मुख्य खबर
खबर
डक्टर्स आर्टिकल
मल्टिमिडिया
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
भान्सामै औषधि
जीवनशैली
English
ब्लग
सौन्दर्य
विश्व स्वास्थ्य
प्रवास
वैकल्पिक चिकित्सा
यौन स्वास्थ्य
प्रोफाइल
प्यारेन्टिङ
टेक्नोलोजी
कभर स्टोरी
भिडियो
ऐन-नियम-रिपोर्ट
सूचना-नतिजा
स्वास्थ्य साहित्य
हाम्रो बारेमा
हाम्रो टिम
शुक्रबार, असोज ३०, २०८३
Fri, Oct 16, 2026
शुक्रबार, असोज ३०, २०८३
मुख्य खबर
खबर
डक्टर्स आर्टिकल
मल्टिमिडिया
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
सर्च नतिजा
दोस्रो प्राथमिकतामा परेकालाई आजबाट कोरोना खोप लगाइँदै
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पहिलो चरणकै दोस्रो प्राथमिकतामा परेका व्यक्तिलाई आजदेखि खोप लगाउने निर्णय गरेको हो। दोस्रो प्राथमिकतामा परेकालाई खोप लगाउन फागुन ८ गतेसम्म खोप अभियान चलाइने छ।
आइतबार, फागुन २, २०७७
प्रेममा धोकाले निम्त्याउने मनोवैज्ञानिक समस्या र समाधानका उपाय
आफ्ना समस्या बारे नजिकको आफन्त, साथी या चिकित्सकसँग खुलेर कुरा गर्न सके डिप्रेसन जस्तो समस्याबाट छुट्कारा पाउन सकिने उनी बताउँछन्। सफलता होस् या असफलता दुवैमा आफ्नो विवेक प्रयोग गरी व्यवस्थापन गर्न डा ओझा सुझाउँछन्।
आइतबार, फागुन २, २०७७
पछिल्लो २४ घण्टामा ५७ संक्रमित थपिए, १३३ जना डिस्चार्ज
पछिल्लो २४ घण्टामा नेपालमा ५७ जना कोरोना संक्रमित थपिएका छन्। यो सँगै कुल संक्रमितको संख्या २ लाख ७२ हजार ६ सय १४ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।
शनिबार, फागुन १, २०७७
नेपाल अर्थोपेडिक संघमा नयाँ कार्यसमिति चयन
नेपाल अर्थोपेडिक संघको प्रेसिडेन्ड इलेक्टमा डा अर्जुन प्रसाद लामिछाने निर्वाचित भएका छन्। संघको माघ ३० देखि फागुन १ गतेसम्म भएको ई भोटिङबाट डा लामिछाने प्रेसिडेन्ड इलेक्टमा निर्वाचित भएका हुन्।
शनिबार, फागुन १, २०७७
बैतडी: ‘गाउँघरमा चिकित्सक’ कार्यक्रम
हालसम्म जिल्लाका तीन स्थानीय तहमा उक्त कार्यक्रम सम्पन्न भइसकेको जिल्ला अस्पताल बैतडीका प्रमुख डाक्टर वसन्तराज जोशीले जानकारी दिए।
शनिबार, फागुन १, २०७७
झलनाथ खनाल नयाँदिल्लीको एपोलो अस्पतालमा
स्वास्थ्य परीक्षण एवं उपचारका लागि दिल्ली गएका खनाल अपोलो अस्पतालमा भर्ना भएको भारतका लागि नेपाली राजदूत नीलाम्बर आचार्यले जानकारी दिएका छन्।
शनिबार, फागुन १, २०७७
स्वास्थ्य कार्यालय काठमाडौंले तोक्यो १२ स्थानमा कोभिड खोप केन्द्र
स्वास्थ्य कार्यालयले काठमाडौंका विभिन्न अस्पताल र मेडिकल कलेजसहित १२ स्थानमा खोप केन्द्र तोकेको छ।
शनिबार, फागुन १, २०७७
गर्भावस्थामा कस्मेटिक कति सुरक्षित?
कस्मेटिक पदार्थमा पाइने पिथालेट्स, पाराबेन र लिडले गर्भवतीमा अरु समस्या थपिदिन्छ। निम्न रसायनका बारेमा गर्भवती सावधान हुनुपर्छ।
शनिबार, फागुन १, २०७७
दिसासँगै रगत मिसिएर आउने रोग : अल्सरेटिव कोलाइटिस
दिसा गर्ने ठाउँमा रगतको नसा फुटेर रगत बग्नु (पाइल्स), चिरिएर रगत बग्नु (फिसर), मासु पलाउनु (पोलिप वा क्यान्सर) र ठूलो आन्द्रामा घाउ हुनु (अल्सरेटिव कोलाइटिस) केही प्रमुख कारण हुन्।
शनिबार, फागुन १, २०७७
रुसी खोप स्पुतनिक-भी लाई २६ देशमा अनुमति
रूसी डाइरेक्ट इन्भेस्टमेन्ट फन्ड (आरडिआइएफ) ले रुसी खोप स्पुतनिक-भी प्रयोगका लागि २६ देशले अनुमति दिएको शुक्रबार जनाएको छ।
शुक्रबार, माघ ३०, २०७७
संयुक्त राष्ट्रसंघ : सन् २०२१ मा चार लाख यमनी बालबालिका कुपोषणकाे कारण मृत्युको जोखिममा
यो वर्ष भोकमरी तथा कुपोषणमा पर्ने २० लाखमध्ये झण्डै चार लाख बालबालिकामा कुपोषणका कारण मृत्युको जोखिम देखिएको पनि राष्ट्रसंघीय निकायले उल्लेख गरेको छ ।
शुक्रबार, माघ ३०, २०७७
भारतद्वारा विश्व समुदायलाई दुई करोड २२ लाख खोप हस्तान्तरण
भारतको विदेश मामिला मन्त्रालयले शुक्रबार दिएको जानकारी अनुसार भारतले विभिन्न देशलाई दुई करोड २९ लाख ७० हजारभन्दा बढी खोप प्रदान गरेको हो।
शुक्रबार, माघ ३०, २०७७
उपचारका लागि दिल्ली उडे झलनाथ
उनी नियमित स्वास्थ्य जाँचका लागि दिल्ली प्रस्थान गरेका नेकपाको विदेश विभाग उपप्रमुख विष्णु रिजालले बताए। उनी आज बिहान साढे ११ बजे नेपाल वायुसेवाको नियमित उडानमार्फत् त्यसतर्फ प्रस्थान गरेका हुन्।
शुक्रबार, माघ ३०, २०७७
नेपाल परिवार नियोजन संघको महानिर्देशकमा डा नरेशप्रताप केसी
नेपाल परिवार नियोजन संघको महानिर्देशकमा डा नरेशप्रताप केसी नियुक्त भएका छन्। उनी एक वर्षका लागि संघको महानिर्देशकमा नियुक्त भएका हुन्। डा केसीले आइतबारबाट आफ्नो जिम्मेवारी सुरु गर्ने बताए।
शुक्रबार, माघ ३०, २०७७
पछिल्लो २४ घण्टामा १२७ संक्रमित थपिए, २ जनाको मृत्यु
गत २४ घण्टामा ४ हजार जनाको पिसिआर परीक्षण गर्दा १२७ जनामा कोरोना पुष्टि भएको छ। यो सँगै नेपालमा पिसिआर परीक्षण हुनेको संख्या २१ लाख ११हजार ६४९ पुगेको छ।
शुक्रबार, माघ ३०, २०७७
राष्ट्रिय ट्रमा सेन्टरले खरिद गर्यो ‘क’ वर्गको एम्बुलेन्स
गम्भीर खालका बिरामीका लागि अत्यावश्यक सुविधा भएको ‘क’ वर्गको एम्बुलेन्स खरिद गरेको अस्पतालले जनाएको छ।
शुक्रबार, माघ ३०, २०७७
कोरोना महामारी : मातृ शिशु र नियमित खोप प्रभावित
कोरोना नियन्त्रण तथा रोकथामका लागि भन्दै सरकारले लकडाउन त गर्यो तर त्यसको प्रत्यक्ष प्रभाव मातृ शिशु स्वास्थ्यमा पर्न गयो। परिणामस्वरुप साविकको भन्दा उक्त अवधिमा ज्यान गुमाउने सुत्केरीको संख्यामा वृद्धि भएको छ।
शुक्रबार, माघ ३०, २०७७
डब्लुएचओद्वारा अक्सफोर्ड तथा एस्ट्राजेनेकाको कोभिड खोप प्रयोगका लागि अन्तरिम सिफारिस
गत सोमबार बसेको डब्लुएचओ रणनीतिक सल्लाहकार समूहले यो खोपले ६३ प्रतिशत काम गर्ने बताएको छ।
शुक्रबार, माघ ३०, २०७७
धादिङ धुनीबेँसी सडक दुर्घटनामा डा अधिकारीको मृत्यु
धादिङको धुनीबेसी नगरपालिकामा पर्ने खानीखोलामा ट्रक र मोटरसाइकल ठोक्किएर भएको दुर्घटनामा गाउँपालिकाको अस्थायी कोभिड–१९ विशेष अस्पतालमा कार्यरत धादिङकै नीलकण्ठ नगरपालिका-३ का डा सुरेश अधिकारीको मृत्यु भएको हो।
बिहीबार, माघ २९, २०७७
यस्तो छ स्वास्थ्यका कर्मचारी समायोजन तथा मिलान सम्बन्धी नयाँ मापदण्ड
स्वास्थ्य मन्त्रालयले सूचना जारी गर्दै स्वास्थ्य सेवाका यस अघि समयोजन भएका वा समायोजन हुन बाँकी रहेका र यस अघि निवेदन दिएका वा नदिएका कर्मचारीको समयोजन तथा मिलान गरिने भएकाले इच्छुक कर्मचारीसँग निवेदन माग गरेको हो।
बिहीबार, माघ २९, २०७७
फेरि देखियाे तारकेश्वरमा बर्डफ्लु
केही दिनअघि तारकेश्वर– ७ स्थित साङ्लेखाला, फटुङका किसानले पालेका टर्की हाँसमा पनि बर्डफ्लु पुष्टि भएको थियो।
बिहीबार, माघ २९, २०७७
पाठेघर तथा स्तन क्यान्सर सम्बन्धी स्वास्थ्य शिविर
महिलाहरुको पाठेघर तथा स्तन क्यान्सर सम्बन्धी प्रारम्भिक परीक्षण गर्ने उद्देश्यले उक्त स्वास्थ्य शिविर सञ्चालन गरेको हो।
बिहीबार, माघ २९, २०७७
What is COPD?
COPD is a common preventable and treatable disease characterized by persistent respiratory symptoms and airflow limitation that is due to airway and/or alveolar abnormalities usually caused by significant exposure to noxious particles or gases.
बिहीबार, माघ २९, २०७७
पछिल्लो २४ घण्टामा ८१ संक्रमित थपिए, ५ जनाको मृत्यु
पछिल्लो २४ घण्टामा नेपालमा ८१ जना कोरोना संक्रमित थपिएका छन्। यो सँगै कुल संक्रमितको संख्या २ लाख ७२ हजार ४ सय ३० पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।
बिहीबार, माघ २९, २०७७
मेक्सिकोद्वारा कोभिड–१९ विरुद्धका दुई चिनियाँ खोप स्वीकृत
मेक्सिकोका स्वास्थ्य अधिकारीहरुका अनुसार स्वीकृत गरिएका खोपहरुमा क्यानसिनो बायोलजिक्स र सिनोभ्याक कम्पनीले विकास गरेको कोरोनाभ्याक रहेका रहेका छन्।
बिहीबार, माघ २९, २०७७
माग पूरा नभए फागुन १२ देखि सत्याग्रह सुरु गर्ने डा. केसीको घोषणा
उनले प्रतिनिधि सभा विघटनको प्रयासबाट संविधानको रक्षा गर्न र संवैधानिक निकायहरुमा गरिएका नियुक्ति रद्द गर्न माग गरेका छन्।
बिहीबार, माघ २९, २०७७
जर्मनीमा मार्च ७ सम्म लकडाउनको अवधि लम्ब्याइयो
बुधबार सो विषयमा निर्णय भएको हो। हाल पनि जर्मनीमा लकडाउन रहेको छ र त्यो लकडाउनको अवधि आगामी मार्च ७ तारिखसम्म पु¥याउने गरी निर्णय भएको बताइएको छ।
बिहीबार, माघ २९, २०७७
केन्द्रीय कारागारका दुई हजार ७०० कैदीबन्दीलाई कोरोना खोप
केन्द्रीय कारागार जगन्नाथदेवलका सूचना अधिकारी रविनकुमार राईले तीन हजार ३३६ कैदीबन्दी रहेको केन्द्रीय कारागारमा दुई हजार ७०३ कैदीबन्दीलाई कोरोना खोप प्रदान गरिएको जानकारी दिए।
बिहीबार, माघ २९, २०७७
कोभिड-१९ विरुद्धको खोप: अबको प्राथमिकतामा सरकारी कर्मचारी र जनप्रतिनिधि
मन्त्रालयले पहिलो चरणको दोस्रो प्राथमिकतामा परेका व्यक्तिहरु सबै सरकारी तथा निजी कार्यालयका कर्मचारी, स्थानीय तहका निर्वाचित जनप्रतिनिधिलाई खाेप लगाउने निर्णय गरेकाे छ।
बिहीबार, माघ २९, २०७७
बच्चाको मध्य कानमा हुने संक्रमणका ७ लक्षण
बालबालिकामा यो संक्रमण दर्दनाक हुन सक्छ। यो संक्रमण तब हुन्छ जब बालकालिकाको कानबाट निस्कने तरल पदार्थ अवरुद्ध हुन्छ।
बिहीबार, माघ २९, २०७७
Previous
858
859
860
861
862
Next
सर्च गर्नुहोस्
×
Search