मुख्य खबर
खबर
डक्टर्स आर्टिकल
मल्टिमिडिया
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
भान्सामै औषधि
जीवनशैली
English
ब्लग
सौन्दर्य
विश्व स्वास्थ्य
प्रवास
वैकल्पिक चिकित्सा
यौन स्वास्थ्य
प्रोफाइल
प्यारेन्टिङ
टेक्नोलोजी
कभर स्टोरी
भिडियो
ऐन-नियम-रिपोर्ट
सूचना-नतिजा
स्वास्थ्य साहित्य
हाम्रो बारेमा
हाम्रो टिम
शुक्रबार, असोज ३०, २०८३
Fri, Oct 16, 2026
शुक्रबार, असोज ३०, २०८३
मुख्य खबर
खबर
डक्टर्स आर्टिकल
मल्टिमिडिया
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
सर्च नतिजा
भारतमा कोरोना संक्रमण तिव्र, एकै दिन २६ हजार बढी संक्रमित
भारतमा एकै दिन २६ हजार बढी कोरोना संक्रमित भेटिएका छन्। गत २४ घण्टामा मात्र २६ हजार २ सय ९१ जनामा कोरोना पुष्टि भएको भारतको स्वास्थ्य मन्त्रालयले जनाएको छ।
सोमबार, चैत २, २०७७
जटिल रोगबाट पीडितहरूको गुनासो– आर्थिक सहयोगमा किन ढिलाई?
गम्भीर रोगबाट ग्रसित बिरामीहरूले उपचारमा आर्थिक सहयोगका लागि प्रदेशको सामाजिक विकास मन्त्रालयमा निवेदन दिनको संख्या निरन्तर बृद्धि भइरहेको छ। तर, सामाजिक विकास मन्त्रालयले अहिलेसम्म ती निवेदनहरूमा आवश्यक सम्बोधन गर्न सकेको छैन।
सोमबार, चैत २, २०७७
पछिल्लो २४ घण्टामा ७९ संक्रमित थपिए, ७५ जना डिस्चार्ज
पछिल्लो २४ घण्टामा नेपालमा ७९ जना कोरोना संक्रमित थपिएका छन्। यो सँगै कुल संक्रमितको संख्या २ लाख ७५ हजा ३ सय १० जना पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।
सोमबार, चैत २, २०७७
टेकु अस्पतालको सर्भे : वयस्कमा भन्दा ६५ वर्ष माथिकालाई खोपले देखाउने असर कम
सुई लगाएको ठाउँमा दुख्ने, सुन्निने, रातो हुने, थकाई र आलस्य महसुस हुने, ज्वरो आउने, टाउको दुख्ने, वाकवाकी हुने, वान्ता आउने, माशंपेसी वा जोर्नी दुख्ने र फ्लुको जस्तो लक्षण यसको सामान्य असरहरु हुन्।
सोमबार, चैत २, २०७७
कोभिड खोप आयातका लागि निजीलाई बाटो खुला
विभागले एक सूचना जारी गरी इच्छुक उत्पादक कम्पनी/आधिकारिक आयातकर्ता वा उत्पादकले तोकेको आधिकारिक बिक्रेतलाहरुलाई आवश्यक कागजात सहित सात दिन भित्र निवेदन पेश गर्न आग्रह गरेको छ।
सोमबार, चैत २, २०७७
राष्ट्रपति भण्डारीले आज कोरोना खोप लगाउने
खोप लगाउन राष्ट्रपति भण्डारी अपरान्ह ४ बजे त्रिवि शिक्षण अस्पतालमा पुग्ने कार्यक्रम तय भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।
सोमबार, चैत २, २०७७
एमडी/एमएस र एमडिएस बाहेकका विषयको खुला तर्फको म्याचिङ भोलिबाट सुरु हुने
चिकित्सा शिक्षा आयोगले चिकित्सा शिक्षाको स्नातकोत्तर तहको खुलातर्फ एमडी/एमएस र एमडिएस बाहेकका अन्य कार्यक्रमको दोस्रो म्याचिङ सुरु गर्ने भएको छ।
सोमबार, चैत २, २०७७
ज्येष्ठ नागरिक स्वास्थ्य सेवा सम्बन्धी रणनीति बनाउँदै सरकार
मन्त्रालयले रणनीतिको मस्यौदा तयार पार्न ज्येष्ठ नागरिक रोग विशेषज्ञ डा रमेश कँडेलसँग नौ बुँदे सम्झौता गरेको छ।
सोमबार, चैत २, २०७७
चस्मालाई बाफले छेक्यो? यस्तो छ उपाय
चस्मा र मास्क दुवै लगाउनु परेको अवस्थामा आँखा सुख्खा भएर केराटाइटिस नामको रोगसमेत आँखाको बाहिरी भागमा लाग्न सक्ने अनुसन्धानले देखाएको छ।
सोमबार, चैत २, २०७७
कोभिड खोपमा एजेन्टको खेल : सरकारलाई असफल बनाउने, निजीलाई प्रवेश गराउने
सरकारले कम्पनीसँग सिधै खोप खरिद गरेर ल्याउँदा सस्तो पर्नुका साथै आफ्नो कमिसन समेत गुम्ने देखेपछि एजेन्टहरुले यो प्रक्रिया नै असफल बनाउने खेल सुरु गरेको स्वास्थ्य मन्त्रालयका एक उच्च तहका कर्मचारी बताउँछन्।
आइतबार, चैत १, २०७७
बिएण्डसी अस्पतालको सम्बन्धन प्रक्रिया रोक्न डा केसीको माग
डा केसीले एक विज्ञप्ति जारी गरी कानून छलेर अवैध रुपमा सम्बन्ध दिन लागिएको भन्दै सम्बन्धको प्रक्रिया रोक्न माग गरेका हुन्। उनले प्रधानमन्त्री केपी शर्मा ओलीको राजीनामा समेत माग गरेका छन्।
आइतबार, चैत १, २०७७
ब्लु क्रस अस्पतालले मनायो विश्व मिर्गौला दिवस
कार्यक्रममा वरिष्ठ नेफ्रोलोजिष्टहरु डा सुधा खकुरेल र डा रजनी हाडाले मिर्गौला रोगबाट बच्न सकिने उपायहरुको बारेमा बताएका थिए।
आइतबार, चैत १, २०७७
नेपालले किनेको १० लाख डोज कोभिसिल्ड खोप कहिले आउँछ?
स्वास्थ्य मन्त्रालयले सेरमलाई रकम भुक्तानी गरेको आज २६ दिन पुगेको छ। दैनिक १ लाख ३६ हजार ९ सय ८६ रुपैयाँका दरले २६ दिनको ३६ लाख ७० हजार ९६ रुपैयाँ घाटा लागि रहेको छ।
आइतबार, चैत १, २०७७
क्षयरोग न्यूनीकरणका लागि प्युठानमा बिएनएमटीको सहकार्य निरन्तर
नेपाल मेडिकल ट्रस्ट (बिएनएमटी)ले स्वास्थ्य चौकी ओखरकोटलाई क्षयरोग निदानका लागि अत्याधुनिक जिन एक्सपर्ट मेसिन हस्तान्तरण गरेको छ।
आइतबार, चैत १, २०७७
निजी अस्पतालको शुल्क पुनरावलोकन गर्न समिति गठन
आइतबार बसेको बैठकले निजी अस्पतालहरुको शुल्क पुनरावलोकन गर्न मन्त्रालयका प्रमुख विशेषज्ञ महेन्द्रप्रसाद श्रेष्ठको अध्यक्षतामा समिति गठन गरेको हो।
आइतबार, चैत १, २०७७
वीर अस्पतालको निमित्त निर्देशकको जिम्मा डा सापकोटालाई
चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठानका उपकुलपति डा डिएन साहले डा सापकोटालाई निमित्त निर्देशकको जिम्मेवारी दिएका हुन्।
आइतबार, चैत १, २०७७
फार्मेसीको धनी र व्यवसायी एउटै व्यक्ति हुनुपर्ने डिप्सानको माग
नाम दर्ता प्रमाण पत्रको दुरुपयोग बढ्दो क्रममा रहेको भन्दै एसोसिएसनले अनधिकृत व्यक्तिबाट हुने औषधिको बिक्रि वितरण रोक्न विभागले तत्काल निर्णय गर्नुपर्ने बताएको छ।
आइतबार, चैत १, २०७७
भोलिबाट सुरु हुने भनिएको पिजीको कक्षा अन्यौलमा
चिकित्सा शिक्षा आयोगका उपाध्यक्ष प्राडा श्रीकृष्ण गिरीले अदालतमा सोमबार नै सुनुवाइका लागि पेसी रहेको जानकारी दिए। अदालतको फैसला आएपछि मात्र पिजीको कक्षा संचालन हुने प्राडा गिरीको भनाइ छ।
आइतबार, चैत १, २०७७
वीर र ट्रमामा नयाँ निर्देशक र मेसुको चर्चा, को–को छन् आकांक्षी?
चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स) अन्तर्गत रहेको वीर अस्पताल र राष्ट्रिय ट्रमा सेन्टरमा नयाँ निर्देशक तथा मेडिकल सुपरिटेन्डेन्ट नियुक्त हुने विषय अहिले निकै चर्चामा छ।
आइतबार, चैत १, २०७७
नुवाकोट : राष्ट्रिय आयुर्वेद तथा तालिम केन्द्रको प्रादेशिक कार्यालय स्थापना
नुवाकोटको बेलकोटगढी नगरपालिकामा राष्ट्रिय आयुर्वेद तथा तालिम केन्द्रको प्रादेशिक कार्यालय स्थापना गरिएको छ। कार्यालय स्थापना गरिएसँगै सोही अवसरमा निःशुल्क स्वास्थ्य शिविर, औषधि वितरण र परामर्शसमेत दिइएको छ।
आइतबार, चैत १, २०७७
टिचिङमा ११ महिनाको बालकमा कलेजो प्रत्यारोपण
टिचिङमा पहिलो पटक बालबालिकामा कलेजो प्रत्यारोपण भएको हो। डा भण्डारीको नेतृतत्वमा भएको यो पाँचौं सफल प्रत्यारोपण हो।
आइतबार, चैत १, २०७७
पछिल्लो २४ घण्टामा ६० संक्रमित थपिए, ७२ जना डिस्चार्ज
पछिल्लो २४ घण्टामा नेपालमा ६० जना कोरोना संक्रमित थपिएका छन्। यो सँगै कुल संक्रमितको संख्या २ लाख ७५ हजा १ सय ७८ जना पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। जसमध्ये ९ सय १५ जना सक्रिय संक्रमित छन्।
शनिबार, फागुन २९, २०७७
के कारणले हुन्छ चरम आनन्द नहुने समस्या?
यौन समागमको चरम विन्दुमा आनन्द अनुभव नहुने समस्या तुलनात्मक रुपमा महिलाहरुमा बढी देखिन्छ। यसका दुई कारण छन्।
शनिबार, फागुन २९, २०७७
६० वर्ष माथिका नागरिकलाई उपचारमा ५० प्रतिशत छुट (यी हुन् २४ अस्पताल)
जेरियाट्रिक (ज्येष्ठ नागरिक) स्वास्थ्य सेवा सञ्चालन निर्देशका २०७७ ले ज्येष्ठ नागरिकलाई अस्पताल व्यवस्थापनबाट तोकिए बमोजिमका निश्चित सेवामा ५० प्रतिशत छुट दिनुपर्ने व्यवस्था गरेको हो।
शनिबार, फागुन २९, २०७७
के हो अल्छी आँखा? कसरी बच्ने?
शनिबार, फागुन २९, २०७७
श्रीकोटमा चिकित्सक पुगेपछि स्वास्थ्य सेवा सहज
रोनाका जटिल बिरामीको स्थानीयस्तरमै उपचार गर्न अस्थायी अस्पताल स्थापना गरिएको थियो तर कोरोनाका जटिल बिरामी नआउँदा डाक्टर कार्कीले हाल श्रीकोट स्वास्थ्यचौकीमा बसेर परामर्श तथा सेवा दिइरहेका छन्।
शनिबार, फागुन २९, २०७७
गर्भवतीले कुन अवस्थामा प्रोटिन पाउडर लिने?
सबै गर्भवतीका लागि प्रोटिन पाउडरको आवश्यकता नभएको प्रसुति गृहका सिनियर कन्सलट्यान्ट गाइनोकोलोजिष्ट डा कीर्तिपाल सुवेदी बताउँछन्।
शनिबार, फागुन २९, २०७७
फिटनेसका लागि के गर्छिन शिल्पा शेट्टी?
बजारबाट कुनै पनि खानेकुरा खरिद गर्दा त्यहाँ दिइएका सामग्रीहरुको लेबल पढेर मात्र खरिद गर्नुपर्नेमा उनको जोड छ। उनी भन्छिन्, ‘खानेकुराबाट भाग्ने होइन। सही मात्रा मिलाएर सही खाना खानुपर्छ।’
शनिबार, फागुन २९, २०७७
वीर र ट्रमाको अनियमितता छानबिन गर्न गठित समिति नै अलमलमा
स्वास्थ्य मन्त्रालयले सो समितिलाई वीर अस्पताल र ट्रमा सेन्टरको अनियमितताको विषयमा अध्ययन गरी १५ दिन भित्रमा अध्ययन प्रतिवेदन पेस गर्न भनिएको थियो।
शुक्रबार, फागुन २८, २०७७
किष्ट मेडिकल कलेजमा पनि मिर्गौला प्रत्यारोपण हुने
अस्पतालद्वारा जारी विज्ञप्ति अनुसार प्रत्यारोपण सेवाका लागि प्रत्यारोपण शल्यचिकित्सक डा नारायणप्रसाद भुसाल र प्रत्यारोपण चिकित्सक डा सागरकुमार दुवाल श्रेष्ठको संयोजकत्वमा क्लिनिकल टोली गठन भएको छ।
शुक्रबार, फागुन २८, २०७७
Previous
846
847
848
849
850
Next
सर्च गर्नुहोस्
×
Search