मुख्य खबर
खबर
डक्टर्स आर्टिकल
मल्टिमिडिया
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
भान्सामै औषधि
जीवनशैली
English
ब्लग
सौन्दर्य
विश्व स्वास्थ्य
प्रवास
वैकल्पिक चिकित्सा
यौन स्वास्थ्य
प्रोफाइल
प्यारेन्टिङ
टेक्नोलोजी
कभर स्टोरी
भिडियो
ऐन-नियम-रिपोर्ट
सूचना-नतिजा
स्वास्थ्य साहित्य
हाम्रो बारेमा
हाम्रो टिम
बुधबार, असार १०, २०८३
Wed, Jun 24, 2026
बुधबार, असार १०, २०८३
मुख्य खबर
खबर
डक्टर्स आर्टिकल
मल्टिमिडिया
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
सर्च नतिजा
डायबिटिजसँग सम्बन्धित बिरामीले सोध्ने १२ प्रश्न र उत्तर
यदि सुगरको मात्रा ७० भन्दा तल जान्छ भने डायबिटिजमा ग्लासिमिया भनिन्छ । कसैलाई यही ९० र १०० मा पनि हुन सक्छ तर लक्षण भने देखिन्छ । खाना खाइसकेपछि भोक लागेर आउने, रिस उठ्ने, चिसो पसिना आउने आदि हुन थालेमा हाइपोग्लासिमियाको अशंका गर्नुपर्छ । सधैं अंकमा मात्रै भर पर्नुहुँदैन ।
बिहीबार, कात्तिक २९, २०८१
मधुमेह नियन्त्रणका लागि सामूहिक पहल
बिहीबार, कात्तिक २९, २०८१
जुम्लामा निःशुल्क कानको परीक्षण तथा उपचार
गाउँपालिकाको आयोजना तथा नेपालगञ्जस्थित विएन अस्पतालको प्राविधिक सहयोगमा बुधबार सम्पन्न शिविरमा एक सय ३६ पुरुष र एक सय २३ जना महिलाले सेवा लिएका सिंजा गाउँपालिकाको स्वास्थ्य शाखा प्रमुख ललित रोकायाले जानकारी दिए।
बिहीबार, कात्तिक २९, २०८१
बागलुङस्थित रक्तसञ्चार केन्द्रमा प्लेटलेट्स छुट्याउने उपकरण प्रयोगविहिन, बिरामीलाई पोखरा पठाउनुपर्ने बाध्यता
उनले सेतो रगतका लागि अहिलेको २२ लाखको उपकरणमा थप उपकरण ल्याउन ७२ लाख आवश्यक पर्ने बताए । तत्कालै सेवा सञ्चालनका लागि रु ३२ लाख रकम चाहिने बताउँदै स्थानीय पालिकाले सहयोग गर्ने आश्वासन दिएको अचार्यको भनाइ छ ।
बिहीबार, कात्तिक २९, २०८१
लमजुङ दूधपोखरीकी गर्भवतीको हेलिकप्टरबाट उद्धार
गण्डकी प्रदेश स्वास्थ्य मन्त्रालयको पहलमा उद्धार गरिएको स्वास्थ्यमन्त्री कृष्णप्रसाद पाठकले बताए। पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखरा पु-याई गुरुङको शल्यक्रिया गरी छोरी जन्मिएको उनले जानकारी दिए।
बिहीबार, कात्तिक २९, २०८१
गण्डकी प्रदेशकी सांसद विमला गौचनको डेङ्गुको उपचारका क्रममा निधन
काठमाडौँको ग्राण्डी अस्पतालमा डेङ्गीको उपचारका क्रममा बुधबार राति उहाँको निधन भएको नेपाली कांग्रेस म्याग्दीका पूर्वसभापति तथा संविधानसभा सदस्य रेशमबहादुर बानियाले राससलाई बताए। उनी नेपाली कांग्रेसबाट समानुपातिक निर्वाचन प्रणालीबाट प्रदेशसभामा चुनिएकी थिइन्।
बिहीबार, कात्तिक २९, २०८१
मधुमेहको कारण, लक्षण र उपचार
मधुमेह हो, होइन पत्ता लगाउन रगत परीक्षण अनिवार्य हुन्छ । रगतमा खाली पेटको सुगर, खाना खाइसकेपछिको २ घन्टाको सुगर तथा तीन महिनाको एभरेज अर्थात् एचबिए सुगर परीक्षण पश्चात् मधुमेह भए÷नभएको निश्कर्षमा पुग्न सकिन्छ।
बिहीबार, कात्तिक २९, २०८१
राप्ती प्रतिष्ठानबाट बितेको ३ महिनामा १ सय ७३ जनाले पाए निःशुल्क उपचार
राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानबाट लक्षित वर्ग अन्तर्गत चालु आर्थिक बर्षको बितेको ३ महिनामा १ सय बढि बिरामीले निःशुल्क उपचार सेवा प्राप्त गरेका छन। प्रतिष्ठानका कम्युटर असिस्टेण्ट दिपक केसिले गएको साउनदेखि असोज मसान्तसम्ममा १ सय ७३ जनाले लक्षीत बर्ग अन्तर्गत उपचार सेवा निशुल्क पाएको जानकारी दिए।
बुधबार, कात्तिक २८, २०८१
नेप्लिज् सोसाइटी अफ भास्कुलर इन्टरभेन्सन रेडियोलोजीको आयोजनामा अन्तर्राष्ट्रिय सम्मेलन सम्पन्न
नेप्लिज् सोसाइटी अफ भास्कुलर इन्टरभेन्सन रेडियोलोजीको आयोजनामा काठमाडौंमा इन्टरभेन्सन रेडियोलोजीको तीनदिने अन्तर्राष्ट्रिय सम्मेलन सम्पन्न भएको छ।
बुधबार, कात्तिक २८, २०८१
मधेस प्रदेशमा स्वास्थ्यकर्मीका लागि गत वर्ष लिएको परीक्षाको नतिजा किन प्रकाशित भएन?
तर गत वर्षको पुसमा लिइएको परीक्षाको नतिजा भने आजसम्म पनि प्रकाशित भएको छैन। मधेस स्वास्थ्य निर्देशनालयले मातहतका संस्थाका लागि भन्दै ४३२ जना स्वास्थ्यकर्मी नियुक्त गर्न भन्दै विभिन्न पदका लागि आवेदन माग गरेको थियो।
बुधबार, कात्तिक २८, २०८१
नेपालगञ्जमा लामखुट्टेको लार्भा नष्ट गर्न जैविक विषादी
नेपालगञ्ज उपमहानगरपालिकाले डेङ्गी सार्ने लामखुट्टेको लार्भा नष्ट गर्न जैविक विषादी छर्किन सुरु गरेको छ। उपमहानगरपालिकाका २३ वडामा लामखुट्टेनाशक जैविक विषादी छर्किन सुरु गरिएको उपमहानगरपालिकाको स्वास्थ्य महाशाखाले जनाएको छ।
बुधबार, कात्तिक २८, २०८१
कर्णालीको स्वास्थ्य सेवालाई सुदृढ बनाउन प्रतिष्ठानलाई स्वास्थ्यमन्त्री पौडलको आग्रह
स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलले स्वास्थ्य बीमाको दायरालाई फराकिलो बनाउन लागिएको जानकारी दिएका छन्। यहाँस्थित कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको प्रथम दीक्षान्त समारोहमा उनले कर्णालीको स्वास्थ्य सेवालाई सुदृढ बनाउन प्रतिष्ठानले थप जिम्मेवारीका साथ काम गर्न निर्देशन दिए।
बुधबार, कात्तिक २८, २०८१
१६ लाख किशोरीलाई पाठेघरको क्यान्सरविरुद्धको एचपीभी खोप निःशुल्क लगाइने
मंगलबार मन्त्रीस्तरीय निर्णय भए पछि यही माघ २३ गते क्यान्सर दिवसको अवसर पारेर देशव्यापी खोप अभियान थाल्ने मन्त्रालयको तयारी छ। १५ दिन सञ्चालन हुने अभियानअन्र्तगत देशैभरका किशोरीहरुलाई खोप दिइनेछ।
बुधबार, कात्तिक २८, २०८१
जुम्लामा प्रधानमन्त्री ओलीले भने- कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई थप प्रभावकारी रुपमा सञ्चालन गरिनेछ
प्रतिष्ठानको प्रथम दीक्षान्त समारोहलाई सम्बोधन गर्दै प्रतिष्ठानका कुलपति समेत रहेका प्रधानमन्त्री ओलीले कर्णालीका जनताले आफ्नै ठाउँमा गुणस्तरीय स्वास्थ्य सुविधा पाउन थालेकामा खुसी व्यक्त गरे। उनले भने, “राकम कर्णालीमा सय शय्याको अस्पताल बनाउने प्रक्रिया सुरु भइसकेको छ।”
बुधबार, कात्तिक २८, २०८१
यसरी जोगिन सकिन्छ लेक लाग्नबाट
शारीरिक, मानसिक स्वास्थ्य र तन्दुरुस्तीसहित पदयात्रामा निस्कुनपर्छ । नयाँ र टाढाको गन्तव्यस्थल छ भने एक्लै पदयात्रा गर्नुहुँदैन । पदयात्रा गर्दा पथप्रदर्शक साथ लिएर जाँदा धेरै सहज हुन्छ । हिमाली क्षेत्रमा झण्डै छ हजार मिटरसम्म उचाइ छिचोलेर पदयात्रा गर्नुपर्ने गन्तव्य रहेकाले एक्लै जानु जोखिमपूर्ण हुन्छ । सामान्यतया समुद्री सतहदेखि तीन हजार मिटरको उचाइमा पुग्दा ‘अल्टिच्युड सिकनेस’को लक्षण देखिन सक्छ।
बुधबार, कात्तिक २८, २०८१
कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको दीक्षान्त समारोहका लागि प्रधानमन्त्री ओली जुम्ला जाँदै, ५८ जना विद्यार्थी दीक्षित हुने
कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लाले पहिलोपटक ५८ जना विद्यार्थी दीक्षित गर्दैछ । प्रथम दीक्षान्त समारोहको आयोजना गरेका जनस्वास्थ्य, नर्सिङ र चिकित्साशास्त्र विषयमा स्नातक र स्नातकोत्तर तहमा अध्ययन गरेका ५८ जना विद्यार्थी दीक्षित हुने भएका हुन् ।
बुधबार, कात्तिक २८, २०८१
स्याङ्जामा गर्भवती र सुत्केरीलाई निःशुल्क एम्बुलेन्स सेवा
घरमा नै सुत्केरी हुने दरलाई शून्यमा झार्न र गर्भवती, सुत्केरी तथा नवजात शिशुको स्वास्थ्यलाई दृष्टिगत गरी पालिकाले स्वास्थ्य संस्थासम्म पुग्न निःशुल्क एम्बुलेन्स सेवा उपलब्ध गराएको हो।
बुधबार, कात्तिक २८, २०८१
बाकुको आह्वान : कार्बन उत्सर्जन रोकौँ, पृथ्वी जोगाऔँ
संयुक्त राष्ट्रसङ्घीय संरचना महासन्धि पक्ष राष्ट्रहरूका राष्ट्रप्रमुख र सरकार प्रमुख सम्मिलित शिखर सम्मेलनमा जलवायु परिवर्तनप्रति चिन्ता व्यक्त गर्दै कार्बन उत्सर्जनको न्यूनीकरणमा जोड दिइएको छ।
बुधबार, कात्तिक २८, २०८१
मधुमेहपीडितमा 'डायबेटिक रेटिनोपेथी'को जोखिम, एक तिहाइ बिरामीलाई तुरुन्त उपचार आवश्यक
अन्तर्राष्ट्रिय मधुमेह सङ्घका अनुसार विश्वभरका २० देखि ७९ वर्ष उमेर समूहका १० दशमलव पाँच प्रतिशत वयस्क जनसङ्ख्यामा मधुमेह हुने र त्यसमध्य आधा जनसङ्ख्या मात्र यसबारे जानकार छन्।
बुधबार, कात्तिक २८, २०८१
जाजरकोट टालेगाउँका स्वास्थ्यकर्मीले गराए जटिल अवस्थाको सफल प्रसुति
स्वास्थ्यचौकी प्रमुख शेरबहादुर बस्नेतका अनुसार बच्चाको एउटा खुट्टाको औँला र थोरै पैताला मात्र देखिएको थियो। जसलाई मेडिकल भाषामा ब्रीच भनिन्छ। सामान्यतया टाउको अगाडि आउने गर्छ। शरीरका अन्य भाग आएमा जटिल मानिन्छ।
मंगलबार, कात्तिक २७, २०८१
नेपाली कम्पनी नोभालाको ‘प्रेग्नेन्सी’ र ‘ओभुलेसन टेस्ट किट’को बजारीकरण सिआरएसले गर्ने
महिला स्वास्थ्य तथा प्रजनन् स्वास्थ्य सम्बन्धी काम गर्दै आइरहेको सीआरएससँग गर्भाधारण भएको छ कि छैन भनी परीक्षण गर्ने प्रेग्नेन्सी टेष्ट किट तथा महिलाहरुको ओभुलेसन परीक्षण गर्ने टेष्ट किट सम्बन्धी बजारीकरणमा दुई संस्थाबीच सम्झौता हुनुले कम्पनीलाई हौसाएको मलेकु बताउँछन् ।
मंगलबार, कात्तिक २७, २०८१
जलनपीडितले स्वास्थ्य मन्त्री पौडेललाई भने- नि:शुल्क उपचारको व्यवस्था गरेकोमा धन्यवाद
मन्त्रालयमा गएका जलन उपचार अभियन्ता उज्वलविक्रम थापा, सांसद विन्द्यवासिनी कंशकारसहितका जलनपीडितहरुले विगतमा पटक पटक उठाउँदै आए पनि जलनपीडितका पक्षमा महत्वपूर्ण निर्णय गरेको भन्दै मन्त्री पौडेललाई धन्यवाद दिए।
मंगलबार, कात्तिक २७, २०८१
दक्षिण पूर्वी देशहरुको आकस्मिक स्वास्थ्य वर्किङ कमिटीको अध्यक्षमा डा बुढाथोकी
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता तथा मन्त्रालयको स्वास्थ्य आपतकालिन तथा विपद् व्यवस्थापन इकाई (एचइओसी)का प्रमुख डा प्रकाश बुढाथोकी दक्षिण पूर्वी एसियाली देश (सेरो) को आकस्मिक स्वास्थ्य वर्किङ कमिटीको अध्यक्षमा चयन भएका छन्।
मंगलबार, कात्तिक २७, २०८१
मेडिकल काउन्सिलले भन्योः अस्पतालको कमजोरी देखिएन
एनएमसीले करिब साढे तीन महिना लगाएर गरेको छानबिनले पहिलो बच्चालाई मेथिसिलिन–सेन्सेटिभ स्टैफिलोकोकस आँरियस (एमएसएसए) संक्रमण देखिएको उल्लेख गरेको छ।
मंगलबार, कात्तिक २७, २०८१
कोपमा नेपालको अपेक्षा के?
जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसङ्घीय संरचना महासन्धि (युएनएफसीसीसी) का पक्ष राष्ट्रहरुको सम्मेलन कोप–२९ यही सोमबारदेखि अरजरबैजानको बाकुमा सुरु भएको छ। आगामी मङ्सिर ७ गतेसम्म चल्ने उक्त कोप सम्मेलनमा भाग लिन नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै राष्ट्रपति रामचन्द्र पौडेल सोमबार बाकु पुगिसकेका छन्।
मंगलबार, कात्तिक २७, २०८१
कर्णाली स्वास्थ्य विज्ञानको प्रथम दीक्षान्त समारोहमा ५८ जना दीक्षित हुने
कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको प्रथम दीक्षान्त समारोहमा जनस्वास्थ्य, नर्सिङ र चिकित्साशास्त्र विषयमा स्नातक र स्नातकोत्तर तहमा अध्ययन गरेका ५८ विद्यार्थी दीक्षित हुने भएका छन्।
मंगलबार, कात्तिक २७, २०८१
बी फार्मेसीको नामदर्ता परीक्षा मंसिर १५ गते
मंगलबार, कात्तिक २७, २०८१
कान्ति बाल अस्पतालमा काठमाडौं महानगरले मोडुलर अपरेसन थिएटर निर्माण र उपकरण जडान गरिदिने
मंगलबार, कात्तिक २७, २०८१
राष्ट्रपति पौडेलले कोप–२९ शिखर सम्मेलनलाई आज सम्बोधन गर्दै
राष्ट्रपति पौडेलको नेतृत्वमा नेपालले भोलि बुधबार बेग्लै उच्चस्तरीय सत्र सञ्चालन गर्ने छ । ‘पर्वतीय क्षेत्रमा जलवायुजन्य हानि तथा नोक्सानीको सम्बोधन’ विषयक उक्त बैठकमा नेपालले आफ्ना ‘एजेन्डा’माथि विश्वको ध्यानाकर्षण गराउनेछ।
मंगलबार, कात्तिक २७, २०८१
चुलाचुलीमा अस्पताल सञ्चालन गर्न ‘समावेशी श्रीमद् भागवत सप्ताह महापुराण’
प्रमुख प्रशासकीय अधिकृत दिलकुमार लिम्बूले अस्पतालन सञ्चालनका लागि दिगो स्रोतको सुनिश्चतता गर्न अक्षयकोषका लागि महापुराण आयोजना गरिएको बताए। “अस्पताल सञ्चालनको सबै खर्च गाउँपालिकाले नै ब्यहोर्नुपर्ने हुन्छ”, उनले भने, “गाउँपालिकाले धान्न नसक्ने भएकाले अक्षयकोष बनाउन महापुराण आयोजना गरिएको हो।”
मंगलबार, कात्तिक २७, २०८१
Previous
154
155
156
157
158
Next
सर्च गर्नुहोस्
×
Search