मुख्य खबर
खबर
डक्टर्स आर्टिकल
मल्टिमिडिया
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
भान्सामै औषधि
जीवनशैली
English
ब्लग
सौन्दर्य
विश्व स्वास्थ्य
प्रवास
वैकल्पिक चिकित्सा
यौन स्वास्थ्य
प्रोफाइल
प्यारेन्टिङ
टेक्नोलोजी
कभर स्टोरी
भिडियो
ऐन-नियम-रिपोर्ट
सूचना-नतिजा
स्वास्थ्य साहित्य
हाम्रो बारेमा
हाम्रो टिम
बिहीबार, असोज २९, २०८३
Thu, Oct 15, 2026
बिहीबार, असोज २९, २०८३
मुख्य खबर
खबर
डक्टर्स आर्टिकल
मल्टिमिडिया
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
सर्च नतिजा
चीनबाट आयो ४ सय थान अक्सिजन सिलिन्डर, भेन्टिलेटर र अक्सिजन कन्सन्ट्रेटर
चीन सरकारले दिएको ४०० थान अक्सिजन सिलिन्डर, १० थान भेन्टिलेटर र १७३ थान अक्सिजन कन्सन्ट्रेटर काठमाडाैंमा आइपुगेको छ।
मंगलबार, वैशाख २८, २०७८
तत्काल अक्सिजन र उपचारको व्यवस्था गर्न सरकारका नाममा सर्वोच्चको अन्तरिम आदेश
सर्वोच्चले कोरोना संक्रमित दैनिक रुपमा बृद्धि हुदै गएको र उपचारका लागि अस्पताल र अक्सिजनको कमिका कारण दैनिक रुपमा नागरिकले ज्यान गुमाएको भन्दै सरकारका नाममा यस्तो आदेश जारी गरेको हो।
मंगलबार, वैशाख २८, २०७८
धादिङका क्रसर व्यवसायीले ४७ वटा अक्सिजन सिलिण्डर संकलन गरि अस्पताललाई दिए
धादिङ क्रसर व्यवसायी संघले विभिन्न क्रसर उद्योगहरुमा रहेका ४७ वटा अक्सिजन सिलिण्डर जम्मा गरि जिल्ला अस्पताल धादिङलाई उपलब्ध गराएको हो।
मंगलबार, वैशाख २८, २०७८
पूर्वराजाको कोरोना रिपोर्ट नेगेटिभ
यसैगरी, पूर्वरानी कोमल शाहको स्वास्थ्य अवस्थामा लगातार सुधार आइरहेको अस्पतालले जनाएको छ।
मंगलबार, वैशाख २८, २०७८
कोरोना महामारी: जडिबुटीको मिश्रण ‘जेजिवाइ’को सेवन लाभदायी
नेपालमा पाइने औषधीय जडिबुटीको शक्तिले यो महामारीलाई परास्त गर्न सहयोगी भूमीका निभाउँछ भन्ने तथ्यलाई सरकारले सकेसम्म छिटो बुझ्नु जरूरी छ।
मंगलबार, वैशाख २८, २०७८
काठमाडौं उपत्यकामा निषेधाज्ञा १५ दिन थपियाे
मंगलबार सम्पन्न उपत्यकाका तीनै जिल्ला (काठमाडौं, ललितपुर र भक्तपुर)का प्रमुख जिल्ला अधिकारी (सीडीओ) को संयुक्त बैठकले निषेधाज्ञा १५ दिन थप्ने निर्णय गरेको हो।
मंगलबार, वैशाख २८, २०७८
मेरो मुख के हेर्छौं तिमी? [कविता]
घरको बोझ सम्झिएर बृद्धाश्रममा बन्दी छोडेर आफू स्वतन्त्र जीवनमा भुल्ने तिमी, मेरो दुःखले फेरि दुखित हुन आज रोईरहेको मेरो मुख हेर्नलाई के आउछौ तिमी ? मेरो मुख के हेर्छौ तिमी ?
मंगलबार, वैशाख २८, २०७८
७ सय पर्ने अक्सिमिटर २२ सयमा बिक्री, ७ जना पक्राउ
महानगरीय प्रहरी अपराध महाशाखाकाे टाेलीले उपत्यकाका विभिन्न ठाउँबाट ७ सय पर्ने अक्सिमिटरलाई कालोबजारी गरी २२ सयमा बेचेको आरोपमा ७ जनालाई पक्राउ गरेको हो।
मंगलबार, वैशाख २८, २०७८
कोरोना संक्रमण भई उपचाररत एमालेका वरिष्ठ नेता खनाल आज डिस्चार्ज हुँदै
वैशाख १८ गते शनिबार नर्भिक अस्पतालमा भर्ना भएका उनलाई अक्सिजनको सपोर्टमा उपचार सुरू गरिएको थियो। भर्ना भएको भोलिपल्टदेखि नै उनलाई प्लाज्मा थेरापी विधिबाटसमेत उपचार गरिएको अस्पतालले जानकारी दिएको छ।
मंगलबार, वैशाख २८, २०७८
लुम्बिनी प्रादेशिक अस्पतालमा उपचाररत थप १२ जना कोरोना संक्रमितको मृत्यु
अस्पतालका सूचना अधिकारी डा विष्णु गौतमका अनुसार मृत्यु हुनेमा रूपन्देहीका ७ जना र कपिलवस्तुका ३ जना रहेका छन्। यस्तै, नवलपरासी पश्चिम र प्युठानका एक/एक जनाको उपचारका क्रममा मृत्यु भएको हो।
मंगलबार, वैशाख २८, २०७८
आँखा, नाक, कान, घाँटी र मुख प्राथमिक स्वास्थ्य सम्बन्धी तालिम पुस्तिका सार्वजनिक
विगत २ बर्षदेखी हरेक स्थानीय तहमा शसर्त कार्यक्रम अन्र्तगत महिला स्वास्थ्य स्वयंसेविका, विद्यालयका शिक्षकशिक्षिका, विद्यार्थी र स्वास्थ्यकर्मीका लागी अभिमुखीकरण तथा प्रदेश सरकारबाट तालिम संचालन हुँदै आइरहेको छ।
मंगलबार, वैशाख २८, २०७८
अस्पतालको शय्याबाट कोरोना संक्रमितको प्रश्न: पोजिटिभ हुनेले अरु रोगको उपचार नै नपाउने?
म मात्रै होइन। त्यहाँ आउने धेरैजसो बिरामीलाई यस्तो व्यवहार गरेको पाएँ। भित्र अक्सिजन र बेड खाली हुँदा हुँदै पनि उनीहरुले खाली छैन भन्दै बिरामी कुराउने गर्थे।
मंगलबार, वैशाख २८, २०७८
शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा कीट सकिएपछि पिसिआर परीक्षण बन्द
अस्पतालका निर्देशक डाक्टर सागर राजभण्डारीले निषेधाज्ञाका कारण बाहिरबाट परीक्षण सामग्री आउन नसकेपछि कीट अभाव भएकाले केही दिनलाई परीक्षण बन्द गरिएको बताए।
मंगलबार, वैशाख २८, २०७८
महोत्तरीमा कोभिड-१९ सङ्क्रमण रोक्न पूर्ण बन्दाबन्दी
नगर क्षेत्रमा कोभिड संक्रमण निकै बढेर मानवीय क्षति थपिँदै गएपछि थप आदेश जारी गर्नुपरेको प्रमुख जिल्ला अधिकारी तीर्थराज भट्टराईले जानकारी दिए।
मंगलबार, वैशाख २८, २०७८
हेलिकोप्टरबाट काेभिडका बिरामी उद्धार गर्न यी नम्बरमा सम्पर्क गर्नुस्: नागरिक उड्डयन प्राधिकरण
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय हुँदै नेपाल नागरिक उड्डयन प्राधिकरणले कोभिड बिरामी उद्धारमा लागि अनुमति दिएको हेलिकोप्टर कम्पनीको सम्पर्क व्यक्ति सार्वजनिक गरेको हो।
मंगलबार, वैशाख २८, २०७८
कोरोना सङ्क्रमित खोज्दै भेरी नगरपालिकाका स्वास्थ्यकर्मी टोलटोलमा
नगरपालिकाका स्वास्थ्य प्रमुख यज्ञ गौतमको नेतृत्वमा स्वास्थ्यकर्मी तथा ल्यावसहितको टोलीले घरघरमा पुगेर सम्भावित बिरामीको वर्गीकरण गरी उपचार गरिरहेको छ।
मंगलबार, वैशाख २८, २०७८
कर्णाली प्रदेशमा स्वास्थ्यका १२० कर्मचारीको करार नियुक्ति
कर्णाली प्रदेश सरकारले नयाँ भेरियन्टसहितको कोभिड-१९ को रोकथाम, नियन्त्रण, उपचार तथा प्रतिकार्यका लागि स्वास्थ्यका १२० कर्मचारीलाई करार नियुक्ति दिएको छ।
मंगलबार, वैशाख २८, २०७८
नेपालमा सघाउन जापानमा कोभिड-१९ प्रतिकार्य समिति
दूतावासले ‘मातृभूमिका लागि कोभिड-१९ सङ्क्रमण प्रतिकार्य तथा उपचार व्यवस्थापन समिति जापान’ गठन गरी पहल लिएको हो।
मंगलबार, वैशाख २८, २०७८
उपत्यकाका यी ७७ अस्पतालका लागि अक्सिजनको कोटा निर्धारण (सूचीसहित)
सिसिएमसीले अस्पतालहरूमा लागि तोकिए बमोजिम दैनिक न्यूनतम अक्सिजन सिलिन्डर भरेर उपलब्ध गराउन अक्सिजन उद्योगलाई पत्राचार गरेको छ।
मंगलबार, वैशाख २८, २०७८
पछिल्लो २४ घण्टामा भारतमा ३ लाख २९ हजार नयाँ संक्रमित
पछिल्लो २४ घण्टामा भारतमा ३ लाख २९ हजार ५१७ जना नयाँ संक्रमित थपिँदा ३८ सय ७९ जनाको मृत्यु भएको छ।
मंगलबार, वैशाख २८, २०७८
चन्द्रागिरि नगरपालिकाले अक्सिजनसहित १ सय शय्याको आइसोलेशन सेन्टर सञ्चालन गर्ने
नगरपालिकाले आगामी जेठ १ गतेदेखि मातातीर्थस्थित सामुदायिक अस्पतालको निर्माणाधीन भवनमा सेन्टर सञ्चालन गर्ने तयारी गरेको हो।
मंगलबार, वैशाख २८, २०७८
डब्लूएचओको चेतावनी : भारतमा देखिएको नयाँ भेरियन्ट अत्यधिक संक्रामक
भारतमा देखिएको नयाँ भेरियन्टलाई लिएर विश्वलाई सर्तक रहनसमेत डब्लूएचओ चेतावनी दिएको छ।
मंगलबार, वैशाख २८, २०७८
कोरोना कहर : कुन अवस्थामा गर्भवती अस्पताल जाने?
अस्पताल जानुभन्दा अस्पतालले उपलब्ध गराउने फोन नम्बरबाट परामर्श गर्न सकिने उनले बताए। तर शरीरमा कुनै असहजता हुने बित्तिकै अस्पताल जानुपर्ने उनी बताउँछन्।
मंगलबार, वैशाख २८, २०७८
गोल्छा ग्रुपले पाटन अस्पताललाई दियो १ करोड सहयोग
अस्पताललाई अत्यावश्यक उपकरण खरिद र स्वास्थ्यकर्मीको सेवा सहजताका लागि उक्त सहयोग गरिएको गोल्छाले जानकारी दिए।
मंगलबार, वैशाख २८, २०७८
काठमाडौंमा जेठ २ गतेबाट चिनियाँ खोप भेरोसेल दिइने
काठमाडौं जिल्लामा काेराेनाविरुद्धको दोस्रो चरणको चिनियाँ खोप भेरोसेल सञ्चालन गर्ने तयारी भएको छ। जिल्ला प्रशासन कार्यालय, काठमाडौंले आगामी जेठ २ गतेदेखि खोप लगाउने तयारी गरेको हो।
मंगलबार, वैशाख २८, २०७८
अमेरिकामा ३० प्रतिशतको हाराहारीमा काेराेना संक्रमित कम
कोरोनाबाट संक्रमण हुनेको संख्यामा पछिल्लो दुई हप्तामा अत्यधिक कमी आएको यहाँको सरकारी तथ्याङ्कले देखाएको छ। विगत दुई हप्तामा संक्रमितकाे संख्या ३० प्रतिशतको हाराहारीमा कम भएको देखिएको छ।
मंगलबार, वैशाख २८, २०७८
वीर अस्पतालको नयाँ भवनमा तत्काल ५०० बेड सञ्चालन नहुने, अक्सिजनको समस्या [भिडियो]
अस्पतालकी निमित्त निर्देशक प्राडा शान्ता कँडेल सापकोटाले अक्सिजन अभाव भएकाले अस्पतालको नयाँ भवनमा कोरोना संक्रमितको उपचार सुरु गर्न नपाएको बताइन्।
सोमबार, वैशाख २७, २०७८
साेमबार कुन जिल्लामा कति संक्रमित भेटिए?
गत २४ घण्टामा मात्र ९ हजार २ सय २१ जना संक्रमित थपिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। जसमध्ये ९३ हजार १ सय ४१ जना सक्रिय संक्रमित छन्।
सोमबार, वैशाख २७, २०७८
न्याम्सका आवासीय चिकित्सकले राखे ११ बुँदे माग
आवासीय चिकित्सकहरुले न्याम्स अन्तर्गतका अस्पतालका कोरोना परीक्षण २४ सै घण्टा हुनुपर्ने, आवासीय चिकित्सकहरुलाई कोभिड जोखिम भत्ता उपलब्ध गराउनुपर्ने लगाएतका ११ बुँदे माग राखेका छन्।
सोमबार, वैशाख २७, २०७८
काठमाडौं उपत्यकामा थपिए ३ हजार ६०७ संक्रमित
विभिन्न प्रयोगशालाहरुमा पीसीआर विधिबाट गरिएको परीक्षणका क्रममा उपत्यकाका तीन जिल्लामा गरी ३ हजार ६०७ संक्रमित थपिएका हुन्।
सोमबार, वैशाख २७, २०७८
Previous
807
808
809
810
811
Next
सर्च गर्नुहोस्
×
Search