काठमाडौं- बागमती प्रदेश जनस्वास्थ्य प्रयोगशाला धुलिखेलमा विभिन्न पदमा १३ जनाका लागि रोजगारीको अवसर खुलेको छ। प्रयोगशालाले करारमा कर्मचारी पदपुर्ती गर्न लागेको हो।
प्रयोगशालाले मेडिकल टेक्नोलोजिष्ट, ल्याब टेक्निसियन, ल्याब असिस्टेन्ट र स्वीपर नियुक्त गर्न सूचना निकालेको हो।
हेरौं सूचना
![](https://swasthyakhabar.com/uploads/editor/vaccancy%20notice/nphl%20bagmati.JPG)