मुख्य खबर
खबर
डक्टर्स आर्टिकल
मल्टिमिडिया
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
भान्सामै औषधि
जीवनशैली
English
ब्लग
सौन्दर्य
विश्व स्वास्थ्य
प्रवास
वैकल्पिक चिकित्सा
यौन स्वास्थ्य
प्रोफाइल
प्यारेन्टिङ
टेक्नोलोजी
कभर स्टोरी
भिडियो
ऐन-नियम-रिपोर्ट
सूचना-नतिजा
स्वास्थ्य साहित्य
हाम्रो बारेमा
हाम्रो टिम
बुधबार, असोज २८, २०८३
Wed, Oct 14, 2026
बुधबार, असोज २८, २०८३
मुख्य खबर
खबर
डक्टर्स आर्टिकल
मल्टिमिडिया
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
सर्च नतिजा
बिपी प्रतिष्ठानका उपकुलपति डा गिरीविरुद्ध मेडिकल काउन्सिलमा उजुरी
धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपति डा ज्ञानेन्द्र गिरीविरुद्ध नेपाल मेडिकल काउन्सिलमा उजुरी परेको छ।
शुक्रबार, असार ११, २०७८
असार २२ गतेदेखि भेरोसेलको दोस्रो मात्रा खोप लगाइने
कोराना भाइरस विरुद्धको भेरोसेल खोपको पहिलो मात्रा लगाएकालाई असार २२ गतेबाट दोस्रो मात्रा खोप लगाइने भएको छ।
शुक्रबार, असार ११, २०७८
एमाले भातृ संस्था युवा संघका उपाध्यक्ष महत कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको रजिष्ट्रार नियुक्त
असार १ गते मेलम्चीमा बाढी आएपछि मन्त्री तामाङ उक्त क्षेत्रमा व्यस्त थिए। उनी मेलम्चीमा नै रहेको समयमा असार ८ गते सर्वोच्च अदालतले तामाङ सहित २० जना जिम्मेवारीमुक्त भएका थिए।
शुक्रबार, असार ११, २०७८
तपाईंको तौल कति हुनुपर्छ?
स्वस्थ व्यक्तिहरुमा आफ्नो आइडिएल तौल कति हुनुपर्छ भन्ने जिज्ञासा सबैमा हुनसक्छ। तर व्यक्तिको तौल यति नै हुनुपर्ने भन्ने हुदैन। यो धेरै कुराहरु जस्तैः व्यक्तिको उमेर, उचाई, लिंग, शरीरको बनावट, मांसपेशी र बोसोका मात्रा आदि कुराहरुमा भर पर्छ।
शुक्रबार, असार ११, २०७८
यसरी भएको थियो यी १० वटा जुनोटिक रोगको प्राथमिकीकरण (कुन रोग कस्तो?)
प्राथमिकीकरण गरेपछि यी रोगहरुको न्यूनीकरण तथा रोकथामका लागि योजनाहरु बनाइने, रोग निदानका लागि प्रयोगशालाको क्षमता वृद्धि गरिने र जनचेतनाको वृद्धि गरिने उनले बताए।
शुक्रबार, असार ११, २०७८
डेल्टा भेरियन्टको संक्रमण दर चिन्ताजनक : डब्लूएचओ
अहिलेसम्म डेल्टा भेरियन्ट ८५ देशमा फैलिसकेको डब्लूएचओले जनाएको छ। पछिल्लो दुई हप्तामा मात्रै डेल्टा भेरियन्ट ११ देशमा फैलिएको पाइएको डब्लूएचओको भनाइ छ।
शुक्रबार, असार ११, २०७८
पछिल्लो २४ घण्टाभित्र भारतमा ५१ हजार नयाँ संक्रमित थपिए
पछिल्लो २४ घण्टाभित्र भारतमा ५१ हजार २४८ जना नयाँ संक्रमित थपिएका छन्। कुल संक्रमित संख्याका आधारमा दोस्रो स्थानमा रहेको भारतमा कोरोना संक्रमितको संख्या ३ करोड नाघेको छ।
शुक्रबार, असार ११, २०७८
पाकिस्तानलाई थप बीस लाख चिनियाँ खोप प्राप्त
नको राजधानी बेइजिङमा रहेको बेइजिङ अन्तर्राष्ट्रिय विमानस्थलबाट सो विमानले सिनोभ्याक खोप पाकिस्तानको राजधानी इस्लामावाद ल्याई पुर्याएको हो।
शुक्रबार, असार ११, २०७८
दुबी बारे केही भ्रम र यथार्थ
दुबीको उपचार चुनौतिपुर्ण मानिन्छ। विभिन्न उपचार बिधी (मल्हम, खाने औषधि, सेक्ने बिधी, रङ छोप्ने कस्मेटिक क्रिमहरु, सर्जरी)को प्रयोग गरेर यसको रोकथाम सम्भव छ।
शुक्रबार, असार ११, २०७८
यस्तो छ आधारभुत स्वास्थ्य उपचार प्याकेजको उपचार प्रोटोकल मस्यौदा, विज्ञहरुसँग मागियो सुझाव
स्वास्थ्य सेवा विभाग उपचारात्मक महाशाखाले आधारभुत स्वास्थ्य सेवा प्याकेज २०७८ को उपचार प्रोटोकल मस्यौदा तयार पारेको छ। महाशाखाले उक्त मस्यौदा सुझाव दिन सबैसँग आग्रह गरेको छ।
बिहीबार, असार १०, २०७८
अस्पतालहरुलाई स्वास्थ्य मन्त्रालयले फेरि भन्यो- शुल्क सार्वजनिक गर्नू
मन्त्रालयले यसअघि नै अस्पतालहरुलाई शुल्क सार्वजनिक गर्न निर्देशन दिएको थियो। उक्त निर्देशन अनुसार स्वास्थ्य संस्थाहरुले अझै पनि सेवा शुल्क सम्बन्धि विवरण नराखेको र अपुरो विवरण राखेको भन्दै मन्त्रालयले पुनः तोकता गरेको होर
बिहीबार, असार १०, २०७८
बारबर्दियाको बजेट रु एक अर्बः आरसी थारु अस्पतालमा सिकलसेलको उपचार हुने
बर्दियाको बारबर्दियाको नगरपालिका नवौँ नगरसभाले रु एक अर्ब तीन करोड ४२ लाख ५२ हजार चार सयको बजेट ल्याएको छ।
बिहीबार, असार १०, २०७८
४३ दिन अस्पताल बसेर कोरोना जितेका तेजबहादुर, भन्छन्- नयाँ जीवन पाएँ
कोरोनासँग जित्न आत्मविश्वास, राम्रो उपचार र आफन्तको साथ सबैभन्दा ठूलो औषधि भएको उनी सुनाउँछन्। भन्छन्, ‘मैले नयाँ जीवन पाए। यो मेरो नयाँ जीवन हो।’
बिहीबार, असार १०, २०७८
शिक्षा मन्त्री श्रेष्ठलाई स्वास्थ्य मन्त्रालयको पनि जिम्मेवारी
अदालतको आदेशपछि स्वास्थ्य मन्त्रालयबाट शेरबहादुर तामाङ पदमुक्त भएका थिए। प्रधानमन्त्रीले स्वास्थ्य मन्त्रालयको पनि जिम्मेवारी हेर्ने गरी शिक्षा मन्त्री श्रेष्ठलाई जिम्मेवारी दिएका हुन्।
बिहीबार, असार १०, २०७८
९४३ जना कोरोना संक्रमित आइसीयू र भेन्टिलेटरमा (कुन प्रदेशमा कति)
प्रदेश १ मा १४५ आइसीयू र ४५ भेन्टिलेटरमा, प्रदेश २ मा ३० आइसीयू र १ जना भेन्टिलेटरमा छन्। बागमती प्रदेशमा ४०५ आइसीयू र १२९ जना भेन्टिलेटरमा छन्।
बिहीबार, असार १०, २०७८
पछिल्लो २४ घण्टामा २५१८ जना संक्रमित निकाे भए, निको हुने दर ९० दशमलब ७ प्रतिशत
पछिल्लो २४ घण्टामा देशभर २ हजार ५१८ जना संक्रमित निको भएका छन्। नेपाल संक्रमित निको हुने दर ९० दशमलब ७ प्रतिशत रहेको छ।
बिहीबार, असार १०, २०७८
पछिल्लो २४ घण्टामा २ हजार ४७४ जनालाई कोरोना पुष्टि
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका प्रयोगशालामा १२ हजार २३२ जनाको पिसिआर र एन्टीजेट परीक्षण गर्दा २ हजार ७४७ जनामा कोराना पुष्टि भएको हो।
बिहीबार, असार १०, २०७८
यौन स्वास्थ्य: ४ जिज्ञासा र उत्तर
पुरुषको सन्दर्भमा लिंग वरपर उम्रने रौं खौरनु त्यति आवश्यक मानिदैंन, जति महिलाको सन्दर्भमा आवश्यक हुन्छ। महिलाको यौनांगको रौंले सेक्स क्रियामा काफी सहभागिता निर्वाह गर्छ। तर, खौरँदा रौं बाक्लो हुन्छ कि भन्ने आशंका पनि हुन्छ।
बिहीबार, असार १०, २०७८
दक्षिण अफ्रिकी महिलाले एकैपटक १० सन्तान जन्माएको खबर असत्य
दक्षिण अफ्रिकाकी एक जना महिलाले यसै महिनाको सुरुमा १० वटा बच्चा जन्माएको दाबी असत्य रहेको एउटा आधिकारिक अनुसन्धानले पत्ता लगाएको छ।
बिहीबार, असार १०, २०७८
बिपी प्रतिष्ठानका उपकुलपति डा गिरीविरुद्ध अख्तियारमा उजुरी
धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपति डा ज्ञानेन्द्र गिरीविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी परेको छ।
बिहीबार, असार १०, २०७८
पशुपति क्षेत्रका सबै खाली स्थानमा गुर्जो रोपिदै
पशुपति क्षेत्रमा रहेको खाली स्थानमा मानव शरीरमा रोग प्रतिरोधी क्षमता विकास गर्न सहयोग गर्ने वनस्पति गुर्जो रोपण अभियानलाई तीव्र बनाइएको छ।
बिहीबार, असार १०, २०७८
भारतमा सङ्क्रमण घट्दो, तर विज्ञहरु भन्छन्– यस्तै हो भने तेस्रो लहर थप जटिल हुन्छ
उनीहरुले सामाजिक दुरी कायम गर्ने तथा अरु जनस्वास्थ्यका आधारभूत मापदण्डहरु पनि पालना गर्न छोडेका छन्। जसका कारण फेरि भारतमा अर्काे खतरा आउन सक्नेतर्फ जनस्वास्थ्यविद्हरुले सरकारलाई सचेत बनाएका छन्।
बिहीबार, असार १०, २०७८
खोटाङ: गर्भवती र सुत्केरीलाई निःशुल्क क्याल्सियम चक्की
आमा र बच्चाको स्वास्थ्यलाई ध्यान दिँदै नगरपालिकाले बहुक्षेत्रीय पोषण कार्यक्रमअन्तरगत नगरपालिकाभित्रका सबै गर्भवती र सुत्केरीलाई उनीहरुको घरैमा पुगेर क्याल्सियम चक्की निःशुल्क वितरण कार्यक्रम शुरु गरेको हो।
बिहीबार, असार १०, २०७८
प्रधानमन्त्रीलाई पत्र: बिपी प्रतिष्ठान आर्थिक र प्रशासनिक रुपमा जर्जर भयो
अहिले देखिएका समस्याहरूको तत्काल समाधानका निम्ति कार्य अघि बढाउन नसकेको खण्डमा देशकै एउटा ठुलो संभावना बोकेको अनि पुर्वाञ्चल कै गौरव र धरोहर यस प्रतिष्ठान धराशायी हुनेछ।
बिहीबार, असार १०, २०७८
बारी, बाढी, महामारी
हरेक बाढी पछी महामारी आउँछ। रोगको मात्र हैन। भोक अनि शोकको पनि। तर राज्य अनि समाजले देख्छ त केवल केही बाढीपीडित।
बिहीबार, असार १०, २०७८
कोरोनाको तेस्रो लहरसँग जुध्न नर्भिकको पूर्व तयारी
थापाथलीस्थित नर्भिक अस्पतालले कोरोनाको तेस्रो लहर आउनसक्ने संभावनालाई मध्यनजर गरी त्यसबाट प्रभावित हुनसक्ने भनिएका बालबालिकाहरुका लागि आवश्यक शय्या तथा अन्य उपचार व्यवस्थाको पूर्व तयारी गरेको छ।
बिहीबार, असार १०, २०७८
नाम दर्ता नगरी फार्मेसी व्यवसाय सञ्चालन गर्न पाइँदैन: नेपाल फार्मेसी परिषद
फेसबुक लगायत सामाजिक सञ्जालमा हाल फार्मेसी व्यवसाय सञ्चालन सम्बन्धी विभिन्न कुराहरु उठेको भन्दै परिषदले ध्यानाकर्षण भएको समेत जनाएको छ।
बिहीबार, असार १०, २०७८
कोरोना संक्रमण भएका बालबालिकालाई नियमित खोप लगाउन हुन्छ?
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता एवं बालरोग विशेषज्ञ डा कृष्ण पौडेलले शिशुहरुलाई नियमित रुपमा दिने खोपहरुले उनीहरुलाई गम्भीर संक्रामक रोगहरुबाट बचाउने भएकाले खोप छुटाउन नहुने बताए।
बिहीबार, असार १०, २०७८
गर्भवती र सुत्केरीलाई निःशुल्क क्याल्सियम चक्की
बिहीबार, असार १०, २०७८
पहिलो मात्रा कोभिसिल्ड लगाएका व्यक्तिले दोस्रो मात्रा भेरोसेल खोप लगाउँदा प्रभावकारी हुने आधार छैन : डब्ल्यूएचओ नेपाल
संगठनले प्रेस विज्ञप्ति जारी गर्दै पहिलो मात्रा कोभिसिल्ड लगाएका व्यक्तिले दोस्रो मात्रा भेरोसेल लगाउँदा अझ बढी प्रभावकारी हुन्छ भन्ने किसिमको कुनै पनि बयान जारी नगरेकोले यो झुठो आरोप भएको स्पष्ट पारेको छ।
बिहीबार, असार १०, २०७८
Previous
768
769
770
771
772
Next
सर्च गर्नुहोस्
×
Search