मुख्य खबर
खबर
डक्टर्स आर्टिकल
मल्टिमिडिया
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
भान्सामै औषधि
जीवनशैली
English
ब्लग
सौन्दर्य
विश्व स्वास्थ्य
प्रवास
वैकल्पिक चिकित्सा
यौन स्वास्थ्य
प्रोफाइल
प्यारेन्टिङ
टेक्नोलोजी
कभर स्टोरी
भिडियो
ऐन-नियम-रिपोर्ट
सूचना-नतिजा
स्वास्थ्य साहित्य
हाम्रो बारेमा
हाम्रो टिम
आइतबार, असोज २५, २०८३
Mon, Oct 12, 2026
आइतबार, असोज २५, २०८३
मुख्य खबर
खबर
डक्टर्स आर्टिकल
मल्टिमिडिया
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
सर्च नतिजा
ओमिक्रोनको जोखिमपछि गण्डकी प्रदेशको प्रवेशविन्दुमा कडाइ
कोभिड–१९ को नयाँ भेरियन्ट ओमिक्रोनको जोखिम बढेपछि गण्डकी प्रदेशको प्रवेशविन्दु तनहुँको आँबुखैरेनीमा कडाइ गरिने भएको छ।
बुधबार, पुस २८, २०७८
शुक्लाफाँटामा नगर अस्पताल निर्माण सुरु
शुक्लाफाँटा नगरपालिका–४ असैनामा नगर अस्पताल भवन निर्माणको कार्य सुरु गरिएको छ। दस शय्याको नगर अस्पताल भवन निर्माणको कार्य सुरु गरिएको हो।
बुधबार, पुस २८, २०७८
म्याग्दीमा ५८ हजार बढीले लगाए कोभिडविरुद्धको पूर्ण खोप
म्याग्दीमा कोभिड–१९ विरुद्धको पूर्ण खोप ५८ हजारभन्दा बढीले लगाएका छन्। गत वर्षको माघ १४ गतेदेखि जिल्लामा कोरोनाविरुद्धको खोप अभियान सञ्चालन भएको थियो।
बुधबार, पुस २८, २०७८
कोभिड बढेपछि चीनको तियानजिन सहरमा यात्रा प्रतिबन्ध
कोभिड संक्रमण बढिरहेका बेला चिनियाँ अधिकारीहरुले तियानजिन सहरमा नयाँ यात्रा प्रतिबन्ध लगाएका छन्। संक्रमण बढेपछि केही दिनअघि सो सहरमा सरकारले लकडाउन घोषणा गरेको थियो। यसअघि सरकारले सियान सहरमा पनि लकडाउन घोषणा गरेको थियो।
बुधबार, पुस २८, २०७८
ओमिक्रोन डेल्टा भेरियन्ट भन्दा कम खतरनाक रहेको मेक्सिकोका स्वास्थ्य अधिकारीहरुको भनाई
मेक्सिकोका स्वास्थ्य अधिकारीहरुले त्यहाँ फैलिएको कोरोना भाइरसको ओमिक्रोन भेरियन्ट त्यति शक्तिशाली नरहेको जनाएका छन्।
बुधबार, पुस २८, २०७८
वीर अस्पतालमा डा लोहनीलाई पठाएपछि कर्मचारीहरु विरोधमा
सरकारले चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स) वीर अस्पतालको प्रमुखमा डा गुणराज लोहनीलाई पठाएपछि कर्मचारीहरु विरोधमा उत्रिएका छन्। पटक पटक नेतृत्व परिवर्तन हुँदा समस्या समाधान नहुने भन्दै अस्पतालका कर्मचारीहरु विरोधमा उत्रिएका हुन्।
बुधबार, पुस २८, २०७८
पछिल्लो २४ घण्टामा भारतमा १ लाख ९४ हजारमा कोरोना, ४२४ जनाको मृत्यु
बुधबार भारतीय स्वास्थ्य मन्त्रालयले जनाए अनुसार सोही अवधिमा ४२४ जनाको मृत्यु भएको छ। मन्त्रालयका अनुसार ९ लाख ५५ हजार सक्रिय संक्रमित रहेका छन्।
बुधबार, पुस २८, २०७८
बागमती प्रदेश सरकारले बनायो मुख्यमन्त्रीको अध्यक्षतामा कोभिड–१९ व्यवस्थापन समिति
बागमती प्रदेशको मन्त्रिपरिषद् बैठकले कोभिड–१९ व्यवस्थापन समिति गठन गरेको छ। बैठकले मुख्यमन्त्री राजेन्द्रप्रसाद पाण्डेको अध्यक्षतामा १९ सदस्यीय समिति गठन गरेको हो।
बुधबार, पुस २८, २०७८
काउन्सिलका कर्मचारी र पदाधिकारीमा कोरोना, सेवा प्रभावित हुने
नेपाल मेडिकल काउन्सिलका अधिकांश कर्मचारी र पदाधिकारीमा कोरोना भाइरसको संक्रमण देखिएको छ। काउन्सिलका कर्मचारी र पदाधिकारीमा कोभिड पोजिटिभ देखिएपछि सेवा प्रभावित हुने भएको छ।
बुधबार, पुस २८, २०७८
कोरोना असर: ‘नेपाल फर्मा एक्स्पो-२०२२’ दुई महिना पछि सर्यो
फागुनमा हुने भनिएको ‘नेपाल फर्मा एक्स्पो -२०२२’ निर्धारित मितिभन्दा दुई महिना पछि सरेको छ। कोरोना भाइरसको संक्रमण बढ्दै गएपछि एक्स्पो सारिएको हो।
बुधबार, पुस २८, २०७८
डा तिमिल्सिना ११औं तहमा बढुवा सिफारिस
स्वास्थ्य तथा जनसंख्या मन्त्रालय बढुवा समितिको सचिवालयले डा सुशिल तिमिल्सिनालाई ११औं तहमा बढुवाका लागि सिफारिस गरेको छ।
बुधबार, पुस २८, २०७८
ओमिक्रोन भेरियन्ट समुदायमा: यस्ता छन् जान्नै पर्ने १४ कुरा
संख्यात्मक वृद्धि हुँदै गर्दा गम्भीर लक्षणका बिरामीको संख्या पनि बढ्दै जान्छ जसले गर्दा स्वास्थ्य संस्थानमा चाप बढ्ने हुन्छ।
बुधबार, पुस २८, २०७८
म्याग्दीको मंगलामा पालिकास्तरीय अस्पतालको भवन निर्माण सुरु
संघीय सरकारको सबै पालिकामा आधारभूत तहको अस्पताल सञ्चालन गर्ने योजनानुसार मंगलाको केन्द्र बाबियाचौरसँगै रहेको हाँडेभिरमा भवन निर्माण हुन लागेको हो।
बुधबार, पुस २८, २०७८
भक्तपुरमा ६ हजार विद्यार्थीले लगाए कोरोनाविरुद्धको खोप
भक्तपुरका करिब ६ हजार विद्यार्थीले कोरोनाविरुद्धको मोडर्ना खोप लगाएका छन्। खोप अभियानअन्तर्गत १२ देखि १७ वर्ष उमेर समूहका भक्तपुरका विभिन्न विद्यालयमा अध्ययनरत विद्यार्थीले खोप लगाएका हुन्।
बुधबार, पुस २८, २०७८
कर्णाली स्वास्थ्य निर्देशनालयको निर्देशकमा डा शाह, डा खड्का वीरमा सरुवा
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कर्णाली स्वास्थ्य निर्देशनालयको निर्देशकमा डा प्रकाश शाहलाई पठाएको छ। राष्ट्रिय क्षयरोग केन्द्रमा रहेका शाहलाई निर्देशनालयमा सरुवा गरिएको प्रशासन महाशाखाले जनाएको छ।
मंगलबार, पुस २७, २०७८
एचआइभी नियन्त्रण केन्द्रमा ठाकुर, क्षयरोग केन्द्रमा तिवारी
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले राष्ट्रिय एड्स तथा यौन रोग नियन्त्रण केन्द्र र क्षयरोग केन्द्रको निर्देशक परिवर्तन गरेको छ।
मंगलबार, पुस २७, २०७८
औषधि व्यवस्था विभागको महानिर्देशकमा भरत भट्टराई
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले औषधि व्यवस्था विभागको महानिर्देशक परिवर्तन गरेको छ। मन्त्रालयले विभागको महानिर्देशकमा भरत भट्टराईलाई ल्याएको छ।
मंगलबार, पुस २७, २०७८
वीर अस्पतालको प्रमुखमा डा गुणराज लोहनी
सरकारले चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स) वीर अस्पतालको प्रमुखमा डा गुणराज लोहनीलाई पठाएको छ। सरकारले १२औं तहका डा लोहनीलाई प्रमुखको जिम्मेवारी दिएको हो।
मंगलबार, पुस २७, २०७८
हेल्थडेस्कमा खटिएका स्वास्थ्यकर्मीमा कोरोना संक्रमण
नेपालगञ्जको जमुनाहा नाकाको हेल्थ डेस्कमा खटिएका पाँच जना स्वास्थ्यकर्मीलाई कोरोना संक्रमण देखिएको छ ।
मंगलबार, पुस २७, २०७८
सक्रिय संक्रमित ९ हजार नाघे, आईसीयू र भेन्टिलेटरमा कति?
गत मंगलबार ५ हजार ९४ जना संक्रिय संक्रमित रहेकोमा आज त्यो संख्या ९ हजार ५ सय २२ पुगेको छ। आज एकै दिन २ हजार ४ सय ४४ जना नयाँ संक्रमित भेटिएका छन्। जबकि गत मंगलबार जम्मा ३ सय ९३ जनामा संक्रमण पुष्टि भएको थियो।
मंगलबार, पुस २७, २०७८
चिडियाखाना अवलोकनमा स्वास्थ्य मापदण्ड अनिवार्य
पछिल्लो समय कोरोना भाइरस सङ्क्रमितको सङ्ख्या बढदै गएपछि जावलाखेलस्थित सदर चिडियाखाना अवलोकन गर्न आउने अवलोकनकर्ताले अनिवार्य रुपमा सरकारले जारी गरेको स्वास्थ्यमापदण्ड पालना गर्नुपर्ने भएको छ।
मंगलबार, पुस २७, २०७८
कोरोना बढेसँगै उपत्यकामा कडाइ, यस्ता छन् काठमाडौं प्रशासनका १८ बुँदे निर्देशन
जिल्ला प्रशासन कार्यालय काठमाडौंले कोरोना संक्रमण नियन्त्रणका लागि भन्दै १८ बुँदे निर्देशन जारी गरेको छ।
मंगलबार, पुस २७, २०७८
कोरोनाको हटस्पट बन्दै काठमाडौं, एकै दिन १२ सय बढी थपिए
काठमाडौँ उपत्यका कोरोनाभाइरस संक्रमणको हटस्पट बन्न थालेको छ।
मंगलबार, पुस २७, २०७८
त्रिशुली अस्पतालमा भएको घटनाप्रति नेपाल चिकित्सक संघको ध्यानाकर्षण
सुत्केरीको मृत्युपछि त्रिशुली अस्पताल नुवाकोटमा भएको तोडफोड तथा स्वास्थ्यकर्मीमाथीको आक्रमण प्रयासप्रति नेपाल चिकित्सक संघले ध्यानाकर्षण भएको जनाएको छ।
मंगलबार, पुस २७, २०७८
पछिल्लो २४ घण्टामा २,४४४ जनामा कोरोना संक्रमण पुष्टि
पछिल्लो २४ घण्टामा २,४४४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ।
मंगलबार, पुस २७, २०७८
जापानमा बाह्र वर्षभन्दा कम उमेरका बालबालिकालाई पनि खोप लगाउने तयारी
जापानमा १२ वर्षभन्दा कम उमेरका बालबालिकालाई पनि कोरोना भाइरसविरुद्धको खोप लगाउने तयारी भएको छ।
मंगलबार, पुस २७, २०७८
मेक्सिकोका राष्ट्रपति अन्ड्र्रेस पुनः कोरोना संक्रमित
मेक्सिकोका राष्ट्रपति अन्ड्रेस मान्युल लोपेज ओर्बाडोर कोरोनाभाइरसबाट फेरि संक्रमित भएका छन्।
मंगलबार, पुस २७, २०७८
मेडिकल कलेजले बढी शुल्क लिएको विषयमा गृहमन्त्री खाणको 'ध्यानाकर्षण'
गृहमन्त्रीलाई भेटेर नेपाल विद्यार्थी संघ, अखिल क्रान्तिकारी, अनेरास्ववियू, समाजवादी विद्यार्थी युनियन, अखिल छैटौलगायतका विद्यार्थी संगठनले ध्यानाकर्षण पत्र बुझाएका हुन्।
मंगलबार, पुस २७, २०७८
कोरोनाका कारण बाह्रवर्षे मकर मेला स्थगित
कोरोना संक्रमण बढ्दै जान थालेपछि बाह्रवर्षे मकर मेला कोरोनाका स्थगित भएको छ। काभ्रेको पनौतीमा लाग्ने बाह्रवर्षे मकर मेला कोरोना तीव्र रूपमा फैलिँदै गएका कारण स्थगित भएको हो।
मंगलबार, पुस २७, २०७८
एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाललाई कोरोना संक्रमण
नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाललाई कोरोना संक्रमण पुष्टि भएको छ।
मंगलबार, पुस २७, २०७८
Previous
656
657
658
659
660
Next
सर्च गर्नुहोस्
×
Search