काठमाडौं- वायु सेवा सञ्चालकले कोभिड-१९ संक्रमितको उद्धार उडानमा बढी भाडा लिएको भन्दै विरोध भएपछि सम्पर्क व्यक्ति सार्वजनिक गरेका छन्।
संघले कोभिडका बिरामी उद्धारमा नेपाल सरकारले तोकेको भन्दा बढी नलिएको र नलिने भन्दै सम्पर्क व्यक्ति सार्वजनिक गरेको छ।
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय हुँदै नेपाल नागरिक उड्डयन प्राधिकरणले कोभिड बिरामी उद्धारमा लागि अनुमति दिएको हेलिकोप्टर कम्पनीको सम्पर्क व्यक्ति सार्वजनिक गरेको हो।
अहिलेसम्म ५ वटा हेलिकोप्टर कम्पनीले उडान अनुमति पाइसकेका छन् भने एउटाले अनुमति पाउने क्रममा रहेको छ।
१.अल्टीच्युड एयर प्रा.लि. (९८०१२४९९१७, ९८०१२४९९०७, ०१–४४८९३००)
२. हेली एभरेष्ट प्रा.लि. (९८४१५५७५०९, ९८१३२४०१३९, ०१–४११३०३६) (स्विकृतीको प्रक्रियामा रहेको)
३. कैलाश हेलिकप्टर प्रा.लि. (९८५१०३००१३, ९८५११२९२५४, ०१–५९००५०१)
४. मनाङ्ग एयर प्रा.लि. (९८०११८०४६२, ९८०११८०४६३, ०१–४४८८०१६)
५. श्री एयरलाईन्स प्रा.लि. (९८५१०२६१९७, ९८०२३०००२३, ९८५१०१२५०५)
६. सिम्रिक एयर प्रा. लि. (९८५१०१०६९६, ९८५१०१०६९८, ०१–४१५५३४०)