मुख्य खबर
खबर
डक्टर्स आर्टिकल
मल्टिमिडिया
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
भान्सामै औषधि
जीवनशैली
English
ब्लग
सौन्दर्य
विश्व स्वास्थ्य
प्रवास
वैकल्पिक चिकित्सा
यौन स्वास्थ्य
प्रोफाइल
प्यारेन्टिङ
टेक्नोलोजी
कभर स्टोरी
भिडियो
ऐन-नियम-रिपोर्ट
सूचना-नतिजा
स्वास्थ्य साहित्य
हाम्रो बारेमा
हाम्रो टिम
बुधबार, असार १०, २०८३
Wed, Jun 24, 2026
बुधबार, असार १०, २०८३
मुख्य खबर
खबर
डक्टर्स आर्टिकल
मल्टिमिडिया
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
सर्च नतिजा
कसरी जोगाउने बालबालिकालाई निमोनियाबाट?
चिसो मौसम सुरु भइसकेको छ। जाडोको समयमा बालबालिकालाई बाक्लो र धेरै कपडा लगाइदिने गरिन्छ। तर बाक्लो लुगा लगाउँदा पसिना आउँछ र उक्त पसिना शरीरमा नै सुक्ने हुन्छ। जसले बच्चालाई रुघा लाग्ने, चिसो हुने र निमोनियासमेत हुने हुन्छ। त्यसकारण बच्चालाई आवश्यकमात्रामा मात्र कपडा लगाइदिनुपर्छ। बेला बेलामा पसिना आए–नआएको हेरेर पुछिदिनुपर्छ।
मंगलबार, कात्तिक २७, २०८१
लागुऔषध कारोबारका ‘हब’ बन्दै भक्तपुरका फार्मेसी
मानवीय शरीरजन्य रोगका उपचारका लागि सरकारले स्वीकृत दिएका औषधि बिक्री गर्न सञ्चालन भइरहेका फार्मेसी अर्थात् औषधि पसल नै मानवीय स्वास्थ्य जोखिममा पार्ने लागुऔषध कारोबार गर्न थालेपछि प्रहरी यसतर्फ केन्द्रित हुँदै पक्राउ गर्न थालेको प्रहरी परिसरका प्रहरी उपरीक्षक माधव बुढाथोकीले जानकारी दिए ।
सोमबार, कात्तिक २६, २०८१
यौन दुर्व्यवहारको आरोपमा सिभिल अस्पतालमा कार्यरत एक चिकित्सक पक्राउ
अस्पताल स्रोतका अनुसार प्रहरीले उनलाई कात्तिक १९ गते पक्राउ गरेको थियो। उनलाई यौन दुर्व्यवहारको उजुरीका आधारमा अनुसन्धानका लागि नियन्त्रणमा लिइएको जानकारी प्रहरीले दिएको अस्पताल प्रशासनले जनाएको छ। उनी पक्राउ परेपछि अस्पतालले नियमअनुसार निलम्बन गरेको बताइएको छ।
सोमबार, कात्तिक २६, २०८१
स्वास्थ्यकर्मीहरुले समाजमा धेरै योगदान गर्न सक्छन्ः स्वास्थ्यमन्त्री पौडेल
बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा आज आयोजित दिक्षान्त समारोहलाई सम्बोधन गर्दै प्रतिष्ठानका सहकुलपतिसमेत रहेका पौडेलले स्वास्थ्यकर्मीहरुले धेरै योगदान गर्न सक्ने बताए।
सोमबार, कात्तिक २६, २०८१
महामारीजन्य रोग नियन्त्रण तथा अनुगमनमा स्वास्थ्य कार्यालयको कमजोरी
जिल्ला जनस्वास्थ्य कार्यालयले जिल्लाका स्वास्थ्य संस्था र महामारीजन्य रोगको तथ्याङ्क संकलन तथा अद्यावधिक नगरेको पाइएको छ। कार्यालयले यस्ता तथ्याङ्क सङ्कलन, अनुगमनदेखि महामारी रोकथामका काम गर्नुपर्नेमा उक्त गतिविधि नगरेको पाइएको हो।
सोमबार, कात्तिक २६, २०८१
सिकलसेलको औषधि ल्याएर वितरण गर्ने प्रधानमन्त्रीको घोषणा
प्रधानमन्त्री केपी ओलीले छिमेकी मुलुक भारतमा उत्पादन र परीक्षण भएको सिकलसेलको औषधि ल्याएर नेपालका बिरामीलाई वितरण गर्ने बताएका छन्। नेपालमा थारू समुदायमा यो रोग बढी देखिने गरेको छ।
सोमबार, कात्तिक २६, २०८१
चितवनमा साउनयता ६ सयभन्दा बढीमा स्क्रब टाइफस
जिल्लाका विभिन्न अस्पतालमा उपचारका लागि आएका बिरामीमध्ये छ सय छ जनामा स्क्रब टाइफसको सङ्क्रमण देखिएको छ। जनस्वास्थ्य
सोमबार, कात्तिक २६, २०८१
स्वास्थ्य बीमा बोर्डका अध्यक्ष डा गुणराज लोहनीको राजीनामा स्वीकृत
सरकारले स्वास्थ्य बीमा बोर्डका अध्यक्ष गुणराज लोहनीको राजीनामा स्वीकृत गरेको छ। स्वास्थ्य बीमा बोर्डका अध्यक्ष डा गुणराज लोहनीले राजीनामा भने गत भदौमा दिएका छन्।
सोमबार, कात्तिक २६, २०८१
१६औं योजनामा स्वास्थ्य: लक्ष्य भेटाउन कति सम्भव?
तर, के १६औं योजनाले लिएका स्वास्थ्यका सूचकहरुको लक्ष्य भेटाउन सम्भव छ त ? स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका पूर्वप्रमुख विशेषज्ञ डा सुशीलनाथ प्याकुरेल भन्छन्, ‘अहिलेकै बजेट र पूर्वाधार अनुसार यही गतिमा काम हुने हो भने उक्त लक्ष्य भेटाउन निकै मुस्किल छ।’ उनी स्वास्थ्यमा सरकारले लगानी नबढाई प्रतिफल हासिल गर्न नसक्ने बताउँछन्।
सोमबार, कात्तिक २६, २०८१
स्वास्थ्य बीमा बोर्डका निर्देशक डा बसौलाको कार्यकाल पूरा, बीमा बोर्ड नेतृत्वविहिन
बोर्डका अध्यक्ष डा गुणराज लोहनीले दुई महिनाअघि नै राजिनामा दिएका थिए। बोर्डको नेतृत्व रिक्त हुन पूर्व जानकारी भएपनि मन्त्रालयले त्यसको वैकल्पिक व्यवस्था सोमबारसम्म गरिसकेको छैन।
सोमबार, कात्तिक २६, २०८१
मायोसाइटिससँग जुधिरहेकी सामन्थाले भनिन्- निर्माताले नहौस्याएको भए 'हनी बनी' छाडिदिन्थें
सन् २०२२ मा सुटिङ भइरहँदा उनले उक्त रोगसँग आफू संघर्ष गरिरहेको बताएकी थिइन्। यो एकप्रकारको अटोइम्युन डिजिज हो। जसमा मांसपेशिहरु सुन्निन्छन्। म्रो प्रतिरक्षा प्रणालीले गल्तीले स्वस्थ मांसपेशीलाई आक्रमण गर्दा हुन्छ । यसले मांसपेशीहरूमा कमजोरी, दुखाइ र सुनिने समस्या निम्त्याउँछ।
सोमबार, कात्तिक २६, २०८१
बागलुङमा पिकअप भ्यान दुर्घटना हुँदा ५ जनाको मृत्यु, घाइतेको धौलागिरि अस्पतालमा उपचार हुँदै
आज बिहान बागलुङको जैमिनी नगरपालिका–८ छिस्तीबाट बागलुङ बजार आउँदै गरेको ग २ च ९२४७ नम्बरको पिकअप भ्यान जैमिनी–७ जैदीको व्यार्थला नजिकै हर्देवा भन्ने स्थानमा दुर्घटनामा परेको हो।
सोमबार, कात्तिक २६, २०८१
मौसम परिरवर्तन हुँदा किन बच्चाहरु बिरामी पर्छन् ?
बच्चाहरुलाई भाइरसले छिटो समात्छ । अलि ठूला बच्चाहरुलाई त्यस्ता समस्याले दुःख दिँदा बाआमालाई भन्न सक्छन् तर बोली नफुटेका साना बच्चाहरु अर्थात् एक वर्ष भन्दा मुनिका बच्चाहरुले भन्न सक्दैनन् । उनीहरु झन्झट मान्ने, सुत्न नमान्ने, दूध नखाने, सास फेर्न गाह्रो हुने आदि लक्षण देखिन्छन्।
सोमबार, कात्तिक २६, २०८१
आजदेखि कोप–२९, जलवायुजन्य जोखिमको उदाहरण प्रस्तुत गर्दै नेपाल
सोमबार, कात्तिक २६, २०८१
कालिकोट जीप दुर्घटनामा परी ७ जनाको ज्यान गयो, गम्भीर घाइते ८ जनालाई सुर्खेत ल्याइयो
आइतबार, कात्तिक २५, २०८१
विश्व मधुमेह दिवसका अवसरमा तिलगंगा आँखा प्रतिष्ठानद्वारा साताव्यापी कार्यक्रम
विश्व मधुमेह दिवसका अवसरमा सचेतनाका लागि साताव्यापी कार्यक्रमको आयोजना गरिने भएको छ। तिलगंगा आँखा प्रतिष्ठानले कार्तिक २३ गते देखि २९ गतेसम्म मधुमेह र यसले आँखामा पार्ने असर (डायबेटिक रेटिनोप्याथी)को सचेतनाका लागि साताव्यापी कार्यक्रमको आयोजना गरेको हो।
आइतबार, कात्तिक २५, २०८१
नेपालगञ्जमा तरकारी र फलफूलमा विषादीको अवशेषमा सुधार
उक्त प्रयोगशाला एकाइमा गत आवमा एक हजार ९४ किसिमका तरकारी तथा फलफूलजन्य वस्तुको नमूना परीक्षण गर्दा सात नमूनामा विषादीको अवशेष फेला परेको थियो ।
आइतबार, कात्तिक २५, २०८१
बाजुराबाट सुत्केरीको हेलिकप्टरमार्फत उद्धार
आइतबार, कात्तिक २५, २०८१
विदेश जाने नेपाली युवालाई निःशुल्क योग सिकाइने
कार्यक्रममा योगगुरु डा हरिप्रसाद पोखरेलले योग भूमि एवं हिमालयको देश नेपालमा ऋषिमुनिले तपस्या गरेको उल्लेख गर्दै नेपालमा योग, ध्यान सिक्न विदेशबाट समेत वार्षिक हजारौँ मानिस आउने गरेको बताए।
आइतबार, कात्तिक २५, २०८१
बर्दिवास मेडिकल कलेज निर्माण परियोजना प्रतिवेदनमा ४ करोड ६० लाख खर्च, सुरसार छैन काम अघि बढ्ने
आयोजना कार्यालयले विस्तृत परियोजना प्रतिवेदनमात्रै रु चार करोड ६० लाख खर्च गरेको छ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले प्रतिवेदन स्वीकृत नगर्दा कुनै पनि काम अगाडि बढ्न नसकेको र चालु आर्थिक वर्षमा पुँजीगततर्फ जम्मा रु १० लाखमात्र बजेट विनियोजन भएकाले काम अगाडि बढाउन समस्या भएको आयोजनाका निर्देशक देवीप्रसाद सुवेदीले बताए।
आइतबार, कात्तिक २५, २०८१
डेंगु संक्रमण घट्दै
घट्दो तापक्रम र डेंगु नियन्त्रणका लाागि गरिएका विभिन्न अभियानले डेंगु संक्रमण घट्दै गएको छ। स्वास्थ्य सेवा विभाग अन्तर्गतको ईपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा(ईडीसीडी)का किटजन्य रोग नियन्त्रण शाखाका प्रमुख डा गोकर्ण दाहालले तथ्याङ्कले डेंगु संक्रमणको ट्रेन्ड घट्दै गएको बताए।
आइतबार, कात्तिक २५, २०८१
वीएम फाउण्डेशनको अगुवाईमा स्याङ्जाको कालीगण्डकी गाउँपालिकामा सप्ताहव्यापी आँखा शिविर
गत ४ देखि १० कात्तिकसम्म चलेको सप्ताहव्यापी शिविरमा २ हजार ६२ जनाले निशुल्क आँखा जाँच गराएका थिए। उक्त शिविरमा गाउँपालिकासंगै मुक्तिनाथ विकास बैंक, ताइवान प्रिभेन्ट व्लाइन्डनेश फाउन्डेशन, केडीसी जनरल अस्पताल र हिमालय आँखा अस्पतालको सहकार्य थियो।
आइतबार, कात्तिक २५, २०८१
स्वास्थ्यमा सरुवा : डा बास्तोला मन्त्रालयमा, गेटामा डा श्रीपाइली
गेटा अस्पतालको नेतृत्वको जिम्मेवारी पनि हेरफेर भएको छ। त्यहाँ कार्यरत डा विप्लव सापकोटालाई फिर्ता बोलाइएको छ। उनको ठाउँमा सेती प्रादेशिक अस्पतालमा कार्यरत डा अशोक श्रीपाइलीलाई पठाइएको छ।
आइतबार, कात्तिक २५, २०८१
नेपाल मेडिकल कलेजको प्रिन्सिपलमा प्राडा मरहठ्ठा नियुक्त
विगत तीन वर्षदेखि कलेजको अस्पताल निर्देशकको भूमिकामा रहेका उनलाई शुक्रबार कलेजका अध्यक्ष प्राडा जैनुद्धिन अन्सारीले प्रिन्सिपल पदमा पदस्थापन गराएका हुन्। कलेजमा आयोजित कार्यक्रममा अध्यक्ष प्राडा अन्सारीले नवनियुक्त प्रिन्सिपललाई सफल कार्यकालको शुभकामना दिँदै नेपाल मेडिकल कलेजको शिक्षा, स्वास्थ्य र अनुसन्धानका क्षेत्रमा डा मरहठ्ठाले महत्वपूर्ण योगदान दिने विश्वास व्यक्त गरे।
आइतबार, कात्तिक २५, २०८१
धवलागिरि आयुर्वेद औषधालयको स्तरोन्नति
गण्डकी प्रदेश सरकारले धवलागिरि आयुर्वेद औषधालयमा भर्ना भएरै बिरामीको उपचार गर्ने तयारी थालेको छ। औषधालयमा हाल बहिरंग सेवा मात्र सञ्चालनमा रहेको यस अस्पतालमा अन्तरंग सेवा थप गर्ने गरी बजेट विनियोजन भएको हो।
आइतबार, कात्तिक २५, २०८१
परिणाममुखी काम गर्न प्रतिबद्ध छु: स्वास्थ्यमन्त्री पौडेल
स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलले परिणाममुखी काम गर्नका लागि आफू प्रतिबद्ध भएर लागिरहेको बताएका छन्।
शनिबार, कात्तिक २४, २०८१
देशको बजेटको दश प्रतिशत रकम स्वास्थ्य क्षेत्रमा आवश्यक: स्वास्थ्यमन्त्री पौडेल
पोखरा महानगरपालिका-१७ सीताको पाइलास्थित पोखरा वृद्धाश्रममा स्थापित पोखरा जेरियाट्रिक स्वास्थ्य कक्षको आज उद्घाटन गर्दै उनले स्वास्थ्य बिमाका लागि स्रोत सुनिश्चित गरी यसलाई व्यवस्थित र प्रभावकारी बनाउने योजनामा सरकार रहेको बताए।
शनिबार, कात्तिक २४, २०८१
माथिल्लो मुस्ताङमा स्वास्थ्य शिविर सञ्चालन
सो अवसरमा स्त्रीरोग, बालरोग, हाडजोर्नी, पेट तथा कलेजो, हेपाइटाइएटिस ‘बी’ र ‘सी’, पिसाबसम्बन्धी, पाठेघरको क्यान्सर, नशासम्बन्धी तथा दन्तरोगको परीक्षण गरिएको कुनफेन क्लिनिकका निर्देशक डा नीमाछिरिङ नेपालीले जानकारी दिए।
शनिबार, कात्तिक २४, २०८१
महिनावारीमा सरसफाइको महत्व र अवस्था
महिनावारी हुनु भनेको कुनै पनि किशोरी गर्भवति हुन सक्ने संकेत हो। यो कुनै किसिमको रोग अर्थात् पाप होइन। तर यसको सही ब्यवस्थापन र सरसफाइमा विशेष ध्यान दिन जरुरी छ। यसो नगरेमा विभिन्न किसिमका संक्रमण समेत गराउँछ।
शनिबार, कात्तिक २४, २०८१
भैलो खेलेर सङ्कलन गरिएको रकम क्यान्सरपीडितलाई सहयोग
क्लबले बिरामी थापाको उपचारका लागि सहयोग गरिदिन सबैसँग आग्रह गरेको छ । उहाँको उपचारमा रु ४३ लाख लाग्ने बताइएको छ । कमजोर आर्थिक अवस्थाका कारण थापाको उपचारमा समस्या भइरहेको क्लबका अध्यक्ष पुनले बताए।
शनिबार, कात्तिक २४, २०८१
Previous
155
156
157
158
159
Next
सर्च गर्नुहोस्
×
Search