मुख्य खबर
खबर
डक्टर्स आर्टिकल
मल्टिमिडिया
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
भान्सामै औषधि
जीवनशैली
English
ब्लग
सौन्दर्य
विश्व स्वास्थ्य
प्रवास
वैकल्पिक चिकित्सा
यौन स्वास्थ्य
प्रोफाइल
प्यारेन्टिङ
टेक्नोलोजी
कभर स्टोरी
भिडियो
ऐन-नियम-रिपोर्ट
सूचना-नतिजा
स्वास्थ्य साहित्य
हाम्रो बारेमा
हाम्रो टिम
सोमबार, वैशाख २१, २०८३
Mon, May 04, 2026
सोमबार, वैशाख २१, २०८३
मुख्य खबर
खबर
डक्टर्स आर्टिकल
मल्टिमिडिया
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
सर्च नतिजा
खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले बढाउन थाल्यो खाद्य पदार्थको अनुगमन
नेपालीको महान् चाड बडादसैँ नजिकिएसँगै खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले चाडपर्व लक्षित खाद्यपदार्थको अनुगमनलाई बढाउन थालेको छ।
शुक्रबार, असोज ११, २०८१
शनिश्चरे नगर अस्पतालमा सेवा लिनेको संख्या दोब्बरले वृद्धि
जिल्लाको अर्जुनधारास्थित शनिश्चरे नगर अस्पतालमा प्रसूति सेवा लिनेको सङ्ख्या दोब्बरले वृद्धि भएको छ।
शुक्रबार, असोज ११, २०८१
१०१ वर्षमा डा गौरीशंकर लाल दास, जन्मोत्सवमा ल्याए पुस्तक ‘यादों के गलियारों मे’
बिहिबारबाट डा लालले अर्को शताब्दीमा प्रवेश गर्नुभएको खुसीमा जन्मोत्सव कार्यक्रम आयोजना गरिएको उनका जेठा छोरा आनन्दमोहन दासले जानकारी दिए। उनको स्वस्थ्य जीवन साकारात्मक सोच र क्रियाशीलताका कारण भएको उनका छोरा आनन्दमोहन बताउँछन्।
शुक्रबार, असोज ११, २०८१
सीमित स्रोतसाधनमा पनि बीपी क्यान्सर अस्पतालमा ५०-६० प्रतिशत क्यान्सरका बिरामीको उपचार सम्भव
अस्पतालको सेवा प्रवाहलाई प्रभावकारी बनाउने प्रण गर्दछु साथै अस्पताल पविारलाई यस अवसरमा हाम्रो ज्ञान र सिपको उच्चतम उपयोग विरामीको सेवामा समर्पित हुन र कार्यालयको समय सिमा भित्र सेवाभावलाई आत्मसात गर्नेछौ ।
शुक्रबार, असोज ११, २०८१
प्राकृतिक स्वास्थ्य हेरचाहको सोचलाई प्रवर्द्धन गर्न विश्वसमुदायलाई प्रधानमन्त्रीको आग्रह
प्रधानमन्त्री ओलीले सन्तुलित भोजन र स्वच्छ वातावरणसहितको प्राकृतिक स्वास्थ्य हेरचाहको सोचले सङ्क्रमणबाट बचाउने र ‘एन्टिमाइक्रोबायल रेसिस्टेन्स’ घटाउने बताए।
शुक्रबार, असोज ११, २०८१
स्वास्थ्य क्षेत्र कर्णाली प्रदेश सरकारको प्राथमिकतामा: मुख्यमन्त्री कँडेल
कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले स्वास्थ्य क्षेत्रलाई प्रदेश सरकारले पहिलो प्राथमिकतामा राखेको बताएका छन्
बिहीबार, असोज १०, २०८१
बीपी क्यान्सर अस्पताल बिरामीमैत्री बन्नुपर्छः कार्यवाहक प्रधानमन्त्री सिंह
कार्यवाहक प्रधानमन्त्री प्रकाशमान सिंहले क्यान्सरको उपचार, पहिचान, निदान र सचेतनामा सशक्त भएर लाग्न क्यान्सर अस्पतालका चिकित्सक एवं कर्मचारीहरुलाई निर्देशन दिएका छन्।
बिहीबार, असोज १०, २०८१
जलवायु परिवर्तनको असर कम गर्न नेपाललाई सघाउन मन्त्री पौडेलद्वारा विश्व समुदायलाई ध्यानाकर्षण
स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले नेपाल जलवायु परिवर्तनको प्रभावबाट अत्यधिक प्रभावित भएको भन्दै यसका असर न्यूनीकरणका लागि अन्तर्राष्ट्रिय समुदायले सघाउनुपर्ने बताएका छन्।
बिहीबार, असोज १०, २०८१
क्षयरोग रोकथाम तथा नियन्त्रणका उपायहरु
बिहीबार, असोज १०, २०८१
विद्यालय जाँदै गरेका चार बालबालिका अरिंगालले टोकेर घाइते
जिल्लाको बेँसीसहर नगरपालिका–३ मा रहेको गाउँसहर माध्यमिक जाँदै गर्दा बाटोमा अरिङ्गालले टोकेर चारजना विद्यार्थी घाइते भएका छन्।
बिहीबार, असोज १०, २०८१
राप्ती स्वास्थ्य प्रतिष्ठानको विकासमा सबैले पहल गर्नुपर्छ: डा कोइराला
नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा.शशाङ्क कोइरालाले राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानको विकासमा सबैले सहयोग गर्नुपर्ने बताएका छन्।
बिहीबार, असोज १०, २०८१
गरिब तथा निमुखा जनतालाई केन्द्रमा राखेर स्वास्थ्य सेवा प्रदान गर्नुपर्छः राष्ट्रपति पौडेल
राष्ट्रपति रामचन्द्र पौडेलले गरिब तथा निमुखा जनतालाई केन्द्रमा राखेर स्वास्थ्य सेवा प्रदान गर्नुपर्ने बताएका छन्।
बिहीबार, असोज १०, २०८१
चितवनलाई चिनाएको बीपी क्यान्सर अस्पताल
अस्पतालको विसं २०५७ मा आजकै दिनबाट सेवा सुरु भएको हो। सुरुमा एक सय शय्याबाट सुरु भएको अस्पतालमा अहिले पाँच सय शय्या छन्। आठ सय ५० जना चिकित्सक तथा कर्मचारी कार्यरत छन्।
बिहीबार, असोज १०, २०८१
सुरक्षित गर्भपतन सेवा दिवसः मातृमृत्युदरमा सुधार हुँदै
दशौँ राष्ट्रिय सुरक्षित गर्भपतन सेवा दिवस विविध कार्यक्रम गरी मनाइँदैछ। विसं २०५९ मा तत्कालीन मुलुकी ऐनको ११औँ संशोधनबाट गर्भपतनलाई कानुनी मान्यता दिइएको दिनको सम्झनामा आज यो दिवस मनाउन थालिएको हो।
बिहीबार, असोज १०, २०८१
आफ्ना नागरिकलाई नेपालमा पिजी मेडिकल शिक्षा दिन स्वास्थ्यमन्त्री पौडेलसँग माल्दिभ्सका स्वास्थ्यमन्त्रीको आग्रह
यसक्रममा मन्त्री पौडेलले माल्दिभ्सका मन्त्री खलीलसँग वार्ता गरेका हुन्। द्विपक्षीय वार्ताका क्रममा नेपाल र माल्दिभ्सबीच स्वास्थ्य क्षेत्रमा सहयोग आदानप्रदानका बारेमा कुराकानी भएको मन्त्री पौडेलको सचिवालयले जनाएको छ।
बिहीबार, असोज १०, २०८१
भारतका ठूला कम्पनीबाट उत्पादित ५३ औषधि गुणस्तर जाँचमा फेल (सूचीसहित)
सूचीमा एन्टिडायबेटिक औषधि, उच्च रक्तचापका औषधि र क्याल्सियममा पनि छन् । त्यसगरी एन्जाइटीका लागि प्रयोग हुने क्लोनाजेपाम ट्याबलेट, दुखाइ कम गर्ने डिक्लोफेनक, सास सम्बन्धी रोगमा प्रयोग हुने एन्ब्रोक्सोल र एन्टिफंगल फ्लुकोनाजोल छन्।
बिहीबार, असोज १०, २०८१
‘सात सय वर्षदेखि प्रचलित ‘आम्ची’ सेवा अझै सान्दर्भिक छ’
भौगोलिक विकटताका कारण स्वास्थ्यकर्मीको न्यून उपस्थिति हुने डोल्पाका बस्तीमा स्थानीय तहले समेत आम्चीलाई मान्यता दिएकाले रोजगारीसँगै सेवा गर्न पाइने ल्यामुले बताए। आम्ची प्राविधिक शिक्षा पनि भएकाले प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सीटीइभीटी)ले २० वर्षअघि सम्बन्धन दिएको थियो । दुई वर्ष नौ महिना पढ्नुपर्ने आम्ची सामुदायिक स्वास्थ्य सहायक सरह हुन्छ ।
बिहीबार, असोज १०, २०८१
विकसित र अल्पविकसित मुलुकका स्वास्थ्य सेवाबीचको विभेद अन्त्य गर्नुपर्छ : प्रधानमन्त्री ओली
प्रधानमन्त्री केपी शर्मा ओलीले विकसित र अल्पविकसित मुलुकका स्वास्थ्य सेवामा रहेको विभेद अन्त्य गर्नुपर्ने बताएका छन्। उनले यही विभेदकै कारण सबैका लागि समान स्वास्थ्य सेवा उपलब्ध गराउनु चुनौतीपूर्ण भएको बताए।
बिहीबार, असोज १०, २०८१
एकीकृत जलवायु अनुकूलन कार्ययोजना ल्याउन प्रधानमन्त्री ओलीको आग्रह
संयुक्त राष्ट्रसङ्घको ७९औँ महासभाअन्तर्गत उच्चस्तरीय प्लेनरी बैठकमा ‘समुद्री सतह वृद्धिका कारण उत्पन्न चुनौती’ विषयमा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले विश्वव्यापी कार्बन उत्सर्जनका कारण नेपालका हिमालहरू पग्लिएको बताए।
बिहीबार, असोज १०, २०८१
एक वर्षमा एक लाख पाँच हजार जनाले लिए सुरक्षित गर्भपतन सेवा
स्वास्थ्य सेवा विभाग अन्तर्गतको परिवार कल्याण महाशाखाले दशौं राष्ट्रिय सुरक्षित गर्भपन सेवा दिवसका अवसरमा सार्वजनिक गरेको तथ्यांक अनुसार गत आर्थिक वर्ष २०८०/८१मा एक लाख पाँच हजार महिलाले सूचीकृत स्वास्थ्य संसथाबाट सुरक्षित गर्भपतन सेवा लिएका हुन्।
बिहीबार, असोज १०, २०८१
स्वास्थ्य सेवामा निजी क्षेत्र सरकारको प्रतिस्पर्धी होइन परिपूरक हो
राज्य बलियो भए मात्रै हामी पनि अब्बल हुन्छौं। हातेमालो गर्दै अगाडि बढेमा मात्रै निजी क्षेत्र र सरकारबी रहेको विश्वास संकटलाई हामी हटाउन सक्छौं। नेपालभरी करिब ३ खर्बको लगानीमा करिब ४ सय ५० निजी अस्पतालहरु सञ्चालित छन्।
बिहीबार, असोज १०, २०८१
गजेन्द्र नारायण सिंह अस्पतालका प्रमुख मेसुद्वारा पदभार ग्रहण
स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले मन्त्रिस्तरिय निर्णय गर्दै डा तिवारीलाई आइतबार अस्पतालको प्रमुख मेसुको जिम्मेवारी दिएका थिए। डा तिवारीले बुधबार अस्पतालमा पुगेर जिम्मेवारी सम्हालेका हुन्।
बुधबार, असोज ९, २०८१
उपभोक्ताले ‘न्युट्रास्युटिकल’ र ‘कस्मास्युटिकल’ छानेर लिनसक्ने व्यवस्था गर्नुपर्छ : एनएनसिए
नेपाल आहारपुरक सौन्दर्यवद्र्धक सङ्घ(एनएनसिए)ले आफ्नो पहिलो अधिवेशन यही असोज १२ गते आयोजना गर्ने भएको छ। देशभर ६ सय बढी न्युट्रास्युटिकललगायतका आहारपुरक आपूर्ति गर्ने व्यवसायी छन्
बुधबार, असोज ९, २०८१
चितवनमा डेंगु र स्क्रब टाइफसका बिरामी बढे
जिल्लामा उपचारका लागि आएका बिरामीमध्ये एक हजार चार हजार ९२ जनामा डेंगुको संक्रमण देखिएको छ। यहाँका विभिन्न अस्पतालमा उपचार गर्न आएकामध्ये एक हजार एक सय ५५ जना चितवनका हुन् भने तीन सय ३७ जना बाहिरी जिल्लाका हुन्।
बुधबार, असोज ९, २०८१
कविताः फार्मासिष्ट हाम्रो पहिचान
औषधिको फर्मुलेसन, भण्डारण, बिक्री वितरण अरु धेरै छन् हाम्रो काम फार्मेसी हाम्रो पेशा, फार्मासिष्ट हाम्रो पहिचान ǁ
बुधबार, असोज ९, २०८१
डेंगु नियन्त्रणका कार्यक्रम थप सक्रिय बनाउँदै काठमाडौं महानगरपालिका
प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाइँको अध्यक्षतामा साझेदार अधिकारीहरुसँग बसेको बैठकले व्यक्तिको घरमाभन्दा सार्वजनिक निकायका भवन कम्पाउण्ड बढी जोखिममा रहेको बताउँदै तालिकावद्ध सफाइको संस्कृति चलाउनुपर्ने निर्णय गरेको छ।
बुधबार, असोज ९, २०८१
नेपाल नेत्रयोति संघका अध्यक्ष पन्त आइएपिबीको बोर्ड अफ ट्रस्टीमा निर्वाचित
नेपाल नेत्रज्योति संघका अध्यक्ष प्रा.डा. चेतराज पन्त इन्टरनेशनल एजेन्सी फर प्रिभेन्सन अफ ब्लाइन्डनेसको बोर्ड अफ ट्रस्टीमा निर्वाचित भएका छन्।
बुधबार, असोज ९, २०८१
मुगुम कार्मारोङमा आँखा शिविर, २०० बढीले पाए सेवा
मुगुको मुगुम कार्मारोङमा आँखा शिविर सम्पन्न भएको छ। शिविरमा २०० भन्दा बढीले आँखा जाँच गराएका छन्।
बुधबार, असोज ९, २०८१
क्षयरोग पहिचानका लागि नेपालमा पहिलो पटक भित्रियो एआईयुक्त एक्सरे मेसिन
नेपाल सरकारले उक्त मेसिन खरिद प्रक्रिया ३ वर्ष अगाडि बढाएपनि भर्खरै नेपाल भित्रिएको हो। नयाँ प्रविधिको उक्त ९ वटा मेसिन खरिदका लागि सरकारले कम्तिमा पनि एउटाको ९० लाखका दरले खर्च गरेको राष्ट्रिय क्षयरोग केन्द्रका निर्देशक डा प्रज्वल श्रेष्ठले बताए।
बुधबार, असोज ९, २०८१
फोक्सोलाई कसरी स्वस्थ राख्ने?
बुधबार, असोज ९, २०८१
Previous
156
157
158
159
160
Next
सर्च गर्नुहोस्
×
Search