मुख्य खबर
खबर
डक्टर्स आर्टिकल
मल्टिमिडिया
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
भान्सामै औषधि
जीवनशैली
English
ब्लग
सौन्दर्य
विश्व स्वास्थ्य
प्रवास
वैकल्पिक चिकित्सा
यौन स्वास्थ्य
प्रोफाइल
प्यारेन्टिङ
टेक्नोलोजी
कभर स्टोरी
भिडियो
ऐन-नियम-रिपोर्ट
सूचना-नतिजा
स्वास्थ्य साहित्य
हाम्रो बारेमा
हाम्रो टिम
बुधबार, असोज २८, २०८३
Wed, Oct 14, 2026
बुधबार, असोज २८, २०८३
मुख्य खबर
खबर
डक्टर्स आर्टिकल
मल्टिमिडिया
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
सर्च नतिजा
झरीको पर्बाह नगरी कोरोनाविरुद्धको खोप लगाउन घण्टौं लाइनमा [फोटो फिचर र भिडियो]
सरकारले जोन्सन एण्ड जोन्सन खोप कार्यक्रम सञ्चालन गरेकाले मानिहरु झरीलाई वेवास्ता गर्दै रुझ्दै खोप लगाउन पालो कुरेर बसेका थिए।
मंगलबार, साउन ५, २०७८
बिपी प्रतिष्ठानमा भइरहेको आन्दोलनप्रति समर्थन जनाउँदै माइतीघरमा प्रदर्शन
बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा भइरहेको आन्दोलनप्रति समर्थन जनाउँदै प्रतिष्ठानका पूर्व विद्यार्थीहरुले काठमाडौंको माइतिघरमा प्रदर्शन गरेका छन्।
मंगलबार, साउन ५, २०७८
फेरि बढ्यो कोरोना संक्रमण, पछिल्लो २४ घण्टामा ३१०८ जना संक्रमित
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभरका प्रयोगशालामा गरिएको १३ हजार १३५ जनाको पिसिआर र एन्टीजेन परीक्षणमा तीन हजार १०८ जनामा संक्रमण पुष्टि भएको हो।
मंगलबार, साउन ५, २०७८
नर्सिङ संघकी पूर्व अध्यक्ष प्राडा हरी बदन प्रधानको निधन
नेपाल नर्सिङ संघकी पूर्व अध्यक्ष प्रा.डा हरी बदन प्रधानको निधन भएको छ। प्रा.डा प्रधानको साउन तीन गते निधन भएको हो।
मंगलबार, साउन ५, २०७८
कोभिड खोप लगाएका व्यक्ति साउदी अरेबिया जान पाउने
कोभिड खोप दुवै मात्रा लगाएका व्यक्तिलाई मात्र देश भ्रमणको अनुमति दिइने निर्णय साउदी अरेबियाको सरकारले गरेको बताइएको छ।
मंगलबार, साउन ५, २०७८
यी हुन् कोरोनाबाट धेरै मृत्यु र संक्रमित भएका २० देश
विश्वभरी कूल सङ्क्रमितको संख्या १९ करोड ८ लाख ९० हजार ६५९ जना रहेका छन्। विश्वभर तीन अर्ब ६५ करोड २४ लाख २ हजार ९४० डोज कोरोनाविरुद्ध खोप लगाइएको छ।
मंगलबार, साउन ५, २०७८
१२५ दिनपछि भारतमा सबैभन्दा कम ३० हजार ९३ नयाँ सङ्क्रमित थप
सोमबार भएको सङ्क्रमितको यो संख्या गएको १२५ दिनमा सब भन्दा कम भएको बताइएको छ। भारतमा हाल कुल सङ्क्रमितको सङ्ख्या तीन करोड ११ लाख ७४ हजार भन्दा बढी पुगेको छ।
मंगलबार, साउन ५, २०७८
नेसनल सर्जिकल अब्स्टेट्रिक एनेस्थेसिया प्लान अभिमुखिकरण वेबिनार श्रृंखला शुरु
काठमाडौंमा नेसनल सर्जिकल अब्स्टेट्रिक एनेस्थेसिया प्लान अभिमुखिकरण वेबिनार शुरु भएको छ।
मंगलबार, साउन ५, २०७८
स्वास्थ्य सचिव डा पोखरेलले गरे पदभार ग्रहण
स्वास्थ्य सचिव डा रोशन पोखरेलले पदभार ग्रहण गरेका छन्। सरकारले डा पोखरेललाई सोमबार सचिवमा बढुवा गरेको थियो।
मंगलबार, साउन ५, २०७८
संक्रमित बढेसँगै झापाको बुद्धशान्ति गाउँपालिका सिल
कोरोना संक्रमितको संख्या दैनिक वृद्धि हुन थालेपछि बुद्धशान्ति गाउँपालिकाले आजदेखि एक हप्ताका लागि पालिका सिल गर्ने भएको छ।
मंगलबार, साउन ५, २०७८
वर्षातमा कपाल स्याहार्ने १३ सामान्य घरेलु तरिका
वर्षातको यो समयमा कपालको सुन्दरता कायम राख्न निकै समस्या पर्छ। विशेषगरी युवतीहरुलाई वर्षातमा कपाललाई कसरी सुन्दर बनाउने भन्ने चिन्ताले सताउने गरेको पाइन्छ।
मंगलबार, साउन ५, २०७८
किन पर्छ बच्चा जन्मदै मुटुमा प्वाल?
गर्भमा ३ महिना पुग्दा नपुग्दै बालकको मुटुको निर्माण भैसकेको हुन्छ। शिशुको विकासको प्रथम ३ महिनाभित्र कुनै कारणले मुटुको विकासमा गडबडी भएमा बालकलाई जन्मजात मुटुरोगी बनाउँछ।
मंगलबार, साउन ५, २०७८
ज्वरो, रुघाखोकी जस्ता लक्षण देखिएमा नवजात शिशुको कोरोना परीक्षण गर्ने कि नगर्ने?
नवजात शिशुलाई कोरोना संक्रमण विरलै देखिन्छ। तर, प्रसवको समयमा वा त्यसपछि संक्रमितको सम्पर्कमा आएका शिशुमा पनि संक्रमण सर्न सक्छ।
मंगलबार, साउन ५, २०७८
इङ्ल्याण्डमा कोभिड प्रतिबन्धहरू खुकुलो पारिने
सामाजिक दूरी कायम गरी महामारी नियन्त्रणका लागि लगाइएका प्रतिबन्ध हटेपछि यहाँका सार्वजनिक स्थानमा हिडडुल गर्दा वा काम गर्दा मास्क लगाउनु अनिवार्य हुनेछैन।
मंगलबार, साउन ५, २०७८
यी हुन् काठमाडौंमा आज र भोली जोन्सनको खोप लगाउन पाउने समूह, ५५ वटा खोप केन्द्र
मेरिकाबाट कोभ्याक्स फ्यासिलिटी मार्फत सहयोगमा आएको जोन्सन एन्ड जोन्सनको कोभिड खोप काठमाडौं उपत्यका लगायत काभ्रे र गण्डकी प्रदेशका मनाङ र मुस्ताङ जिल्ला बाहेकमा लगाइँदै छ।
मंगलबार, साउन ५, २०७८
काठमाडौंका खोप केन्द्रः प्रधानमन्त्री पुग्दा व्यवस्थित, अन्य समय भिडभाड!
जोन्सन एण्ड जोन्सनको खोप काठमाडौं उपत्यकामा मात्रै १ लाख ४६ हजार ५२४ जनालाई लगाउने लक्ष्य छ। काठमाडौंका लागि हाल २७ हजार ८४० भाइल खोप प्राप्त भएको थियो। जान्सनको खोप एक भाइलमा पाँच जनासम्म लगाउन मिल्छ।
सोमबार, साउन ४, २०७८
तत्कालै तीन वटा माग पुरा गर्न सरकारी छानबिन टोलीलाई बिपी प्रतिष्ठानका आन्दोलनरत पक्षको जोड
टोलीले सोमबार प्रतिष्ठानका आन्दोलनरत पक्षसँग छलफल गर्दै उनीहरुका मागका विषयमा कम अगाडि बढाएपछि असहयोगका कार्यक्रमलाई फिर्ता लिएका हुन्। तर माग पूरा नभएसम्म आन्दोलन भने जारी रहेको समितिले जनाएको छ।
सोमबार, साउन ४, २०७८
स्वास्थ्य सचिवमा डा रोशन पोखरेल नियुक्त
आज बसेको मन्त्रिपरिषद्को बैठकले स्वास्थ्य मन्त्रालयका प्रमुख विशेषज्ञ डा पोखरेललाई सचिवमा नियुक्त गर्ने निर्णय गरेको हो।
सोमबार, साउन ४, २०७८
पछिल्लो २४ घण्टामा दुई हजार ४४५ जनामा कोरोना संक्रमण, ३२ जनाको मृत्यु
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभरका प्रयोगशालामा गरिएको ११ हजार ६६४ जनाको पिसिआर र एन्टीजेन परीक्षणमा दुई हजार ४४५ जनामा संक्रमण पुष्टि भएको हो।
सोमबार, साउन ४, २०७८
डा गोविन्द केसीले सरकारसमक्ष राखे ५ बुँदे माग, पूरा नभए सत्याग्रह थाल्ने चेतावनी
डा केसीले सोमबार पत्रकार सम्मेलन गरी स्वास्थ्य र मेडिकल शिक्षा क्षेत्रमा रहेका समस्या समाधानका लागि ५ बुँदे माग अगाडि सारेका छन्। डा केसीले सरकार परिवर्तन भएपछि आफ्ना मागबारे जानकारी दिन र मेडिकल माफियालाई खबरदारी गर्न आवश्यक भएको बताए।
सोमबार, साउन ४, २०७८
विराटनगरको नोबेल मेडिकल कलेजले पायो मिर्गौला प्रत्यारोपण अनुमति
स्वास्थ्य सेवा विभागको अंग प्रत्यारोपण समन्वय समितिको साउन १ गते बसेको बैठकले उक्त अस्पताललाई मिर्गौला प्रत्यारोपण सम्बन्धि क्रियाकलाप संचालन अनुमति दिने निणर्य गरेको हो।
सोमबार, साउन ४, २०७८
बिपी प्रतिष्ठानका पदाधिकारीलाई तत्काल पदमुक्त गर्न डा केसीको माग
चिकित्सा शिक्षा सुधारका अभियान्ता डा गोविन्द केसीले बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका पदाधिकारीहरुलाई तत्काल पदमुक्त गर्नुपर्ने माग गरेका छन्। सोमबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै डा केसीले प्रतिष्ठानमा जालसाजी र भ्रष्टाचार प्रमाणित भएका पदाधिकारीहरुलाई तत्काल पदमुक्त गर्नुपर्ने माग गरेका हुन्।
सोमबार, साउन ४, २०७८
देउवा र मोदीबीच टेलिफोन वार्ता, कोभिडविरुद्धको खोप उपलब्ध गराउने मोदीको वचन
काठमाडौं– प्रधानमन्त्री शेरबहादुर देउवा र भारतीय समकक्षी नरेन्द्र मोदीबीच सोमबार टेलिफोन संवाद भएको छ। संवादका क्रममा भारतीय प्रधानमन्त्री मोदीले नेपाललाई सकेसम्म छिटो कोभिडविरुद्धको खोप उपलब्ध गराउने वचन दिएका छन्।
सोमबार, साउन ४, २०७८
बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान: सरकारी छानबिन समिति र आन्दोलनरत पक्षबीच वार्ता सुरु
प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सचिव डा वैकुण्ठ अर्यालको संयोजकत्वको सरकारी छानबिन समिति र आन्दोलनरत पक्षबीच सोमबार वार्ता भइरहेको हो।
सोमबार, साउन ४, २०७८
'मङ्की बी' भाइरसका कारण चीनमा एक चिकित्सकको मृत्यु, के हुन् लक्षण?
मानिसमा यो भाइरस आमरुपमा लङ्गुरु बाँदरले टोक्दा वा चिथोर्दा प्रवेश गर्न सक्छ। भाइरस संक्रमित बाँदरको मल, मूत्रबाट पनि फैलन सक्ने सम्भावना हुन्छ।
सोमबार, साउन ४, २०७८
भारतमा थप ३८ हजार १६४ नयाँ सङ्क्रमित
गत २४ घण्टामा ३८ हजार ६६० कोरोना मुक्त भएपछि भारतमा तीन करोड ३ लाख ८ हजार ४५६ व्यक्ति कोरोना मुक्त भएका छन्।
सोमबार, साउन ४, २०७८
गर्भवती र स्तनपान गरारहेका महिलालाई तत्काल काेराेना खाेप लगाउन नेसोगको माग
आगामी दिनमा सरकारले खोप दिनको लागि पहिचान गर्ने लक्षित समुहरुमा गर्भवती र स्तनपान गराइरहेका (दुई वर्षसम्मका काखे नाबालक भएका) महिलालाई समेत तत्काल समेट्न र प्राथमिकतामा राख्न नेसोगले माग गरेको छ।
सोमबार, साउन ४, २०७८
बेलायतमा बढ्दै कोराेना सङ्क्रमण
गएको २४ घन्टाभित्र यस संक्रमणबाट २५ जनाको निधन भएको छ। यो समेतगरी बेलायतमा कोरोनाको सङ्क्रमणबाट निधन हुने व्यक्तिको संख्या १ लाख २८ हजार भन्दा बढी पुगेको बताइएको छ।
सोमबार, साउन ४, २०७८
स्वास्थ्य सचिवका लागि तीन जनाको नाम सिफारिस
संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय स्रोतका अनुसार स्वास्थ्य सेवातर्फको सचिवका लागि स्वास्थ्य मन्त्रालयका १२औँ तहका प्रमुख विशेषज्ञहरु डा रोशन पोखरेल, डा दीपेन्द्ररमण सिंह र महेन्द्रप्रसाद श्रेष्ठको नाम क्रमशः पहिलो, दोस्रो र तेस्रो नम्बरमा सिफारिस गरिएको छ।
सोमबार, साउन ४, २०७८
सरकारको प्राथमिकता सबैलाई कोभिड खोप : प्रधानमन्त्री देउवा
उनले सरकारको प्राथमिकता सबैलाई कोरोनाविरुद्धको खोप उपलब्ध गराउनु भएको समेत बताएका छन्। प्रधानमन्त्री देउवाले खोप सहज रुपमा लगाउने प्रबन्ध मिलाउन समेत निर्देशन दिएका छन्।
सोमबार, साउन ४, २०७८
Previous
752
753
754
755
756
Next
सर्च गर्नुहोस्
×
Search