मुख्य खबर
खबर
डक्टर्स आर्टिकल
मल्टिमिडिया
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
भान्सामै औषधि
जीवनशैली
English
ब्लग
सौन्दर्य
विश्व स्वास्थ्य
प्रवास
वैकल्पिक चिकित्सा
यौन स्वास्थ्य
प्रोफाइल
प्यारेन्टिङ
टेक्नोलोजी
कभर स्टोरी
भिडियो
ऐन-नियम-रिपोर्ट
सूचना-नतिजा
स्वास्थ्य साहित्य
हाम्रो बारेमा
हाम्रो टिम
बुधबार, असोज २८, २०८३
Thu, Oct 15, 2026
बुधबार, असोज २८, २०८३
मुख्य खबर
खबर
डक्टर्स आर्टिकल
मल्टिमिडिया
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
सर्च नतिजा
काठमाडौंमा खुकुलो निषेधाज्ञा– के गर्न पाइन्छ, के पाइँदैन? (सूचीसहित)
उपत्यकाका ३ जिल्ला काठमाडौं, भक्तपुर र ललितपुर जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुको आइतबार बसेको बैठकले असार ७ गते सम्मका लागि निषेधाज्ञा थप्ने निर्णय गरेको हो।
आइतबार, जेठ ३०, २०७८
'बालुवाटार बोलाएर चिकित्सा शिक्षा आयोगका उपाध्यक्ष डा गिरीलाई धम्की दिनु आपत्तिजनक'
प्रधानमन्त्री केपी शर्मा ओलीले चिकित्सा शिक्षा आयोगका उपाध्यक्ष डा श्रीकृष्ण गिरीलाई नाजायज दबाब दिएको भन्दै बृहत् नागरिक आन्दोलन र सोलिडारिटी फर डा केसी अलायन्सले विरोध जनाएका छन्।
आइतबार, जेठ ३०, २०७८
के कोभिड-१९ को खोप लगाएपछि शरीर चुम्बकीय बन्छ?
कोभिड-१९ को खोपहरुमा कुनै प्रकारको धातु वा माइक्रोचिप्सहरु हुँदैन। त्यसैले यस्ता अफवाहको विश्वास नगरौं। कोभिड-१९ को खोप सुरक्षित र प्रभावकारी छ र यसले हाम्रो स्वास्थ्यमा कुनै प्रतिकूल असर गर्दैन।
आइतबार, जेठ ३०, २०७८
पछिल्लो २४ घण्टामा ३९९४ संक्रमित निको भए
पछिल्लो २४ घण्टामा देशभर ३ हजार ९९४ जना संक्रमित निको भएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार नेपालमा हालसम्म ५ लाख ३१ हजार १०५ जना संक्रमित निको भइसकेका छन्।
आइतबार, जेठ ३०, २०७८
काठमाडौंमा निषेधाज्ञा केही खुकुलो: ११ बजेसम्म पसल खोल्न पाइने
काठमाडौं, ललितपुर र भक्तपुरका प्रमुख जिल्ला अधिकारीहरुको आइतबार बसेको बैठकले पुन: एक हप्ता निषेधाज्ञा थप्ने निर्णय भएको भक्तपुरका प्रमुख जिल्ला अधिकारी प्रेम प्रसाद भट्टराईले जानकारी दिए।
आइतबार, जेठ ३०, २०७८
पछिल्लो २४ घण्टामा १२४०६ जनाको परीक्षणमा २४०७ जनामा कोरोना संक्रमण
पछिल्लो २४ घण्टामा २ हजार ४०७ जना कोरोना संक्रमित थपिएका छन्। २४ घण्टामा भएको पिसिआर र एन्टीजेन गरी १२ हजार ४०६ जनामा उक्त संख्यामा पोजिटिभ देखिएको हो।
आइतबार, जेठ ३०, २०७८
काठमाडौं उपत्यकामा निषेधाज्ञा एक साता थपियो
कोरोना संक्रमणको ‘चेन ब्रेक’का लागि भनेर काठमाडौं उपत्यकामा लागू भएको निषेधाज्ञा एक हप्ता थप गरिएकाे छ।
आइतबार, जेठ ३०, २०७८
काठमाडौं महानगरमा फेरि सुरु हुँदै कोभिड खोप कार्यक्रम, सोमबार र मंगलबार यी ४ केन्द्रमा लगाइँदै
काठमाडौं महानगरपालिकामा कोभिड-१९ विरुद्धको खोप लगाउने कार्यक्रम फेरि सुरु हुने भएको छ। खोप अभावका कारण स्थगित भएको कार्यक्रम भोलीबाट पुन सुरु हुने भएको हो।
आइतबार, जेठ ३०, २०७८
कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा एमबिबिएस शुरु हुने पक्का, २५ सिट दिने प्रस्ताव
चिकित्सा शिक्षा आयोगले जुम्लामा एमबिबिएस लगायतका कार्यक्रम शुरु गर्ने निर्णय गरेसँगै अब कर्णालीमा एमबिबिएस कार्यक्रम शुरु हुने पक्का भएको हो।
आइतबार, जेठ ३०, २०७८
भ्याक्सिनेशन इज चिपर देन लकडाउन
सरकारका लागि भने जनताको ज्यानभन्दा पनि प्यारो सत्ता देखियो। नागरिकको कोरोना उपचार र भ्याक्सिन खरिदभन्दा पनि सरकारका लागी मन्त्रीपरिषद् विस्तार गर्ने र सत्ता कसरी टिकाउने भन्ने प्राथमिकताको विषय बनेको छ।
आइतबार, जेठ ३०, २०७८
अस्थायी कोभिड अस्पताललाई ४५ लाखको स्वास्थ्य सामग्री
सिरहाको गोलबजार नगरपालिकाले कोभिड-१९ सङ्क्रमितको उपचारार्थ सञ्चालन गरेको गोलबजार अस्थायी कोभिड अस्पताल लागि करिब ४५ लाख रुपैयाँ बराबरको स्वास्थ्य सामग्री उपलब्ध गराएको छ।
आइतबार, जेठ ३०, २०७८
भारतमा घट्दै संक्रमण, २४ घण्टामा ६५ हजार संक्रमित, तीन हजारको मृत्यु
भारतमा दैनिक रुपमा उच्च संख्यामा बढिरहेको कोरोना संक्रमण पछिल्ला दिनमा ओरालो लाग्न थालेको छ। दोस्रो लहरको संक्रमणको ‘हटस्पट’ बनेको भारतमा संक्रमण ओरालो लागे पनि मृतकको संख्या भने घटेको छैन।
आइतबार, जेठ ३०, २०७८
हेलम्बु गाउँपालिकालाई स्वास्थ्य सामग्री सहयोग
गाउँपालिकाका लागि ‘अनन्त क्षमता केन्द्रका काठमाडौ’का अध्यक्ष अमृत तिवारीले साढे तीन लाख रुपैयाँ बरावरको स्वास्थ्य सामाग्री गाउँपालिका स्वास्थ्य प्रमुख ज्ञानेन्द्र सिग्देललाई हस्तान्तरण गरेका हुन्।
आइतबार, जेठ ३०, २०७८
रसुवागढीबाट उच्च संख्यामा अक्सिजन सिलिण्डर आयात
कोभिड–१९ को संक्रमणका कारण गम्भीर बिरामीको उपचारमा सहज बनाउन सरकारी निकायका साथै निजी व्यवसायीले पनि रसुवागढी नाकाबाट अक्सिजन सिलिण्डर आयात गरिरहेका छन्।
आइतबार, जेठ ३०, २०७८
उपत्यकाका सीडीओहरुको बैठक बस्दै, निषेधाज्ञा एक साता थप्ने तयारी
काठमाडौं उपत्यकामा जारी निशेधाज्ञा एक साता थपने तयारी गरिएको छ। यसअघि मध्य वैशाखबाट सुरु भई पटकपटक थपिएको निषेधाज्ञा सोमबार सकिँदै छ।
आइतबार, जेठ ३०, २०७८
कर्णाली प्रदेशको नीति तथा कार्यक्रममा स्वास्थ्य क्षेत्र प्राथमिकतामा
कोरोना संक्रमितको मनोबल बढाउन विज्ञ तथा स्वास्थ्यकर्मीबाट ध्यान, योग गराइनुका साथै प्रदेशका विभिन्न ठाउँमा कोरोना रोकथाम तथा नियन्त्रणका लागि स्वयंसेवक र ‘एक स्थानीय तह, एक स्वास्थ्यकर्मी’ खटाइने घोषणा गरिएको छ।
आइतबार, जेठ ३०, २०७८
नामदर्ता परीक्षाबारे फैलाइएको भ्रामक सूचना नमान्न नर्सिङ काउन्सिलको अनुरोध
निर्धारित समयमा परीक्षा हुन नसक्ने सूचना जारी गरिसकेको भएपनि विभिन्न सामाजिक संजालमा नाम दर्ता परीक्षाको फारम वितरणको तालिका सहितको भाम्रक सूचना आइरहेको भन्दै ती भाम्रक सूचनालाई आधारिक नमान्न अनुरोध गरेको छ।
आइतबार, जेठ ३०, २०७८
मूल्यहीन नर्सिङ पेशा
मूल्य भएको पेशा भए काम गरेको कदर हुन्थ्यो, इज्जत हुन्थ्यो र पारिश्रमिक हुन्थ्यो तर मूल्य हराएर अहिलेसम्म हराएको मूल्य खोज्न अगाडि बढ्न नसकेको हाम्रो नर्सिङ पेशा कहिले अगाडि आउन सक्ला?
आइतबार, जेठ ३०, २०७८
कोरोनाः प्रमुख घटनाक्रलाई फर्किएर हेर्दा
यस अन्तरालमा कैयौं वैज्ञानिकहरुद्वारा खोजमुलक अध्ययन अनुसन्धानहरु भइसकेका छन् र कोरोनाविरुद्धको लडाईंमा अनेक उपलब्धीहरु भएका छन्।
आइतबार, जेठ ३०, २०७८
नेपाल चिकित्सक संघले दियो बाग्लुङ, पर्वत र म्याग्दीमा ३ दर्जन अक्सिजन कन्सन्ट्रेटर
नेपाल चिकित्सक संघले धौलागिरी क्षेत्रका तीन जिल्लाका लागि तीन दर्जन अक्सिजन कन्सन्ट्रेटर प्रदान गरेको छ। संघले बागलुङ, पर्वत र म्याग्दीका लागि १२/१२ थानका दरले अक्सिजन कन्सन्ट्रेटर प्रदान गरेको हो।
शनिबार, जेठ २९, २०७८
ट्रमा सेन्टरका १२ विभागीय प्रमुखसहित अधिकांश डाक्टरले भने- यथास्थितिमा एक स्वास्थ्यकर्मी एक स्वास्थ्य संस्था कार्यविधि स्वीकार्य छैन
राष्ट्रिय ट्रमा सेन्टरका ९ वटा विभाग र ३ वटा युनिटसहित थप ३१ जना डाक्टरले यथास्थितिमा एक चिकित्सक/स्वास्थ्यकर्मी एक स्वास्थ्य संस्था कार्यविधि स्वीकार्य नभएको बताएका छन्।
शनिबार, जेठ २९, २०७८
अमेरिकाकाे गार्डियन हेल्थ सिस्टमद्वारा राष्ट्रिय आविष्कार केन्द्रलाई ५० वटा भेन्टिलेटर सहयोग
अमेरिकास्थित गार्डियन हेल्थ सिस्टमले राष्ट्रिय आविष्कार केन्द्रलाई ५० वटा भेन्टिलेटर सहयोग गरेको छ। ती भेन्टिलेटर नेपालका ९ वटा अस्पताललाई वितरण गरिने बताइएको छ।
शनिबार, जेठ २९, २०७८
१५७९ जना कोरोना संक्रमित आइसीयू र भेन्टिलेटरमा (कुन प्रदेशमा कति)
प्रदेश १ मा १९७ आइसीयू र ५५ भेन्टिलेटरमा, प्रदेश २ मा ५० आइसीयू र १२ जना भेन्टिलेटरमा छन्। बागमती प्रदेशमा ७२५ आइसीयू र २४९ जना भेन्टिलेटरमा छन्।
शनिबार, जेठ २९, २०७८
गत २४ घण्टामा ६ हजार २ सय ९५ जना संक्रमित निको भए
यो सँगै देशभर निको हुनेको संख्या ५ लाख २७ हजार १ सय ११ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।
शनिबार, जेठ २९, २०७८
पछिल्लो २४ घण्टामा ३ हजार ३ सय ८४ जनामा कोरोना संक्रमण, ६१ जनाको मृत्यु
देशभर गरिएको ८ हजार ५ सय ६ पीसीआर र ५ हजार ९ सय ८८ जनाको एन्टीजेन परीक्षणका क्रममा ३ हजार ३ सय ८४ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।
शनिबार, जेठ २९, २०७८
भारतमा घट्दै काेराेना सङ्क्रण,७० दिनपछि सबैभन्दा कम सङ्क्रमित
सरकारी अधिकारीहरुले शनिबार दिएको जानकारी अनुसार पछिल्लो २४ घण्टामा भारतमा ८४ हजार ३३२ जना नयाँ सङ्क्रमित थपिएका हुन्।
शनिबार, जेठ २९, २०७८
आयुर्वेद चिकित्सकमाथि आक्रमण गर्नेलाई कारबाही माग
उक्त विज्ञप्तिमा भनिएको छ,' "स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षा सम्बन्धी (पहिलो संसोधन) अध्यादेश २०७८" बमोजिम पुर्पक्षका लागि थुनामा राखि हदै सम्मको जरिवाना र कैद हुन तथा चिकित्सक र स्वास्थ्यकर्मीलाई क्षतिपूर्ति उपलव्ध गराउन यस संघ जोडदार माग गर्दछ।'
शनिबार, जेठ २९, २०७८
स्वास्थ्य मन्त्री तामाङ र भारतीय राजदूतबिच भेटवार्ता, खोप खरिदबारे छलफल
स्वास्थ्य मन्त्रालयमा भएको उक्त भेटमा स्वास्थ्यमन्त्री तामाङले कोभिड खोप खरिद सम्झौता र देखा परेका जटिलताका बारेमा चासो राखेका थिए।
शनिबार, जेठ २९, २०७८
बैतडी भित्रिने यात्रुहरुको कोरोना परीक्षण गरिने
बैतडी भित्रिने यात्रुहरुको कोरोना परीक्षण थालिएको छ। जेठ १८ गतेदेखि सुरु भएको परीक्षणमा हालसम्म ५ सय बढी यात्रुको परीक्षण गरिएको हो।
शनिबार, जेठ २९, २०७८
कोरोना सङ्क्रमित बढेपछि जुम्लाको मिचागाउँ सील
जुम्लाको चन्दननाथ नगरपालिका-७ खलङ्गा बजारसँग जोडिएको मिचागाउँमा कोरोना सङ्क्रमित बढेपछि सील गरिएको छ। जिल्ला प्रशासन कार्यालयले सुरक्षा समितिको बैठक निर्णय अनुसार शुक्रबार बेलुका देखि सील गरेको हो।
शनिबार, जेठ २९, २०७८
Previous
776
777
778
779
780
Next
सर्च गर्नुहोस्
×
Search