मुख्य खबर
खबर
डक्टर्स आर्टिकल
मल्टिमिडिया
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
भान्सामै औषधि
जीवनशैली
English
ब्लग
सौन्दर्य
विश्व स्वास्थ्य
प्रवास
वैकल्पिक चिकित्सा
यौन स्वास्थ्य
प्रोफाइल
प्यारेन्टिङ
टेक्नोलोजी
कभर स्टोरी
भिडियो
ऐन-नियम-रिपोर्ट
सूचना-नतिजा
स्वास्थ्य साहित्य
हाम्रो बारेमा
हाम्रो टिम
बिहीबार, असोज २९, २०८३
Thu, Oct 15, 2026
बिहीबार, असोज २९, २०८३
मुख्य खबर
खबर
डक्टर्स आर्टिकल
मल्टिमिडिया
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
सर्च नतिजा
पछिल्लो २४ घण्टामा ६०८५ जना संक्रमित, ६८ जनाको मृत्यु
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका प्रयोगशालामा १७ हजार १४७ जनाको पिसिआर र ३ हजार १८ जनाको एन्टीजेन परीक्षण गर्दा पिसिआरमार्फत ५ हजार २८५ जना र एन्टीजेटमार्फत ८०० जना संक्रमित पुष्टि भएका हुन्।
मंगलबार, जेठ १८, २०७८
चीनले अनुदानमा दिएको ८ लाख डोज खोप नेपाल आइपुग्यो
खोप लिनका लागि जहाज सोमबार राति ११ बजे चीन गएको थियो। चीनले दिएको १० लाख डोज खोपमध्ये ८ लाख डोज मंगलबार ल्याइएको हो।
मंगलबार, जेठ १८, २०७८
'कोरोना भाइरस ह्वाँ...ह्वाँ... रोएर गयो'
कोरोनाले मलाई पछार्न त नराम्रै सँगै पछार्यो। पछार्यो मात्र हैन अझ लछार्यो र हस्पिटलमा लगेर मलाई बेस्कन बजार्यो, ओर्कायो, फर्कायो, थर्काउनु थर्कायो बेला बेलामा तर्सायो पनि।
मंगलबार, जेठ १८, २०७८
वीर अस्पतालको सर्जिकल भवनमा कोरोना संक्रमितको उपचार सुरु
मंगलबारदेखि सञ्चालनमा आएको नयाँ भवनमा ५० शय्या संचालनमा ल्याइएको डा गौतमले बताए। मंगलबारदेखि सञ्चालनमा आएको नयाँ भवनमा ५० शय्या संचालनमा ल्याइएको डा गौतमले बताए।
मंगलबार, जेठ १८, २०७८
भेरी अस्पतालको घटना छानबिन गर्न गठित समितिले बुझायो प्रतिवेदन
भेरी अस्पताल विकास समितिका सदस्य कृष्ण प्रसाद श्रेष्ठले घटना विवरण र सुझावसहितको प्रतिवेदन सोमबार साँझ प्रमुख जिल्ला अधिकारी गेलाललाई बुझाएको जानकारी दिए।
मंगलबार, जेठ १८, २०७८
डब्लुएचओले कोरोना भाइरसका भेरियन्टको नाम राख्यो, कुन देशमा भेटिएका भेरियन्टको नाम के?
संगठनका अनुसार बेलायतमा पहिलोपटक भेटिएको कोरोना भाइरसको भेरियन्टलाई अल्फा, दक्षिण अफ्रिकामा भेटिएको भेरियन्टलाई बिटा, ब्राजिलमा भेटिएको भेरियन्टलाई गामा र भारतमा भेटिएको भेरियन्टलाई डेल्टा नामाकरण गरिएको छ।
मंगलबार, जेठ १८, २०७८
काठमाडौं उपत्यकाका सीडीओहरुको बैठक बस्दै, निषेधाज्ञा केही खुकुलो बनाउने तयारी
आज (मंगलबार) दिउँसो ३ बजे बस्ने संयुक्त बैठकले उपत्यकामा जारी निषेधाज्ञाबारे पुनर्विचार गर्ने काठमाडौंका सीडीओ कालिप्रसाद पराजुलीले नेपाल लाइभलाई बताए।
मंगलबार, जेठ १८, २०७८
कोभिड-१९ आयुर्वेद आइसोलेशन केन्द्र सञ्चालनमा
आयुर्वेद, जडीबुटी, व्यायाम, योग, प्रणायम, जीवनशैली व्यवस्थापन र अमृत भोजनका साथमा कोरोना सङ्क्रमितका लागि रोग प्रतिरोधात्मक क्षमता बढाउने उद्देश्यले आइसोलेशन केन्द्र सञ्चालनमा ल्याइएको हो।
मंगलबार, जेठ १८, २०७८
...त्यसपछि पुरुष स्वास्थ्य स्वयंसेवक हटाइयो र महिला मात्र हुने व्यवस्था भयो
२०४५ सालको कुरा हो। त्योबेला काभ्रेको सुशीला थापा स्वास्थ्यमन्त्री हुनुहुन्थ्यो। त्यो समय महिला पुरुष जो पनि स्वास्थ्य स्वयंसेवक हुन पाउने व्यवस्था थियो।
मंगलबार, जेठ १८, २०७८
चीनबाट ५० हजार ४ सय डोज कोभिड खोप आइपुग्याे, आज ९ लाख डोज आउँदै
चिनियाँ सरकारले नेपालमा पछिल्लो पटक थप १० लाख खोप अनुदानमा उपलब्ध गराउने घोषणा गरेको एक सातामा खोप नेपाल आएको हो।
मंगलबार, जेठ १८, २०७८
कर्णाली प्रदेशमा ९५ प्रतिशत सङ्क्रमित निकाे भए
सङ्क्रमण देखिएको कूल सङ्ख्यामा ९५ प्रतिशतले सङ्क्रमित निको भएकाे स्वास्थ्य सेवा निर्देशनालय कर्णाली प्रदेशका निमित्त निर्देशक डा रविन खड्काले जानकारी दिए।
मंगलबार, जेठ १८, २०७८
म्याग्दे गाउँपालिकाद्वारा कोरोनाबाट मृत्यु भएका परिवारलाई रु १५ हजार सहयोग गर्ने निर्णय
त्यसका लागि जनप्रतिनिधि र कर्मचारीले दुई दिनको तलब सहयोग गर्ने र बाँकी कोभिड कोषबाट व्यहोर्ने निर्णय भएको प्रमुख प्रशासकीय अधिकृत नारायणप्रसाद अधिकारीले जानकारी दिए।
मंगलबार, जेठ १८, २०७८
प्रतिरक्षात्मक क्षमता बढाउन योगाभ्यास र नृत्य
आयुर्वेदिक पद्धति, योग, ध्यान र बिरामीले खाने खानाले पनि उनीहरुको प्रतिरक्षात्मक क्षमता बढाउन सहयोग गरेको उनले जानकारी गराइन्।
मंगलबार, जेठ १८, २०७८
स्वास्थ्यको बजेटः संरचना र उपकरण प्राथमिकतामा, स्वास्थ्यकर्मीलाई उपेक्षा
यो पटकको बजेट स्वास्थ्यकर्मीलाई प्राथमिकतामा राख्दै प्रोत्साहनका कार्यक्रमहरु आउने उनीहरुको ठुलो अपेक्षा थियो। तर आफूहरुको अपेक्षा उपेक्षामा बद्लिएको उनीहरुलाई भान भएको छ।
मंगलबार, जेठ १८, २०७८
कोरोनालाई जितिएको अहिले नै घोषणा गर्न अति छिटो हुने : एन्टोनी फाउची
सङ्क्रमण रोगसम्वन्धी अमेरिकाको राष्ट्रिय संस्थाका निर्देशकसमेत रहेका फाउचीले कोरोनाभाइरसबाट सङ्क्रमित र मृतकहरुको संख्या घटेपनि जितिसकियो भन्न अहिले नै नहुने बताएका हुन्।
सोमबार, जेठ १७, २०७८
काठमाडौंमा ९३ वर्षकी बृद्धाले जितिन् कोरोना
स्वास्थ्यमा सामान्य समस्या देखिएपछि गत बैशाख २४ गते पीसीआर परीक्षण गर्दा उनलाई कोरोना पोजेटिभ देखिएको थियो। त्यसपछि उनी ‘युथ फर नेशन’ले ठमेलमा सञ्चालन गरेको आइसोलेसन सेन्टरमा बस्दै आएकी थिइन्।
सोमबार, जेठ १७, २०७८
जीपी कोइराला श्वासप्रश्वास उपचार केन्द्रका ४ कर्मचारी निलम्बनमा
अस्पतालका निर्देशक डा राम कुमार श्रेष्ठका अनुसार जेठ १२ गते सेवाग्राही तथा सर्वसाधारणबाट अवैध रुपमा शुल्क लिएर कोरोना परीक्षणका लागि स्वाब पठाउने गरेको पाइएपछि ४ जना कर्मचारीलाई निलम्बन गरिएको हो।
सोमबार, जेठ १७, २०७८
१९१६ जना कोरोना संक्रमित आइसीयू र भेन्टिलेटरमा ( कुन प्रदेशमा कति )
प्रदेश १ मा २२७ आइसीयू र ६३ भेन्टिलेटरमा, प्रदेश २ मा १२६ आइसीयू र २८ जना भेन्टिलेटरमा छन्। बागमती प्रदेशमा ७४४ आइसीयू र २६५ जना भेन्टिलेटरमा छन्।
सोमबार, जेठ १७, २०७८
कोरोना संक्रमणपछि ‘ब्ल्याक फंगस’ भएका बिरामीको वीर अस्पतालमा गरियो शल्यक्रिया
सर्लाहीका ३१ वर्षीय पुरुषमा कोरोना संक्रमणपछि ब्ल्याक फंगसको समस्या देखिएको थियो। उनको अस्पतालमा सोमबार शल्यक्रिया भएको हो।
सोमबार, जेठ १७, २०७८
सोमबार कुन जिल्लामा कति संक्रमित भेटिए ?
प्रदेश १ को इलाममा ६, उदयपुरमा ८, ओखलढुंगामा १३, खोटाङमा २७, झापामा १८५, ताप्लेजुङमा २६, धनकुटामा १७, पाँचथरमा १, भोजपुरमा ४, मोरङमा २५२, संखुवासभामा ५, सुनसरीमा १६४ र सोलुखुम्बुमा १ जनामा कोरोना भेटिएको छ।
सोमबार, जेठ १७, २०७८
वान हर्ट वर्ल्डवाइड नेपालद्वारा स्वास्थ्य सामग्री सहयोग
स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा कृष्ण प्रसाद पौडेलले एक विज्ञप्ती मार्फत स्वास्थ्य मन्त्रालयलाई स्वास्थ्य सामग्री सहयोग प्राप्त भएको जानकारी दिएका हुन्।
सोमबार, जेठ १७, २०७८
पछिल्लो २४ घण्टामा ६४९१ जना संक्रमित निको भए
पछिल्लो २४ घण्टामा देशभर ६ हजार ४९१ जना संक्रमित निको भएका छन्। नेपालमा संक्रमित निको हुनेदर ७९ दशमलब ७ प्रतिशत रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।
सोमबार, जेठ १७, २०७८
सूर्तिजन्य पदार्थको सेवनले पुर्याउने असरहरु के के हुन्?
सूर्तिजन्य पदार्थको सेवनले अहिलेसम्म विश्वमा ठूलो जनस्वास्थ्य संकट परेको छ। यसले विश्वभरी वर्षेनी ८० लाखभन्दा बढी मानिसको ज्यान लिएको छ।
सोमबार, जेठ १७, २०७८
पछिल्लो २४ घण्टामा ४७६२ जना संक्रमित, ११४ जनाको मृत्यु
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका प्रयोगशालामा १५ हजार ५५ जनाको पिसिआर र २ हजार ४२५ जनाको एन्टीजेन परीक्षण गर्दा पिसिआरमार्फत ४ हजार १७८ जना र एन्टीजेटमार्फत ५८४ जना संक्रमित पुष्टि भएका हुन्।
सोमबार, जेठ १७, २०७८
स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षा सम्बन्धी कानुनमा एमाले स्वास्थ्य विभागको १३ बुँदे सुझाव
पूर्व स्वास्थ्य मन्त्री समेत रहेका नेकपा एमाले स्वास्थ्य तथा जनसंख्या विभागका प्रमुख खगराज अधिकारीले सोमबार स्वास्थ्य मन्त्री हृदयेश त्रिपाठीलाई भेटेर सुझाव सहितको पत्र बुझाएका हुन्।
सोमबार, जेठ १७, २०७८
सूर्तिजन्य पदार्थको प्रयोग न्यूनीकरणका लागि कानूनको प्रभावकारी कार्यान्वयनमा जोड
विश्व नो टोबाको डे को अवसरमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, एक्सन नेपाल र द युनियन एसिया प्यासिफिक रिजनले आयोजना गरेको भर्चुअल कार्यक्रममा सरकारले कानून राम्रो ल्याएपनि कार्यान्वयन निकै फितलो रहेको भन्दै उनीहरुले कार्यान्वयनमा ध्यान दिन आग्रह गरे।
सोमबार, जेठ १७, २०७८
केएमसी पूर्व विद्यार्थीद्वारा कोभिड अन कल निःशुल्क सेवा सुरु
अस्पताल गएर सेवा लिन नसकेका कोरोना संक्रमित तथा अन्य रोगका बिरामीहरुका लागि समेत हुने गरि कोभिड अन कल निःशुल्क सेवा सुरु गरेको हो।
सोमबार, जेठ १७, २०७८
नर्भिकद्वारा ‘पोस्ट कोभिड प्याकेज’को घोषणा
कोभिड निको भइसकेपछि देखापर्ने विभिन्न स्वास्थ्य समस्याका कारण कसैले ज्यान गुमाउन नपरोस् भन्ने उद्देश्यले नर्भिक इन्टरनेशनल हस्पिटलले सस्तो दरको ‘पोस्ट कोभिड प्याकेज’को घोषणा गरेको जनाएको छ।
सोमबार, जेठ १७, २०७८
धनगढीमा नेपाली सेनाले २५ शय्याको फिल्ड अस्पताल सञ्चालनमा ल्यायो
अस्पतालको एक कार्यक्रमका बीच प्रधान सेनापति पूर्णचन्द्र थापाले उद्घाटन गरे। अस्पतालबाट सुदूरपश्चिमका ४०/५० हजार जना नेपाली सेनामा कार्यरत कर्मचारी तथा पूर्व कर्मचारीसहित परिवारजनलाई उपचार सेवा दिने जनाएको छ।
सोमबार, जेठ १७, २०७८
सरकारले यस्तो गर्यो भने कोरोनाको तेस्रो चरणको लडाइँ सहज हुनेछ
यस्तो महामारीका बेला सरकारले जनताको ज्यान जोगाउन तल्लीन हुनुपर्नेमा उल्टै फोहोरी राजनीतिमा लागेको छ। यो विडम्बना हो। सरकार जनस्वास्थ्यप्रति गम्भीर हुनैपर्छ।
सोमबार, जेठ १७, २०७८
Previous
785
786
787
788
789
Next
सर्च गर्नुहोस्
×
Search