मुख्य खबर
खबर
डक्टर्स आर्टिकल
मल्टिमिडिया
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
भान्सामै औषधि
जीवनशैली
English
ब्लग
सौन्दर्य
विश्व स्वास्थ्य
प्रवास
वैकल्पिक चिकित्सा
यौन स्वास्थ्य
प्रोफाइल
प्यारेन्टिङ
टेक्नोलोजी
कभर स्टोरी
भिडियो
ऐन-नियम-रिपोर्ट
सूचना-नतिजा
स्वास्थ्य साहित्य
हाम्रो बारेमा
हाम्रो टिम
मंगलबार, असार १६, २०८३
Tue, Jun 30, 2026
मंगलबार, असार १६, २०८३
मुख्य खबर
खबर
डक्टर्स आर्टिकल
मल्टिमिडिया
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
सर्च नतिजा
नेपाली नर्सलाई रोगजारीका लागि बेलायत पठाउन आवेदन खुल्यो
नेपाली नर्सलाई रोगजारीका लागि बेलायत पठाउन आवेदन खुलेको छ। श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले पाइलट प्रोग्रामको रुपमा पहिलो चरणमा १०० जना नर्सलाई रोगजारीका लागि बेलायत पठाउन आवेदन खुलाएको हो।
बिहीबार, साउन ४, २०८०
धनगढीका स्वास्थ्यका कर्मचारीलाई हाजिर नगराएको विरोधमा भोलीदेखि सरकारी सेवा ठप्प पार्ने
स्वास्थ्य तथा जनसंख्या मन्त्रालय र संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले समायोजन तथा समायोजन मिलान भएका स्वास्थ्यका कर्मचारीलाई हाजिर गराउन भन्दा समेत नमानेपछि निजामती कर्मचारीहरुले शुक्रबारदेखि कुनै सेवा नदिने निर्णय गरेका हुन्।
बिहीबार, साउन ४, २०८०
मेथिनकोट अस्पतालको सेवा विस्तार
काभ्रेपलाञ्चोकको नमोबुद्ध नगरपालिकास्थित मेथिनकोट जिल्ला अस्पतालको सेवा विस्तार गरिएको छ। अस्पतालबाट प्रदान गरिने सेवालाई थप गुणस्तरीय बनाउँदै संरचना व्यवस्थापनमा लागेको अस्पताल व्यवस्थापन समितिले जनाएको छ।
बिहीबार, साउन ४, २०८०
गेनाइ स्मृति सामुदायिक अस्पताललाई आर्थिक सहयोग
सिरहा जिल्लाको धनगढीमाई नगरपालिका–११ स्थित सामुदायिक स्तरबाट संचालित महेन्द्र गेनाइ स्मृति प्रसूति तथा बालकल्याण अस्पताललाई आर्थिक सहयोग प्रदान गरिएको छ।
बिहीबार, साउन ४, २०८०
सीटीईभीटीले फिर्ता लियो पीसीएल नर्सिङ, एचए र फार्मेसी असिस्टेन्टमा बढाएको शुल्क
परिषद्ले बिहीबार एक विज्ञप्ति जारी गर्दै सरोकारवालासँगको छलफलपछि मात्र शुल्क समायोज गर्नेगरी हाललाई शुल्क वृद्धि फिर्ता लिएको जनाएको छ। परिषदले शुल्क वृद्धि गरेपछि यसको चौतर्फी आलोचना हुँदै आएको थियो।
बिहीबार, साउन ४, २०८०
प्रविधिमार्फत स्वास्थ्य सेवा पहुँचयोग्य र गुणस्तरीय बनाइने छ : स्वास्थ्यमन्त्री बस्नेत
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले २०७६ साउन ४ गते ‘ईहेल्थ’ मार्गचित्र कार्यान्वयनमा ल्याएको थियो। सोही दिनदेखि मन्त्रालयले हरेक वर्ष साउन ४ गते डिजिटल हेल्थ दिवस मनाउँदै आएको छ।
बिहीबार, साउन ४, २०८०
उज्यालो अभियान अन्तर्गत एक वर्षमा १९ सय जनाको आँखाको निःशुल्क शल्यक्रिया
नेपाल नेत्रज्योति संघ, आँखा स्वास्थ्य कार्यक्रम राप्ती तथा बहादुरगञ्जले विभिन्न स्थानीय सरकारहरुसँग आर्थिक वर्ष २०७९/८० मा सञ्चालन गरेको ‘उज्यालो साझेदारी’ कार्यक्रम अन्तर्गत १ हजार ८ सय ९९ जनाको मोतियाविन्दुको निःशुल्क शल्यक्रिया गरि उज्यालो प्रदान गरिएको हो।
बिहीबार, साउन ४, २०८०
किन समायोजनका कर्मचारीको हाजिर रोकिरहेको छ धनगढी उपमहानगर?
संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय र स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले समायोजन तथा समायोजन मिलान भएका कर्मचारीलाई हाजिर गराउन भन्दा समेत धनगढीले स्वास्थ्यका कर्मचारीको हाजिर गराउन मानेको छैन।
बिहीबार, साउन ४, २०८०
चितवनमा २ हजार ३ सय पुग्यो डेंगु संक्रमितको संख्या
यो रोगको सङ्क्रमण देखिएका बिरामीमा टाउको दुख्ने, आँखाको गेडी तथा आँखाको पछिल्लो भाग दुख्ने, ढाड, जोर्नी तथा माँसपेशी दुख्ने, शरीरमा बिमिरा आउने, वाकवाकी लाग्ने, पेट दुख्ने, नाक वा गिजाबाट रगत बग्ने, रक्तश्राव हुने वा शरीरमा रगत जमेको दाग देखापर्ने, बेहोस हुने आदि लक्षण देखा पर्ने चिकित्सक बताउँछन्।
बिहीबार, साउन ४, २०८०
सीटीईभीटीलाई चिकित्सा शिक्षा आयोगको पत्र- स्वास्थ्य तर्फका भर्ना कार्यक्रम तत्काल रोक्नु
आयोगको कार्यकारी समितिको बैठकले सीटीईभीटीले नियमविपरित काम अगाडि बढाएको भन्दै उक्त निर्णय बदर गरी नियमन अनुसार अगाडि बढ्ने विषयमा लेखी पठाउने निर्णय गरेको आयोगका एक अधिकारीले जानकारी दिए।
बिहीबार, साउन ४, २०८०
जनस्वास्थ्य र आधुनिक चिकित्सा
महत्वकांक्षी लक्ष्यहरु राखेपनि त्यो प्राप्तिका लागि धेरै कुराको आवश्यकता पर्दछ जसमा स्वास्थ्यको सम्पूर्ण लक्ष्यहरु पूरा गर्न अस्पताल र स्वास्थ्यकर्मीहरु मात्र भएर हुँदैन त्यसका लागि जनस्वास्थ्यमा लगानी तथा जनस्वास्थ्यकर्मीको पनि आवश्यकता हुन्छ।
बिहीबार, साउन ४, २०८०
सामान्य प्रशासन मन्त्रालयले भन्यो- समायोजन तथा समायोजन मिलान भएका कर्मचारीहरुलाई साविक बमोजिम हाजिर गराउनू
संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले समायोजन तथा समायोजन मिलान भई कार्यरत रहेका कर्मचारीहरुलाई साविक बमोजिम नै हाजिर गराउने व्यवस्था मिलाउन स्थानीय तहलाई निर्देशन दिएको छ।
बुधबार, साउन ३, २०८०
डेंगु देखापरेको १९ वर्षपछि सरकारले बनायो डेंगु रोकथाम कार्ययोजना
सरकारले बनाएको कार्ययोजनामा भेक्टर नियन्त्रण, लामखुट्टेको वृत्तिविकास रोक्ने उपाय, उपचार पद्धति, स्थानीय तह, रेडक्रस लगायतका स्वास्थ्यसँग सम्बन्धित संस्थाहरूको भूमिका बारेमा स्पष्ट पारिएको छ।
बुधबार, साउन ३, २०८०
शिक्षामन्त्रीलाई विद्यार्थी संगठनले बुझाए सिटीईभीटीको शुल्क फिर्तासहित १८ बुँदे मागपत्र
मागपत्रमा प्राविधिक शिक्षा तथा व्यवसायिक तालीम परिषद्ले गरेको शुल्क वृद्धि तत्काल खारेज गर्नुपर्ने, एमबीबीएस र बिडीएसका विद्यार्थीहरुलाई मौका परीक्षा वा क्याम्पसले लिएको शुल्क फिर्तामध्ये कुनै एक बिकल्प दिन माग गरिएको छ।
बुधबार, साउन ३, २०८०
धनगढीका स्वास्थ्यकर्मीमाथि विभेदः दरबन्दी १६ कि २३?
देश संघीय संरचनामा जानुअघि धनगढी उपमहानगरपालिकामा स्वास्थ्य क्षेत्रको दरबन्दी १६ कायम भएको थियो। त्यसयता कुनै दरबन्दी स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले थप गरेको छैन। तर, धनगढी उपमहानगरपालिकाले केही स्वास्थ्यकर्मीको संरक्षण र केहीमाथि विभेद गरेको पाइएको छ।
बुधबार, साउन ३, २०८०
फार्मेसी अधिकृत मृत भेटिएको घटना निष्पक्ष छानबिन गर्न माग
प्रत्येक व्यक्तिलाई कुनै पनि प्रकारको उत्पीडन, भेदभाव वा अनुचित तनावबाट मुक्त सुरक्षित र सहयोगी कार्य वातावरणको हकदार रहने विज्ञप्तिमा उल्लेख छ।
बुधबार, साउन ३, २०८०
अस्पतालमा सवारी पार्किङ निःशुल्क गर्न निर्देशन
बागमती प्रदेशका स्वास्थ्यमन्त्री उत्तम जोशीले यहाँका ठूला चार अस्पताललाई सवारी पार्किङ निःशुल्क गर्न निर्देशन दिएका छन्। अस्पतालले पार्किङ शुल्क लिने गरेको गुनासो आएपछि मन्त्री जोशीले अस्पतालका जिम्मेवार व्यक्तिलाई टेलिफोन गरी निर्देशन दिएका हुन्।
बुधबार, साउन ३, २०८०
डेंगु संक्रमण बढ्यो, १० जिल्ला बढी प्रभावित
पछिल्लो समय डेंगु संक्रमण बढेको पाइएको छ। पानी लगातार पर्न थालेपछि डेंगु संक्रमण उच्च भएको हो। इपिडिमियोलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखाका निर्देशक रुद्रप्रसाद मरासिनीले एक हप्ता यता संक्रमण बढेको बताए।
बुधबार, साउन ३, २०८०
न्याम्सको शैक्षिक कार्यक्रम संघीय र प्रदेशस्तरमा विस्तार गरिने, डा लोचनको संयोजकत्वमा कार्यदल गठन
न्याम्सले शैक्षिक कार्यक्रमको विस्तारका लागि अध्ययन गर्न कार्यदल समेत गठन गरिसकेको छ। न्याम्सको कार्यकारी परिषदको असार ८ गते बसेको बैठकले ७ सदस्यीय कार्यदल गठन गरेको न्याम्सका उपकुलपति डा भुपेन्द्र बस्नेतले जानकारी दिए।
बुधबार, साउन ३, २०८०
के हो कस्मेटिक गाइनोकोलोजी? कस्ता महिलालाई प्रयोग गर्दा फाइदा हुन्छ?
कस्मेटिक गाइनोकोलोजी भनेको विभिन्न ऊर्जा उपकरण जस्तै लेजर, रेडियोफ्रिक्वेन्सी, शल्यक्रिया तथा पिआरपी, फिलर जस्ता, माध्यमबाट महिला जननांगको कार्यक्षमता पुनर्स्थापना र शौन्दर्यकरण गर्ने प्रक्रिया हो।
बुधबार, साउन ३, २०८०
अमेरिका नेपाल चिकित्सा विज्ञान समाजमा भण्डारीको अध्यक्षमा निर्देशक बोर्ड
रोहित भण्डारीको अध्यक्षतामा ९ सदस्यीय निर्देशक बोर्ड गठन भएको हो। गत वर्षको नोभेम्बरमा स्थापना भएको समाजमा नयाँ निर्देशक समितिको चुनाव भएको थियो। ४९ जना संस्थापन सदस्य रहेको समाजले अध्यक्ष भण्डारीसहित ९ सदस्य निर्वाचित गरेको हो।
मंगलबार, साउन २, २०८०
वीर अस्पतालमा दरबन्दी बेगरका ९१ कर्मचारी, रमानाको पत्र बुझ्न मानेनन्
वीर अस्पतालमा दरबन्दी बेगरका ९१ जना कर्मचारी कामकाजमा खटिएका छन्। उनीहरु संघ, प्रदेश र स्थानीय तहका विभिन्न स्वास्थ्य संस्थामा दरबन्दी भएका कर्मचारी हुन्।
मंगलबार, साउन २, २०८०
बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा छुट्टै डेंगु क्लिनिक संचालन
धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानले छुट्टैं डेंगु क्लिनिक संचालनमा ल्याएको छ।
मंगलबार, साउन २, २०८०
स्वास्थ्य मन्त्रालयले जारी गरेको ७ बुँदे परिपत्र तत्काल कार्यान्वयन नगर्न माग
संगठनले स्वास्थ्यका कर्मचारीहरुको पुनः समायोजन गर्न पनि माग गरेको छ। सोमबार एक विज्ञप्ति जारी गर्दै संगठनले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जारी गरेको ७ बुँदे परिपत्र तत्काल कार्यान्वयन नगर्न र समयसापेक्ष ऐन परिमार्जन गरी स्वास्थ्य सेवा ऐन जारी गर्नसमेत माग गरेको छ।
मंगलबार, साउन २, २०८०
‘ट्रु–मी’का उत्पादन अब नेपाली बजारमा
काठमाडौंमा आयोजित एक औपचारिक कार्यक्रमका बीच अभिनेत्री स्वस्तिमा खड्का र कम्पनीका अध्यक्ष सुशान्त मुरारकाले ‘ट्रु–मी’का विभिन्न उत्पादनहरु सार्वजनिक गरेका हुन्।
मंगलबार, साउन २, २०८०
औषधि अभावमा गाजा क्षेत्रका नौ हजार क्यान्सरका बिरामीको जीवन जोखिममा
अत्यावश्यक औषधिको अभावमा गाजा क्षेत्रका नौ हजार क्यान्सरपीडित सर्वसाधारणको जीवन जोखिममा परेको प्यालेस्टाइनका एक जना वरिष्ठ स्वास्थ्य अधिकारीले बताएका छन्।
मंगलबार, साउन २, २०८०
सीटीईभीटीले बढाएको शुल्क खारेज गर्न डा गोविन्द केसीको माग
डा गोविन्द केसीले सीटीईभीटीले बढाएको शुल्क खारेज गर्न माग गरेका छन्। मंगलबार विज्ञप्ति जारी गर्दै डा केसीले चिकित्सा शिक्षा आयोगको परामर्शविना सिटिईभीटीले यस्तो निर्णय गर्नु गलत र बदनियतपूर्ण रहेको भन्दै खारेज गर्न माग गरेका छन्।
मंगलबार, साउन २, २०८०
राप्ती प्रतिष्ठानको निमित्त निर्देशकमा डा रमेश कँडेल
मंगलबार, साउन २, २०८०
नेपालगञ्जमा स्वास्थ्य प्रवर्द्धन केन्द्र शुभारम्भ
नेपालगञ्ज उपमहानगरपालिका–४ मा सहरी स्वास्थ्य प्रवर्द्धन केन्द्र शुभारम्भ गरिएको छ। प्रतिनिधिसभाका सांसद एवं नेपाली कांग्रेसका सहमहामन्त्री किशोरसिंह राठौर र नेपालगञ्ज उपमहानगरपालिकाका नगर प्रमुख प्रशान्त विष्टले आज संयुक्तरूपमा सो केन्द्रको शुभारम्भ गरे।
मंगलबार, साउन २, २०८०
दैनिक २ हजार ७०० लाई बहिरङ्ग सेवा दिँदै त्रिवि शिक्षण अस्पताल
त्रिवि चिकित्साशास्त्र अध्ययन संस्थानको ५१औँ वार्षिकोत्सवका अवसरमा अस्पतालका कार्यकारी निर्देशक प्राडा दिनेश काफ्लेले विभिन्न विधामा दैनिक दुई हजार बढी बिरामीले बहिरङ्ग सेवा प्राप्त गरिरहेको जानकारी दिए।
मंगलबार, साउन २, २०८०
Previous
343
344
345
346
347
Next
सर्च गर्नुहोस्
×
Search