काठमाडौं- हाल कोरोना भाइरस संक्रमण विश्वभर फैलिरहेको छ। तर ९ वटा देशहरुमा भने अझैं उच्च संक्रमण रहेको छ। जोन्स हप्किन्स युनिभर्सिटीको सेन्टर फर सिस्टम्स साइन्स एण्ड इन्जिनियरिङले बुधबार प्रकाशित कोभिड १९ बाट सबैभन्दा बढी प्रभावित नौ देशहरूको सुची निम्न प्रकार रहेका छन्।
देश संख्या
विश्व ४० करोड ११ लाख ५२ हजार १९७
अमेरिका ७ करोड ७० लाख ५३ हजार ४९४
भारत ४ करोड २४ लाख १० हजार ९७६
ब्राजिल २ करोड ६७ लाख ९३ हजार ४९७
फ्रान्स २ करोड ११ लाख ७६ हजार ५१४
बेलायत १ करोड ८० लाख ५५ हजार ३१८
टर्की १ करोड २४ लाख ४६ हजार १११
रुस १ करोड ३१ लाख २८ हजार ६७९
इटाली १ करोड १७ लाख ६५ हजार ७६७
स्पेन १ करोड ४ लाख ३९ हजार ३०२