मुख्य खबर
खबर
डक्टर्स आर्टिकल
मल्टिमिडिया
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
भान्सामै औषधि
जीवनशैली
English
ब्लग
सौन्दर्य
विश्व स्वास्थ्य
प्रवास
वैकल्पिक चिकित्सा
यौन स्वास्थ्य
प्रोफाइल
प्यारेन्टिङ
टेक्नोलोजी
कभर स्टोरी
भिडियो
ऐन-नियम-रिपोर्ट
सूचना-नतिजा
स्वास्थ्य साहित्य
हाम्रो बारेमा
हाम्रो टिम
बुधबार, चैत ४, २०८२
Wed, Mar 18, 2026
बुधबार, चैत ४, २०८२
मुख्य खबर
खबर
डक्टर्स आर्टिकल
मल्टिमिडिया
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
सर्च नतिजा
कलेजोमा संक्रमण गराउने हेपाटाइटिस के हो?
सरकारले पोलियो खोपको कार्यक्रम सफलतापूर्वक चलाए जस्तै हेपाटाइटिस बी को सबै नेपालीलाई रक्त परीक्षण गरी खोप लगाउनु जरुरी छ। जस्ले राष्ट्रको जनधनको ठूलो क्षति हुनबाट बचाउँछ।
मंगलबार, भदौ १८, २०८१
स्वास्थ्य संस्थालाई मन्त्रालयको पत्रः सार्वजनिक बिदामा पनि ओपिडी सेवा दिनू
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सार्वजनिक बिदामा पनि बहिरंग (ओपीडी) सेवा संचालन गर्न निर्देशन दिएको छ।
सोमबार, भदौ १७, २०८१
घरमा सुतिरहेका ५ वर्षीय बालकको सर्पले टोक्दा मृत्यु
कैलालीमा सर्पले टोकेर एक बालकको मृत्यु भएको छ। मृत्यु हुनेमा धनगढी उपमहानगरपालिका– ९ वनदेवी टोल बस्ने माया विकको ५ वर्षीय छोरा अरुण रहेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ।
सोमबार, भदौ १७, २०८१
गण्डकीमा कृष्ण पाठकले पाए स्वास्थ्य मन्त्रालयको जिम्मेवारी
गण्डकीमा कृष्ण पाठकले स्वास्थ्य मन्त्रालयको जीम्मेवारी पाएका छन्।
सोमबार, भदौ १७, २०८१
ग्राण्डीको तीज अफर: महिलालाई उपचारमा विशेष छुट
ग्राण्डी अन्तर्राष्ट्रिय अस्पताल धापासीले हिन्दू नारीहरुको महान पर्व तीजलाई लक्षित गरेर महिलाहरुलाई उपचारमा सहुलियतको व्यवस्था गरेको छ।
सोमबार, भदौ १७, २०८१
बाँकेमा झाडापखालाबाट चारको मृत्यु, सातजना बिरामी
नरैनापुरमा झाडापखालाका कारण चारजनाको मृत्यु भएको छ। बाँकेको नरैनापुर गाउँपालिका–३ गेगली गाउँमा फैलिएको झाडापखालाबाट सातजना बिरामी परेका छन्।
सोमबार, भदौ १७, २०८१
बालबालिकामा हात्तीपाइले रोगको ‘ट्रान्समिशन’ परीक्षण सुरु
विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ) ले तोकेका विद्यालयमा हात्तीपाइले रोगको दोस्रो चरणको ट्रान्समिशन सर्भे सुरु गरिएको हो। कक्षा १ र २ मा अध्ययनरत ६ देखि ७ वर्षका बालबालिकामा हात्तीपाइले रोगको ट्रान्समिशन परीक्षण सुरु गरिएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय कीटजन्य रोग अनुसन्धान तथा तालिम केन्द्र मकवानपुरका ल्याब निरीक्षक राजकुमार इटनीले बताए।
सोमबार, भदौ १७, २०८१
स्वास्थ्य मन्त्री पौडेलको स्वास्थ्य बीमा ५ लाख पुर्याउने घोषणामा कांग्रेसले लियो अपनत्व
पार्टी केन्द्रीय सदस्य एवं स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलले घोषणा गरेको बीमामा एकद्वार प्रणाली लागु गर्ने र दायरा बढाउने घोषणालाई पार्टी केन्द्रले अपनत्व लिँदै यस्तो माग गरेको हो ।
सोमबार, भदौ १७, २०८१
नरैनापुरमा झाडापखालाबाट चारको मृत्यु, सातजना बिरामी
नरैनापुर–३ का वडाध्यक्ष अजय मिश्राले झाडापखालाबाट गेगलका २५ वर्षीय रुसा पासी र उनकी डेढ वर्षकी छोरी नन्दनी पासी, ६० वर्षीया शान्ति पासी र १० वर्षीय युसुफ अलीको मृत्यु भएको जानकारी दिए।
सोमबार, भदौ १७, २०८१
चितवनमा डेंगु सङ्क्रमणबाट एक जनाको मृत्यु
चितवन मेडिकल कलेजमा उपचारका क्रममा उनको गत शनिबार मृत्यु भएको जनस्वास्थ्य कार्यालयका जनस्वास्थ्य अधिकृत विमल पटेलले जनाकारी दिए।
सोमबार, भदौ १७, २०८१
क्लिनिक नियमनमा कानुनी अन्यौलता
पन्ध्र शय्या सम्मको अस्पताललाई दर्ता, नवीकरण र नियमन गर्न सक्ने अधिकार प्राप्त स्थानीय तहले सामान्य पोलिक्लिनिक, डेन्टल क्लिनिक र विशेषज्ञ क्लिनिकलाई नियमन गर्न नसक्ला? प्राविधिक रुपमा क्लिनिक भन्दा अस्पताल बढी जटिल छ।
सोमबार, भदौ १७, २०८१
जुम्लामा मेडिकल कलेजस्तरीय खेलकुद प्रतियोगिता
जुम्लामा मेडिकल कलेजस्तरीय खेलकुद प्रतियोगिता सुरु भएको छ। कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लामा अन्तर मेडिकल कलेजस्तरीय खेलकुद प्रतियोगिता आइतबारदेखि सुरु भएको हो।
आइतबार, भदौ १६, २०८१
बहुक्षेत्रीय पोषण कार्यक्रम तेस्रो चरण कार्यान्वयन हुने, ३ अर्ब ६७ करोड रुपैयाँ बराबरको अनुदान स्वीकार
सरकारले बहुक्षेत्रीय पोषण योजना सहायता कार्यक्रम तेस्रो चरण कार्यान्वयनका लागि युरोपियन युनियन र युनिसेफबाट प्राविधिक सहायताको रुपमा प्राप्त हुने करिब ३ अर्ब ६७ करोड ४७ लाख रुपैयाँ बराबरको अनुदान सहायता स्वीकार गरेको छ।
आइतबार, भदौ १६, २०८१
जर्मनको राजदूतमा प्रस्तावित डा शैल रुपाखेतीका यस्ता छन् कार्ययोजना
प्रस्तावित जर्मनको राजदूत डा शैल रुपाखेतीले आफ्नो कार्य योजना पेस गरेका छन्। संसदीय सुनुवाइ समिति बैठकमा आइतबार प्रस्तावित राजदूत डा रुपाखेतीले कार्ययोजना पेस गरेका हुन्।
आइतबार, भदौ १६, २०८१
चितवनमा साउनयता ७८ जनामा स्क्रबटाइफस संक्रमण
चितवनका विभिन्न अस्पतालमा साउनयता उपचारका लागि आएका बिरामीमध्ये ७८ जनामा स्क्रबटाइफसको सङ्क्रमण देखिएको छ। तीन सय छ जनाको परीक्षण गर्दा ७८ जनामा सङ्क्रमण देखिएको हो।
आइतबार, भदौ १६, २०८१
स्वास्थ्य मन्त्रालयलाई प्रधानमन्त्री कार्यालयको पत्रः सार्वजनिक बिदामा पनि ओपिडी सेवा दिने व्यवस्था मिलाउनू
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयलाई सार्वजनिक बिदाको दिनमा पनि अस्पतालको बहिरङ्ग सेवा सञ्चालन गर्न निर्देशन दिएको छ।
आइतबार, भदौ १६, २०८१
हरिसिद्धि क्यान्सर अस्पतालमा उपचार गराइरहेकी महिला दोस्रो तलाबाट हामफालिन्, उपचारको क्रममा मृत्यु
हरिसिद्धीस्थित क्यान्सर अस्पतालको दोस्रो तलाबाट हाम फाल्दा एक महिलाको मृत्यु भएको छ। उनको उपचारको क्रममा मृत्यु भएको हो।
आइतबार, भदौ १६, २०८१
हार्दिक आइभिएफ सेन्टरमा विशेष छुटसहित तीज अफर
काठमाडौंको सिनामंगलमा रहेको हार्दिक आइभिएफ एण्ड फर्टिलिटी सेन्टरले तीज अफर ल्याएको छ।
आइतबार, भदौ १६, २०८१
गाजाका ६ लाख ४० हजार बालबालिकामा पोलियो खोप लगाइँदै, लडाइँ रोक्न इजरायल सहमत
गाजामा पोलियोविरुद्धको खोप अभियानका लागि शृङ्खलाबद्ध “मानवीय सङ्घर्ष विराम” गर्न इजरेल सहमत भएको विश्व स्वास्थ्य सङ्गठन (डब्ल्यूएचओ)ले जनाएको छ।
आइतबार, भदौ १६, २०८१
एमपक्स नेपालमा पनि आउनसक्छ तर कोभिडजस्तो आत्तिनु पर्दैन: डा शेरबहादुर पुन
जनस्वास्थ्यविद् डा शेरबहादुर पुनले संसारका कुनै पनि ठाउँमा देखिने सरुवा रोग यात्राको माध्यमबाट स्वदेशमा आउन सक्नेतर्फ सचेत हुनुपर्ने बताएका छन्।
आइतबार, भदौ १६, २०८१
नियमविपरीत सञ्चालन भएका नवलपरासीका औषधि पसललाई कारबाही
त्यस्तै पसलमा फार्मेसीसँग सम्बन्धित व्यक्ति रहे पनि एक वर्षदेखि विदेशमा रहेका व्यक्तिको फार्मेसी सञ्चालन अनुमतिपत्र राखेर औषधि बिक्री गर्नुका साथै पान नम्बर नराखी पसल सञ्चालन गरेको भन्दै सन मेडिकल हललाई रु दुई हजार जरिवाना गरिएको छ ।
आइतबार, भदौ १६, २०८१
गुणस्तरहीन खाद्यान्न बिक्री गर्ने बागमती प्रदेशका ४४ व्यापारीविरुद्ध मुद्दा दायर
आइतबार, भदौ १६, २०८१
दैलेखमा एक गर्भवतीको हेलिकप्टरबाट उद्धार
दैलेखका प्रमुख जिल्ला अधिकारी खिमराज भुसाललका अनुसार सुत्केरी व्यथा लागेपछि कौशीलाई कर्णाली प्रादेशिक अस्पताल सुर्खेत लगिएको थियो । अत्यधिक रक्तश्राव भएपछि उनलाई शनिबार साँझ हेलिकप्टरमार्फत उद्धार गरी उपचारका लागि सुर्खेत लगिएको उनले जानकारी दिए।
आइतबार, भदौ १६, २०८१
मुटु उपचारमा प्रयोग गरिने स्टेन्ट के हो?
मुटु रोग विशेषज्ञले नै एन्जियोप्लास्टिक सर्जरीका क्रममा स्टेन्ट लगाइदिन सक्छन्। यद्यपि यस प्रकारको शल्यक्रिया गर्नका लागि इन्टभेसन कार्डियोलोजिस्टको आवश्यकता पर्नेगर्छ।
आइतबार, भदौ १६, २०८१
मिस नेपाल पिस २०२४ विजेता नर्सको सौन्दर्यमा रुचि
स्वास्थ्यखबरसँगको सहकार्यमा भएको उक्त प्रतियोगिताको प्रायोजन एनक्लेक्स नेपाल हो। ‘सशक्त महिला, सवल राष्ट’ भन्ने नारासहित प्रतियोगिता आयोजना हुँदै आएको छ। मिस पिस– २०२४ का विजेता नर्सहरुले सौन्दर्यमा आफ्नो रुचि रहेको बताएका छन्। उनीहरुले मोडलिङ र करिअरको सन्तुल मिलाउँदै अघि बढ्ने लक्ष्य लिएका छन्।
शनिबार, भदौ १५, २०८१
वायू प्रदुषणले बालबालिका, महिला तथा सीमान्तकृत समूदायमा बढी असर
वायू प्रदुषणका कारण बालबालिका महिला तथा सीमान्तकृत समुदायमा गम्भीर असर परेको सरोकारवालाहरुले बताएका छन्।
शनिबार, भदौ १५, २०८१
नेपालमा खोपको विकासक्रम, उपलब्धि तथा चुनौतीहरु
खोप कार्यक्रमलाई प्रत्यक्ष रुपमा स्वास्थ्य क्षेत्र तथा स्वास्थ्यकर्मीसँग सरोकार राख्ने विषय तथा क्षेत्रमा देखिएता पनि यो कार्यक्रम सबैको साझा दायित्व अन्तर्गतको कार्यक्रम हो।
शनिबार, भदौ १५, २०८१
उच्च रक्तचापमा यौन सम्बन्धको जोखिम
न्यून रक्तचाप भएको खण्डमा यौनाङ्ग तथा अन्य अङ्गमा रक्त सञ्चार कम भई यौन उमंग नै हुँदैन भने उच्च रक्तचापमा मस्तिष्क, पिट्युटरी ग्रन्थी र निश्चित अङ्गको क्रियाशीलतामा रक्त सञ्चार कम हुन्छ। यसको अर्थ दुवै अवस्थामा यौनाङ्गमा रक्त सञ्चार कम हुन्छ।
शनिबार, भदौ १५, २०८१
काभ्रेमा साउनदेखि हालसम्म ५७ जनामा डेंगु संक्रमण
डेढ महिनाको अवधिमा नौ स्थानीय तहमा डेंगु संक्रमण फैलिएको छ। शुक्रबार एकै दिन छ जनामा संक्रमण देखिएको जनस्वास्थ्य कार्यालय धुलिखेलले जनाएको छ।
शनिबार, भदौ १५, २०८१
‘प्यारालाइसिस’ एञ्जिलाको उपचारमा सहयोगको अपिल
विपन्न परिवारका एञ्जिलाको उपचारका लागि अझै रु सात लाख उपचार खर्च लाग्ने भएपछि भदौ ९ गतेदेखि ‘एञ्जिला परियार बचाऔँ अभियान’ थालिएको अभियानका संयोजक इन्द्रबहादुर लिमेलले बताउनुभयो । एञ्जिलालाई उदयपुरको गाईघाट हुँदै विराटनगर पुर्याएपछि मस्तिष्कघात भएको र त्यही कारण देब्रेहात र खुट्टा नचल्ने समस्या भएको पुष्टि भएको थियो ।
शनिबार, भदौ १५, २०८१
Previous
152
153
154
155
156
Next
सर्च गर्नुहोस्
×
Search