काठमाडौं- गण्डकी प्रदेश स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले स्वास्थ्य नीति २०७८ ल्याएको छ। प्रदेशले समृद्ध प्रदेशका लागि स्वस्थ र सुखी नागिरक भन्ने दीर्घकालिन सोचका साथ स्वास्थ्य नीति ल्याएको हो।
स्वास्थ्य क्षेत्रमा उपलब्ध स्रोत र साधनको समुचित उपयोग गरी संविधान प्रदत्त स्वास्थ्य सम्बन्त्री मौलिक हकको सुनिश्चि गर्दै गुणस्तरीय स्वास्थ्य सेवा प्रदान गर्ने ध्येयका साथ नीति ल्याइएको मन्त्रालयले जनाएको छ।
हेरौं नीति