काठमाडौं- नेपाली औषधि कम्पनी टाइम फर्मास्युटिकल्स प्रालीले आफूले उत्पादन गर्दै आएका ७३ वटा औषधिको मूल्य सार्वजनिक गरेको छ। गैंडाकोट-१० नवलपुरमा रहेको कम्पनीले बजारमा बिक्री वितरण हुने र स्टकिस्टका लागि तोकेको दुवै मूल्य सार्वजनिक गरेको हो।
यी हुन् मूल्य तोकिएका औषधि, कुनको मूल्य कति?

