्रत्यारोपण गरिएका ५७ वर्षीय डेभिड बेनेटको मंगलबार युनिभर्सिटी अफ मेरिल्यान्ड मेडिकल सेन्टरमा निधन भएको हो।
बिहीबार, फागुन २६, २०७८
आयोगले तोकेको भन्दा बढी शुल्क नलिएको नोबेल मेडिकल कलेजको दाबी
विराटनगरस्थित नोबेल मेडिकल कलेजले चिकित्सा शिक्षा आयोगले तोकेको भन्दा बढी शुल्क विद्यार्थीहरूबाट नलिएको दाबी गरेको छ।
बिहीबार, फागुन २६, २०७८
भक्तपुर अस्पतालमा एनआइसीयू सञ्चालनमा ल्याउने तयारी*
स्थापना भएको ११९ वर्षपछि पहिलोपटक सञ्चालनमा आएको भनिए पनि भक्तपुर अस्पतालमा हालसम्म बच्चाको आइसीयू (एनआइसीयू) सञ्चालनमा आउन सकेको छैन।
बिहीबार, फागुन २६, २०७८
के बालबालिकालाई पनि मिर्गौला रोग लाग्छ? अभिभावकले के कुरामा ध्यान दिने?
मिर्गौला रोग भन्ने बित्तिकै आमरुपमा युवा तथा वृद्धवृद्धालाई मात्र लाग्ने रोग भनेर बुझ्ने गरिन्छ। तर, कलिला बालबालिकालाई पनि मिर्गौलाका धेरै रोगले सताएको हुन्छ। कलिलै उमेरमा मिर्गौला फेल भएर कति बालबालिकाले अकालमा ज्यान गुमाउनु परिरहेको छ।
बिहीबार, फागुन २६, २०७८
Previous
617
618
619
620
621
Next
सर्च गर्नुहोस्
×
Search