मुख्य खबर
खबर
डक्टर्स आर्टिकल
मल्टिमिडिया
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
भान्सामै औषधि
जीवनशैली
English
ब्लग
सौन्दर्य
विश्व स्वास्थ्य
प्रवास
वैकल्पिक चिकित्सा
यौन स्वास्थ्य
प्रोफाइल
प्यारेन्टिङ
टेक्नोलोजी
कभर स्टोरी
भिडियो
ऐन-नियम-रिपोर्ट
सूचना-नतिजा
स्वास्थ्य साहित्य
हाम्रो बारेमा
हाम्रो टिम
बुधबार, असोज २८, २०८३
Wed, Oct 14, 2026
बुधबार, असोज २८, २०८३
मुख्य खबर
खबर
डक्टर्स आर्टिकल
मल्टिमिडिया
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
सर्च नतिजा
जोन्सन एन्ड जोन्सनको कोभिड खोप टेकुस्थित केन्द्रीय खोप भण्डारणमा राखियो [फोटो फिचर]
जोन्सन एण्ड जोन्सनको १५ लाख ३४ हजार ८५० डोज खोप टेकुस्थित केन्द्रीय खोप भण्डारण केन्द्रमा राखिएको छ। ३ लाख ६ हजार ९७० भायल खोप टेकुमा भण्डारण गरिएको हो।
सोमबार, असार २८, २०७८
जोन्सन एण्ड जोन्सनको खोप एक साताभित्र लगाउन सुरु गरिने
स्वास्थ्य मन्त्रालयले उक्त खोप ५० देखि ५२ वर्ष उमेर समूह, पूर्ण र अति अशक्त अपाङगता (वर्ग क र ख) भएका नागरिकहरुलाई लगाउने निणर्य गरिसकेको छ।
सोमबार, असार २८, २०७८
काठमाडौं उपत्यकामा थपिए ४३३ कोरोना संक्रमित
उपत्यकाका विभिन्न प्रयाेगशालामा भएका पीसीआर तथा विभिन्न स्थानमा गरिएको एन्टिजेन परीक्षणबाट ४३३ संक्रमित पहिचान भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ।
सोमबार, असार २८, २०७८
भोलिदेखि शिक्षक, चालक र ५५ वर्षमाथिकालाई भेरोसेल खोपको पहिलो मात्रा लगाइँदै
यो खोप अभियान हाल तीन वटा प्रदेशमा मात्र सञ्चालन हुनेछ। गण्डकी, बागमती र लुम्बिनी प्रदेशमा मात्र भेरोसेल खोप लगाइने मन्त्रालयले जनाएको छ।
सोमबार, असार २८, २०७८
जोन्सनको खोप ५० देखि ५४ वर्ष उमेर र अशक्त अपाङ्गता भएकालाई दिइने
कोभ्याक्स फ्यासिलिटी अन्तर्गत अमेरिकाबाट आज मात्र नेपाल ल्याइएको जोन्सन एन्ड जोन्सनको कोभिड खोप लगाउन सरकारले प्राथमिकता निर्धारण गरेको छ।
सोमबार, असार २८, २०७८
गत २४ घण्टामा ११३३ जना संक्रमित निको भए
यो सँगै देशभर निको हुनेको संख्या ६ लाख २१ हजार २७ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।
सोमबार, असार २८, २०७८
पछिल्लो २४ घण्टामा २३७० जनामा कोरोना संक्रमण, १८ जनाको मृत्यु
देशभर गरिएको ७ हजार ६८९ पीसीआर र ३ हजार ८९५ जनाको एन्टीजेन परीक्षणका क्रममा २ हजार ३७० जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।
सोमबार, असार २८, २०७८
बागलुङ: फेरि बढ्दै सङ्क्रमण र मृत्यु
सदरमुकामस्थित धवलागिरि अस्पतालमा पछिल्ला दुई दिनमा चार कोरोना सङ्क्रमितले ज्यान गुमाए। मृत्यु हुनेमा २३ वर्षीया युवतीसमेत छिन्। गम्भीर सङ्क्रमणका कारण अस्पतालको सघन उपचार कक्षमा तीन जना उपचाररत छन्।
सोमबार, असार २८, २०७८
प्रजनन् अधिकारको रक्षा गर्न राष्ट्रसंघीय महासचिव गुटरेसको आग्रह
यस महामारीका कारण अरु क्षेत्रमा परेको प्रभाव जस्तै महिलाको प्रजनन अधिकारको पनि रक्षा गर्नुपर्नेमा जोड दिँदै उनले विश्व जनसंख्या दिवसका अवसरमा यस विषयमा ध्यान दिन सबैलाई आग्रह गरे।
सोमबार, असार २८, २०७८
बर्दिबास मेडिकल कलेज अनिश्चिततातर्फ
कलेजको पूर्वाधार निर्माणका लागि जग्गा प्राप्तिको प्रक्रिया अघि नबढ्दा यो राष्ट्रिय प्राथकिता प्राप्त आयोजनाको काम अनिश्चिततातर्फ डोरिएको हो।
सोमबार, असार २८, २०७८
सरकारी जागिर छाडेर स्वास्थ्यकर्मी किरण वली राजनीतिमा
सुर्खेतका स्वास्थ्यकर्मी किरण वलीले सरकारी जागिरबाट स्वैच्छिक अवकास लिदै राजनीतिमा लागेका छन्। उनले २२ वर्षे सरकारी जागिरबाट स्वैच्छिक अवकास लिदै राजनीतिमा लागेका हुन्।
सोमबार, असार २८, २०७८
कोरोना विरुद्धको थप खोप सहयोग गर्ने चीनको प्रतिवद्धता
चीनले हालसम्म नेपाललाई १८ लाख अनुदान सहयोग र ४० लाख चीन–नेपाल खोप सहकार्य अन्तर्गत पठाएको उनले बताइन्।
सोमबार, असार २८, २०७८
प्रतिनिधि सभा पुन:स्थापना, शेरबहादुर देउवालाई दुई दिनभित्र प्रधानमन्त्री नियुक्त गर्न परामदेश
सर्वोच्च अदालतले प्रतिनिधि सभा पुन:स्थापना हुने फैसला सुनाएको छ। प्रधानन्यायाधीशसहित ५ जना न्यायाधीशको संवैधानिक इजलासले सोमबार प्रतिनिधि सभा पुन: स्थापना हुने फैसला सुनाएको हो।
सोमबार, असार २८, २०७८
कोरोना संक्रमितको उपचारमा प्रभावकारी मानिएको इन्टरलेउकिन–६ ब्लकर औषधिले कसरी काम गर्छ?
विभिन्न परीक्षणबाट कोरोना विरुद्ध उपचारका लागि प्रभावकारी पुष्टि भएको भन्दै डब्लुएचओले इन्टरलेउकिन–६ ब्लकर औषधि सिफारिस गरेको हो।
सोमबार, असार २८, २०७८
चितवनमा कोरोनाको डेल्टा भेरियन्ट भेटियो
रतपुर महानगरपालिकामा दुई जनामा कोरोनाको डेल्टा भेरियन्ट पुष्टि भएको छ। भरतपुर अस्पतालको पिसिआर प्रयोगशालामा पोजिटिभ देखिएका पाँच जनामध्ये २ जनामा जिन स्विक्वेन्सिङका क्रममा डेल्टा भेरियन्ट पुष्ट भएको हो।
सोमबार, असार २८, २०७८
अमेरिकाबाट नेपाल आइपुग्यो जोन्सन एन्ड जोन्सनको १५ लाख डोज खोप
अमेरिकी सरकारले कोभ्याक्सअन्तर्गत उपलब्ध गराएको कोरोनाविरुद्धको खोप नेपाल आइपुगेको छ। अमेरिकाले उपलब्ध गराएको १५ लाख डोज खोप लिएर कतार एयरको जहाज सोमबार बिहान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेको हो।
सोमबार, असार २८, २०७८
शारीरिक व्यायाम र खेलकुदले बुढ्यौली हुने क्रम नियन्त्रण गर्छ
शारीरिक व्यायाम र खेलकुदमा मानव शरीरका मांसपेशीहरु तन्किने र खुम्चिने प्रक्रिया निरन्तर चलिरहन्छ। यस्तो प्रक्रियाको लागि शक्ति र अक्सिजन निरन्तर चाहिन्छ। खानेकुराहरुबाट शक्ति प्राप्त हुन्छ भने अक्सिजन हावाबाट फोक्सो हुँदै रगतको माध्यमबाट मांसपेशीमा पुग्छ।
सोमबार, असार २८, २०७८
बंगलादेशमा सङ्क्रमितको सङ्ख्या बढ्दै
स्वास्थ्य सेवा महानिर्देशनालयको तथ्याङ्क अनुसार बङ्गलादेशमा विगत २४ घण्टामा ११ ८७४ व्यक्तिमा कोभिड सङ्क्रमण पुष्टि भएको छ भने २३० जनाको मृत्यु भएको छ।
सोमबार, असार २८, २०७८
जापानले जुलाई २६ देखि खोप पासपोर्टको लागि आवेदन स्वीकार्न सुरु गर्ने
खोप प्रमाणपत्रहरू नगरपालिकाद्वारा जारी आधिकारिक रेकर्ड हुनेछ। यसले खोपको मिति र स्थान, नाम र राहदानी नम्बर जस्ता व्यक्तिगत जानकारी दिनेछ।
सोमबार, असार २८, २०७८
एक डोज लगाए पुग्ने जोन्सन एण्ड जोन्सनको कोभिड खोप आज नेपाल आउँदै
कतार एयरको विमानाबाट बिहान नौ बजे १५ लाख ३४ हजार ८५० डोज खोप नेपाल आउन लागेको बताइएको छ।
सोमबार, असार २८, २०७८
गर्मीमा देखिन सक्छन् छाला सम्बन्धी यी समस्याहरु
खानामा भिटामिन सी, भिटामिन ई, भिटामिन ए भएका खानेकुराहरु खानुपर्छ। अम्लीय फलफूल तथा खानेकुरा खानुपर्छ। अहिले आँपको सिजन छ। आँप पनि छालाको लागि फाइदाजनक मानिन्छ।
सोमबार, असार २८, २०७८
डा सुदिप अर्याल मृत फेला
मानसिक अस्पताल पाटनमा कार्यरत कन्सल्ट्यान्ट साइक्यास्ट्रिक डा सुदिप अर्याल मृत फेला परेका छन्। जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी रमेश बस्नेतका अनुसार उनी बुढानिलकण्ठस्थित एक होटलमा मृत फेला परेका हुन्।
आइतबार, असार २७, २०७८
भण्डारणमा समस्या हुने देखिएपछि साउन पहिलो साताबाटै कोभिड खोप कार्यक्रम गर्न प्रस्ताव
हाल भएका खोप भण्डारण केन्द्रमा नेपालमा नियमित रुपमा संचालन हुने खोप कार्यक्रमका खोप समेत राखिएका छन्।
आइतबार, असार २७, २०७८
गम्भीर समस्याको संकेत पनि हुन सक्छ सिँगान
सिँगान भन्नेबित्तिकै ‘छ्या’ भन्ने चलन छ। सबैले यसलाई फोहोर पदार्थको रुपमा लिन्छन्। तर, यो मानिसको स्वास्थ्यका लागि आवश्यक पदार्थ हो भन्नेचाहिँ धेरैलाई थाहा छैन।
आइतबार, असार २७, २०७८
वीरेन्द्र अस्पतालमा हेमोडायलाइसिस सेवा
छाउनीस्थित नेपाली सेनाको वीरेन्द्र अस्पतालमा मिर्गोला बिरामीका लागि हेमोडायलाइसिस सेवा सुरु भएको छ। अस्पतालले काठमाडौं महानगरपालिकासँग सम्झौता गरेर उक्त सेवा सुरु गरेको हो।
आइतबार, असार २७, २०७८
ब्राजिलमा कोभिडबाट एकै दिन एक हजार २०० भन्दा बढीको मृत्यु
ब्राजिलको स्वास्थ्य मन्त्रालयले आइतबार दिएको जानकारीमा पछिल्लो समयमा मृत्यु हुने प्रतिशत पनि दिन प्रतिदिन बढ्दै गएको छ। कोरोनाको नयाँ प्रजातिको भाइरसको पनि प्रकोप देखिएको ती अधिकारीले जनाएका छन्।
आइतबार, असार २७, २०७८
काठमाडौं उपत्यकामा थपिए ३९१ काेराेना संक्रमित
उपत्यकाका विभिन्न प्रयाेगशालामा भएका पीसीआर तथा विभिन्न स्थानमा गरिएको एन्टिजेन परीक्षणबाट ३९१ संक्रमित पहिचान भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ।
आइतबार, असार २७, २०७८
पछिल्लो २४ घण्टामा एक हजार ८३१ जनामा कोरोना संक्रमण, १५३५ जना निको भए
आज देशभर एक हजार ५३३ जना संक्रमित निको भई डिस्चार्ज भएका छन्। पछिल्लो २० घण्टामा २० जना संक्रमितको मृत्यु भएको छ। हालसम्म ९ हजार ३८२ जना संक्रमितको मृत्यु भइसकेको छ।
आइतबार, असार २७, २०७८
स्याङजा र गोरखामा पाँच जनामा कोरोनाको डेल्टा भेरियन्ट पुष्टि
गण्डकी प्रदेशको स्वास्थ्य निर्देशनालयका अनुसार जेठ ३१ गते राष्ट्रीय जनस्वास्थ्य प्रयोगशालामा नयाँ भेरियन्ट जाँचका लागि पठाइएको पाँच जनामा डेल्टा (बि.१.६१७.२) भेरियन्ट पुष्टि भएको हो।
आइतबार, असार २७, २०७८
खोपका अभावमा नागरिक तड्पिनु पर्दैन : प्रधानमन्त्री ओली
प्रधानमन्त्री ओलीले भने, 'भ्याक्सिन उपलब्ध गराएका छौँ, भ्याक्सिन आइरहेको छ, हिजो आयो, भोलि पनि आउँछ, त्यसपछि पनि आउँछ, जति सक्दो चाँडो ठूलो सङ्ख्यालाई खोप उपलब्ध गराउने कुरामा नयाँनयाँ सम्झौताका लागि प्रयास भइरहेको छ।'
आइतबार, असार २७, २०७८
Previous
757
758
759
760
761
Next
सर्च गर्नुहोस्
×
Search