मुख्य खबर
खबर
डक्टर्स आर्टिकल
मल्टिमिडिया
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
भान्सामै औषधि
जीवनशैली
English
ब्लग
सौन्दर्य
विश्व स्वास्थ्य
प्रवास
वैकल्पिक चिकित्सा
यौन स्वास्थ्य
प्रोफाइल
प्यारेन्टिङ
टेक्नोलोजी
कभर स्टोरी
भिडियो
ऐन-नियम-रिपोर्ट
सूचना-नतिजा
स्वास्थ्य साहित्य
हाम्रो बारेमा
हाम्रो टिम
शुक्रबार, असोज ३०, २०८३
Fri, Oct 16, 2026
शुक्रबार, असोज ३०, २०८३
मुख्य खबर
खबर
डक्टर्स आर्टिकल
मल्टिमिडिया
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
सर्च नतिजा
नेपाल डेण्टल एशोसिएसनमा नयाँ नेतृत्व चुनिँदै
अध्यक्षका लागि डा सुभित मास्के र डा कुम्भराज जोशी चुनावी मैदानमा छन् भने महासचिवका लागि डा जोन गुरुङ र डा गालव अधिकारी मैदानमा छन्।
शनिबार, चैत २८, २०७७
कोरोना अपडेट : विश्वभर एकै दिन ७ लाख ८५ हजारभन्दा बढी संक्रमित थपिए, १३ हजारको मृत्यु
वर्ल्डोमिटर्सको तथ्यांकअनुसार शनिबार बिहानसम्म विश्वमा कोरोना संक्रमितको संख्या १३ करोड ५२ लाख ८९ हजार ८६९ पुगेको छ। यसैगरी, कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या २९ लाख २७ हजार ६८४ पुगेको छ।
शनिबार, चैत २८, २०७७
नेपाल सोसाइटी अफ नेफ्रोलोजीमा नयाँ कार्यसमिति
निर्वाचन समिति संयोजक डा ऋषिकुमार काफ्लेका अनुसार डा प्रमोद कुमार क्षेत्रकी अध्यक्षतामा नयाँ कार्यसमिति चयन भएको हो।
शनिबार, चैत २८, २०७७
भारतमा एकै दिन १ लाख ४४ हजारभन्दा बढी संक्रमित थपिए
गत २४ घण्टाभित्र त्यहाँ एक लाख ४४ हजार ८२९ जना नयाँ संक्रमित थपिएका हुन्।
शनिबार, चैत २८, २०७७
एक समय मर्न चाहन्थे, फेरि ऊर्जाशील बन्यो जिन्दगी
ह्विलचियरको सहारामा बाँच्नुपर्दा जिन्दगी नै अँध्यारो देखे। खानादेखि दिसा, पिसाबसमेत ओछ्यानमै गर्न थाले। काटेको नसाबाट रगत बगिरहेको थियो...
शनिबार, चैत २८, २०७७
कसरी विकास भयो होमियोप्याथिक उपचार पद्धति?
यो हरफले डा हैनीमेन सोच्न बाध्न बनायो। अब यहीबाट अनुसन्धान शुरु गर्ने निचोडका साथ उनले सिन्कोना वार्कको झोललाई चार ड्रमका दरले आफैँ सेवन गर्न थाले यो प्रक्रिया केही दिनसम्म दोहोर्याइरहे।
शनिबार, चैत २८, २०७७
डा हेनिमेनको सम्झना
होमियोप्याथिकको जन्मदाताको रुपमा उनी सदा अमर रहिरहने छन्। आज चैत्र २८ गतै शनिबार अर्थात १० अप्रिललाई उनकै स्मरणमा विश्व होमियोप्याथिक दिवस मनाइन्छ।
शनिबार, चैत २८, २०७७
सिकिस्त संक्रमितको संख्या दिनहुँ बढ्दै, मृत्युदर बढ्न सक्ने
कोरोना भाइरसको पहिलो चपेटाबाट बाहिर निस्कनै लाग्दा दोस्रो छालको सँघारमा आइपुगेका छौं। जनघनत्व बढी भएका स्थानमा दोस्रो छाल टार्नै नसक्ने गरी फैलिनसक्ने खतराको घण्टी बजिसकेको छ।
शनिबार, चैत २८, २०७७
कोरोना संक्रमण तीव्र : दिल्लीका सबै विद्यालय बन्द
'केहि दिनदेखि कोरोना संक्रमणको अवस्था हेरेर अर्को सूचना नआएसम्मका लागि प्रदेशका सबै विद्यालयहरु बन्द गर्ने निर्णय गरिएको हो,' दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवालले ट्विटरमार्फत् भने।
शनिबार, चैत २८, २०७७
नेपालले खरिद गरेकाे कोरोनाविरुद्धकाे खोप छिटाे उपलब्ध गराइदिन भारतसँग आग्रह
शुक्रबार परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले भारतीय समकक्षी एस जयशंकरसँग टेलिफोन गर्दै उक्त आग्रह गरेका हुन्। त्यस क्रममा उनले नेपालले किनेको १० लाख डोज खोप छिटो उपलब्ध गराइदिन आगह गरेको परराष्ट मन्त्रालयले जारी गरेकाे विज्ञप्तिमा भनिएकाे छ।
शुक्रबार, चैत २७, २०७७
पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानको उपकुलपतिमा डा गंगोल नियुक्त
प्रधानमन्त्री ओलीले स्वास्थ्य तथा जनसंख्यामन्त्री हृदयेश त्रिपाठीको संयोजकत्वमा रहेको उपकुलपति सिफारिस समितिले गरेको सिफारिसका आधारमा डा गंगोललाई उपकुलपतिमा नियुक्त गरेका हुन्।
शुक्रबार, चैत २७, २०७७
त्रिविको ६० रोपनी जग्गामा नेफ्रो र युरोलोजी केन्द्रसहित राष्ट्रिय रोग निदान केन्द्र निर्माण हुने
मन्त्रिपरिषदको निर्णय सार्वजनिक गर्दै सरकारका प्रवक्ता पार्वत गुरुङले त्यसका लागि जग्गा उपलब्ध गराउन स्वीकृति दिने निर्णय भएको बताए।
शुक्रबार, चैत २७, २०७७
नेपालमा कोरोनाको बेलायत ‘भेरियन्ट’ बढ्यो
नेपालमा कोरोना भाइरसको बेलायत ‘भेरियन्ट’ बढ्दै गएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। कोरोनाको बेलायत भेरियन्ट बढेपछि मन्त्रालयले कोभिड संकट व्यवस्थापन केन्द्रलाई १० बुँदे सिफारिस गरेको छ।
शुक्रबार, चैत २७, २०७७
पछिल्लो २४ घण्टामा २८८ कोरोना संक्रमित थपिए
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ४ हजार ७१ जनाको पिसिआर परीक्षणमा २८८ जनामा कोरोना पोजिटिभ आएको हो।
शुक्रबार, चैत २७, २०७७
उपत्यकामा डेन्टल एसोसिएसनको निर्वाचन भोली हुँदै, भिडभाड नगर्न मन्त्रालयको पत्र
न्त्रालयको पत्र पाए लगत्तै एसोसिएसनले मतदान केन्द्रलाई भिडभाड नहुने गरी र जनस्वास्थ्यका मापदण्ड पालना हुने गरी बनाएको एसोसिएसनका अध्यक्ष डा प्रवीन्द्र अधिकारीले जानकारी दिए।
शुक्रबार, चैत २७, २०७७
विद्यालय जाने उमेर समूहमा कोरोना संक्रमण बढ्दो
मन्त्रालयका सहप्रवक्ता डा समीरकुमार अधिकारीले अहिलेसम्मको संक्रमणको अवस्था हेर्दा औसत सात प्रतिशत संक्रमण १८ वर्षमुनिका व्यक्तिमा देखिएको र पछिल्लो समय वृद्धि भएको बताए।
शुक्रबार, चैत २७, २०७७
कोरोना बढ्यो, २५ जनाभन्दा धेरै भेला नहुनू : स्वास्थ्य मन्त्रालय
२५ जना भन्दा बढी मानिस भेला हुन नदिने व्यवस्था गर्न मन्त्रिपरिषद्समक्ष प्रस्ताव लगिएको मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले बताए।
शुक्रबार, चैत २७, २०७७
ताप्लेजुङको ६१ वडामा स्वास्थ्य बीमा कार्यक्रमको शुरुआत
ताप्लेजुङको ६१ वडामा बिहीबारदेखि स्वास्थ्य बीमा कार्यक्रमको शुरुआत भएको छ।
शुक्रबार, चैत २७, २०७७
कोरोनाको नयाँ भेरिएन्टहरूको संक्रमणशीलता मात्र हैन, मृत्युदर नै पहिलेभन्दा बढी
यस पटकको उभारमा कोभिड लागेर कोही सिकिस्त भएमा अघिल्लो उभारमा भन्दा उपचार गर्न बढी कठिन हुने, मृत्युदर बढी देखिने सम्भावना ठूलो छ
शुक्रबार, चैत २७, २०७७
न्याम्सको दीक्षान्त समारोह हुँदै, आवेदन खुल्यो
न्याम्सले दीक्षान्त समारोहका लागि आवेदन खुला गरेको छ। आज शुक्रबारबाट आवेदन फर्म वितरण कार्य सुरु भएको न्याम्सले सूचना जारी गर्दै जानकारी दिएको छ। वैशाख १० गतेसम्म आवेदन दिन सकिने सूचनामा उल्लेख छ।
शुक्रबार, चैत २७, २०७७
भक्तपुरका स्थानीयलाई घरघरमै स्वास्थ्यसामग्री
जात्राबाट कोरोना संक्रमण फैलिन नदिन र कोरोना रोकथामका लागि आवश्यक सामग्री वितरण सुरु गरेको नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले जानकारी दिए।
शुक्रबार, चैत २७, २०७७
गलत समाचार सम्प्रेषण, जिम्मेवार स्वास्थ्यकर्मी र सेवाग्राहीबीच दूरी
बेलाबेलामा स्वास्थ्यकर्मी माथि दुर्व्यवहार भएको समाचार सुनिरहेको हुन्छु त्यतिबेला बुबासँग एउटै प्रश्न गर्न मन लाग्छ, बुबा तपाईंले भनिराख्ने भगवान कहाँ हुनुहुन्छ?
शुक्रबार, चैत २७, २०७७
कतारले बनायो कोरोनाविरुद्धको खोप लगाएकालाई क्वारेन्टिन बस्न नपर्ने नियम
खोप लगाएएर कतार प्रवेश गर्न चाहनेलाई होटेल क्वारेन्टिन बस्न नपर्ने नियम जारी गरेको कतारको स्वास्थ्य मन्त्रालयले जनाएको छ।
शुक्रबार, चैत २७, २०७७
भारतमा बढ्दै कोरोना, एकै दिन थपिए १ लाख ३१ हजारभन्दा बढी संक्रमित
यो पछिल्लो २४ घण्टामा भेटिएको संसारमै सबैभन्दा बढी हो। गत २४ घन्टामा ब्राजिलमा ८९ हजार र अमेरिकामा ८० हजारमा कोरोना संक्रमण पुष्टि भएको छ।
शुक्रबार, चैत २७, २०७७
सतर्कता नअपनाए जनजीवन ठप्प पार्नुपर्ने स्थिति आउनसक्छ : प्रधानमन्त्री ओली
प्रधानमन्त्री ओलीले तातो पानीको बाफ लिने, नुनपानीले कुल्ला गर्ने बानि बसाल्दा कोभिड संक्रमणबाट जोगिन सकिने पनि बताए।
बिहीबार, चैत २६, २०७७
उपचारमा चित्त बुझेन? ११३३ मा फोन गर्नुहोस् : स्वास्थ्य मन्त्रालय
मन्त्रालयले कुनै पनि स्वास्थ्य संस्था वा स्वास्थ्यकर्मीले स्वास्थ्य सेवा प्रवाह गर्ने क्रममा सेवाग्राही सर्वसाधारणलाई कुनै समस्या भएमा वा सेवा प्रदायकबाट कुनै त्रुटि भएमा हटलाइन नम्बर ११३३ मा कल गरेर गुनासो टिपाउन सक्ने व्यवस्था गरेको हो।
बिहीबार, चैत २६, २०७७
पछिल्लो २४ घण्टामा ३३२ कोरोना संक्रमित थपिए
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ४ हजार ६ जनाको पिसिआर परीक्षणमा ३३२ जनामा कोरोना पोजिटिभ आएको हो।
बिहीबार, चैत २६, २०७७
ब्राजिलमा कोरोनाबाट मृत्यु हुनेको संख्या ३ लाख ४० हजार नाघ्यो
सोही अवधीमा थप ९२ हजार ६२५ जनामा कोरोना भाइरस सङ्क्रमण देखिएको मन्त्रालयले जनाएको छ। कोरोना भाइरसको सङ्क्रमण शुरु भएबाट ब्राजिलमा हालसम्म १ करोड ३१ लाख ९३ हजार २०५ जना सङ्क्रमित भएका छन्।
बिहीबार, चैत २६, २०७७
भारतीय प्रधानमन्त्री मोदीले लगाए कोरोनाको दोस्रो खोप
प्रधानमन्त्री मोदीले पहिलो डोज गत मार्च १ मा लगाएका थिए। भारतले कोरोना भाइरसविरुद्धको खोप ठूलो मात्रामा उत्पादन गरेर आफ्नो देशका जनतालाई लगाइदिनुका साथै अन्य धेरै देशहरुलाई पनि उपलब्ध गराएको छ।
बिहीबार, चैत २६, २०७७
वैशाख ६ र ७ गते बालबालिकालाई भिटामिन 'ए' कार्यक्रम सञ्चालन हुने
अभियान अन्तर्गत ६ देखि ५९ महिनाका बालबालिकालाई भिटामिन ए क्याप्सुल र १ देखि ५ वर्षसम्मका बालबालिकालाई जुकाको औषधि दिइने छ।
बिहीबार, चैत २६, २०७७
Previous
834
835
836
837
838
Next
सर्च गर्नुहोस्
×
Search