मुख्य खबर
खबर
डक्टर्स आर्टिकल
मल्टिमिडिया
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
भान्सामै औषधि
जीवनशैली
English
ब्लग
सौन्दर्य
विश्व स्वास्थ्य
प्रवास
वैकल्पिक चिकित्सा
यौन स्वास्थ्य
प्रोफाइल
प्यारेन्टिङ
टेक्नोलोजी
कभर स्टोरी
भिडियो
ऐन-नियम-रिपोर्ट
सूचना-नतिजा
स्वास्थ्य साहित्य
हाम्रो बारेमा
हाम्रो टिम
बुधबार, असोज २८, २०८३
Wed, Oct 14, 2026
बुधबार, असोज २८, २०८३
मुख्य खबर
खबर
डक्टर्स आर्टिकल
मल्टिमिडिया
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
सर्च नतिजा
काभ्रेपलाञ्चोकमा कोरोना सङ्क्रमितको मृत्युदर शून्यमा झर्याे
गत वर्षभन्दा बितेका तीन महिनामा अढाई बढी सङ्ख्यामा कोरोना सङ्क्रमितको मृत्यु भएको हो भने ७० प्रतिशत सङ्क्रमित वृद्धि भएका हुन्। तथ्याङ्कअनुसार हालसम्मका कूल सङ्क्रमितमध्ये ९५ प्रतिशत अर्थात् १० हजार ५०६ सङक्रमणमुक्त भइसकेका छन्।
शुक्रबार, असार १८, २०७८
सालकोटमा निःशुल्क ‘विशेषज्ञ स्वास्थ्य शिविर’ शुरु
सालकोट प्राथमिक स्वास्थ्य केन्द्रमा विशेषज्ञ सेवा शुरु हुँदा बराहताल, पञ्चपुरी, चौकुनै गाउँपालिकालगायत अछाम, कैलाली र दैलेखका केही बासिन्दा खुशी भएका छन्।
शुक्रबार, असार १८, २०७८
ज्वरो आएको छ? स्क्रब टाइफस पनि हुनसक्छ!
गत वर्ष कोभिड–१९ बाहेक अन्य संक्रामक रोगहरु देखिएनन्। तर, यो वर्ष कतिपय संक्रामक रोग फेरि देखिन थालेका छन्। अहिले कुनै पनि ज्वरोलाई कोरोनाको शंका गरिन्छ।
शुक्रबार, असार १८, २०७८
युरोपेली देशहरुमा सङ्क्रमितहरुको सङ्ख्यामा फेरि वृद्धि
'युरोपेली क्षेत्रमा महामारीको अर्को चरण सुरु हुनसक्ने खतरा देखिएको छ, त्यसैले महामारी नियन्त्रण गर्न अपनाउनु पर्ने उपायहरुप्रति सवै सतर्क हुनुपर्दछ,'संगठनको युरोप क्षेत्रीय कार्यालयका निर्देशक हान्स क्लुगले भने।
शुक्रबार, असार १८, २०७८
बेलायतमा जनवरीपछिकै सबैभन्दा धेरै सङ्क्रमित भेटिए
बुधबार त्यहाँ २६ हजार ६८ जना कोरोना भाइरसका सङ्क्रमित भेटिएका हुन्। गएको २४ घन्टामा बुधबार ती सङ्क्रमित भेटिएको यहाँको स्वास्थ्य मन्त्रालयलाई उद्धृत गर्दै यहाँका सञ्चारमाध्यमहरुले जनाएका छन्।
बिहीबार, असार १७, २०७८
दिल्लीमा कोभिडका कारण करिब दुई हजार बालबालिका अविभावक विहीन
सहयोगका लागि २४ घण्टा खुला रहने फोनमार्फत् सहयोगको आवश्यकता रहेका नागरिकहरूले कुनै पनि केस रिपोर्ट गर्न वा बाल अधिकारसम्बन्धी कुनै जानकारी लिन सक्ने आयोगले बताएको छ।
बिहीबार, असार १७, २०७८
भीमेश्वर नगरपालिका: सबै नगरवासीको पहुँचमा स्वास्थ्य सेवा पुर्याउने नीति, स्वास्थ्य ऐन बनाइयो
दोलखाको भीमेश्वर नगरपालिकाले स्वास्थ्य सेवामा सबै नगरवासीको पहुँच सुनिश्चित गर्ने नीतिका साथ काम अगाडि बढाएको छ। नगरपालिकाले उक्त नीति कार्यान्वयनमा ल्याउन बजेट र कार्यक्रम पनि सोही अनुसार ल्याएको छ।
बिहीबार, असार १७, २०७८
काठमाडौं उपत्यकामा ४१९ कोरोना संक्रमित थपिए
उपत्यकाका विभिन्न प्रयाेगशालाहरुमा भएका पीसीआर तथा विभिन्न स्थानमा गरिएको एन्टिजेनबाट ती संक्रमित पहिचान भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ।
बिहीबार, असार १७, २०७८
पछिल्लो २४ घण्टामा ४०१७ जना संक्रमित निको भए
बिहीबार स्वास्थ्य मन्त्रालयले दिएको जानकारी अनुसार पछिल्लो २४ घन्टामा थप ४ हजार १७ जना कोरोना संक्रमण मुक्त भएका हुन्।
बिहीबार, असार १७, २०७८
पछिल्लो २४ घण्टामा २७६० कोरोना संक्रमित थपिए, ३३ जनाको मृत्यु
मन्त्रालयका अनुसार ७ हजार १३० जनामा आरटी पीसीआर र ३ हजार ८५५ जनामा एन्टिजेन परीक्षण गरिएको थियो। यसमध्ये पीसीआरबाट १ हजार ८५७ र एन्टिजेनबाट ९०३ जनामा संक्रमण पुष्टि भएको हो।
बिहीबार, असार १७, २०७८
उपकुलपति डा गिरीको प्रष्टीकरणः भौतिक र मानसिक चिन्ताले शरीर कमजोर भयो, मदिराका विषयमा भने मौन
बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा मंगलबार मदिरा सेवन गरेर वार्ताका लागि पुगेका उपकुलपति प्राडा ज्ञानेन्द्र गिरीले उक्त दिन भएको घटनाका विषयमा प्रष्टीकरण दिएका छन्।
बिहीबार, असार १७, २०७८
शुक्रराज अस्पतालमा एचआइभी संक्रमितको निःशुल्क स्वास्थ्य बिमा सुरु
शुक्रराज अस्पतालमा नियमित एआरटी औषधि सेवन गरिरहेका एचआइभी संक्रमितको बिहीबारदेखि नि:शुल्क स्वास्थ्य बिमा सुरु भएको हो।
बिहीबार, असार १७, २०७८
काँक्रोका १५ रोचक तथ्य र स्वास्थ्यमा फाइदा
सूर्यको किरणद्वारा उत्पन्न हुने समस्याका लागि काँक्रो लाभदायी हुन्छ । यसको बोक्रामा नै म्याग्नेसियम, पोटासियम र सिलिकनजस्ता तत्व हुन्छन्। यहीकारण यसलाई स्पा उपचारका लागि प्रयोग गरिन्छ।
बिहीबार, असार १७, २०७८
किशोर अवस्थामा कस्ता किसिमका शारीरिक तथा मानसिक परिवर्तनहरु हुन्छन् र किन?
कशोरावस्थामा शारीरिक परिवर्तनको प्रमुख कारण त मानव विकासको प्रक्रिया नै हो। प्रकृतिले त्यसबेला रागरस (हर्मोन) उत्पन्न गराउँछ र यो मानव शरीरको एक ग्रन्थ्रि पिट्युटरी ग्रन्थिले नियन्त्रण गर्दछ।
बिहीबार, असार १७, २०७८
यस्तो छ थाइराइडबारे भ्रम र यथार्थ
थाइराइडका कारण अरु धेरै रोग लाग्ने सम्भावना हुन्छ। कतिपय रोगले त हाम्रो जीवन नै जोखिममा पार्ने अवस्था रहन्छ। थाइराइडको गडबडीका कारण कतिपय अवस्थामा बिरामी ‘म्यासिडेमा कोमा’ को अवस्थामा पुग्न सक्छ।
बिहीबार, असार १७, २०७८
यी हुन् चिन्ताले निम्त्याउने १२ समस्या
उखानै छ– चिन्ताले चितामा पुर्याउँछ। यद्यपि, चिन्ता आफैँमा रोग होइन। तर, यसले थुप्रै शारीरिक तथा मानसिक रोगलाई जन्म दिने भएकाले मानव स्वास्थ्यका लागि यो घातक मानिन्छ।
बिहीबार, असार १७, २०७८
कोरोना नियन्त्रणका लागि झण्डै दुई महिनादेखि स्थगित आन्तरिक उडान आजदेखि खुल्यो
कोभिड महामारी नियन्त्रणका लागि सरकारले वैशाख १६ देखि निषेधाज्ञा लागू गरेको थियो। वैशाख २० गतेदेखि आन्तरिक र वैशाख २३ गतेदेखि अन्तर्राष्ट्रिय उडान स्थगन गरिएको थियो।
बिहीबार, असार १७, २०७८
पछिल्लो २४ घण्टाभित्र भारतमा ४८ हजार ८७८ जना नयाँ संक्रमित थपिए
पछिल्लो २४ घण्टामा ९ सय ९१ जनाको मृत्यु भएको छ। कोरोना संक्रमणकै कारण भारतमा मृत्यु हुनेको कुल संख्या ३ लाख ९९ हजार नाघेको छ।
बिहीबार, असार १७, २०७८
बाल आइसियु बनाउन गैरआवासीय नेपालीको सहयोग
गैरआवासीय राष्ट्रिय समन्यव परिषद् जापानले उपलब्ध गराएको उक्त रकम अस्पतालमा बाल आइसियु बनाउन सहयोग गरेको परिषद् जापानका प्रवक्ता सिद्धार्थ श्रेष्ठले बताए।
बिहीबार, असार १७, २०७८
शिक्षक कस्तो मनोबल लिएर विद्यालयमा उपस्थित हुने? विद्यार्थीलाई संक्रमणबाट कसरी जोगाउने?
अघिल्लो शैक्षिक सत्रमा ६ महिना पनि पूरा दिन कक्षा सञ्चालन हुन सकेनन्। वार्षिक परीक्षा अनलाइनको भरमा गरियो। कतै त पूर्व–परीक्षाका आधारमा नतिजा प्रकाशन गरियो। कक्षा १२ को परीक्षा कसरी गर्ने भन्ने अन्योल कायम छ।
बिहीबार, असार १७, २०७८
स्वास्थ्य तथा जनसंख्या वैज्ञानिकको सातौँ सम्मेलन आजदेखि सुरु हुँदै
नेपाल स्वास्थ्य अनुसन्धान परिषद्ले आयोजना गर्न लागेको यो सम्मेलन यसपटक पनि भर्चुअल माध्यमबाट हुन लागेको छ। कोरोना संक्रमणको जोखिम कायम रहेको भन्दै यसपटक पनि परिषद्को कार्यालयबाटै भर्चुअल रुपमा सम्मेलन गर्न लागेको हो।
बिहीबार, असार १७, २०७८
काठमाडौंका यी ३२ खोप केन्द्रबाट असार २२ गतेदेखि भेरोसेलको दोस्रो मात्रा खोप लगाइने
सरकारले जेठ २५ गतेदेखि २९ गतेसम्म देशभर ६० देखि ६४ वर्ष उमेर समूहका नागारिकलाई भेरोसेलको पहिलो मात्रा खोप लगाएको थियो।
बुधबार, असार १६, २०७८
उपकुलपतिलाई बर्खास्त गर, बिपी प्रतिष्ठान जोगाऊ
तत्काल प्रतिष्ठानका उपकुलपति गिरीलाई बर्खास्त गरिनुपर्छ र आन्दोलनमा उठेका विषयलाई प्राथमिकताका साथ सम्बोधन गरिनुपर्छ। यसलाई सम्बोधन गर्न जति ढिला हुन्छ, प्रतिष्ठित संस्थाको साख झन् रफ्तारमा ध्वस्त हुनेछ।
बुधबार, असार १६, २०७८
नेपालमा भारत र पाकिस्तानको भन्दा कोरोना संक्रमण र मृत्यु दर बढी
बुधबार मन्त्रालयमा आयोजित नियमित प्रेस ब्रिफिङका क्रममा प्रवक्ता कृष्णप्रसाद पौडेलले दक्षिण एशियाली देशहरुमध्ये नेपालमा संक्रमण श्रीलंकापछि उच्च दरमा रहेको जानकारी दिए।
बुधबार, असार १६, २०७८
यी हुन् ५ सय भन्दा धेरै सक्रिय संक्रमित भएका १७ जिल्ला
७ जिल्लामा कोरोना भाइरसका सक्रिय संक्रमितको संख्या ५ सय भन्दा बढी रहेको पाइएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार बुधबार देशका १७ जिल्लामा सक्रिय संक्रमितको संख्या ५ सय भन्दा धेरै रहेको छ।
बुधबार, असार १६, २०७८
६४४ जना कोरोना संक्रमित आइसीयू र भेन्टिलेटरमा (कुन प्रदेशमा कति)
प्रदेश १ मा १२६ आइसीयू र ३७ भेन्टिलेटरमा, प्रदेश २ मा १० आइसीयू र १ जना भेन्टिलेटरमा छन्। बागमती प्रदेशमा ३६२ आइसीयू र ११५ जना भेन्टिलेटरमा छन्।
बुधबार, असार १६, २०७८
पछिल्लो २४ घण्टामा ३ हजार ५९७ संक्रमित निको भए
पछिल्लो आज देशभर ३ हजार ५९७ जना संक्रमित निको भई डिस्चार्ज भएका छन्। संक्रमित निको हुने दर ९३ दशमलब ३ प्रतिशत रहेको छ।
बुधबार, असार १६, २०७८
पुनः बढ्दै कोरोना संक्रमण- चार जनामा परीक्षण गर्दा एक जनालाई संक्रमण, बुधबार २८९२ थपिए
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा कृष्ण पौडेलका अनुसार नेपालमा ४ जनामा परीक्षण गर्दा एक जनामा कोरोना पुष्टि भइरहेको बताए।
बुधबार, असार १६, २०७८
एमाले बैठकमा स्वास्थ्यमन्त्री श्रेष्ठलाई बर्खास्त गर्न माग
नेकपा (एमाले)को महाधिवेशन आयोजक कमिटीको बुधबार बालुवाटारमा बसेको बैठकमा स्वास्थ्यमन्त्री कृष्णगोपाल श्रेष्ठलाई बर्खास्त गर्नुपर्ने माग उठेको छ।
बुधबार, असार १६, २०७८
स्वास्थ्यमन्त्री श्रेष्ठले भने - झण्डासहितको सरकारी गाडीमा जानु गल्ती भो
स्वास्थ्य तथा जनसंख्या मन्त्री कृष्णगोपाल श्रेष्ठले रूपा सुनार प्रकरणमा आफू झण्डासहितको सरकारी गाडीमा जानु गल्ती भएको बताएका छन्।
बुधबार, असार १६, २०७८
Previous
764
765
766
767
768
Next
सर्च गर्नुहोस्
×
Search