मुख्य खबर
खबर
डक्टर्स आर्टिकल
मल्टिमिडिया
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
भान्सामै औषधि
जीवनशैली
English
ब्लग
सौन्दर्य
विश्व स्वास्थ्य
प्रवास
वैकल्पिक चिकित्सा
यौन स्वास्थ्य
प्रोफाइल
प्यारेन्टिङ
टेक्नोलोजी
कभर स्टोरी
भिडियो
ऐन-नियम-रिपोर्ट
सूचना-नतिजा
स्वास्थ्य साहित्य
हाम्रो बारेमा
हाम्रो टिम
आइतबार, असोज २५, २०८३
Mon, Oct 12, 2026
आइतबार, असोज २५, २०८३
मुख्य खबर
खबर
डक्टर्स आर्टिकल
मल्टिमिडिया
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
सर्च नतिजा
यी तीन निजी अस्पतालले पाए विशेषज्ञ डाक्टर पढाउने कोटा
आयोगको नेशनल बोर्ड अफ मेडिकल स्पेसियालिटिज कार्यक्रम तर्फ सब स्पेसियालिटिज कार्यक्रमका लागि तीन वटा निजी अस्पताललाई सिट उपलब्ध गराएको हो।
शनिबार, माघ १, २०७८
लकडाउन (कथा)
लक भनेको भाग्य। लक डाउन भनेको भाग्य डाउन भनेको हो। बाहिर घुम्न जान नपाइने, स्कुलमा गएर साथीहरूसँग खेल्न नपाइने, मन लागेको कुरो किनेर खान नपाइने, डाक्टर अङ्कलले माया नगर्ने, अनि हाम्रो भाग्य डाउन भएन त? त्यसैले लक डाउन भनेको।’
शनिबार, माघ १, २०७८
सात जिल्लामा कोरोनाको पाँच सयभन्दा बढी सक्रिय संक्रमित
मोरङ, सुनसरी, काठमाडौं, ललितपुर, भक्तपुर, चितवन र कास्कीमा कोरोनाको पाँच सय बढी सक्रिय संक्रमित छन्।
शनिबार, माघ १, २०७८
पछिल्लो २४ घण्टामा ४६३६ जनामा कोरोना संक्रमण, ४ जनाको मृत्यु
देशभर गरिएको १० हजार ४१२ पीसीआर र ४ हजार १४४ जनाको एन्टीजेन परीक्षणका क्रममा ४ हजार ६३६ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।
शनिबार, माघ १, २०७८
कोभिड–१९ बढेपछि कालीकोट प्रशासनद्वारा पाँच बुँदे आदेश
कोभिड–१९ को बढ्दो सङ्क्रमणको रोकथाम, नियन्त्रण र उपचारलाई थप प्रभावकारी बनाउन कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्र (सिसिएमसी) को सिफारिस एवं गृह मन्त्रालयको निर्णयबमोजिम शुक्रबार राति १२ बजेदेखि लागू हुने गरी जारी गरिएको आदेशमा सार्वजनिकस्थलमा २५ भन्दाबढी उपस्थित हुने गरी राजनीतिक तथा प्रशासनिक, सामाजिक कार्यक्रम, भेला, मेला वा महोत्सव आयोजना नगर्न भनिएको छ।
शनिबार, माघ १, २०७८
प्रधानमन्त्री देउवाद्वारा स्वास्थ्यका मापदण्ड पालना गरी माघी मनाउन आग्रह
उनले शुभकामना सन्देशमार्फत कोभिड–१९ महामारी नियन्त्रणका लागि अवलम्बन गरेका हालसम्मका प्रयास प्रभावकारी देखिए पनि कोभिड–१९ को नयाँ स्वरूपले अझै जोखिम बढाएकाले सरकारले जारी गरेका जनस्वास्थ्यका मापदण्डको पालना गर्दै यो पर्व हर्षोल्लासपूर्वक मनाउन आग्रह गरेका छन्।
शनिबार, माघ १, २०७८
पाठेघरको क्यान्सर भएको कसरी थाहा पाउने?
क्यान्सर भनेको जुनसुकै अंगमा सामान्य भन्दा धेरै कोषिका बढ्ने हो। अक्सर महिलाहरु पाठेघर क्यान्सरको जोखिममा हुन्छन्। पाठेघरको क्यान्सर अन्तर्गत पाठेघरको मुखको क्यान्सर तथा पाठेघरको भित्रपट्टिको क्यान्सर प्रमुख हो।
शनिबार, माघ १, २०७८
के हो किटो डाइट? के यसले तौल नियन्त्रण तथा व्यवस्थापन गर्छ? सबैका लागि प्रभावकारी छ?
अमेरिका, यूरोप जस्ता पश्चिमा देशहरूमा मासुजन्य चिज तथा उच्च बोसोयुक्त खानाको उपभोग बढी हुन्छ। त्यस्ता राष्ट्रहरुमा यो किटो डाइट पालना गर्न सजिलो अनि प्रभावकारी पनि हुन्छ। तर नेपाल लगायत अन्य एशियाली राष्ट्रहरु जहाँ मुख्य खाना नै कार्बोहाइड्रेट अर्थात अन्न (चामल वा रोटी) पर्छ त्यहाँ यो डाइट प्लान त्यति उचित देखिँदैन।
शनिबार, माघ १, २०७८
पोषणविद मनसालाई प्रश्नः तरुल, चाकु खानुको फाइदाहरु के–के छन्? कसले खानु हुँदैन? (भिडियो)
तरुल र सखरखण्डमा पाइने फाइबर, भिटामिन र मिनरल्सले शरीरलाई फाइदा गर्ने पोषणविद् प्राडा मनसा थापा ठकुराठी बताउँछिन्। साथै यसले रोग प्रतिरोधात्मक क्षमता बढाउन समेत मद्दत गर्ने उनले बताइन्।
शनिबार, माघ १, २०७८
अग्रपंक्तिमा खटिनेलाई माघ २ गतेदेखि र ६० वर्ष माथिका नागरिकहरुलाई १४ गतेदेखि बुस्टर डोज दिइने
कोरोना भाइरसविरुद्धको खोप लगाएका व्यक्तिलाई खोपको थप मात्रा (बुस्टर डोज) दिने भएको छ। स्वास्थ्य सेवा विभागकी जनस्वास्थ्य अधिकृत अन्जु बस्नेतका अनुसार अग्रपंक्तिमा खटिने र ६० वर्षदेखि माथिका नागरिकहरुलाई बुस्टर डोज दिन लागिएको हो।
शुक्रबार, पुस ३०, २०७८
निषेधसम्बन्धी सबै अधिकार सीडीओलाई, विवाह–ब्रतबन्ध लगायतका कार्यक्रममा २५ जनाको सीमा तोक्ने
सरकारले कोरोना महामारी नियन्त्रणका लागि आवश्यक पर्ने निषेधसम्बन्धी निर्णय गर्ने सबै अधिकार प्रमुख जिल्ला अधिकारी (सीडीओ)हरुलाई दिने निर्णय गरेको छ।
शुक्रबार, पुस ३०, २०७८
५ देखि ११ वर्ष उमेरका बालबालिकालाई चैतमा कोरोनाविरुद्धको खोप लगाउने सरकारको निर्णय
शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले आउँदो चैतमा ५ देखि ११ वर्ष उमेर समूहका बालबालिकालाई खोप लगाउने निर्णय गरेको शहरी विकासमन्त्री रामकुमारी झाँक्रीले जानकारी दिइन्।
शुक्रबार, पुस ३०, २०७८
ओमिक्रोनले भयावह स्थिति ल्याउने सम्भावना कति? (भिडियो वार्ता)
बढ्दो कोरोना संक्रमितको ग्राफलाई यसका विज्ञले कसरी नियाली रहेका छन्? ओमिक्रोन भेरियन्टले भयावह स्थिति ल्याउने सम्भावना कत्तिको छ लगायत विषयमा सरुवा रोग विशेषज्ञ डा शेरबहादुर पुनसँग कुराकानी गरेका छौँ।
शुक्रबार, पुस ३०, २०७८
सरकारसँगको पाँच बुँदे सहमतिमा यस्तो छ सुनिल शर्माको फरक मत
शुक्रबार मन्त्रालयमा शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलको उपस्थितिमा भएको बैठकले चिकित्सा शिक्षा आयोगले तोकेभन्दा बढी शुल्क लिन नपाउनेसहित ५ वटा निर्णय गरेको थियो।
शुक्रबार, पुस ३०, २०७८
नर्भिकले माघ २ देखि कोभिड ओपिडी सेवा सुरु गर्ने
देशभर कोरोना संक्रमितको संख्या ह्वात्तै बढेसँगै नर्भिक इन्टरनेशनल हस्पिटलले ‘कोभिड ओपिडी क्लिनिक सेवा’ संचालन गर्ने भएको छ।
शुक्रबार, पुस ३०, २०७८
६ जिल्लामा ५ सय बढी सक्रिय संक्रमित
नेपालका ६ जिल्लामा ५ सयभन्दा बढी संक्रिय संक्रमित रहेका छन्। कोभिड बढेसँगे हुने जिल्लाको संख्या पनि बढ्न थालेको छ। संक्रिय संक्रमित ५ सयभन्दा बढी हुने जिल्लाको संख्या पनि बढ्न थालेको छ।
शुक्रबार, पुस ३०, २०७८
वीर अस्पतालका दश चिकित्सकसहित २६ स्वास्थ्यकर्मीमा कोरोना संक्रमण
वीर अस्पतालका दश चिकित्सकसहित २६ जना स्वास्थ्यकर्मी कोरोना संक्रमित भएका छन्।
शुक्रबार, पुस ३०, २०७८
शिक्षा मन्त्रालय पुगेका केएमसीका सञ्चालक सुनिल शर्मालाई विद्यार्थीद्वारा कालोमोसो दल्ने प्रयास
शिक्षा मन्त्रालयमा भएको छलफल सकेर फर्किने क्रममा विद्यार्थीहरुले शर्मालाई मन्त्रालयको मुख्य ढोकामा नै कालोमोसो दल्ने प्रयास गरेका हुन्।
शुक्रबार, पुस ३०, २०७८
सरकार र मेडिकल कलेजबीच छलफल सकियो, यस्ता छन् पाँच बुँदे निर्णय
चिकित्सा शिक्षाको स्नातक तहको एमबिबिएस कार्यक्रममा विभिन्न शिक्षण संस्थाहरूमा विद्यार्थी भर्ना, शुल्क तथा नियमित पठन पाठनका सन्दर्भमा समस्या समाधानका लागि भएको छलफलले आयोगले तोकेको भन्दा बढी शुल्क नलिने लगायतका निर्णय गरेको छ।
शुक्रबार, पुस ३०, २०७८
१८ हजार मध्ये १० हजार बढी सक्रिय संक्रमित उपत्यकामा
काठमाडौं उपत्यकामा मात्रै १० हजार ८११ सक्रिय संक्रमित छन्।
शुक्रबार, पुस ३०, २०७८
सफाइकर्मीका लागि स्वास्थ्य केन्द्र सञ्चालन
सफाइकर्मीलाई पहुँच बढाउन स्वास्थ्य केन्द्रलाई सहरी स्वास्थ्य प्रवद्र्धन केन्द्रका रुपमा स्तरोन्नति गरिएको कामपाको प्रवक्ता ईश्वरमान डङ्गोलले जानकारी दिए।
शुक्रबार, पुस ३०, २०७८
नेपालमा एकैदिन थपिए पाँच हजारभन्दा बढी कोरोना संक्रमित
नेपालमा एकैदिन पाँच हजारभन्दा बढी कोरोना संक्रमित थपिएका छन्। पछिल्लो २४ घण्टामा थप ५०८७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।
शुक्रबार, पुस ३०, २०७८
नेपाल मेडिकल काउन्सिलको स्नातकोत्तर तहको विशेष परीक्षा स्थगित
नेपाल मेडिकल काउन्सिलको विशेष परीक्षा स्थगित भएको छ। देशमा बढिरहेको कोभिडका कारण परीक्षा स्थगित गर्नुपरेको आयोगले जनाएको छ।
शुक्रबार, पुस ३०, २०७८
ट्रमा सेन्टरको सेवा डिजिटलाइज हुँदै, प्रयोगशाला रिपोर्ट मोबाइलमै आउने
बिरामीको सहजता र भीड व्यवस्थापनका लागि भन्दै प्रयोगशालाका रिपोर्टहरु बिरामीलाई मोबाइलमै उपलब्ध गराइएको सेन्टरका निर्देशक डा प्रमोद जोशीले बताए।
शुक्रबार, पुस ३०, २०७८
दुगडको ७५ औँ जन्मदिनमा ६३ जनाको आँखाको निशुल्क शल्यक्रिया
एमभी दुगड ग्रुपका अध्यक्ष मोतीलाल दुगडले आफ्नो ७५ औँ जन्मदिन विभिन्न सामाजिक सेवा गरी मनाएका छन्। सो अवसरमा सञ्चालन गरिएको आँखा शिविरमा ६३ जनाको आँखाको निशुल्क शल्यक्रिया गरिएको दुगड ग्रुपले जनाएको छ।
शुक्रबार, पुस ३०, २०७८
कालीकोटमा कोरोना संक्रमण बढ्दो
शुक्रबार, पुस ३०, २०७८
अस्पताल भर्ना भएका अधिकांश बिरामीलाई अक्सिजनको आवश्यकता नपर्ने
अहिले देखिएको कोरोना भाइरस सङ्क्रमणले धेरै बिरामीलाई अक्सिजनको आवश्यकता नपर्ने चिकित्सकले जनाएका छन्।
शुक्रबार, पुस ३०, २०७८
शुल्क विवादबारे सरकार र मेडिकल कलेज प्रशासनबीच शिक्षा मन्त्रालयमा वार्ता
केही दिनदेखि बन्द रहेका नीजि मेडिकल कलेज खुलाउने विषयमा अहिले सरकार र कलेज प्रशासनबीच वार्ता भैरहेको छ।
शुक्रबार, पुस ३०, २०७८
खोप कार्ड बोक्न प्रशासनको आदेश, तर नागरिकलाई छैन खोप
जिल्ला प्रशासन कार्यालयले माघ ७ गतेदेखि सर्वसाधारणले अनिवार्य खोप कार्ड बोक्नुपर्ने आदेश जारी गरेको छ। प्रशासनले सात बुँदे आदेश जारी गर्दै सर्वसाधारण सबैमा अनिवार्य खोप कार्ड बोक्न तथा मोबाइलमा देखाउन आदेश गरेको हो।
शुक्रबार, पुस ३०, २०७८
बैतडीमा खोप कार्डविना सरकारी सेवा लिन नपाइने
भारतसँग सीमा जोडिएको बैतडीमा सरकारी सेवा लिनका लागि खोपको पूर्ण मात्रा लगाएको हुनुपर्ने छ।
शुक्रबार, पुस ३०, २०७८
Previous
653
654
655
656
657
Next
सर्च गर्नुहोस्
×
Search