मुख्य खबर
खबर
डक्टर्स आर्टिकल
मल्टिमिडिया
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
भान्सामै औषधि
जीवनशैली
English
ब्लग
सौन्दर्य
विश्व स्वास्थ्य
प्रवास
वैकल्पिक चिकित्सा
यौन स्वास्थ्य
प्रोफाइल
प्यारेन्टिङ
टेक्नोलोजी
कभर स्टोरी
भिडियो
ऐन-नियम-रिपोर्ट
सूचना-नतिजा
स्वास्थ्य साहित्य
हाम्रो बारेमा
हाम्रो टिम
आइतबार, असोज २५, २०८३
Sun, Oct 11, 2026
आइतबार, असोज २५, २०८३
मुख्य खबर
खबर
डक्टर्स आर्टिकल
मल्टिमिडिया
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
सर्च नतिजा
नक्कली पिसीआर रिपोर्ट बनाउने दुईजना पक्राउ
जिल्ला प्रहरी कार्यालय चितवनले नक्कली पिसीआर रिपोर्ट बनाउने दुई जनालाई पक्राउ गरेको छ।
बिहीबार, माघ २७, २०७८
भरतपुर महानगरका सबै विद्यालयमा सेनेटरी प्याड वितरण सुरु
महानगरले ७४ विद्यालयका छात्राका लागि चार लाख १० हजार ९० प्याकेट सेनेटरी प्याड वितरण कार्यको सुुरुआत गरेको हो।
बिहीबार, माघ २७, २०७८
लोक सेवाद्वारा स्वास्थ्य सेवा पाँचौ तहको पाठ्यक्रम परिमार्जन [पाठ्यक्रम सहित]
परिमार्जित पाठ्यक्रम अनुसार अब यी सेवाम प्रवेश गर्न लिइने परीक्षामा सामान्य ज्ञान र सामान्य अभिक्षमताका विषयमा प्रश्न समेत सोधिने छ।
बिहीबार, माघ २७, २०७८
बिपी क्यान्सर अस्पतालमा १५ जनाको बढुवा, ५ डाक्टर १२ औं तहमा
चितवनस्थित बिपी कोइराला मेमोरियल क्यान्सर अस्पतालका १५ जना कर्मचारी बढुवा भएका छन्। अस्पतालका १३ चिकित्सकसहित १५ जनाको बढुवा भएको हो।
बिहीबार, माघ २७, २०७८
सत्यमोहन जोशीको स्वास्थ्य अवस्थाबारे जानकारी लिन अस्पताल पुगे स्वास्थ्यमन्त्री
ललितपुरको इमाडोलस्थित किस्ट मेडिकल कलेज तथा शिक्षण अस्पताल पुगेर मन्त्री खतिवडाले अस्पतालमा उपचाररत जोशीको स्वास्थ्य अवस्थाबारे जानकारी लिएका हुन्।
बिहीबार, माघ २७, २०७८
भरतपुर अस्पताल: सेवा बढे तर बढेन जनशक्ति
हाल यो अस्पताल ५५० शय्यामा सञ्चालित छ। यद्यपि भरतपुर अस्पताल ६ सय शय्याको हो। तर पुरानो भवन भत्किएका कारण ५५० शय्या मात्र सञ्चालनमा रहेको अस्पतालका निमित्त मेडिकल सुपरिटेण्डेन्ट प्राडा कृष्णप्रसाद पौडेलले बताए।
बिहीबार, माघ २७, २०७८
बालबालिकालाई अनुशासन सिकाउने क्रममा नगरौँ यी ५ गल्ती
अनुशासित जीवन जीउनका लागि बालबालिकाहरुलाई सानै उमेरदेखि उत्प्रेरित गरिनुपर्दछ। यसमा अभिभावकको सबैभन्दा महत्वपूर्ण भूमिका हुन्छ। अनुशासन कसैको बलमा भन्दा पनि मनबाट हुने कुरा हुन्।
बिहीबार, माघ २७, २०७८
इंग्ल्याण्डमा कोभिड सम्बन्धी सबै प्रतिबन्ध हटाइने
इंग्ल्याण्डमा हाल लागू कोभिड सम्बन्धि सबै प्रतिबन्धहरु हटाइने भएको छ। बेलायती प्रधानमन्त्री बोरिस जोन्सनले आज उक्त कुरा बताएका हुन्।
बुधबार, माघ २६, २०७८
यी हुन् कोभिड-१९ उच्च संक्रमित नौ देश
हाल कोरोना भाइरस संक्रमण विश्वभर फैलिरहेको छ।
बुधबार, माघ २६, २०७८
दक्षिण कोरियामा एकैदिनमा अहिलेसम्मकै धेरै संक्रमित
दक्षिण कोरियामा कोरोनाभाइरसबाट एकै दिनमा अहिलेसम्मकै सबैभन्दा धेरै संक्रमित भएका छन्। कोरोनाभाइरसको नयाँ भेरियन्टको रुपमा देखिएको ओमिक्रोन फैलिन थालेपछि संक्रमितहरुको सङ्ख्या अत्यधिक धेरै हुदै गएको हो।
बुधबार, माघ २६, २०७८
रुसमा एकैदिन एक लाख ८३ हजार संक्रमित, ६६९ को मृत्यु
रुसमा कोरोनाभाइरसबाट एकै दिनमा एक लाख ८३ हजारभन्दा बढी संक्रमित भएका छन्।
बुधबार, माघ २६, २०७८
उपत्यकामा थप १०१७ जनामा कोरोना संक्रमण
काठमाडौं उपत्यकामा थप १०१७ जना कोरोना संक्रमण पुष्टि भएको छ।
बुधबार, माघ २६, २०७८
१६ हजार नमुना परीक्षण गर्दा २४०१ जनामा कोरोना पुष्टि, १४ जनाको मृत्यु
पछिल्लो २४ घण्टामा देशभर २४०१ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ भने सोही अवधिमा ७७७७ जना संक्रमणमुक्त भएका छन्।
बुधबार, माघ २६, २०७८
सम्पूर्ण नेपालीलाई बुस्टर डोज दिने सरकारको योजना: स्वास्थ्यमन्त्री खतिवडा
स्वास्थ्य तथा जनसंख्यामन्त्री बिरोध खतिवडाले ५ देखि ११ वर्ष उमेर समूहका बालबालिकाका लागि कोरोनाबिरुद्धको फाइजर खोप ल्याउन लागिएको बताएका छन्।
बुधबार, माघ २६, २०७८
सत्यमोहन जोशीको मुटुमा पनि समस्या, कोभिड रिपोर्ट भने नेगेटिभ
शताब्दी पुरुष सत्यमोहन जोशीको पीसीआर रिपोर्ट नेगेटिभ आएको छ। जोशीको स्वास्थ्यमा समस्या आएपछि हिजो ललितपुरस्थित किष्ट मेडिकल कलेजमा भर्ना गरिएको थियो।
बुधबार, माघ २६, २०७८
वीरगञ्जमा कोरोना संक्रमणबाट बालकको मृत्यु
वीरगञ्जमा कोरोना भाइरस संक्रमणबाट एक बालकको मृत्यु भएको छ। धोविनी गाउँपालिका–४ का १२ वर्षीय बालकको मंगलबार उपचारको क्रममा मृत्यु भएको हो।
बुधबार, माघ २६, २०७८
डडेल्धुरामा प्रतिष्ठान होइन मेडिकल कलेज बन्ने, सुदूरपश्चिम विश्वविद्यालय अन्तर्गत हुने
मन्त्रिपरिषदले स्वास्थ्य विज्ञान प्रतिष्ठान स्थापना गर्ने सम्बन्धमा ऐनद्वारा व्यवस्था भएपछि सोही बमोजिम हुने र हाललाई मेडिकल कलेजका रुपमा अगाडि बढाउने निर्णय गरेको हो।
बुधबार, माघ २६, २०७८
रुकुममा ‘खोज र खोप अभियान’ सञ्चालन गरिने
जिल्ला कोभिड— १९ सङ्कट व्यवस्थापन केन्द्र रुकुम (पूर्व) ले कोभिड– १९ विरुद्धको खोपमा सबै नागरिकको सहज पहुँच पु¥याउने उद्देश्यले ‘खोज र खोप अभियान’ सञ्चालन गरिने भएको छ।
बुधबार, माघ २६, २०७८
सरकारी सेवा सुविधा विरलै पुग्ने बस्तीका सबैले लगाए कोरोना भाइरसविरुद्धकाे खोप
विराटनगर महानगरपालिकाको– १९ बैजनाथपुरमा बसोबास गरिरहेका क्रृषिदेव समुदाय कष्टकर जीवन बिताउन बाध्य छन्। कुनै सीप र रोजगार नभएका कारण ती समुदायको दैनिकी सञ्चालनमा सकस त छ नै, शिक्षा र अर्थिक अभावका कारण उनीहरूको दैनिकी थप कष्टकर बन्दै गएको छ।
बुधबार, माघ २६, २०७८
विश्वभर ४० करोड बढीमा कोरोना संक्रमण
विश्वमा कोरोना भाइरस संक्रमितको संख्या ४० करोड नाघेको छ। मंगलबार एकैदिन विश्वमा २६ लाख १४ हजार ८ सय जना नयाँ संक्रमित थपिएसँगै कूल संक्रमितको संख्या ४० करोड नाघेको हो।
बुधबार, माघ २६, २०७८
मनोसामाजिक उपचार गर्ने स्वास्थ्य संस्थाको कमी: मानव अधिकार आयोग
राष्ट्रिय मानव अधिकार आयोगले प्रदेश स्तरमा पनि मनोसामाजिक समस्याको उपचार गर्ने स्वास्थ्य संस्थाको विस्तार गर्न सरकारको ध्यानाकर्षण गराएको छ।
बुधबार, माघ २६, २०७८
मापदण्डविपरीत सञ्चालन गरिएका १६ औषधि पसल कारबाहीमा (सुचीसहित)
औषधि व्यवस्था विभागले १६ वटा औषधि पसललाई निलम्बनको कारबाही गरेको छ। विभागले बजार अनुगमनका क्रममा ती औषधि पसलमा त्रुटि फेला पारेपछि कारबाही गरेको हो।
बुधबार, माघ २६, २०७८
ज्येष्ठ नागरिकको घरमै स्वास्थ्य परीक्षण
प्रदेश सरकार र पूर्वखोला गाउँपालिकाको सहयोगमा स्वास्थ्य परीक्षण थालिएको गाउँपालिका अध्यक्ष नुनबहादुर थापाले बताए।
बुधबार, माघ २६, २०७८
ब्लुक्रस अस्पतालमा दुरबिन प्रविधिद्वारा कुमको जोर्नी खुस्कने समस्याको सफल शल्यक्रिया
सिन्धुलीकी ३७ वर्षीया सुनिता थापाको पटक–पटक कुमको जोर्नी खुस्कने समस्याको सफल शल्यक्रिया गरिएको अस्पतालले जनाएको छ।
बुधबार, माघ २६, २०७८
सुर्खेतमा फागुन १ गतेदेखि शैक्षिक संस्था खोल्ने निर्णय
प्रमुख जिल्ला अधिकारी खगेन्द्रप्रसाद रिजालको अध्यक्षतामा मङ्गलबार बसेको केन्द्रको बैठकले विश्वविद्यालय, विद्यालय, ट्युसन सेन्टर, तालिम वा अन्य प्रकारका शैक्षिक क्रियाकलाप सञ्चालन गर्ने निर्णय गरेको हो।
बुधबार, माघ २६, २०७८
अस्पतालको समस्याप्रति दलको चासो
हामीबाट सुरु भएको समस्या हामी जहाँ–जहाँ जन्छौँ त्यही जान्छ, पहिला हामी सुध्रिएपछि मात्र संस्था सुध्रिन्छ’ भन्नेमा राजनीतिक दलका नेताहरूले प्रतिबद्धता जनाएका छन्।
बुधबार, माघ २६, २०७८
विश्वभर थपिए साढे २१ लाख संक्रमित, साढे ११ हजारको मृत्यु
विश्वभर पछिल्लो २४ घण्टामा २१ लाख ५६ हजार ८६४ जना कोरोना संक्रमित थपिएका छन्। योसँगै विश्वभर कुल संक्रमितको संख्या ४० करोड ३ लाख नाघेको छ।
बुधबार, माघ २६, २०७८
पछिल्लो २४ घण्टामा भारतमा ७१ हजारमा कोरोना, १ हजार २ सय बढीको मृत्यु
भारतमा पछिल्लो समय कोरोना संक्रमितको संख्या बढिरहेको छ।
बुधबार, माघ २६, २०७८
कोरोना अनुभवः जब दाँत माझ्नु पनि उपलब्धि लाग्दछ
सबै साथ दिनुहुने साथीहरुको गुण कहिलै बिर्सने छैन। अनि सबैलाई यसैमार्फत धन्यवाद पनि भन्न चाहन्छु। कोभिडलाई हेलचक्र्याई नगरौं। नयाँ–नयाँ किसिमका भेरियन्ट देखिइरहेका छन्। सतर्क रहौं, सुरक्षित बनौं।
बुधबार, माघ २६, २०७८
यस्तो छ गण्डकी प्रदेशको स्वास्थ्य नीति
गण्डकी प्रदेश स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले स्वास्थ्य नीति २०७८ ल्याएको छ। प्रदेशले समृद्ध प्रदेशका लागि स्वस्थ र सुखी नागिरक भन्ने दीर्घकालिन सोचका साथ स्वास्थ्य नीति ल्याएको हो।
बुधबार, माघ २६, २०७८
Previous
632
633
634
635
636
Next
सर्च गर्नुहोस्
×
Search