काठमाडौं- औषधि व्यवस्था विभागले १६ वटा औषधि पसललाई निलम्बनको कारबाही गरेको छ। विभागले बजार अनुगमनका क्रममा ती औषधि पसलमा त्रुटि फेला पारेपछि कारबाही गरेको हो।
विभागले पुस महिनामा गरेको अनुगमनका क्रममा ती १६ पसललाई कारबाही गरेको हो। नेपालमा पटकपटक यस्ता पसललाई कारबाही गरे पनि नियम विपरित औषधि पसलहरु संचालन भइरहेका छन्।
यी हुन् निलम्बनमा परेका औषधि पसल: