मुख्य खबर
खबर
डक्टर्स आर्टिकल
मल्टिमिडिया
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
भान्सामै औषधि
जीवनशैली
English
ब्लग
सौन्दर्य
विश्व स्वास्थ्य
प्रवास
वैकल्पिक चिकित्सा
यौन स्वास्थ्य
प्रोफाइल
प्यारेन्टिङ
टेक्नोलोजी
कभर स्टोरी
भिडियो
ऐन-नियम-रिपोर्ट
सूचना-नतिजा
स्वास्थ्य साहित्य
हाम्रो बारेमा
हाम्रो टिम
सोमबार, असार २९, २०८३
Mon, Jul 13, 2026
सोमबार, असार २९, २०८३
मुख्य खबर
खबर
डक्टर्स आर्टिकल
मल्टिमिडिया
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
सर्च नतिजा
आइसियु र भेन्टिलेटर पाउनै मुस्किल, शय्या अभावमा फर्काइँदै संक्रमित
जटिल खालका कोरोना संक्रमितको संख्या दैनिक बढीरहँदा देशका विभिन्न अस्पतालहरुमा आइसियु र भेन्टिलेटर भरिएका छन्। बिरामीले सहजै रुपमा आइसियु र भेन्टिलेटर पाउने अवस्था छैन, निकै मुश्किल छ।
मंगलबार, वैशाख १४, २०७८
कञ्चनपुर: मास्क नलगाउनेलाई ५० रुपैयाँ जरिवाना
पहिलो दिन सोमबार बजार क्षेत्रमा मास्क विना हिँडडुल गर्ने ३७ जनालाई कारबाही गरिएको प्रहरीले जनाएको छ। कारबाही स्वरुप उनीहरुबाट १८ सय ५० रुपैयाँ जरिवाना असुल गरिएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ।
मंगलबार, वैशाख १४, २०७८
भारतमा एकै दिन ३ लाख १९ हजार संक्रमित थपिए, २७ सयभन्दा बढीको मृत्यु
पछिल्लो २४ घण्टाभित्र त्यहाँ ३ लाख १९ हजार ४३५ जना नयाँ संक्रमित थपिएका हुन्। अघिल्लो दिन भारतमा ३ लाख ५२ हजारभन्दा बढी संक्रमित थपिएका थिए।
मंगलबार, वैशाख १४, २०७८
भारतकाे अवस्था दु:खदायीभन्दा पनि माथि: विश्व स्वास्थ्य संगठन
स्वास्थ्य संगठनका प्रमुख टेड्रोस अधानम गेब्रियससले भारतकाे महामारीकाे स्थितिप्रति दु:ख व्यक्त गरेका छन्। मिडिया ब्रिफिङका क्रममा उनले भारतमा बढिरहेकाे काेराेनाकाे भयावह अवस्थाप्रति चिन्ता व्यक्त गरेका हुन्।
मंगलबार, वैशाख १४, २०७८
नेपालमा कति छन् अक्सिजन उत्पादन गर्ने उद्योग? दैनिक उत्पादन कति हुन्छ?
अक्सिजनको प्रयोग गरिने उद्योग तत्कालका लागि बन्द गरिदिन भनेर स्वास्थ्य मन्त्रालयले उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयलाई पत्र नै पठाएर लिखित रुपमा समेत आग्रह गरेको छ।
मंगलबार, वैशाख १४, २०७८
टेकु अस्पताल लाइभ: कोरोना संक्रमितले भरिए शय्या, कसरी हुँदैछ उपचार? [भिडियो]
शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा संक्रमितको उपचार र व्यवस्थापन कसरी भइरहेको छ? अस्पतालमा संक्रमतिहरु कसरी आइरहेका छन्? कोरोना संक्रमतिको अवस्था कस्तो छ?
सोमबार, वैशाख १३, २०७८
देशभरका सबै विद्यालय बन्द गर्ने सरकारको निर्णय
सोमबार साँझ बसेको मन्त्रिपरिषदको बैठकले कोभिड १९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी)को सिफारिसअनुसार देशभरका सबै विद्यालय बन्द गर्ने निर्णय गरेको हो।
सोमबार, वैशाख १३, २०७८
भारतसँग जोडिएका सीमा नाका बन्द गर्ने सरकारको निर्णय
सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले वैशाख १६ (बिहीबार)देखि नेपाल–भारत सीमा क्षेत्र बन्द गर्ने निर्णय गरेको हो। वैशाख १६ गतेदेखि सीमानाका बन्द गर्ने निर्णय भएको एक मन्त्रीले जानकारी दिए।
सोमबार, वैशाख १३, २०७८
सक्रिय संक्रमित २०० नाघे पहाडी जिल्लामा पनि निषेधाज्ञा गर्ने सरकारको निर्णय
सोमबार बसेको मन्त्रिपरिषदको बैठकले सक्रिय संक्रमित २०० नाघे पहाडी जिल्लामा पनि निषेधाज्ञा जारी गर्न सकिने निर्णय गरेको हो।
सोमबार, वैशाख १३, २०७८
काठमाडाैंका खाद्य पसल बिहान १० बजेसम्म र बेलुका ५ देखि ७ बजेसम्म मात्र खाेल्न पाइने
प्रशासनले सोमबार साँझ जारी गरेको आदेशअनुसार खाद्य सामग्री पसल बिहान १० बजेसम्म र बेलुका ५ बजेदेखि ७ बजेसम्म खुला गर्न दिइने भएकाे हाे।
सोमबार, वैशाख १३, २०७८
काठमाडौं प्रवेश गर्ने व्यक्तिले अनिवार्य क्वारेन्टिनमा बस्नुपर्ने
जिल्ला प्रशासन कार्यालय काठमाडाैंले आज आदेश जारी गर्दै काठमाडौं उपत्यका प्रवेश गर्ने व्यक्तिहरुले अनिवार्य रुपमा स्थानीय तहले तोकेको क्वान्टिन र होम आइसोलेसनमा बस्नुपर्ने जनाएको छ।
सोमबार, वैशाख १३, २०७८
उपचारका लागि नेपाल आउने भारतीयलाई पिसिआर रिपोर्ट अनिवार्य
जिल्ला प्रशासन कार्यालय कैलाली र कञ्चनपुरले कैलालीमा उपचारका लागि आउने भारतीयको अनिवार्य पीसीआर रिपोर्ट हेरेरमात्र प्रवेश गराउन सुरक्षा निकायहरुलाई निर्देशन दिएपछि नाकामा कडाइ गरिएको छ।
सोमबार, वैशाख १३, २०७८
काठमाडौंमा १६ गतेदेखि एक साताका लागि निषेधाज्ञा, के-के गर्न नपाइने?
जिल्ला प्रशासन कार्यालय काठमाडाैंले सोमबार साँझ जारी गरेको आदेश अनुसार सार्वजनिक यातायात सञ्चालनमा समेत रोक लगाइएको छ।
सोमबार, वैशाख १३, २०७८
काठमाडौंमा निषेधाज्ञा लागू हुनुअघि सर्वसाधारणलाई घर जाने व्यवस्था गरिने
बैठकपछि काठमाडौंका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीले उपत्यकामा थुप्रै सेवा बन्द गर्ने निर्णय लागु गर्नुअघि सर्वसाधारणलाई बिचल्ली पर्ने अवस्था आउन नदिइने बताए।
सोमबार, वैशाख १३, २०७८
गत २४ घण्टामा २० देखि २९ वर्षका ८६३ जनामा कोरोना संक्रमण
कुल ३ हजार ५ सय ५६ संक्रमितमध्ये सबैभन्दा धेरै २० देखि २९ वर्षका व्यक्तिमा कोरोना भेटिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।
सोमबार, वैशाख १३, २०७८
संक्रमितको चाप थेग्न कोभिड वार्ड विस्तार गर्दै वीर अस्पताल
हाल छुट्याइएको शय्याले बिरामीको चाप थेग्न नसकेपछि वीर अस्पतालले कोभिड वार्ड विस्तार गर्न लागेको हो। १८ शय्याको कोभिड वार्ड मंगलबारसम्म विस्तार गरिने अस्पतालका कोभिड फोकल पसर्न डा अच्युतराज कार्कीले बताए।
सोमबार, वैशाख १३, २०७८
सोमबार कुन जिल्लामा कति संक्रमित भेटिए ?
बागमती प्रदेशको काठमाडौंमा मात्र १ हजार ५ सय ६७ जनामा कोरोना पुष्टि भएको छ। काभ्रेपलाञ्चोकमा २७, चितवनमा ९६, दोलखामा ३, धादिङमा ५२, नुवाकोटमा १४, भक्तपुरमा १२२, मकवानपुरमा ३२, रामेछापमा ४, ललितपुरमा २२३, सिन्धुपाल्चोकमा ४ र सिन्धुलीमा ५ जनामा कोरोना भेटिएको मन्त्रालयले जनाएको छ।
सोमबार, वैशाख १३, २०७८
नौ जिल्लामा पाँच सय बढी सक्रिय संक्रमित
नेपालका नाै जिल्लामा पाँच सय भन्दा बढी कोरोना भाइरस संक्रमित उपचाररत छन्।
सोमबार, वैशाख १३, २०७८
१२ गतेसम्म नेपाल आई क्वारेन्टिनमा बस्नेको पिसिआर नरोक्न स्वास्थ्य मन्त्रालयलको अनुरोध
मन्त्रालयले आइतबारसम्म नेपाल आई क्यारेन्टाइनमा बसेका तथा एयर बबल सुविधा अनुसार नेपाल आउनेहरुलाई सशुल्क पिसिआर परीक्षणको व्यवस्था गर्न सबै प्रयोगशालालाई निर्देशन दिएको छ।
सोमबार, वैशाख १३, २०७८
३४६ जना कोरोना संक्रमित आइसियु र भेन्टिलेटरमा
२६८ आइसियु र ७८ जना भेन्टिलेटरमा गरी ३४६ जना बिरामी उपचाररत रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।
सोमबार, वैशाख १३, २०७८
पछिल्लो २४ घण्टा १२ संक्रमितको मृत्यु
पछिल्लो १२ घण्टामा पाँच जना संक्रमितको मृत्यु भएको छ।
सोमबार, वैशाख १३, २०७८
आज देशभर ३५५६ जनामा कोरोना संक्रमण
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभरका विभिन्न प्रयोगशालामा १२ हजार ४ सय पिसिआर र ८९३ जनाको एन्टीजेन परीक्षण गर्दा तीन हजार ५५६ जनामा संक्रमण पुष्टि भएको हो।
सोमबार, वैशाख १३, २०७८
भेरी अस्पतालको कोभिड वार्डका लागि ४० नर्ससहित ६० कर्मचारी माग
अस्पतालले आज सूचना जारी गर्दै एनेस्थेसियोलोजिष्ट ३ जना, मेडिकल अधिकृत १० जना, नर्सिङ अधिकृत २ जना, ल्याब टेक्निसियन ५ जना र स्टाफ नर्स ४० जना माग गरेको छ।
सोमबार, वैशाख १३, २०७८
चिकित्सक संघले दियो स्वास्थ्य संकटकाल घोषणादेखि लकडाउन गर्नेसम्मका १८ बुँदे सुझाव
घले कोरोना संक्रमण बढी देखिएका जिल्लाहरुमा स्वास्थ्य संकटकाल घोषणा गर्दै उक्त जिल्लामा लकडाउन गरेर संक्रमितको सहज उपचारको व्यवस्था गर्न सरकारलाई सुझाव दिएको छ।
सोमबार, वैशाख १३, २०७८
कोरोना रोकथामको लागि गरिएको सरकारी निर्णय अवज्ञा गर्ने विद्यालय सञ्चालक र शिक्षक नियन्त्रणमा
कोभिड-१९ सङ्क्रमण रोकथाम तथा नियन्त्रणका लागि गरिएको सरकारी निर्णय अवज्ञा गर्ने राजविराजका निजी विद्यालयका ११ सञ्चालक एवम् प्रिन्सिपललाई आज प्रहरीले नियन्त्रणमा लिएको छ।
सोमबार, वैशाख १३, २०७८
फार्मेसीका परीक्षार्थीले अब अनलाइन मार्फत आवेदन शुल्क बुझाउन सक्ने
काउन्सिलले सोमबार इसेवासँग गरी देशको जुनसुकै ठाउँबाट आवेदन शुल्क अनलाइन मार्फत बुझाउन सक्ने व्यवस्था गरेको हो।
सोमबार, वैशाख १३, २०७८
काठमाडौं उपत्यकामा निषेधाज्ञा : मन्त्रिपरिषद् बैठकपछि मात्र निर्णय सार्वजनिक हुने
सोमबार बिहान बसेको काठमाडौं, ललितपुर र भक्तपुरका सीडीओहरुको संयुक्त बैठकले १६ देखि २२ गतेसम्म एक साताका लागि निषेधाज्ञा लागू गर्ने निर्णय गरेको थियो।
सोमबार, वैशाख १३, २०७८
मास्क नलगाई हिँड्ने १३ सय २५ जनालाई कारबाही
प्रहरीले सोमबार(आज) मास्क नलगाइ हिँडेका १३ सय २५ जनालाई केही समय होल्डिङ सेन्टरमा राखेर सम्झाइबुझाइ गरि पठाएको थियो। जसमध्ये १००३ पुरुष र ३२२ महिला रहेको प्रहरीले जनाएको छ।
सोमबार, वैशाख १३, २०७८
काठमाडौं उपत्यकामा १६ गतेदेखि निषेधाज्ञा, केहीबेरमा निर्णय आउने
सोमबार काठमाडौं, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीहरूको बैठकले उपत्यकामा निषेधाज्ञा जारी गर्ने निर्णय गरेको हो।
सोमबार, वैशाख १३, २०७८
नारायणी अस्पतालमा प्लान्ट नहुँदा अक्सिजन समस्या
नारायणी अस्पतालमा अक्सिजनका १०० सिलिन्डर मौज्दात अवस्थामा रहे पनि कुनैपनि बेला अभाव हुनसक्ने भएकाले यहाँ अक्सिजन प्लान्ट अति आवश्यक रहेको अस्पताल विकास समितिका सदस्य सुरेन्द्र गुप्ताले बताए।
सोमबार, वैशाख १३, २०७८
Previous
794
795
796
797
798
Next
सर्च गर्नुहोस्
×
Search