मुख्य खबर
खबर
डक्टर्स आर्टिकल
मल्टिमिडिया
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
भान्सामै औषधि
जीवनशैली
English
ब्लग
सौन्दर्य
विश्व स्वास्थ्य
प्रवास
वैकल्पिक चिकित्सा
यौन स्वास्थ्य
प्रोफाइल
प्यारेन्टिङ
टेक्नोलोजी
कभर स्टोरी
भिडियो
ऐन-नियम-रिपोर्ट
सूचना-नतिजा
स्वास्थ्य साहित्य
हाम्रो बारेमा
हाम्रो टिम
सोमबार, असोज २६, २०८३
Mon, Oct 12, 2026
सोमबार, असोज २६, २०८३
मुख्य खबर
खबर
डक्टर्स आर्टिकल
मल्टिमिडिया
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
सर्च नतिजा
एक करोड २४ लाख डोज कोभिड खोप भण्डारणमा, सिरिन्ज अभाव हुने संकेत
सरकारले खोप लगाउने कामलाई तीव्र रुपमा अगाडि नबढाउँदा कोभिडविरुद्धका खोप भण्डारमा थपिँदै गएका छन्। सोमबार साँझसम्मको तथ्यांक अनुसार सरकारसँग कोभिड–१९ विरुद्धको एक करोड २४ लाख ४२ हजार २९९ डोज खोप भण्डारणमा छ।
सोमबार, पुस ५, २०७८
विद्यार्थीसँग २५ लाख बढी शुल्क माग्दै केएमसी
केएमसीले भने आयोगले तोकेको शुल्कभन्दा २५ लाखसम्म बढी रकम माग गरेको पाइएको छ। केएमसीले मनपरी शुल्क माग गरेको भन्दै विद्यार्थीहरुले त्यसको विरोधमा आन्दोलन चर्काएका हुन्।
सोमबार, पुस ५, २०७८
कोभिड अवधिमा बालबालिकाको स्वास्थ्य र सिकाइमा असर
कोभिड-१९ महामारीले नेपालमा बालबालिकाको विकास र सिकाइमा रहेको असमानतालाई झन् जटिल बनाएको पाइएकाे छ।
सोमबार, पुस ५, २०७८
कोभिड महामारीबाट जनताको जीवन बचाउनु साझा दायित्व : प्रधानमन्त्री देउवा
कोभिड–१९ विरुद्धको विशेष खोप अभियानबारे सातवटै प्रदेशका मुख्यमन्त्री तथा सङ्घीय सरकारका सरोकारवाला मन्त्रीसँगको आज सिंहदरबारमा भएको भर्चुअल अन्तरक्रियामा प्रधानमन्त्री देउवाले खोप अभियानलाई प्रभावकारी बनाएर जनताको जीवन बचाउने पहिलो कर्तव्य भएको बताए।
सोमबार, पुस ५, २०७८
कोभिड‐१९ संक्रमितलाई सम्मानजनक व्यवहारको खाँचो
प्युठानका सामाजिक अभियान्ताहरुले कोभिड‐१९ संक्रमितहरुलाई सम्मानजनक व्यवहार गर्नुपर्ने बताएका छन । उनीहरुले यसका लागि सचेतनाको आवश्यकता रहेको बताएका छन्।
सोमबार, पुस ५, २०७८
पछिल्लो २४ घण्टामा २२० कोरोना संक्रमित थपिए, १ जनाको मृत्यु
विभिन्न प्रयोगशालामा गरिएको २ हजार ७२५ जनाको पीसीआर परीक्षणमा २१८ र १ हजार ४१६ जनाको एन्टिजेन विधिबाट गरिएको परीक्षणमा २ जनामा कोरोना पुष्टि भएको छ।
सोमबार, पुस ५, २०७८
बेलायतमा ओमिक्रोनबाट अहिलेसम्मकै धेरै सङ्क्रमित
सङ्क्रमित भएकाहरुको सङ्ख्याको तुलनामा मृत्यु भएकाहरुको सङ्ख्या भने सामान्य नै देखिएको छ। पछिल्लो एक दिनमा कोरोनाका कारण ४५ जनाको मृत्यु भएको छ । बेलायतमा कोरोनाका कारण अहिलेसम्म एक लाख ४७ हजार २१८ जनाको मृत्यु भएको सरकारी तथ्याङ्क छ ।
सोमबार, पुस ५, २०७८
कालीकोटमा निःशुल्क योग तथा आयुर्वेद स्वास्थ्य शिविर
दम, खोकी, ज्वरो, पिसाबसम्बन्धी समस्या, स्त्री रोग, पायल्स, नाक, कान, घाँटी, बाथ तथा बालरोगलगायत विभिन्न समस्याको उपचारका लागि शिविर सञ्चालन गरिएको जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र कालीकोटका वरिष्ठ वैद्य लक्ष्मीप्रसाद पाण्डेले बताए।
सोमबार, पुस ५, २०७८
‘स्वस्थ सहर’का लागि धुलिखेलमा सर्वदलीय अपनत्व बढाइँदै
हालै नगरलाई शून्य कार्बन उत्सर्जन गर्दै वातावरणमैत्री विकास गर्ने विश्वका १५ सहरमध्ये पाँचौ नम्बर र एशियाको पहिलो सहर बनेको घोषणा गरिएको थियो। धुलिखेलले यसअघि दक्षिण एशियामै पहिलोपटक ‘जिवाश्म इन्धन अप्रसार सन्धि’लाई कार्यान्वयनमा ल्याएको थियो।
सोमबार, पुस ५, २०७८
डोटीमा प्रादेशिक बायोमेडिकल स्थापना,बजेटको कमी हुन नदिने मुख्यमन्त्रीकाे प्रतिवद्धता
सुदूरपश्चिम प्रदेशको सामाजिक विकास मन्त्रालयअन्तर्गत स्वास्थ्य निर्देशनालयलेराजपुरमा उक्त बायोमेडिकलको स्थापना गरेको हो। सङ्घीय राजधानी बाहिर स्थापना भएको यो बायोमेडिकल पहिलो भएको बताइएको छ।
सोमबार, पुस ५, २०७८
जहाज अवतरण गर्न नसकेपछि चीनबाट ल्याइएको भेरोसेल खोप फिर्ता
मौसम खराबीका कारण जहाज अवतरण गर्न नसकेपछि सोमबार चीनबाट ल्याइएको कोरोना भाइरसविरुद्धको भेरोसेल खोप फिर्ता भएको छ।
सोमबार, पुस ५, २०७८
किन हुन्छ डिमेन्सिया अर्थात् बुढेसकालमा बिर्सने रोग? लक्षण र बच्ने उपाय के-के हुन्?
डिमेन्सिया बुढेसकाल लागेकाले हुने रोग होइन, मस्तिष्कमा रोग लागेपछि हुने समस्या हो। मस्तिष्कमा रोग नलागेका ९० वा १ सय वर्षका वृद्धवृद्धामा पनि डिमेन्सियाका लक्षणहरु देखिँदैनन्। यो कुनै नयाँ रोग पनि होइन
सोमबार, पुस ५, २०७८
स्याङ्जामा अठार वर्षमाथिका ९९ प्रतिशत नागरिकले पहिलो मात्रा खाेप लगाए
एघार पालिकामध्ये सबैभन्दा धेरै पुतलीबजार नगरपालिकामा ३९ हजार ४५५ जनाले पहिलो मात्रा लगाएका हुन्। वालिङ नगरपालिकामा २८ हजार १७, गल्याङ नगरपालिकामा १८ हजार ८३, चापाकोट नगरपालिकामा १२ हजार ६३४ र भीरकोट नगरपालिकामा ११ हजार ८९७ जनाले पहिलो मात्रा लगाएका छन्।
सोमबार, पुस ५, २०७८
हुम्लामा आज बालबालिकालाई मोडर्ना खोप लगाइँदै
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले आइतबारबाट देशभरमा १२ देखि १७ वर्षसम्मका बालबालिकालाई कोभिड–१९ विरुद्धको सो खोप लगाउन सुरु भए पनि जिल्लामा आजदेखि लगाउन सुरु हुन लागेको हो।
सोमबार, पुस ५, २०७८
३८ वर्ष पुरानो लयमा चल्दै मानसिक अस्पताल
पुरानो भौतिक संरचना र सीमित जनशक्तिमा खुम्चिएरै अस्पतालले आफ्नो सेवा दिइरहेको छ। स्थायी र करार गरी हाल यस अस्पतालमा ८५ जना कर्मचारी छन्। १६ जना नर्सिङ स्टाफ, ८ जना मनोचिकित्सक छन्।
सोमबार, पुस ५, २०७८
आज ३० लाख ७२ हजार डोज कोभिडविरुद्धको खोप नेपाल आउँदै
स्वास्थ्य सेवा विभाग आपूर्ति व्यवस्थापन महाशाखाका अनुसार आज कोभिसिल्ड र भेरोसोल गरी ३० लाख ७२ हजार डोज खोप आउन लागेको हो।
सोमबार, पुस ५, २०७८
बंगलादेशमा कोरोनाभाइरसविरुद्ध अतिरिक्त खोप लगाउन सुरु
बंगलादेशमा आइतबारदेखि कोरोनाभाइरसविरुद्ध अतिरिक्त खोप लगाउन सुरु गरिएको छ। सरकारले अहिले परीक्षणको रूपमा अतिरिक्त खोप लगाउने अभियान सुरु गरेको अधिकारीहरूले जानकारी दिएका छन्।
सोमबार, पुस ५, २०७८
पर्वत जिल्ला अस्पताललाई स्वास्थ्य उपकरण हस्तान्तरण
लायन्स क्लब अन्तर्राष्ट्रियअन्तरर्गत पर्वत जिल्लामा क्रियाशील आठ लायन्स क्लब र लियो क्लबको समन्वय र साझेदारीमा लायन्स क्लब अन्तर्राष्ट्रिय (एलआईसीएफ) कोषको विशेष आर्थिक सहयोगमा उपकरण हस्तान्तरण गरिएको हो।
सोमबार, पुस ५, २०७८
बहुउपयोगी च्यवनप्रासः सबैले खान मिल्छ? कसरी खाने?
अहिले बजारमा पाइने भिटामिनको नाममा धेरैले फूड सप्लीमेन्ट तथा भिटामिनहरु खाइरहेका छन्। दर्ता र स्वीकृत बिना बजारमा रहेका ती सप्लीमेन्ट तथा भिटामिनहरु खानु हुँदैन। यी फूड सप्लीमेन्ट र भिटामिनको सट्टा च्यवनप्रास खाँदा शरीरलाई धेरै फाइदा हुन्छ।
सोमबार, पुस ५, २०७८
बिरामी सुरक्षा सम्मेलनमा सहभागी हुन चाहनेका लागि आजदेखि नाम दर्ता सुरु
स्वास्थ्य संस्थामा बिरामीको सुरक्षा सम्बन्धी बहस गर्ने उद्देश्यले यही पौष १० गतेदेखि हुन गइरहेको सम्मेलनमा सहभागी हुन चाहनेका लागि नाम दर्ता प्रक्रिया सुरु भएको हो।
आइतबार, पुस ४, २०७८
बेलायतमा ओमिक्रोन भेरियन्टबाट मृत्यु हुनेको संख्या ७ पुग्यो
पछिल्लो समय बेलायत ओमिक्रोन र डेल्टा भेरियन्टको दोहोरो मारमा परेको छ । त्यहाँ कोभिड-१९ का दैनिक संक्रमितको संख्या लगातार बढिरहेको छ।
आइतबार, पुस ४, २०७८
ओमिक्रोन भित्रिन नदिन सीमा नाकामा उच्च सतर्कता
भारतसँग सीमा जोडिएको त्रिवेणी भन्सारमा उच्च सुरक्षा सतर्कता अपनाइएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ । प्रमुख जिल्ला अधिकारी मनमाया भट्टराई पङ्गेनीले नयाँ भेरियन्ट जिल्लामा भित्रिन नदिनका लागि स्वास्थ्य सचेतनासँगै सीमामा उच्च सतर्कता अपनाइएको बताइन्।
आइतबार, पुस ४, २०७८
पछिल्लो २४ घण्टामा १८१ जनामा कोरोना संक्रमण, १ जनाको मृत्यु
४ हजार ८३१ जनाको पीसीआर परीक्षणमा १३३ र ५ हजार ४१ जनाको एन्टिजेन विधिबाट गरिएको परीक्षणमा ४८ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।
आइतबार, पुस ४, २०७८
बाँकेमा रगतको अभाव टर्यो, दैनिक ८० पिन्ट रगत उपलव्ध
जिल्लामा रक्त सङ्कलनमा बढोत्तरी भएपछि रगतको अभावमा बिरामीका आफन्त भौतारिनुपर्ने र बिरामीको अकालमा ज्यान जाने अवस्थाको समेत अन्त्य भएको जनाइएको छ।
आइतबार, पुस ४, २०७८
विशिष्टकृत सेवा दिने अस्पतालमा विशेषज्ञ डाक्टर अध्यापनको बाटो खुल्यो, यी चार अस्पतालले पाए अनुमति
आयोगले नेशनल बोर्ड अफ मेडिकल स्पेसियालिटिज कार्यक्रम तर्फ सब स्पेसियालिटिज कार्यक्रमका लागि सिट निर्धारण समेत गरिसकेको छ। जसअन्तर्गत पहिलो चरणमा सर्जरी विषयमा डिएम/एमसिएच/एनबिएमएसका लागि सिट निर्धारण भएको हो।
आइतबार, पुस ४, २०७८
आफूले पढेको विद्यालयमा पुगेर स्वास्थ्यमन्त्रीले सुरु गरे मोडर्ना खोप अभियान
पहिलो मात्रा खोप लगाएका बालबालिकाले माघ २ देखि १२ गतेसम्म दोस्रो मात्रा लगाउन पाउने मन्त्रालयले जनाएको छ।
आइतबार, पुस ४, २०७८
क्षत्रपाटी चिकित्सालयमा अक्सिजन प्लान्ट जडान
दया फाउण्डेशन, अमेरिकामा रहेको नेपालीहरुको संस्था युनाइटेड नेवा, आईओएनलगायतका दर्जन बढी संस्था तथा व्यक्तिको सहयोगमा क्षेत्रपाटीमा रहेको क्षत्रपाटी निःशुल्क चिकित्सालयमा अक्सिजन प्लान्ट जडान गरिएको छ।
आइतबार, पुस ४, २०७८
नेपाल औषधि लिमिटेडमा जीवनजल बनाउने नयाँ प्रविधिको उपकरण जडान
पहिले भएका मेसिनले एक मिनेटमा २२ देखि २६ वटा जीवनजल निकाल्न सक्ने क्षमता थियो भने एफएफएसको अटोमेटिक मेसिनले एक मिनेटमा ७२ वटा जीवनजल निकाल्न सक्ने छ।
आइतबार, पुस ४, २०७८
फार्मेसीको लाइसेन्स परीक्षामा जम्मा २० प्रतिशत उत्तीर्ण, गुणस्तरमा प्रश्न
नेपाल फार्मेसी परिषदले लिएको १८ औँ नाम दर्ता परीक्षा (लाइसेन्स) को ब्याचलर इन फार्मेसीमा २० प्रतिशत मात्र उत्तीर्ण भएका छन्। डिप्लोमा इन फार्मेसीमा उत्तीर्ण हुनेको संख्या ४६ प्रतिशत छ।
आइतबार, पुस ४, २०७८
२८ विद्यालयका छात्रालाई निःशुल्क सेनेटरी प्याड वितरण
गत आर्थिक वर्षमा खरिद गरिएका केही प्याड कोरोना, लकडाउन तथा पहाडी क्षेत्रमा वर्षायाममा सवारीसाधन जान कठिनाइ हुनेलगायतका विभिन्न कारणले छ विद्यालयमा वितरण गर्न बाँकी रहेकामा त्यस विद्यालयमा पनि प्याड पुर्याइएको छ।
आइतबार, पुस ४, २०७८
Previous
671
672
673
674
675
Next
सर्च गर्नुहोस्
×
Search