मुख्य खबर
खबर
डक्टर्स आर्टिकल
मल्टिमिडिया
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
भान्सामै औषधि
जीवनशैली
English
ब्लग
सौन्दर्य
विश्व स्वास्थ्य
प्रवास
वैकल्पिक चिकित्सा
यौन स्वास्थ्य
प्रोफाइल
प्यारेन्टिङ
टेक्नोलोजी
कभर स्टोरी
भिडियो
ऐन-नियम-रिपोर्ट
सूचना-नतिजा
स्वास्थ्य साहित्य
हाम्रो बारेमा
हाम्रो टिम
बिहीबार, असोज २९, २०८३
Thu, Oct 15, 2026
बिहीबार, असोज २९, २०८३
मुख्य खबर
खबर
डक्टर्स आर्टिकल
मल्टिमिडिया
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
सर्च नतिजा
बाजुरामा घरमै पुुगेर कोभिड जाँच्दै स्वास्थ्यकर्मी
कोरोना संक्रमित दिनप्रतिदिन बढ्दै गएपछि स्वास्थ्यकर्मी घरमै पुुगेर कोभिड जाँचसँगै उपचार तथा परामर्श दिइरहेको स्वास्थ्य कार्यालयका निमित्त कार्यालय प्रमुख महेश चन्दले बताए।
बिहीबार, वैशाख २३, २०७८
बाँकेमा ५०८ जना संक्रमित निको भई डिस्चार्ज
जिल्ला कोभिड-१९ संकट व्यवस्थापन केन्द्र (डिसिसिएमसी) बाँकेका फोकल पर्सन तेजबहादुर वलीका अनुसार २४१ महिला र २६७ पुरुष गरी ५०१ जना व्यक्ति डिस्चार्ज भएका हुन्।
बिहीबार, वैशाख २३, २०७८
कोरोना संक्रमित भई उपचाररत पूर्वमन्त्री मोतीप्रसाद पहाडीको मृत्यु
कोरोना संक्रमित भई भेरी अस्पताल नेपालगन्जमा उपचाररत पूर्वमन्त्री मोतीप्रसाद पहाडीको मृत्यु भएको छ।
बिहीबार, वैशाख २३, २०७८
तिलोत्तमा नगरपालिकाका जनप्रतिनिधिले चढ्ने गाडी एम्बुलेन्सका रूपमा प्रयोग
नगरप्रमुख वासुदेव घिमिरे र उपप्रमुख जागेश्वरी चौधरीले आफूले चढ्दै आएका गाडी कोरोना संक्रमित बिरामीका लागि प्रयोगमा लगाएका हुन्।
बिहीबार, वैशाख २३, २०७८
भारतमा एकै दिन चार लाख १२ हजार संक्रमित, तीन लाख २९ हजार सङ्क्रमणमुक्त
भारतमा कोरोनाभाइरसका कारण अहिलेसम्म कुल दुई करोड १० लाख ७७ हजार ४१० जना संक्रमित भएका छन्।
बिहीबार, वैशाख २३, २०७८
उद्योगमा अझै पनि अक्सिजन सिलिण्डर प्रयोग भइरहेको भन्दै उक्त कार्य तत्काल बन्द गर्न स्वास्थ्य मन्त्रालयकाे आग्रह
मन्त्रालयका सहप्रवक्ता डा समिरकुमार अधिकारीले बिहीबार एक विज्ञप्ति जारी गर्दै सरकारको निर्णय विपरित उद्योगधन्दाहरुमा अक्सिजन तथा सिलिण्डरहरु प्रयोग भइरहेको भन्दै तत्काल अस्पतालमा उपलब्ध हुने गरी फिर्ता गर्न अनुरोध गरेका हुन्।
बिहीबार, वैशाख २३, २०७८
हुम्ला जिल्ला अस्पतालका आकस्मिकबाहेक सम्पुर्ण सेवा बन्द
हुम्लामा रहेको स्वास्थ्य सेवा कार्यालयअन्तर्गतको जिल्ला अस्पतालमा आकस्मिकबाहेक अन्य बहिरङ्गसहितका सम्पूर्ण सेवा बन्द गरिएका छन्।
बिहीबार, वैशाख २३, २०७८
नागढुङ्गा नाकामा ‘स्वास्थ्य जाँच केन्द्र’ स्थापना
चन्द्रागिरि नगरपालिकाको नागढुङ्गामा ‘स्वास्थ्य जाँच केन्द्र’ स्थापना गरिएको छ।
बिहीबार, वैशाख २३, २०७८
कोरोना नियन्त्रणका लागि एमाले स्वास्थ्य विभागले दियो प्रधानमन्त्रीलाई यस्ता सुझाव
सत्तारुढ दल नेकपा एमालेको स्वास्थ्य तथा जनसंख्या विभागले प्रधानमन्त्री केपशी शर्मा ओलीलाई कोभिड रोकथाम र उपचार व्यवस्थापन सम्बन्धी सुझावसहितको रणनीति बुझाएको छ।
बिहीबार, वैशाख २३, २०७८
भरतपुर महानगरपालिकाले संक्रमितलाई निःशुल्क अस्पतालसम्म ल्याउने
काेरोना भाइरसको पहिलो लहरमा अस्थायी अस्पताल र व्यवस्थित आइसोलेसन सेन्टर सञ्चालन गरेको भरतपुर महानगरपालिकाले यस पटक संक्रमितलाई अस्पतालसम्म निःशुल्क ल्याउने अभियान शुरु गरेको छ।
बिहीबार, वैशाख २३, २०७८
कोरोनाको नयाँ भेरियन्ट सम्बन्धी ६ प्रश्न र उत्तर
विश्व स्वास्थ्य संगठनका अनुसार भाइरसले आफ्रनो संख्या वृद्धि गर्ने क्रममा आफूमा थोरै परिवर्तन ल्याउँछ। यो परिवर्तन आउनु सामान्य मानिन्छ जसलाई म्युटेसन वा उत्परिवर्तन भनिन्छ।
बिहीबार, वैशाख २३, २०७८
'कोभिड संक्रमितलाई अस्पताल जान परे वा बेड चाहिए यी तीन नम्बरमा फोन गरौं'
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोभिड संक्रमितलाई अस्पताल जानु परेमा वा बेडको अवश्यकता परेमा तीन वटा नम्बरमा फोन गर्न सकिने व्यवस्था गरेको छ।
बिहीबार, वैशाख २३, २०७८
उपत्यकामा निषेधाज्ञा : आजबाट थप कडाइ
काठमाडौँ उपत्यकामा आजदेखि निषेधाज्ञामा कडाइ गरिएको छ। बुधबारसम्म बिहान बेलुका नै पसल खुला गरिए पनि आजदेखि भने बिहान ९ बजेसम्म मात्र पसल खोल्न पाइने गरी आदेश जारी भएको हो।
बिहीबार, वैशाख २३, २०७८
काेभिड खोपको बौद्धिक सम्पत्तिसम्बन्धी सुरक्षात्मक प्रावधानकाे पक्षमा अमेरिकी राष्ट्रपति
भारत र दक्षिण अफ्रिकाको प्रस्तावमा विश्व व्यापार संगठन (डब्लूटीओ)ले खोपको उत्पादन बढाउन र महामारी नियन्त्रणका लागि बौद्धिक सम्पत्तिसम्बन्धी सुरक्षात्मक प्रावधानमा छुट दिनु पर्ने अभियान चलाएको हो।
बिहीबार, वैशाख २३, २०७८
कोभिड बिरामीलाई लक्षित गरी तत्काल १४० शय्याको उपचार कक्ष बनाउँदै शिक्षण अस्पताल
महाराजगञ्जस्थित शिक्षण अस्पतालले कोरोना संक्रमित बिरामीको मात्र उपचार गर्ने गरी १४० शय्याको उपचार कक्ष सञ्चालनमा आएको छ।
बिहीबार, वैशाख २३, २०७८
काभ्रेपलाञ्चोकमा आइसोलेसन सुरक्षाको जिम्मा नेपाली सेनालाई
कोरोना भाइरसको दोस्रो लहरको सङ्क्रमण तीव्रगतिमा फैलिरहेको अवस्थामा जिल्ला सङ्कट व्यवस्थापन केन्द्रको बुधबार बसेको बैठकले आइसोलेसन सुरक्षाको जिम्मा सेनालाई दिने निर्णय गरेको हो।
बिहीबार, वैशाख २३, २०७८
कोभिड खोपमा कमिसन माग्ने एजेन्टलाई नै खोप ल्याउने अनुमति
सरकारले भारतको सेरम इन्स्टिच्युटबाट सिधै खरिद गरेको कोभिडविरुद्धको खोपमा समेत कमिसन मागेर खोप ल्याउन अवरोध गर्ने एजेन्टले नै कोभिशिल्ड खोप आयातको अनुमती पाएको छ।
बुधबार, वैशाख २२, २०७८
कोरोना संकटको १५ महिना, तर खोइ स्वास्थ्य सेवाका सचिव?
स्वास्थ्य क्षेत्रका कर्मचारी मात्र होइन विज्ञहरुले समेत प्राविधि मन्त्रालयमा प्राविधिक सचिव नै हुनुपर्ने बताउँदै आइरहेका छन्। तर प्रधानमन्त्रीकै इच्छा अनुसार स्वास्थ्यमा प्रशासन तर्फको सचिव मात्र नियुक्त हुने गरेका छन्।
बुधबार, वैशाख २२, २०७८
कोरोना संक्रमित पूर्वरानी शाहको स्वास्थ्यमा सुधार, आईसीयूबाट वार्डमा सारियो
कोरोना भाइरस संक्रमणपछि १२ दिन अगाडि नर्भिक अस्पतालमा भर्ना भएकी शाहलाई बुधबार आईसीयूबाट नर्मल वार्डमा सारिएको हो।
बुधबार, वैशाख २२, २०७८
कोरोनाको थप बिरामीका भर्ना गर्न सक्दैनौं: नेपालगञ्ज मेडिकल कलेज
नेपालगञ्ज मेडिकल कलेजले कोरोनाका थप बिरामी भर्ना गर्न नसक्ने जनाएको छ। अस्पतालमा भएको लिक्विड अक्सिजन ट्यांक सकिएको र भारतबाट आउन नसकेको भन्दै अस्पतालले कोरोनाका थप बिरामी भर्ना गर्न नसक्ने जनाएको हो।
बुधबार, वैशाख २२, २०७८
कोरोनाविरुद्धको खोप ल्याउने विषयमा उपप्रधानमन्त्री पोखरेलले गरे परामर्श
सरकारले भारतमा निर्मित खोपलाई प्राथमिकतामा राखेको छ। यस्तै, अन्य देशमा निर्मित खोपलाई पनि विकल्पमा राखिएको जनाइएको छ।
बुधबार, वैशाख २२, २०७८
मिडवाइफमा लगानी: आजको टड्कारो आवश्यकता
नेपालको सन्दर्भमा मिडवाइफको अभावको त के कुरा, मिडवाइफ्रीको शिक्षालाई व्यवस्थित गर्न पनि सकिएको छैन। केही दशकदेखि सरकारले अक्जुलरी नर्स एण्ड मिडवाइफ्रीको १८ महिने तालिमको व्यवस्था गरेतापनि व्यवसायिक रुपमा मिडवाइफ्रीको त्यो भन्दा उच्च स्तरको शैक्षिक कार्यक्रम सुरु गर्न सकेको थिएन।
बुधबार, वैशाख २२, २०७८
आँकडालाई अनुसरण गरौं, मिडवाइफमा लगानी गरौं
मिडवाइफ्री शिक्षा र सेवामा लगानी गरी मिडवाइफ्री जनशक्तिलाई समुदाय–आधारित सेवामा परिचालन गरेमा मातृ तथा नवजात शिशुको जीवन बचाएर र अनावश्यक शल्यक्रियामा लाग्ने खर्च लागत हटाएर १६ गुणा प्रतिफल प्राप्त गर्न सक्दछ।
बुधबार, वैशाख २२, २०७८
जुलाई ४ सम्म ७० प्रतिशत बयस्कलाई कोरोना खोप लगाउने वाइडेनको लक्ष्य
अमेरिकी राष्ट्रपति जो बाइडेनले आगामी जुलाई ४ सम्ममा देशका ७० प्रतिशत बयस्कलाई कोरोनाभाइरस विरुद्धको खोप लगाइसक्ने लक्ष्य तय गरेकाे बताएका छन्।
बुधबार, वैशाख २२, २०७८
बुधबार कुन जिल्लामा कति संक्रमित भेटिए ?
प्रदेश २ को धनुषामा १४७, पर्सा १५२, बारामा ४६, महोत्तरीमा ५५, रौतहटमा २८, सप्तरीमा १६, सर्लाहीमा २१ र सिरहामा ३३ जनामा कोरोना पाइएको छ।
बुधबार, वैशाख २२, २०७८
काठमाडौं उपत्यकामा बढ्दै कोरोना संक्रमित (१५ दिनको तथ्यांक सहित)
पछिल्लो १५ दिनमा काठमाडौं उपत्यकामा मात्र ३३ हजार ४ सय ५१ नयाँ संक्रमित थपिएका छन्। जसमध्ये ७ हजार १४ जना डिस्चार्ज भएका छन् भने ७७ जनाको मृत्यु भएको छ।
बुधबार, वैशाख २२, २०७८
गत २४ घण्टामा ३० देखि ३९ वर्षका २१०३ जनामा कोरोना संक्रमण
कुल ८ हजार ६ सय ५९ संक्रमितमध्ये सबैभन्दा धेरै ३० देखि ३९ वर्षका व्यक्तिमा कोरोना भेटिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।
बुधबार, वैशाख २२, २०७८
२० जिल्लामा पाँच सय र १७ जिल्लामा दुई सय बढी सक्रिय संक्रमित
नेपालका २० जिल्लामा पाँच सयभन्दा बढी र १७ जिल्लामा दुई सय बढी कोरोना भाइरस संक्रमित उपचाररत छन्।
बुधबार, वैशाख २२, २०७८
कोरोना संक्रमितबाट बढी शुल्क लिने अस्पताललाई कारबाही गर्ने मन्त्रालयको चेतावनी
सरकारले कोरोना भाइरस (कोभिड १९) संक्रमितको उपचारका लागि भनेर तोकिएकोभन्दा बढी शुल्क लिने निजी अस्पताल तथा स्वास्थ्य संस्थालाई कारबाही गरिने चेतावनी दिएको छ।
बुधबार, वैशाख २२, २०७८
आज १९९३ जना कोरोना संक्रमित निको भए
देशभर १ हजार ९९३ कोरोना संक्रमित भएका व्यक्ति निको भई डिस्चार्ज भएका हुन्। योसहित हालसम्म २ लाख ८९ हजार ७८३ जना संक्रमित निको भइसकेका छन्।
बुधबार, वैशाख २२, २०७८
Previous
813
814
815
816
817
Next
सर्च गर्नुहोस्
×
Search