मुख्य खबर
खबर
डक्टर्स आर्टिकल
मल्टिमिडिया
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
भान्सामै औषधि
जीवनशैली
English
ब्लग
सौन्दर्य
विश्व स्वास्थ्य
प्रवास
वैकल्पिक चिकित्सा
यौन स्वास्थ्य
प्रोफाइल
प्यारेन्टिङ
टेक्नोलोजी
कभर स्टोरी
भिडियो
ऐन-नियम-रिपोर्ट
सूचना-नतिजा
स्वास्थ्य साहित्य
हाम्रो बारेमा
हाम्रो टिम
सोमबार, असोज २६, २०८३
Tue, Oct 13, 2026
सोमबार, असोज २६, २०८३
मुख्य खबर
खबर
डक्टर्स आर्टिकल
मल्टिमिडिया
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
सर्च नतिजा
प्रदूषण बढेपछि नयाँ दिल्लीमा २ दिन लकडाउन गर्न अदालतको सुझाव
भारतको सर्वोच्च अदालतले नयाँ दिल्लीमा दुई दिन लकडाउन गर्न सुझाव दिएको छ। केन्द्रीय राजधानीसमेत रहेको नयाँ दिल्लीमा प्रदूषणको मात्रा न्यूनीकरण गर्नका लागि लकडाउन गर्न अदालतले शनिबार सुझाव दिएको हो।
शनिबार, कात्तिक २७, २०७८
प्रचण्ड मेडिसिटी अस्पताल भर्ना
आज दिउँसो रक्तचाप बढेपछि उनलाई ललितपुरको नेपाल मेडिसिटी अस्पतालमा भर्ना गरिएको पारिवारिक स्रोतले जानकारी दिएको छ।
शनिबार, कात्तिक २७, २०७८
पाँच सयभन्दा बढी सक्रिय संक्रमित रहेको जिल्लामा ललितपुर मात्र, हुम्ला र डोल्पामा शून्य
ललितपुरमा हाल ५१२ जना सक्रिय संक्रमित छन्। काठमाडौंमा ४६४ र भक्तपुरमा ४७३ जना मात्र सक्रिय संक्रमित रहेको मन्त्रालयको तथ्यांक छ।
शनिबार, कात्तिक २७, २०७८
पछिल्लो २४ घण्टामा २९५ जनामा कोरोना संक्रमण, २ जनाको मृत्यु
देशभर गरिएको ५ हजार २२५ पीसीआर र ३ हजार १८ जनाको एन्टीजेन परीक्षणका क्रममा २९५ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।
शनिबार, कात्तिक २७, २०७८
डेंगु संक्रमण गराउने लामखुट्टेलाई किन भनियो 'टाइगर लामखुट्टे'?
यी लामखुट्टे कालो जिउमा सेतो छिर्केमिर्के भएका हुन्छन्। नेपालमा हालसम्म धेरै मात्रामा भने एडिस एजेप्टाई प्रकारका लामखुट्टे भेटिएका छन्।
शनिबार, कात्तिक २७, २०७८
कर्णाली प्रदेश अस्पतालमा दुई महिलाको ‘हिप जोर्नी’ को सफल प्रत्यारोपण
कर्णाली प्रदेश अस्पताल सुर्खेतमा दुई महिलाको ‘हिप जोर्नी’ को सफल प्रत्यारोपण गरिएको छ। बाथ रोगले हड्डी खिइएका दुवै महिलाको दाहिने खुट्टाको हिप जोर्नीको सफल प्रत्यारोपण गरिएको अस्पतालले जनाएको छ।
शनिबार, कात्तिक २७, २०७८
भारतमा कोरोना सङ्क्रमितको संख्या तीन करोड ४४ लाखभन्दा बढी
भारतमा गत २४ घण्टामा ११ हजार ८५० जना कोरोनाका नयाँ सङ्क्रमित थपिएको छ। योसँगै कूल सङ्क्रमितको संख्या तीन करोड ४४ लाख २६ हजार ३६ पुगेको केन्द्रीय स्वास्थ्य मन्त्रालयले जनाएको छ।
शनिबार, कात्तिक २७, २०७८
मधेश स्वास्थ्य विज्ञान प्रतिष्ठानमा स्नातक तहको पढाइको तयारी
प्रतिष्ठानका उपकुलपति डा राम केवल साहले गत वर्ष फागुन २५ गते स्थापना भएको प्रतिष्ठानले पहिलो चरणमा ल्याबतर्फको जनशक्ति उत्पादन गर्नका लागि बीएमएल, नर्सिङतर्फको बीएस्सी नर्सिङ तथा पब्लिक हेल्थतर्फ बीपीएचको पठनपाठन एक दुई दिनमा सुरु गर्ने तयारी गरेको जानकारी दिए।
शनिबार, कात्तिक २७, २०७८
पर्वतका दुई हजार बढी कोभिड प्रभावितले सरकारको राहत पाउने
कोभिड–१९ का कारण रोजगारी तथा आम्दानीका स्रोत गुमाएका परिवारलाई रु १० हजार नगद दिने सरकारको निर्णय अनुसार पर्वतका दुई हजार १८८ परिवारले राहत पाउने भएका हुन्।
शनिबार, कात्तिक २७, २०७८
पाल्पाको रामपुर नगरपालिकामा स्वास्थ्य चौकी भवन निर्माण
रामपुर नगरपालिकाको रु १४ लाख र ओकेबाजेको रु १० लाख सहयोगमा भवन निर्माण गरिएको छ।
शनिबार, कात्तिक २७, २०७८
त्यो अन्तिम शुभकामना
उनले केही भन्न सकेनन्, केबल बरर्र आँशु झारे। उनले उपचारको याचना गर्न सकेनन् किनभने उनी असहाय थिए। तर उनको आँशु भनिरहेको थियो 'म बाँच्न चाहन्छु डाक्टर साब।'
शनिबार, कात्तिक २७, २०७८
फाइजर खोपको भण्डार र ढुवानी कसरी हुँदैछ?
नेपालमा हालसम्म कोभिशिल्ड, भेरोसेल, एस्ट्राजेनिका र जोन्सन खोप प्रयोग भइरहेका छन्। तर कोभिड-१९ विरुद्धको अन्य खोपभन्दा फाइजर बायोएनटेक खोप फरक रहेको सरकारले जनाएको छ।
शनिबार, कात्तिक २७, २०७८
जाडोमा गरिने यी ७ गल्ती, जसले निम्त्याउँछ स्वास्थ्यमा समस्या
कुनै निश्चित वातावरणसँग छिट्टै घुलमिल हुनुको साटो जाडोका कारण अधिकांश समय अल्छी बन्छौँ। जसका कारण हामीले जानीनजानी विभिन्न स्वास्थ्य समस्या निम्त्याएका हुन्छौँ।
शनिबार, कात्तिक २७, २०७८
निमोनियाका कारण वर्षेनी १० हजार बढी बालबालिकाको मृत्यु
निमोनियाका कारण वर्षेनी पाँच वर्ष मुनिका १० हजार बढी बालबालिकाको मृत्यु हुने गरेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। पाँच वर्ष मुनिका बच्चाहरुको मृत्युको प्रमुख कारण निमोनिया मानिन्छ।
शनिबार, कात्तिक २७, २०७८
मृत्युअघि मान्छेको शरीरमा कस्तो परिवर्तन हुन्छ?
जब मृत्यु एकदम नजिक आउँछ उनीहरु पहिल्यैकै लक्षण देखाउन सुरु गर्छन्। श्वास प्रश्वास निकै अनियमित र सुस्त हुन्छ। केही सेकेन्ड श्वास रोकिन्छ। फेरी छिटो–छिटो श्वास फेर्छन। श्वास पक्रिया ढिलो छिटो, ढिलो छिटो भइरहन्छ।
शनिबार, कात्तिक २७, २०७८
आइतबारदेखि १२ वर्ष माथिका दीर्घरोगीलाई फाइजर खोप लगाइँदै, के छ सरकारको तयारी?
परिवार कल्याण महाशाखाले शुक्रबार पत्रकार अन्तर्क्रिया गरी १२ वर्ष माथिका आठ प्रकारका दीर्घरोग भएका बिरामीहरुलाई खोप लगाउनका लागि सबै तयारी पुरा भइसकेको जनाएको छ।
शुक्रबार, कात्तिक २६, २०७८
बिपी प्रतिष्ठानका पदाधिकारीमाथि छानबिन गरी प्रधानमन्त्रीलाई बुझाएको प्रतिवेदनमा के छ?
बिपी कोइराला स्वास्थ्य विज्ञानमा देखिएको समस्याबारे छानबिन गर्न गठित समितिले प्रतिष्ठानका कुलपति एवं प्रधानमन्त्री शेरबहादुर देउवालाई बुझाएको प्रतिवेदनमा मुख्य ५ बुँदे सुझाव रहेको पाइएको छ।
शुक्रबार, कात्तिक २६, २०७८
कपिलवस्तुमा हैजाविरुद्ध खोप लगाइँदै, आइतबार साढे २ लाख खोप नेपाल आउने
कपिलवस्तुको पाँच वटा नगरपालिकामा त्यहाँका स्थानीयलाई कोलेरा खोप लगाउन लागिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।
शुक्रबार, कात्तिक २६, २०७८
पछिल्लो २४ घण्टामा ३९७ जनामा कोरोना संक्रमण, ३ जनाको मृत्यु
देशभर गरिएको ९ हजार १३४ पीसीआर र १ हजार ९३२ जनाको एन्टीजेन परीक्षणका क्रममा ३९७ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।
शुक्रबार, कात्तिक २६, २०७८
टर्कीमा एकैदिन २५ हजार काेराेना सङ्क्रमित
टर्कीका स्वास्थ्य अधिकारीहरुले दिएको जानकारीअनुसार पछिल्लो २४ घन्टामा यहाँ २४ हजार ८९८ जनामा यो सङ्क्रमण देखिएको छ।
शुक्रबार, कात्तिक २६, २०७८
कस्तो बच्चाहरुलाई निमोनिया हुने जोखिम बढी हुन्छ?
निमोनिया भएका बच्चाहरुमा अन्य स्वास्थ्य समस्याहरु जस्तै झाडापखला, दादुरा, औलो, कुपोषण समेत देखा पर्न सक्छ। यदि बच्चामा माथिको चिन्ह वा लक्षणहरु देखा परेमा तुरुन्तै नजिकको स्वास्थ्य संस्थामा लैजानु पर्दछ।
शुक्रबार, कात्तिक २६, २०७८
बिपी प्रतिष्ठानका पदाधिकारीलाई कारबाही सिफारिस, छिट्टै सिनेट बैठक बस्ने
बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका विषयमा छानबिन गर्न गठित समितिले कुलपति समेत रहेका प्रधानमन्त्री शेरबहादुर देउवालाई प्रतिवेदन बुझाएको छ। प्रतिवेदनमा पदाधिकारीलाई कारबाही सिफारिस गरेको छ।
शुक्रबार, कात्तिक २६, २०७८
डा कुम्भ जोशीलाई प्रश्न– काउन्सिलमा तपाईंको उम्मेदवारी किन? तपाईंलाई किन भोट हाल्ने?
तर यतिले मात्र स्तरीय स्वास्थ्य सेवा प्रवाह हुँदैन। यसको लागि चिकित्सकको स्तरिय पारिश्रमिक कति हो? वैज्ञानिक तवरले हेर्नुपर्छ। उच्च शिक्षा कहिलेसम्ममा गर्न पाउने हो? त्यो निक्र्यौल हुनुपर्छ।
शुक्रबार, कात्तिक २६, २०७८
चिकित्सा शिक्षा: स्नातक तहको भर्ना खुल्यो, यस्तो छ कार्यतालिका
सार्वजनिक कार्यतालिका अनुसार पहिलो सूची अनुसारको भर्ना आज शुक्रबारबाट खुलेको छ। पहिलो भर्नाको काम मंसिर २ गतेसम्म रहेको छ। त्यसपछि दोस्रो भर्ना मंसिर ६ देखि १० गतेसम्म र तेस्रो भर्ना कार्यक्रम मंसिर १३ देखि १७ गतेसम्म हुनेछ।
शुक्रबार, कात्तिक २६, २०७८
टाइम फर्मास्युटिकल्सले सार्वजनिक गर्यो ७३ वटा औषधिको मूल्य [कुनको कति?]
नेपाली औषधि कम्पनी टाइम फर्मास्युटिकल्स प्रालीले आफूले उत्पादन गर्दै आएका ७३ वटा औषधिको मूल्य सार्वजनिक गरेको छ।
शुक्रबार, कात्तिक २६, २०७८
रोल्पा अस्पतालमा विशेषज्ञ सेवा सुरु
जिल्ला अस्पतालमा विशेषज्ञ चिकित्सक सेवा सुरुआत भएको छ। एमडिजिपी तहका चारजना चिकित्सकले अस्पतालमा आफ्नो सेवा सुरुगरेसँगै अन्यत्र बिरामी रिफर गर्नुर्पे अवस्था अन्त्य भएको बताइएको छ।
शुक्रबार, कात्तिक २६, २०७८
आइसीयू र भेन्टिलेटरमा संक्रमितको संख्या किन कम भएन?
नेपालमा कोरोना संक्रमितको ग्राफ दैनिक ओरालो लाग्दैछ। हाल दैनिक ५ सयभन्दा तलको संख्यामा मात्र संक्रमित भेटिने गरेका छन्। तर यसको अनुपातमा आइसीयू र भेन्टिलेटरमा भर्ना हुने बिरामीको संख्यामा भने त्यति कमी आउन सकेको छैन।
शुक्रबार, कात्तिक २६, २०७८
विज्ञापन बोर्डले भन्यो- मदिरा तथा सूर्तिजन्य पदार्थको विज्ञापन प्रकाशन तथा प्रसारण गरे कारबाही
विज्ञापन बोर्डले मदिरा तथा सूर्तिजन्य पदार्थको विज्ञापन प्रकाशन तथा प्रसारण गर्ने पत्रपत्रिका तथा सञ्चारमाध्यमलाई कारबाही गर्ने चेतावनी दिएको छ। बोर्डले एक विज्ञप्ति जारी गर्दै यस्तो चेतावनी दिएको हो।
बिहीबार, कात्तिक २५, २०७८
बल्ल खुल्ने भयो पिसिएल नर्सिङको भर्ना, १०० शय्या भएका कलेजले मात्र पढाउन पाउने
सिटीइभिटीका सूचना अधिकारी अनिलमुनी बज्राचार्यले १०० शय्या भएका नर्सिङ क्याम्पसका लागि पिसिएल नर्सिङ अध्यननका लागि भर्ना खुलाउने तयारी गरेको जानकारी दिए।
बिहीबार, कात्तिक २५, २०७८
बागमती प्रदेशमा मन्त्रिपरिषद विस्तार, लामा स्वास्थ्यमन्त्री
थपिएका २ मन्त्रीमा माओवादीका शालिकराम जमकट्टेल र कांग्रेसका निमा लामा छन्। जमकट्टेलले आर्थिक मामिला तथा योजना मन्त्रालय र लामाले स्वास्थ्य मन्त्रालको जिम्मेवारी पाएका छन्।
बिहीबार, कात्तिक २५, २०७८
Previous
690
691
692
693
694
Next
सर्च गर्नुहोस्
×
Search