मुख्य खबर
खबर
डक्टर्स आर्टिकल
मल्टिमिडिया
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
भान्सामै औषधि
जीवनशैली
English
ब्लग
सौन्दर्य
विश्व स्वास्थ्य
प्रवास
वैकल्पिक चिकित्सा
यौन स्वास्थ्य
प्रोफाइल
प्यारेन्टिङ
टेक्नोलोजी
कभर स्टोरी
भिडियो
ऐन-नियम-रिपोर्ट
सूचना-नतिजा
स्वास्थ्य साहित्य
हाम्रो बारेमा
हाम्रो टिम
शुक्रबार, असोज ३०, २०८३
Sat, Oct 17, 2026
शुक्रबार, असोज ३०, २०८३
मुख्य खबर
खबर
डक्टर्स आर्टिकल
मल्टिमिडिया
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
सर्च नतिजा
कोरोना कहरमा विद्यालय खोल्नु कति उपयुक्त?
कतिपय निजी विद्यालयले जोखिम लिएरै विद्यार्थीको भौतिक उपस्थितिमा नै कक्षा सञ्चालन गर्न थालिसकेका छन्। तर स्वास्थ्य क्षेत्रका विज्ञका साथै अभिभावकको धारणा भने निजी विद्यालय सञ्चालकोको भन्दा विपरीत छ।
शनिबार, पुस ४, २०७७
'ओम्नीसँग स्वास्थ्य सामग्री किन्दा सार्वजनिक खरिद ऐन र नियमावली उल्लंघन'
सार्वजनिक खरिद ऐन र नियमावलीमा लागत अनुमान तयारी गरी स्वीकृत गर्ने र खरिद विधि छनोट गरी निर्णय गर्नुपर्ने व्यवस्था स्पष्ट रुपमा लेखिएपनि मेडिकल सामग्री खरिदको प्रक्रिया त्यो विपरीत भएको समितिको ठहर छ।
शनिबार, पुस ४, २०७७
विश्वका प्रभावशाली नर्स तथा मिडवाइफको सूचीमा पर्नेहरू भन्छन्- जिम्मेवारी थपिएको महसुस भएको छ
ल्यापटप खोलेर इमेल चेक गरिन्। नभन्दै विश्वका एक सय जना प्रभावशाली नर्स तथा मिडवाइफको सूचीमा उनको नाम तेस्रो नम्बरमै रहेछ। त्यसपछि मात्र उनलाई विश्वास लाग्यो।
शुक्रबार, पुस ३, २०७७
कोभिडपछि बालबालिकामा जटिल समस्या ‘एमआइएस-सी' देखिँदै, कान्तिमा ६ जना भेटिए
तीन महिनाको अवधिमा ६ जना बालबालिकामा ‘मल्टिसिस्टम इन्फ्लामेटोरी सिन्ड्रोम’ (एमआइएस-सी) देखिएको छ। जसमध्ये एक जना बालकको मृत्यु भएको अस्पतालले जनाएको छ।
शुक्रबार, पुस ३, २०७७
कोभिडविरुद्धको भ्याक्सिनको सबै दायित्व राज्यले व्यहोर्छ : अर्थमन्त्री पौडेल
’भ्याक्सिनमा नागरिकहरुले दायित्व व्यहोर्नु पर्दैन। हामी त्यो तयारीमा छौं,’ अर्थमन्त्री पौडेलले भन्नु भयो, ‘भ्याक्सिन ल्याउनका लागि भ्याक्सिन उत्पादन गरेका देशहरुसँग कुटनीतिक संवाद जारी राखेका छौं।’
शुक्रबार, पुस ३, २०७७
स्वास्थ्य सामग्री खरिद प्रकरण : यी हुन् लेखा समितिले देखेका अनियमितताका तथ्य
सार्वजनिक खरिदको ऐन र नियमावली मिचेर खरिद भएको समितिले निष्कर्ष निकालको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रीलाई जवाफका लागि बोलाएको समितिले खरिद प्रक्रियामा संलग्नलाई दोषी करार गर्ने अवस्था बनेको जनाएको छ।
शुक्रबार, पुस ३, २०७७
स्वास्थ्य सामग्री खरिदको अनियमिततामा मेरो संलग्नता पुष्टि भए कारबाही भोग्न तयार छु : स्वास्थ्यमन्त्री ढकाल
स्वास्थ्यमन्त्री भानुभक्त ढकालले स्वास्थ्य सामग्री खरिदमा भएको अनियमिततामा आफू संलग्न भएको आरोप पुष्टि भए कारबाही भोग्न तयार भएको बताएका छन्। सार्वजनिक लेखा समितिको बैठकमा बोल्दै मन्त्री ढकालले यस्तो बताएका हुन्।
शुक्रबार, पुस ३, २०७७
३ सय ३२ जना कोरोना संक्रमित आइसियु र भेन्टिलेटरमा
देशभर हाल ३ सय ३२ जना कोरोना संक्रमित अस्पतालको आइसियु र भेन्टिलेटरमा छन्। २ सय ८३ जना आइसियु र ४९ जना भेन्टिलेटरमा रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।
शुक्रबार, पुस ३, २०७७
५८३४ जना कोरोना संक्रमित होम आइसोलेसनमा
देशभर हाल ५ हजार ८ सय ३४ कोरोना संक्रमित होम आइसोलेसनमा छन्। ९ हजार ३ सय १७ कुल सक्रिय संक्रमितमध्ये ५ हजार ८ सय ३४ जना संक्रमित होम आइसोलेसनमा रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।
शुक्रबार, पुस ३, २०७७
शुक्रबार कुन जिल्लामा कति संक्रमित भेटिए?
नेपालमा कोरोना संक्रमितको संख्या २ लाख ५२ हजार ४ सय ७४ पुगेको छ । गत २४ घण्टामा ७ सय ८२ जना संक्रमित थपिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
शुक्रबार, पुस ३, २०७७
काठमाडौं उपत्यकामा २८७ संक्रमित थपिए, २ जनाको मृत्यु
पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा १२१ महिला र १६६ पुरुष गरी २८७ जना कोरोना संक्रमित थपिएका छन्। योसँगै उपत्यकामा एक लाख १७ हजार ८७९ जना व्यक्ति संक्रमित भएका छन्।
शुक्रबार, पुस ३, २०७७
थप १६ संक्रमितको मृत्यु, मृतकको संख्या १७६५ पुग्यो
नेपालमा एकै दिन थप १६ जना कोरोना संक्रमितको मृत्यु भएको छ। यो सँगै कोरोना संक्रमित मृतकको संख्या १ हजार ७ सय ६५ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।
शुक्रबार, पुस ३, २०७७
थप ७८२ जनामा कोरोना संक्रमण, ५ हजार ७०६ जनाको पिसिआर परीक्षण
पछिल्लो २४ घण्टामा नेपालमा ७८२ जना कोरोना संक्रमित भेटिएका छन्। योसँगै नेपालमा कुल संक्रमितको संख्या २ लाख ५२ हजार ४७४ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ।
शुक्रबार, पुस ३, २०७७
स्वास्थ्य सामग्री खरिद प्रकरण : अनुसन्धान गरी कारबाही चलाउन अख्तियारलाई लेखाको निर्देशन
संसद्को सार्वजनिक लेखा समितिले ओम्नीमार्फत् खरिद गरेको स्वास्थ्य सामग्री खरिदमा भ्रष्टाचार भएको ठहर गरेको छ।
शुक्रबार, पुस ३, २०७७
मेडिकल सामग्री खरिद अनियमिततामा संलग्न छैन : स्वास्थ्यमन्त्री ढकाल
स्वास्थ्य तथा जनसंख्यामन्त्री भानुभक्त ढकालले स्वास्थ्य सामाग्री खरिद प्रक्रियामा भएको अनियमिततामा आफ्नो संलग्नता नभएको बताएका छन्।
शुक्रबार, पुस ३, २०७७
कोरोना संक्रमितलाई १० दिन मात्र आइसोलेसनमा राख्न मन्त्रालयको निर्देशन
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोभिड-१९ संक्रमण पुष्टि भएपछि संक्रमितलाई १० दिन अनिवार्य आइसोलेसनमा बस्नुपर्ने निर्णय गरेको छ। यसअघि कम्तिमा १४ दिन आइसोलेसनमा बस्नुपर्ने निर्णय गरेको थियो।
शुक्रबार, पुस ३, २०७७
स्वास्थ्य सामग्री अनियमिततामा स्वास्थ्यमन्त्रीसँग जवाफ माग्दै लेखा समिति
संसदको सार्वजनिक लेखा समितिले स्वास्थ्य सामग्री खरिदमा भएको अनियमितताबारे छलफलका लागि स्वास्थ्यमन्त्री भानुभक्त ढकाललाई बोलाएको छ। उनलाई शुक्रबारको बैठकमा छलफलका लागि बोलाइएको समिति सभापति भरत साहले जानकारी दिए।
शुक्रबार, पुस ३, २०७७
स्वास्थ्य खबरपत्रिका मंसिर अंक २०७७
शुक्रबार, पुस ३, २०७७
विश्वका १०० प्रभावशाली नर्स तथा मिडवाइफको सूचीमा नेपालका ४ जना
१०० प्रभावशाली नर्स तथा मिडवाइफको सूचिमा पर्नेहरुमा मिडवाइफ प्रशंशा बुढा लामा,मिडवाइफ रुक्मणी त्रिपाठी, नर्स सुष्मा योञ्जन र नर्स दुर्गा सापकोटा रहेका छन्।
शुक्रबार, पुस ३, २०७७
पत्रकारलाई खुलापत्र : सनसनीपूर्ण र भावनात्मकभन्दा तथ्यपरक समाचार बनाइयोस्
आफ्नो पेटमा बसेको बच्चा एकै महिनामा किन नहोस्, गर्भ तुहिनु अत्यन्त पीडादायी हुने गर्दछ हरेक महिलाको जीवनमा। त्यसमा पनि ९ महिना पुगिसकेको गर्भ आफ्नो काखमा खेल्नु अगाडि पेटमै खेर जानु वज्रपातसरह हुने गर्दछ।
शुक्रबार, पुस ३, २०७७
६० देखि ७० वर्ष उमेरका कोरोना संक्रमितको मृत्यु धेरै (कुन उमेर समूहका कति)
कुल मृत्यु संख्या १ हजार ७ सय ४९ मध्ये ६० देखि ७० वर्ष उमेरका मृतकको संख्या ४ सय ५ जना रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। जसमध्ये २ सय ९२ पुरुष र १ सय १३ जना महिला छन्।
शुक्रबार, पुस ३, २०७७
भक्तपुर क्यान्सर अस्पताल विकास समिति गठन, अध्यक्ष र सदस्य नियुक्त
११ सदस्यीय समिति पूर्णता हुनका लागि क्यान्सर सोसाइटीबाट ३ जना र २ जना समाजसेवीका तर्फबाट सदस्य सिफारिस हुन बाँकी रहेको छ।
शुक्रबार, पुस ३, २०७७
पिजी परीक्षा पुस १८ गतेदेखि हुने, कोरोना संक्रमितका लागि छुट्टै व्यवस्था
बिहीबार, पुस २, २०७७
बिहीबार कुन जिल्लामा कति संक्रमित भेटिए?
नेपालमा कोरोना संक्रमितको संख्या २ लाख ५१ हजार ६ सय ९२ पुगेको छ। गत २४ घण्टामा ७ सय ७६ जना संक्रमित थपिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।
बिहीबार, पुस २, २०७७
काठमाडौं उपत्यकामा ३६३ संक्रमित थपिए, ४ जना संक्रमितको मृत्यु
पछिल्लो २४ घण्टामा काठमाडौं १५२ महिला र २११ पुरुष गरी ३६३ जना कोरोना संक्रमित थपिएका छन्। योसँगै उपत्यकामा एक लाख १७ हजार ३०५ जना व्यक्ति संक्रमित भएका छन्।
बिहीबार, पुस २, २०७७
५८८३ जना कोरोना संक्रमित होम आइसोलेसनमा
९ हजार ५ सय ८० कुल सक्रिय संक्रमितमध्ये ५ हजार ८ सय ८३ जना संक्रमित होम आइसोलेसनमा रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। बाँकी ३ हजार ६ सय ९७ जना संक्रमित संस्थागत आइसोलेसनमा छन्।
बिहीबार, पुस २, २०७७
३ सय ४० जना कोरोना संक्रमित आइसियु र भेन्टिलेटरमा
देशभर हाल ३ सय ४० जना कोरोना संक्रमित अस्पतालको आइसियु र भेन्टिलेटरमा छन्। २ सय ८१ जना आइसियु र ५९ जना भेन्टिलेटरमा रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।
बिहीबार, पुस २, २०७७
थप ६ जना संक्रमितको मृत्यु, मृतकको संख्या १७४९ पुग्यो
नेपालमा एकै दिन थप ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ। यो सँगै कोरोना संक्रमित मृतकको संख्या १ हजार ७ सय ४९ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।
बिहीबार, पुस २, २०७७
थप ७७६ जनामा कोरोना संक्रमण, ६ हजार ५८८ जनाको पिसिआर परीक्षण
बिहीबार, पुस २, २०७७
स्वास्थ्य सामग्री खरिदका विषयमा छलफल गर्न लेखा समितिले बोलायो स्वास्थ्यमन्त्री
संसदको सार्वजनिक लेखा समितिले स्वास्थ्यमन्त्री भानुभक्त ढकाललाई छलफलमा बोलाएको छ। उनलाई शुक्रबारको बैठकमा छलफलका लागि बोलाइएको समिति सभापति भरत साहले बताए।
बिहीबार, पुस २, २०७७
Previous
884
885
886
887
888
Next
सर्च गर्नुहोस्
×
Search