मुख्य खबर
खबर
डक्टर्स आर्टिकल
मल्टिमिडिया
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
भान्सामै औषधि
जीवनशैली
English
ब्लग
सौन्दर्य
विश्व स्वास्थ्य
प्रवास
वैकल्पिक चिकित्सा
यौन स्वास्थ्य
प्रोफाइल
प्यारेन्टिङ
टेक्नोलोजी
कभर स्टोरी
भिडियो
ऐन-नियम-रिपोर्ट
सूचना-नतिजा
स्वास्थ्य साहित्य
हाम्रो बारेमा
हाम्रो टिम
शुक्रबार, असार १२, २०८३
Fri, Jun 26, 2026
शुक्रबार, असार १२, २०८३
मुख्य खबर
खबर
डक्टर्स आर्टिकल
मल्टिमिडिया
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
सर्च नतिजा
सिता दाहालको नाममा न्याचुरोप्याथी कलेज स्थापना हुने, बजेट भाषण सुन्दै गरेका प्रधामन्त्रीको मुस्कान
अर्थमन्त्री वर्षमान पुनले संसदमा आगामी आर्थिक वर्ष २०८१/८२ को बजेट प्रस्तुत गर्दै प्रधानमन्त्रीकी स्वर्गिय पत्नि सिता दाहालको नाममा कलेज स्थापनाको घोषणा गरेका हुन्।
मंगलबार, जेठ १५, २०८१
स्वास्थ्य बीमा कार्यक्रम विस्तारका लागि ७ अर्ब ५० करोड विनियोजन
अर्थमन्त्री वर्षमान पुनले संसदमा आगामी आर्थिक वर्ष २०८१/८२ को बजेट प्रस्तुत गर्दै स्वास्थ्य बीमा कार्यक्रमका लागि सो रकम विनियोजन गरिएको जानकारी दिएका हुन्। साथै मन्त्री पुनले स्वास्थ्य सेवामा आमनागरिकको पहुँच विस्तार गर्दै अति अशक्त तथा सीमान्तकृत वर्गलाई स्वास्थ्य बीमा कार्यक्रममा जोडिने जानकारी दिए।
मंगलबार, जेठ १५, २०८१
आमा सुरक्षा, मातृ तथा नवजात शिशु स्याहार कार्यक्रमका लागि ३ अर्ब ६ करोड बजेट
अर्थमन्त्री वर्षमान पुनले संसदमा आगामी आर्थिक वर्ष २०८१÷८२ को बजेट प्रस्तुत गर्दै सो कार्यक्रमका लागि ३ अर्ब ६ करोड बजेट विनियोजन गरेको जानकारी दिए।
मंगलबार, जेठ १५, २०८१
मानसिक अस्पताल पाटनको क्षमता विकास गरिने
अर्थमन्त्री वर्षमान पुनले आर्थिक वर्ष २०८१/८२ को वार्षिक बजेट प्रस्तुत गर्दै मानसिक स्वास्थ्य सेवा लिनका लागि घुँइचो लाग्ने गरेकाले अस्पतालको क्षमता बढाइने बताएका हुन्। त्यस्तै अर्थमन्त्री पुनले वीर अस्पतालमा आधुनिक जलन कक्षको स्थापना गरिने तथा पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानमा कलेजो प्रत्यारोपण सेवा विस्तार गरिने समेत जानकारी दिए ।
मंगलबार, जेठ १५, २०८१
आधारभूत अस्पताल निर्माण गर्न १५ अर्ब ४१ करोड बजेट
अर्थमन्त्री वर्षमान पुनले संसदमा आगामी आर्थिक वर्ष २०८१/८२ को बजेट प्रस्तुत गर्दै निर्माणाधिन आधारभूत अस्पताल निर्माणका लागि १५ अर्ब ४१ करोड बजेट विनियोजन गरेको बताएका हुन्।
मंगलबार, जेठ १५, २०८१
स्वास्थ्यमा ८६ अर्ब २४ करोड बजेट
सरकारले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयसहित स्वास्थ्य क्षेत्रलाई ८६ अर्ब २४ करोड बजेट विनियोजन गरेको छ। सोमबार संघीय संसद्को संयुक्त बैठकमा आर्थिक वर्ष २०८०/८१ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री वर्षमान पुनले उक्त जानकारी दिएका हुन्।
मंगलबार, जेठ १५, २०८१
दिवा खाजा कार्यक्रममा स्थानीय उत्पादनलाई बढावा दिइने
सरकारले सामुदायिक विद्यालयको १ देखि ५ कक्षासम्म प्रदान गर्दै आएको दिवा खाजा कार्यक्रममा स्थानीय उत्पादनलाई बढावा दिने भएको छ। अर्थमन्त्री वर्षमान पुनले आर्थिक वर्ष २०८१/८२ को वार्षिक बजेट प्रस्तुत गर्दै उक्त कार्यक्रमका लागि सरकारले ८ अर्ब ३९ करोड विनियोजन गरेको बताएका छन्।
मंगलबार, जेठ १५, २०८१
एमबीबीएस पढ्नका लागि सरकारले शैक्षिक कर्जा उपलब्ध गराउने
अर्थमन्त्री वर्षमान पुनले बजेट प्रस्तुत गर्दै भने, 'चिकित्सालगायत प्राविधिक शिक्षा छात्रवृत्तिका लागि सम्बद्ध कानुन परिमार्जन गरिनेछ । सक्रिय कोषमार्फत् सहुलियत कर्जा उपलब्ध गराइनेछ।' यसैगरी चिकित्सातर्फ जनशक्ति प्रक्षेपण गरी शिक्षण कोटा पुनरावलोकन गरिने पनि घोषणा गरिएको छ।
मंगलबार, जेठ १५, २०८१
सामाजिक सुरक्षा कोष र स्वास्थ्य बीमाबीच अन्तरआवद्धता कायम गर्ने घोषणा
अर्थमन्त्री वर्षमान पुनले आर्थिक वर्ष २०८१÷८२ को वार्षिक बजेट प्रस्तुत गर्दै एकिकृत सामाजिक सुरक्षाको अवधारणा अनुरुप सामाजिक सुरक्षा कोष र स्वास्थ्य बीमा बीच अन्तरआवद्धता कायम गरी कोषमा आवद्ध योगदानकर्ताको स्वास्थ्य बीमा सामाजिक सुरक्षा कोष मार्फत हुने व्यवस्था मिलाइने बताएका हुन्।
मंगलबार, जेठ १५, २०८१
बजेट वक्तव्यः औषधीय प्रयोजनका लागि गाँजाको व्यावसायिक उत्पादन गरिने
सरकारले गाँजाखेतीलाई वैधानिकता दिने लक्ष्य लिएको छ । अर्थमन्त्री वर्षमान पुनले आज संसद्को संयुक्त वैठकमा आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्दै गाँजाको व्यावसायिक उत्पादनका लागि आवश्यक कानुन निर्माण गरिने बताए। 'औषधिजन्य प्रयोजनका लागि गाँजाको व्यावसायिक खेती गर्नका लागि कानुनी व्यवस्था मिलाइने छ', उनले भने।
मंगलबार, जेठ १५, २०८१
गणतन्त्रपछि बाल मृत्युदर ९८ बाट घटेर २१ पुगेको छ : अर्थमन्त्री
यसैगरी पाँच वर्षमुनिका बालबालिकाको मृत्यु ६१ रहेकोमा ३३ मा झरेकोझ उनले बताएका छन्। यसैगरी मातृ मृत्युदर प्रति एक लाखमा २८१ बाट १५१ मा झरेको उनले बताएका छन्।
मंगलबार, जेठ १५, २०८१
बाजुराको कोल्टीमा आयोजित स्वास्थ्य शिवरबाट १ हजार ७ बढीले लिए सेवा
आँखा रोगमा १ हजार १३६ जनाले उपचार सेवा लिएका छन्। त्यसमा पनि १सय ६९ जनाको मोतियाबिन्दु शल्यक्रिया गरिएको छ। दन्त रोगमा ३ सय ७२ जनाले सेवा लिएका छन्। दन्त एक्स्ट्रक्सन १सय ८० जनाको भएको छ। नाँक कान घाँटी रोगको उपचारका लागि आएका ६ सय २१ मा १९ जनाको सर्जरी गरिएको बताइएको छ।
मंगलबार, जेठ १५, २०८१
कक्षा १० पूरा हुँदापनि महिनावारी नभएपछि गाउँघरमा कुरा काटिन्थ्यो - यो छाउ क्यान भइन?
घर पुगेपछि शरीरबाट एक्कासी रगत बग्यो। आफू महिनावारी भएको अनुमान लगाएँ। विद्यालय गइनँ। दिदीलाई महिनावारी भएको कुरा बताएँ। अरुहरु महिनावारी हुँदा रुन्थे। उनीहरुलाई डर लाग्थ्यो होला। सुरुमा लाजले लुक्थे होलान्। त्यतिबेला त पहिलोपटक महिनावारी हुँदा लुक्नुपर्ने चलन थियो। म पनि आफैं लुक्न गएँ। लुक्न गएकै ठाउँमा रोएँ।
मंगलबार, जेठ १५, २०८१
महिनावारीका ४ दिन महिला ट्राफिक प्रहरीलाई सडकमा ड्युटी नखटाउने
सामाजिक सञ्चालमा स्टाटस लेख्दै उनले अबदेखि महिनावारीका ४ दिन महिला ट्राफिक प्रहरीलाई सडकमा ड्यूटी नखटाउने उनले लेखेका छन्। उनीहरूको ठाउँमा मापसेलगायत ट्राफिक नियमको उल्लंघन गर्नेहरूले स्वयंसेवकको रूपमा सडकमा सवारी व्यवस्थापनमा सघाउने लामिछानेले बताएका छन्।
मंगलबार, जेठ १५, २०८१
झापाका गर्भवती तथा सुत्केरीका लागि कोशी प्रदेश सरकारले दियो पौष्टिक पिठो
झापाका १५ वटै स्थानीय तहलाई पौष्टिक पिठो निःशुल्क वितरणका लागि उपलब्ध गराइएको जनस्वास्थ्य निरीक्षक श्रेष्ठले बताए। पहिलो चरणमा मेचीनगरमा एक हजार आठ सय किलो, बुद्धशान्तिमा एक हजार किलो, अर्जुनधारामा एक हजार चार सय किलो, कनकाईमा सात सय किलो, शिवसताक्षीमा एक हजार दुई सय किलो, दमकमा एक हजार ६ सय किलो तथा कमलमा एक हजार किलो पौष्टिक पिठो उपलब्ध गराएको छ।
मंगलबार, जेठ १५, २०८१
क्यान्सरको पहिचान र उपचारमा प्याथोलोजीको महत्व
संसार सानो रगतको थोपामात्र लिएर मानिसको शरीरमा भएका र पछि हुनसक्ने रोगहरु पत्ता लगाउने उपचार पद्धतिको बिकासमा अग्रसर भइरहेको छ। हाम्रो देशका बिरामीहरु सामान्य परीक्षणबाट बञ्चित हुनु बिडम्बना हो।
मंगलबार, जेठ १५, २०८१
आज बजेट भाषण: स्वास्थ्यले आर्थिक वर्ष २०८१/८२ का लागि कति पाउला?
स्वास्थ्यले करिब ६० अर्ब हाराहारीमा बजेट पाउने सम्भावना रहेको बताइन्छ। आगामी आर्थिक वर्षका लागि राष्ट्रिय योजना आयोगले स्वास्थ्यलाई ५२ अर्ब भित्र रहेर कार्यक्रमहरु बनाउन बजेटको सीमा तोकेका कारण ६० अर्ब हाराहारीमा बजेट आउने अनुमान गरिएको हो।
मंगलबार, जेठ १५, २०८१
वीर अस्पतालको आकस्मिक कक्षलाई ३० दिनभित्र नयाँ भवनमा सार्न स्वास्थ्यमन्त्री यादवको निर्देशन
वीर अस्पतालको निरीक्षणका क्रममा आकस्मिक कक्ष निकै साँघुरो भएको र बिरामीले सहज रुपमा सेवा पाउन नसकेको देखेपछि मन्त्री यादवले सबै प्रक्रिया पूरा गरेर तीस दिन भित्र नयाँ भवनमा आकस्मिक कक्ष सार्न निर्देशन दिएका हुन्।
सोमबार, जेठ १४, २०८१
काठमाडौं क्यान्सर सेन्टरद्वारा दोस्रो मिनिङ्गफुल अपडेट आयोजना
काठमाडौं क्यान्सर सेन्टरले दोस्रो मिनिङ्गफुल अपडेट आयोजना गरेको छ। सेन्टरले २५ मेमा कुपन्डोलस्थित होटल हिमालयमा उक्त कार्यक्रमको आयोजना गरेको हो। उक्त कार्यक्रममा यस वर्षको विषयवस्तु प्रीसिजन इन ट्रीट्मेन्ट तथा टार्गेटिङ लिभर क्यान्सर्स इफेक्टिभली रहेको थियो। ग्यास्ट्रोएन्टेरोलजी, इन्टर्भेन्सन रेडियोलोजी, प्याथोलोजी लगायत विभिन्न क्षेत्रका विज्ञहरुको कार्यक्रममा सहभागिता रहेको थियो।
सोमबार, जेठ १४, २०८१
ऐँसेलुखर्कमा १५ शय्या अस्पताल निर्माण गरिँदै
जिल्लाको ऐँसेलुखर्क गाउँपालिका-३ बजारमा निर्माणाधीन १५ शय्याको पालिकास्तरीय अस्पतालको अन्तिम चरणमा पुगेको छ। लिफ्ट सुविधासहितको अपाङ्गमैत्री अस्पतालको भवन आगामी दसैँअघि हस्तान्तरण गर्ने योजनासहित निर्माणलाई तीव्रता दिइएको ठेकेदार कम्पनीले जनाएको छ।
सोमबार, जेठ १४, २०८१
संविधानमै सुनिश्चित स्वास्थ्य अधिकार र बेखबर नागरिक
स्वास्थ्यको अधिकार नेपालको समृद्ध भविष्यका लागि एक आवश्यक अवस्था हो। नेपाल सरकारले सार्वजनिक नीति र कानुनमा स्वास्थ्य सेवाहरूको पहुँच तथा स्वास्थ्यको अधिकारलाई संरक्षण गर्नुपर्छ। र यसमा समाजका सबै व्यक्तिहरूको सहभागिता आवश्यक छ। 'मेरो स्वास्थ्य, मेरो अधिकार ˗ माइ हेल्थ, माइ राइट' विश्व स्वास्थ्य दिवस २०२४को नारा समेत रहेको छ ।
सोमबार, जेठ १४, २०८१
न्याय हेल्थ नेपालको आयोजनामा जाजरकोटमा नि:शुल्क हाडजोर्नी स्वास्थ्य शिविर हुने
कर्णाली प्रदेशको जाजरकोटमा नि:शुल्क हाडजोर्नी सम्बन्धी स्वास्थ्य शिविर हुने भएको छ। न्याय हेल्थ नेपाल बयालपाटा अस्पतालको आयोजनामा शिविर हुन लागेको हो।
सोमबार, जेठ १४, २०८१
ॐ अस्पतालको अध्यक्षमा डा श्रेष्ठ, सञ्चालकमा को-को?
काठमाडौं धुम्वाराहिस्थित अकामा होटलमा शनिबार सम्पन्न साधारण सभाले नव निर्वाचित सञ्चालकहरु मध्येवाट वरिष्ठ रेडियोलोजिष्ट डा आनन्द प्रसाद श्रेष्ठलाई सञ्चालक समितिको अध्यक्षमा सर्वसम्मतबाट चयन गरेको छ।
सोमबार, जेठ १४, २०८१
कान्ति अस्पतालको अनुगमनमा पुगेका मन्त्री यादवलाई सेवाग्राहीले सुनाए यी सात समस्या
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री प्रदीप यादवले आइतबार कान्ति बाल अस्पतालमा छड्के अनुगमन गरेका छन्। मन्त्रालयका सचिवसहितको टोली लिएर अस्पताल पुगेका मन्त्री यादवले आकस्मिक, फार्मेसी, बहिर्गमन कक्ष (ओपिडी), शल्यक्रिया कक्ष, आइसियु, एनआइसीयु, क्यान्टिनलगायतका कक्ष र शाखाहरूको अनुगमन गरे।
सोमबार, जेठ १४, २०८१
सेवा विस्तार गर्दै सेती प्रादेशिक अस्पताल
कैलालीको धनगढीस्थित सेती प्रादेशिक अस्पतालले सेवा विस्तारमा जोड दिँदै गएको छ। सुदूरपश्चिम प्रदेशको एकमात्र रेफरल अस्पतालका रुपमा रहेको यस अस्पतालले सेवा प्रभावकारी बनाउनुका साथै सेवा विस्तारमा जोड दिँदै गएको हो।
सोमबार, जेठ १४, २०८१
दुई लाखमा गरिएको परीक्षणमा १ हजार ५ सय बढीमा एचआईभी एड्स संक्रमण
अर्थमन्त्री वर्षमान पुन अनन्तद्वारा आइतबार संघीय संसदका दुवै सदनमा प्रस्तुत आर्थिक वर्ष २०८०/०८१ को आर्थिक सर्वेक्षणमा १ लाख ९७ हजार १ सय ६७ जनामा गरिएको परीक्षणमा १ हजार ५ सय ३६ जनामा एचआईभी पोजेटिभ देखिएको उल्लेख छ । यो चालु आर्थिक वर्षको फागुनसम्मको आंकडा हो।
सोमबार, जेठ १४, २०८१
नेपालमा ८ सय ४९ विदेशी नर्स कार्यरत
२०८० फागुनसम्म नेपाल नर्सिङ काउन्सिलमा १ लाख २२ हजार ३ सय १३ नर्स दर्ता भएकामा विदेशी नर्सको संख्या ८ सय ४९ रहेको सर्वेक्षणमा उल्लेख छ । जसमध्ये १ हजार ५ सय ७ विशेषज्ञ नर्स, ३७ हजार ४ सय २० अनमी, ६६ मिडवाइफ छन्।
सोमबार, जेठ १४, २०८१
चितवनमा उखुम गर्मी : विद्यालय बन्द, खोप अभियान स्थगित
नगर शिक्षा अधिकारी नारायणप्रसाद वाग्लेका अनुसार यही जेठ १४ देखि १८ गतेसम्म सम्पूर्ण विद्यालयमा बिदा दिइएको छ। यही जेठ १३ गतेको नगरपालिका स्तरीय निर्णयअनुसार बिदा दिइएको हो। चितवनको तापक्रम अहिले ३९ डिग्री सेल्सियससम्म पुगेको छ । अत्यधिक गर्मीले यस क्षेत्रको जनजीवन कष्टकर बनेको छ।
सोमबार, जेठ १४, २०८१
किशोर अवस्थादेखि नै आवश्यक छ छालाको स्याहार
पसिना धेरै आउने तथा हाइपर हाइड्रोसिसको समस्या समेत धेरै मानिसमा हुने समस्या हो। हातगोडामा अत्यधिक मात्रामा पसिना आउने समस्याले गर्मीमा धेरै मानिसलाई असहज बनाइदिन्छ।
सोमबार, जेठ १४, २०८१
गोष्ठी र सेमिनारमा स्वास्थ्य सेवा विभागले गर्यो एक वर्षमै ५० करोड २७ लाख खर्च
स्वास्थ्य सेवा विभागले एक वर्षमा तालिम, गोष्ठी र सेमिनारमा मात्र ५० करोडभन्दा बढी रकम खर्च गरेको पाइएको छ। महालेखापरीक्षकको कार्यालयले सार्वजनिक गरेको प्रतिवेदन अनुसार विभागले तालिम, गोष्ठी र सेमिनारका नाममा ४ सय कार्यक्रममा ५० करोड २७ लाख १ हजार खर्च गरेको हो।
आइतबार, जेठ १३, २०८१
Previous
220
221
222
223
224
Next
सर्च गर्नुहोस्
×
Search