मुख्य खबर
खबर
डक्टर्स आर्टिकल
मल्टिमिडिया
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
भान्सामै औषधि
जीवनशैली
English
ब्लग
सौन्दर्य
विश्व स्वास्थ्य
प्रवास
वैकल्पिक चिकित्सा
यौन स्वास्थ्य
प्रोफाइल
प्यारेन्टिङ
टेक्नोलोजी
कभर स्टोरी
भिडियो
ऐन-नियम-रिपोर्ट
सूचना-नतिजा
स्वास्थ्य साहित्य
हाम्रो बारेमा
हाम्रो टिम
बिहीबार, असार २५, २०८३
Fri, Jul 10, 2026
बिहीबार, असार २५, २०८३
मुख्य खबर
खबर
डक्टर्स आर्टिकल
मल्टिमिडिया
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
सर्च नतिजा
गर्भपतन: तथ्य र मिथ्याबीचमा रुमल्लिएको स्वास्थ्यको पाटो
र्भपतन बारे खुलेर कुरा नगरिने भएकाले पनि होला यसबारे समुदायमा भएका जानकारी प्राय भ्रमपूर्ण र गलत हुने गर्छन्। त्यसैले त गर्भपतन स्वास्थ्यको विषय हुँदा हुँदै पनि यो लाज, हीनता र तिरस्कारको विषय बन्न पुग्छ।
सोमबार, कात्तिक १५, २०७८
माल्दिभ्सबाट आइपुग्यो २ लाख एक हजार डोज एस्ट्राजेनेका खोप
स्वास्थ्य सेवा विभाग, व्यवस्थापन महाशाखाका आपूर्ति शाखा प्रमुख उपेन्द्र ढुंगानाका अनुसार कतार एयरको नियमित उडान मार्फत बेलुका ८ ः ३० बजे खाेप नेपाल आइपुगेकाे हाे।
आइतबार, कात्तिक १४, २०७८
नोबेल मेडिकल कलेजमा दोस्रो पटक मिर्गौलाको सफल प्रत्यारोपण
एक साता अघि ३० वर्षीय अमजद हुसैनलाई उनकी २२ वर्षीया श्रीमती सहजा आराले मिर्गौला प्रत्यारोपण गरेको मिर्गौला प्रत्यारोपण विशेषज्ञ डा शैलेन्द्र श्रेष्ठले बताए। उनका अनुसार हाल दुवै जनाको स्वास्थ्य अवस्था ठिक छ।
आइतबार, कात्तिक १४, २०७८
स्वास्थ्यकर्मीको जोखिम भत्तामा सरकारको 'मजाक', अर्थमै थन्कियो प्रस्ताव
संघीय सरकार मातहतका १४ वटा अस्पतालले १० करोड ६३ लाख ३१ हजार, प्रदेशतअन्तर्गतका ५ अस्पतालले २ करोड १६ लाख ६७ हजार रुपैयाँ, स्थानीयत तहअन्तर्गतका ३१ पालिका र अस्पतालमा गरी ३ करोड १७ लाख जोखिम भत्ता पठाउन बाँकी रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ।
आइतबार, कात्तिक १४, २०७८
भारतमा दैनिक सङ्क्रमितहरुको सङ्ख्या फेरि घट्यो
भारतमा शनिबार भएको सङ्क्रमित मध्ये ७ हजार ४२७ जना केरला राज्यमा रहेका थिए। कोरोना सङ्क्रमणको कारण ४४६ जनाको मृत्यु भएकोमा ६२ जना केरला राज्यमा रहेका थिए।
आइतबार, कात्तिक १४, २०७८
२४ घण्टामा ४०८ जना कोरोना संक्रमित थपिए
देशभर गरिएको ७ हजार ८९९ पिसिआर र २ हजार १६८ जनाको एन्टीजेन परीक्षणका क्रममा ४०८ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।
आइतबार, कात्तिक १४, २०७८
एमबिबिएस चौथो वर्षमा अध्ययनरत राजेश शाही दुई महिनादेखि सम्पर्कविहीन
काठमाडौंको सानोभर्याङ्स्थित नेपाली सेनाको स्वास्थ्य विज्ञान संस्थानमा एमबिबिएस चौथो वर्षमा अध्ययनरत विद्यार्थी राजेश शाही विगत दुई महिनादेखि सम्पर्कविहीन छन्।
आइतबार, कात्तिक १४, २०७८
कोरोना भाइरसविरुद्धको खोपमा समन्वय गर्न रुसी राष्ट्रपति पुटिनको आग्रह
उनले खोप विश्वमा सबै देशमा उपलब्ध होस् भन्ने पक्षमा जि२० का सदस्य राष्ट्रहरुले सुनिश्चितता प्रदान गर्नुपर्नेमा पनि जोड दिएका छन्।
आइतबार, कात्तिक १४, २०७८
बेलायतमा कोरोना सङ्क्रमितको संख्या ९० लाख नाघ्यो
त्यसैगरी यहाँ गएको २४ घन्टा यतामात्र कोरोनाबाट १६६ जनाको ज्यान गएको छ। यो समेतगरी यहाँ यो संक्रमणबाट ज्यान जाने व्यक्तिको संख्या १ लाख ४० हजार ५५८ जना पुगेको छ।
आइतबार, कात्तिक १४, २०७८
सुदूरपश्चिममा कोरोना संक्रमणको जोखिम फेरि बढ्दै
सुदूरपश्चिम प्रदेशमा कोरोना संक्रमणको जोखिम बढ्दै गएको छ। पछिल्लो केही सातायताको यहाँको कोरोना संक्रमणको अवस्था हेर्दा जोखिम बढ्दै गएको देखिएको छ।
आइतबार, कात्तिक १४, २०७८
एचए पूरा गरेका विपीन अटो चलाउँदै
विपीनले एचए (स्वास्थ्य सहायक) तह उत्तीर्ण गरेका छन्। विसं २०७२/७५ मा उनले डा. ईवामुरा कलेज अफ हेल्थ साइन्स (आइडब्लुएमुरा) भक्तपुरको सल्लाघारीबाट प्रथम श्रेणीमा एचए उत्तीर्ण गरे।
आइतबार, कात्तिक १४, २०७८
डा उदय कुमार श्रेष्ठको निधन
डा श्रेष्ठको निधनले नेपाली चिकित्सा क्षेत्रमा ठूलो क्षति पुगेको नेपाल चिकित्सक संघले जनाएको छ। संघले विज्ञप्ति जारी गर्दै दु:ख व्यक्त गरेको हो।
आइतबार, कात्तिक १४, २०७८
यस्तो छ कोरोना नियन्त्रणमा भुटानी प्रयास
कोभिड–१९ को महामारीपछि आउजाउ ठप्प रहेको र त्यहाँको अवस्था सामान्य रहेको बताइएको छ। भारतमा नेपालीभाषीहरुले आफूलाई गोर्खा र नेपाली दुवै पहिचानले चिनाउने गरेका छन्।
आइतबार, कात्तिक १४, २०७८
माल्दिभ्सबाट आज एस्ट्राजेनेका खोप आउँदै
स्वास्थ्य सेवा विभाग, व्यवस्थापन महाशाखाका आपूर्ति शाखा प्रमुख उपेन्द्र ढुंगानाका अनुसार कतार एयरको नियमित उडान मार्फत बेलुका ८ बजे उक्त खोप नेपाल आइपुग्ने छ।
आइतबार, कात्तिक १४, २०७८
आजदेखि ललितपुर महानगरपालिकाका ७४ वर्षमाथिका नागरिकलाई निमोनियाविरुद्धको खोप दिइँदै
महानगरपालिकाले पहिलो चरणको अभियान अन्तरगत ७४ माथिकालाई खोप लगाईसकेपछि ७० देखि ७३ बर्ष उमेर समूहका लागि दोस्रो चरणमा खोप अभियान सञ्चालन गर्ने समेत जानकारी दिएको छ।
आइतबार, कात्तिक १४, २०७८
गुणस्तरीय आयुर्वेदिक औषधि सम्भव छ!
सेवामूलक स्वास्थ्य पेशामा बढी नाफा कमाउने होडबाजीका कारण पनि जनतामाझ गुणस्तरीय औषधिको दिनानुदिन कमी हुँदैगइरहेको छ। यस्तो परिस्थितिमा हामी सबैले आ-आफ्नो स्तरबाट योगदान दिन आवश्यक देखिन्छ।
आइतबार, कात्तिक १४, २०७८
अमेरिका र हङकङमा ५ वर्षदेखिका बालबालिकालाई फाइजर खोप लगाउने तयारी
अमेरिका र हङकङमा ५ वा त्यो भन्दा माथिको उमेरका बालबालिकालाई कोरोनाविरुद्धको फाइजर खोप लगाउने तयारी थालिएको छ।
शनिबार, कात्तिक १३, २०७८
काठमाडौं उपत्यकामा मात्र कोरोनाका पाँच सय बढी सक्रिय संक्रमित, मुगुमा शून्य
बागती प्रदेशको तीन वटा जिल्लामा कोरोना पाँच सय बढी सक्रिय संक्रमित रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।
शनिबार, कात्तिक १३, २०७८
पछिल्लो २४ घण्टामा ३७२ जनामा कोरोना संक्रमण, ११ जनाको मृत्यु
देशभर गरिएको ५ हजार ३१६ पीसीआर र २ हजार ५९५ जनाको एन्टीजेन परीक्षणका क्रममा ३७२ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।
शनिबार, कात्तिक १३, २०७८
ताप्लेजुङमा ३५ हजार नगरिकले लगाए कोरोना विरुद्धको पूर्ण खोप
जिल्लामा १८ वर्ष उमेर समूहका करिब ८३ हजार नागरिक रहेको स्वास्थ्य कार्यालय ताप्लेजुङका खोप सुपरभाइजर दिनेश रायले जानकारी दिए।
शनिबार, कात्तिक १३, २०७८
चीनले एक महिनाभित्र कोरोना नियन्त्रण गर्न सक्छः महामारी विशेषज्ञ
चीनका वरिष्ठ महामारी विशेषज्ञ झोङ नानसानले चीनले एक महिनाभित्रै कोभिड–१९ को पछिल्लो सङ्क्रमणलाई प्रभावकारीरूपमा नियन्त्रण गर्न सक्ने बताएका छन्।
शनिबार, कात्तिक १३, २०७८
तनहुँको दुई पालिकामा शून्य सङ्क्रमित
देवघाट र आँबुखैरेनी कोरोना सङ्क्रमणमुक्त गाउँपालिका भएको हो।
शनिबार, कात्तिक १३, २०७८
बझाङमा हेलिकप्टर मार्फत सुत्केरीको उद्धार
उनलाई उपचारका लागि नेपाली सेनाको हेलिकप्टर मार्फत सेती प्रादेशिक अस्पताल धनगढी पठाइएको छ।
शनिबार, कात्तिक १३, २०७८
भारतमा कोरोनाको १४ हजार बढी नयाँ संक्रमित थपिए
पछिल्लो २४ घण्टामा देशभर १४ हजार ३१३ नयाँ बिरामीहरू थपिएको भारतको संघीय स्वास्थ्य मन्त्रालयको पछिल्लो तथ्याङ्कले देखाएको छ।
शनिबार, कात्तिक १३, २०७८
बूढीगङ्गामा ज्वरोका बिरामी बढे
बेमौसमी वर्षासँगै भएको मौसम परिवर्तनका कारण भाइरल ज्वरोका बिरामी बढ्न थालेको सोही नगरपालिका–२ मा रहेको आधारभूत स्वास्थ्य केन्द्र ताँप्राकी स्वास्थ्य सहायक आशा थापाले जानकारी दिइन्।
शनिबार, कात्तिक १३, २०७८
डाक्टरको कलायात्रा : बंगलादेश पढ्न जाँदा पनि चित्र बनाउनमै मस्त
डा. सविना पेशाले नेत्र विशेषज्ञ र प्राध्यापक पनि हुन्। उनी डाक्टर, साहित्यकार हुँदै अब चित्रकार पहिचानमा आफूलाई स्थापित गराउन सफल भएकी छिन्। एक कुशल डाक्टरले चित्रकारितामा पनि यतिका कलाकर्म सार्वजनिक गर्नु प्रसंशनीय कार्य हो।
शनिबार, कात्तिक १३, २०७८
मधुमेह र उच्च रक्तचापका बिरामीले कस्तो अवस्थामा आँखा जाँच गराउने? डा शाक्यसँग भिडियो वार्ता
मधुमेहले आँखामा कस्तो असर पार्छ? मधुमेहको समस्या भएका व्यक्तिमा आँखामा कस्ता कस्ता रोग तथा समस्या देखिने सम्भावना रहन्छ? मधुमेह भएका बिरामीले समयमा आँखा परीक्षण नगर्दा कस्तो जोखिम बढ्छ?
शनिबार, कात्तिक १३, २०७८
भारतीय अभिनेता रजनीकान्त अस्वस्थ
भारतीय अभिनेता रजनीकान्त अस्वस्थ भएका छन्। स्वास्थ्यमा समस्या देखिएपछि भारतको चेन्नईस्थित कावेरी अस्पतालमा भर्ना भएका रजनीकान्तको शुक्रबार साधारण अपरेसन भएको छ।
शुक्रबार, कात्तिक १२, २०७८
कुकुरको छाउराले टोकेर रेबिज!
कुकुर ठुलो वा सानो होस्, टोकेको घाउ ठुलो वा सानो होस् अपरिचित कुकुरले अचानक टोकेमा खोप अनिवार्य लगाउनु पर्दछ। आवश्यक परे चिकित्सकको सल्लाह लिन पनि हिच्किचाउन/अल्छी गर्नु हुँदैन।
शुक्रबार, कात्तिक १२, २०७८
यातायात कार्यालय बागलुङमा स्वास्थ्य परीक्षण बिनै निरोगिताको प्रमाणपत्र!
म्याग्दीका राजेन्द्र घर्तीका हातमा निरोगिताको प्रमाणपत्रसमेत थियो। तर उलाई उक्त प्रमाण पत्र भने चिकित्सकले चेकजाँच गरेर दिएका होइनन्। यातायात व्यवस्था कार्यालय आगाडिकै एक पसलले रु चार सयमा बिक्री गरेको हो।
शुक्रबार, कात्तिक १२, २०७८
Previous
666
667
668
669
670
Next
सर्च गर्नुहोस्
×
Search