काठमाडौं- कोशी अस्पताल, विराटनगरमा स्टाफ नर्ससहित विभिन्न विषयमा विशेषज्ञ चिकित्सक माग गरिएको छ। स्टाफ नर्स मात्रै घ० जनाका लागि विज्ञापन गरिएको हो।
यसैगरी एकजना बायोमेडिकल इन्जिनियर, फार्मेसी अधिकृत ३ जना, बायोमेडिकल टेक्निसियन १ जना माग गरिएको छ।
यस्तो छ माग